अर्थ/विकास | काठमाडौँ - KTM


भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न अर्थमन्त्रीको आग्रह

Posted on May 16, 2019 | views : 478 | काठमाडौँ - KTM

जेठ २ काठमाडौँ । अर्थमन्त्री डा युवराज खतिवडाले नेपालमा निर्धक्क भएर लगानी गर्न भारतीय उद्योगी तथा व्यवसायीलाई आग्रह गर्नुभएको छ । ‘नेपाल–इण्डिया फ्रेन्चाइज इन्भेस्टमेन्ट एक्सो एण्ड कन्क्लेभ’को आज यहाँ उद्घाटन गर्नुहुँदै उहाँले वर्तमान सरकारले लगानीको वातावरण बनाएको, नीतिगत सुधारसमेत गरेको तथा उच्च

Read More

अर्थमन्त्रीले भने 'बीमा कम्पनीको संख्यामा होइन, गुणस्तरमा ध्यान दिनुपर्यो'

Posted on May 15, 2019 | views : 475 | काठमाडौँ - KTM

जेठ १, काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले बीमा कम्पनीहरुलाई संख्यात्मक भन्दा गुणात्मक रुपमा अगाडी बढ्न सुझाव दिएका छन् । बीमा समितिको ५१ औं वार्षिकोत्सव कार्यक्रमलाई बुधबार संबोधन गर्दै अर्थमन्त्री खतिवडाले विमा कम्पनीलाई मर्जरमा गएर काम गर्न सुझाब दिएका हुन् । ‘संख्यामा होइन, गुणस्तरमा ध्य

Read More

उकालो लाग्दै शेयर बजार

Posted on May 15, 2019 | views : 436 | काठमाडौँ - KTM

जेठ १, काठमाडौँ | मङ्गलबार दोहोरो अङ्कले वृद्धि भएको शेयर बजार बुधबार पनि उकालो लाग्नेक्रम जारी रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से ५.५५ बिन्दुले बढेर एक हजार ३२१ बिन्दुमा पुगेको छ ।  यस्तै ठूला कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक २.१५ बिन्दुले बढेर २८२.२५ बिन्दुमा

Read More

शेयर बजारः दोहोरो अङ्कले वृद्धि

Posted on May 14, 2019 | views : 382 | काठमाडौँ - KTM

बैशाख ३१, काठमाडौं | शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार सूचक १४.१२ बिन्दुले बढेर एक हजार ३१५.४५ अङ्कमा पुगेको छ ।  यस्तै ठूला कम्पनीको शेयर मापन गर्ने सेन्सेन्टिभ परिसूचक १.५ बिन्दुले बढेर २७९.७४ अङमा पुगेको छ । स्टकका अनु

Read More

बजेट विनियोजनबारे सांसदले सोधेको प्रश्नमा अर्थमन्त्रीले यस्तो जवाफ दिए

Posted on May 14, 2019 | views : 504 | काठमाडौँ - KTM

वैशाख ३१, काठमाडौँ | अर्थमन्त्री डा युवराज खतिवडाले हामीले अपनाएको राजनीतिक र आर्थिक प्रणाली एवं अन्तर्राष्ट्रिय सम्बन्धका आधारमा बजेट निर्माण हँुदै आएको बताउनुभएको छ । प्रतिनिधिसभामा  आर्थिक वर्ष २०७६÷७७ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) भएको छलफलमा

Read More

टोखामा पाँचसय घर पुनःनिर्माण

Posted on May 14, 2019 | views : 373 | काठमाडौँ - KTM

बैशाख ३१, काठमाडौं | ऐतिहासिक र धार्मिक महत्वको स्थान टोखा नगरपालिकामा भूकम्पपछि ५०० घर पुनःनिर्माण गरिएको छ । २०७२ वैशाख १२ को विनाशकारी भूकम्पले क्षति भएका एक हजार ७४५ घरमध्ये ५०० घरमात्र पुनःनिर्माण भएको हो ।  नगरपालिकाका उपप्रमुख ज्ञानमाया डङ्गोलले भूकम्पले क्षति पुर्याएका एक हजार ७४५ घरमध्

Read More

सुनको मूल्य बढ्यो, कति पुग्यो ? हेर्नुहोस्

Posted on May 14, 2019 | views : 562 | काठमाडौँ - KTM

बैशाख ३१, काठमाण्डौ – सुनको भाउ मंगलबार तोलामा एक हजार रुपैयाँ बढेको छ । छापवाला सुन मंगलबार प्रतितोला ६१ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार स्थिर रहँदै तोलाको ६० हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ मंगलबार तोलामा एक हजार रुपैयाँ बढेको हो । त्यस्तै ते

