समाज | प्युठान - PTN


एम्नेष्टी इन्टरनेश्नल समुह ३६ प्युठानले जिल्ला स्तरिय अभिमुखिकरण कार्यक्रम गर्ने

Posted on August 15, 2017 | views : 1528 | प्युठान - PTN

सागर शर्मा/साउन ३१, प्युठान । एम्नेष्टी इन्टरनेश्नल समुह ३६ प्युठानले आफ्ना सदस्यहरु तथा सरोकारवालाहरुका लागि जिल्ला स्तरिय अभिमुखिकरण कार्यक्रम गर्ने भएको छ । खंलगामा सम्पन्न १५ औ वार्षिक साधारण सभाले  एम्नेष्टीले गर्ने कार्य, गतिविधि लगाएतका विषयमा जानकारी गराउने उदेश्यले अभिमुखिकरण कार्यक्र

Read More

धुर्मुस–सुन्तली फाउण्डेशद्वारा धनुषाका बाढीपीडितलाई राहत वितरण

Posted on August 14, 2017 | views : 14569 | प्युठान - PTN

साउन ३०, धनुषा । कलाकार सीताराम कट्टेल (धुर्मुस)ले जनकपुरका बाढी प्रभावित ८८ घरपरिवारलाई राहत बाँड्नुभएको छ । जनकपुर उपमहानगरपालिका–१ मा रहेको दलित बस्तीमा आज बिहान उहाँले राहत बाँड्नु भएको हो ।  उहाँले चिउरा, दालमोट, मुरह, चाउचाउ, बिस्कुट, पानीलगायतको खाद्यान्न वितरण गर्नुभएको छ । अविरल वर्षा

Read More

प्युठानको कालिका विकास केन्द्रले मनायो ३५औं साधारण सभा

Posted on August 12, 2017 | views : 2588 | प्युठान - PTN

सागर शर्मा/साउन २८, प्युठान । कालिका विकास केन्द्र नेपाल विजुवार प्यूठानको आज ३५ औं वार्षिक साधारण सभा तथा १५ अधिवेशन सम्पन्न भएको छ ।  माननिय जिल्ला न्यायधिस बासुदेव न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विगत एक वर्षको कार्यपत्र पस्तुत गर्दै आगामी प्रस्ताव पारित गरेको छ । कार्यक्रम

Read More

महिलाहरुको लागि १२ दिने मुडा निर्माण तालिम प्यूठानमा सुरु

Posted on August 04, 2017 | views : 2160 | प्युठान - PTN

स्मृती घर्ती मगर/साउन २०, प्यूठान । महिलाहरुको लागि १२ दिने मुडा निर्माण तालिम आज देखी प्यूठान नगरपालिका २ अड्डापाटामा सुरु भएको छ । सल्लेरी सामुदायिक वन उपभोक्ता समिति प्यूठान नगरपालिका २ को आयोजनामा सुरु भएको तालिममा प्यूठान नगरपालिका २ का २० जना महिलाको सहभागिता रहेको छ । सल्लेरी सामुदायिक वनले म

Read More

प्यूठानका नौ स्