Read More

मलेसिया, कतार, युएई, साउदी अरव, कोरिया र जापानको पैसाको मूल्य ह्वात्तै बढ्यो (दररेट सहित)

Posted on May 14, 2019 | views : 1340 | काठमाडौँ - KTM

वैशाख ३१, काठमाडौँ | नेपाल राष्ट्र बैंकले आज मिति २०७६ वैशाख ३१ गते मंगलबारको लागि तोकेको विनिमय दर अनुसार एक अमेरिकी डलरको खरिददर 112.56 नेपाली रुपयाँ रहेको छ भने बिक्रिदर 113.16 नेपाली रुपयाँ रहेको छ । यदी हिजोको अमेरिकी डलरको भाउ हेर्ने हो भने खरिद दर १ अमेरिकी डलर बराबर&

Read More

५ महिनादेखि ऋणमा स्वास्थ्य मन्त्रालय, अस्पतालले पाएन उपचार खर्च

Posted on May 12, 2019 | views : 249 | काठमाडौँ - KTM

वैशाख २९, काठमाडौं । सरकारले ५ महिनादेखि क्यान्सर रोगीहरुको उपचार गरे वापत अस्पतालहरुलाई दिनुपर्ने रकम तिर्न नसकेको पाइएको छ । विरामीको उपचार भने नरोकिएको मन्त्रालयको दाबी छ । सरकारले क्यान्सर रोगीहरुलाई एक लाख रुपैयाँ उपचार खर्च उपलब्ध गराउँदै आएको छ । विरामीहरुले उपचार गर्दा लागेको रकममध्ये एक लाख

Read More

राष्ट्रिय गौरवकै आयोजनाको निर्माणको गति शून्य

Posted on May 12, 2019 | views : 418 | काठमाडौँ - KTM

बैशाख २९, काठमाडौँ | राष्ट्रिय सरोकार तथा समन्वय समितिले मुलुकका चार वटा आयोजनाको समग्र वस्तुस्थिति तथा कार्यान्वयनमा देखिएको चुनौतीबारे सम्बन्धित मन्त्रालय र सरोकारवालासँग जानकारी माग गर्ने निर्णय गरेको छ । समितिको आजको बैठकले मेलम्ची खानेपानी आयोजना, बूढीगण्डकी जलविद्युत् परियोजना, काठमाडौँ–तराई–म

Read More

यस्ता छन् आगामी बजेटको प्राथमिकता

Posted on May 10, 2019 | views : 607 | काठमाडौँ - KTM

 वैशाख २७, काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटमा न्यायिक वितरणसहितको उच्च आर्थिक वृद्धि र सामाजिक न्यायसहितको समावेशी विकासलाई प्रमुख प्राथमिकतामा राख्ने भएको छ । आगामी आवको बजेट निर्माणमा जुटेको सरकारले क्षमताअनुसारको कामको अवसर, मर्यादित रोजगारीको सुनिश्चितता, फराकिलो दायराको

Read More

शिक्षामा २५ प्रतिशत बजेट छुट्याउन माग

Posted on May 10, 2019 | views : 274 | काठमाडौँ - KTM

बैशाख २७, काठमाडौं | नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)ले शिक्षा क्षेत्रमा २५ प्रतिशत बजेट छुट्याउन माग गरेका छन् ।  अनेरास्ववियुका कार्यवाहक अध्यक्ष रश्मी आचार्य र क्रान्तिकारीका अध्यक्ष रञ्जीत तामाङ्को नेतृत्वमा गएको टोलीले आज राष

Read More

आजको लागि विदेशी मुद्राको विनिमयदर: कुन देशको कति ? (दररेट सहित)

Posted on May 10, 2019 | views : 394 | काठमाडौँ - KTM

बैशाख २७,  काठमाण्डौ – आज सोमबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ ६१ पैसा र बिक्रीदर ११२ रुपैयाँ २१ पैसा तोकेको छ ।  यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ७६ पैसा र बिक्रीदर २९ रुपैयाँ ९२ पैसा छ । आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ६५ पैसा र बिक्रीदर ३०

Read More

बौद्ध सडक तत्काल कालोपत्र हुने

Posted on May 10, 2019 | views : 314 | काठमाडौँ - KTM

वैशाख २७, साँखु  | लामो समयदेखि अलपत्र चावहिल–साँखु सडकखण्डअन्तर्गत टुसाल–जोरपाटी सडकखण्ड तत्काल कालोपत्र हुने भएको छ । धुलो र हिलोले आजित बनेका बौद्ध, टुसाल, जोरपाटीका स्थानीय व्यवसायी र सर्वसाधारणले हिजो बिहीबार यातायात नै अवरुद्ध पारी सडक आन्दोलनमार्फत सम्बन्धित निकायलाई ध्यानार्कषण गरेका थि

Read More

बिहिबार सुन तथा चाँदीको मूल्य यसप्रकार छ

Posted on May 09, 2019 | views : 472 | काठमाडौँ - KTM

बैशाख २६, काठमाडौं– बिहीबार नेपाली बजारमा  छापावाला सुन प्रतितोला ५९ हजार ७ सयमा कारोबार भइरहेको छ ।  यस्तै तेजावी सुन तोलामा ५९ हजार ४ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।  यस्तै आज चाँदी प्रतितोलामा ७ सय २५ मा कारोबार भइरहेको छ।  

Read More

एनएमबी बैंकले विदेशबाट फर्केका युवाका लागि १० लाख कर्जा प्रवाह गर्ने

Posted on May 07, 2019 | views : 645 | काठमाडौँ - KTM

बैशाख २४, काठमाडौं । एनएमबी बैंकले वैदेशिक रोजगारीबाट फर्केका दक्ष युवाहरुलाई उद्यम सञ्चालनका लागि १० लाखसम्म कर्जा प्रवाह गर्ने भएको छ ।  वैदेशिक रोजगारीबाट फर्केका दक्ष युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सृजना हुने गरी उद्यम सञ्चालनका लागि एनएमबी बैंकले १० लाखसम्म ऋणमा कर्जा प्रवाह गर्ने भएको

Read More

आज शेयर बजारमा : २२ अङ्कले वृद्धि

Posted on May 06, 2019 | views : 381 | काठमाडौँ - KTM

वैशाख २३, काठमाडौँ । लगातार घट्दै आएको शेयर बजार आज भने करिब २२ अङ्कले वृद्धि भएको छ ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २१ दशमलव ७३ बिन्दुले वृद्धि भई एक हजार २९९ दशमलव ४१ बिन्दुमा पुगेको छ । प्रतिशत आधारमा हेर्दा आज बजार एक दशमलव ७० प्रतिशतले वृद्धि भएको हो ।  यस

Read More

आजको लागि विदेशी मुद्राको विनिमयदर: कुन देशको कति ? (हेर्नुहोस् दररेटसहित)

Posted on May 06, 2019 | views : 538 | काठमाडौँ - KTM

बैशाख २३,  काठमाण्डौ – आज सोमबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ४५ पैसा र बिक्रीदर १११ रुपैयाँ ०५ पैसा तोकेको छ ।  यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ४५ पैसा र बिक्रीदर २९ रुपैयाँ ६१ पैसा छ । आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ३४ पैसा र बिक्रीदर ३०

Read More

गोकर्णेश्वर महादेव मन्दिर जीर्णोद्धार शुरु

Posted on May 05, 2019 | views : 280 | काठमाडौँ - KTM

वैशाख २२, काठमाडौँ (रासस) | लिच्छविकालमा निर्माण भएको ऐतिहासिक, धार्मिक, सांकृतिक र पुरातात्विक दृष्टिले महत्वपूर्ण गोकर्णेश्वर महादेव मन्दिर जीर्णोद्धार एवं छाना फेर्ने काम शुरु भएको छ । तीनतले प्यागोडा शैलीको मन्दिरमा दुई तला झिँगटीले छाइएको छ । तलका ठूला दुई तला झिँगटीले छाएको मन्दिर जीर्ण बनेको

Read More

साताको शेयर बजार: चार अर्बको कारोवार

Posted on May 05, 2019 | views : 291 | काठमाडौँ - KTM

वैशाख २१, काठमाडौँ (रासस) | धितोपत्र बजारमा यस साता शेयरको मूल्यमा गिरावट आएको छ । कूल चार दिनमा भएको कारोवार रकम रु चार अर्बमाथि रहेपनि कारोवार मापक नेप्से परिसूचक भने २०.१२ विन्दुले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल १६७ कम्पनीको एक करोड २७ लाख सात हजार ९४८ कित्ता शेयर रु चार अर्ब ४१ करोड

Read More

सरकारको नीति तथा कार्यक्रम पूर्वाधार विकासमा केन्द्रित

Posted on May 04, 2019 | views : 315 | काठमाडौँ - KTM

रमेश लम्साल | वैशाख २१, काठमाडौँ (रासस) | सरकारले भौतिक पूर्वाधारको विकास तथा राष्ट्रिय गौरवका आयोजनालाई समयमै सम्पन्न गर्ने गरी पुनः प्राथमिकतामा राखेको छ । निर्माणमा रहेका गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, माथिल्लो तामाकोशीजस्ता आयोजनामा देखिने गरी प्र

Read More

बारा र पर्सामा एकै साथ आवास निर्माण शुरु

Posted on May 04, 2019 | views : 612 | काठमाडौँ - KTM

नारायण न्यौपाने | वैशाख २१, फेटा (बारा) (रासस) | सरकारले गत चैत १७ गते हावाहुरीसहितको असिनापानी र चक्रपातबाट क्षति भएका बारा र पर्साका विभिन्न स्थानमा एकैसाथ पुनःनिर्माणको काम शुरु गरेको छ । जनता आवास (बारा–पर्सा) निर्माण आयोजनामार्फत शुरु गरिएको उक्त पुनःनिर्माण कार्यक्रमको आज १२ स्थानमा एकैसात शिल

Read More

साताको शेयर बजारः चार अर्बको कारोवार

Posted on May 04, 2019 | views : 307 | काठमाडौँ - KTM

बैशाख २१, काठमाडौँ । धितोपत्र बजारमा यस साता शेयरको मूल्यमा गिरावट आएको छ । कूल चार दिनमा भएको कारोवार रकम रु चार अर्बमाथि रहेपनि कारोवार मापक नेप्से परिसूचक भने २०।१२ विन्दुले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल १६७ कम्पनीको एक करोड २७ लाख सात हजार ९४८ कित्ता शेयर रु चार अर्ब ४१ करोड १६ लाख

Read More

सहकारीको ठगी रोक्न कर्जा सूचना केन्द्र

Posted on May 04, 2019 | views : 270 | काठमाडौँ - KTM

कृष्णराज गौतम | वैशाख २१, काठमाडौँ (रासस) | एउटै धितोलाई विभिन्न सहकारीमा धरौटी राखेर वित्तीय अनियमितता गरी सर्वसाधारणको रकम ठग्ने कार्यलाई निरुत्साहन गरिने भएको छ । त्यसको लागि सहकारीमा सदस्यको निक्षेपमा बढदै गएको जोखिम न्यूनीकरण गरी यसलाई सुरक्षित तथा थप व्यवस्थित बनाउने उद्देश्यले कर्जा सूचना केन

Read More

सबै स्थानीय तहमा कालोपत्रे सडक

Posted on May 03, 2019 | views : 7371 | काठमाडौँ - KTM

बैशाख २०, काठमाडौँ (रासस) | सरकारको नीति तथा कार्यक्रममा आगामी चार वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म कालोपत्रे सडक निर्माण सम्पन्न गर्ने महत्वकांक्षी लक्ष्य राखेको छ । कूल ७५३ स्थानीय तहमध्ये धेरैजसो स्थानीय तहमा निर्माण भएका सडकलाई स्तरोन्नति गर्ने लक्ष्य राखिएको छ ।  आगामी आर्थिक वर्षभित

Read More

भारत र चीनलाई रेलमार्गले जोड्ने, दुई वर्षभित्र निर्माण शुरु

Posted on May 03, 2019 | views : 343 | काठमाडौँ - KTM

बैशाख २०, काठमाडौँ (रासस) | सरकारले रेल पूर्वाधार निर्माणलाई विशेष प्राथमिकतामा राखेको छ । निर्माणाधीन अवस्थामा रहेका रेलमार्गलाई तीव्र गतिमा अगाडि बढाउने र निर्माण शुरु हुने तयारीमा रहेका योजनालाई सम्पन्न गर्ने योजनाका साथ नीति तथा कार्यक्रममा समावेश गरेको छ ।  सरकारले केरुङ–काठमाडौँ र काठमाडौ

Read More

सातै प्रदेशमा विद्युतीय बस सञ्चालन हुने

Posted on May 03, 2019 | views : 848 | काठमाडौँ - KTM

वैशाख २०, काठमाडौँ (रासस) | सरकारले आगामी आर्थिक वर्षदेखि सातवटै प्रदेशका प्रमुख शहरमा विद्युतीय बस सञ्चालनमा ल्याउने नीति ल्याएको छ ।   राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम सङ्घीय संसद् (राष्ट्रिय सभा÷प्रतिनिधिसभा)को संयुक्त बैठकमा प्रस्त

Read More

मुख्यमन्त्री शाहीले भनेः ६ महिनाभित्रै ‘कर्णाली विकास’को गुरुयोजना बनाउँछौं

Posted on May 03, 2019 | views : 380 | काठमाडौँ - KTM

वैशाख २०, सुर्खेत | कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अबको ६ महिनाभित्र कर्णाली विकासका लागि गुरुयोजना तयार पार्ने बताएका छन् । राजधानीमा शुक्रबार आयोजित साक्षात्कारमा उनले पहिलो वर्ष तयारीमै बितेको स्पष्ट पारे । उनले भने, ‘हाम्रो पहिलो वर्ष तयारीमै व्यतित भयो । हामीले प्रशासनिक सं

Read More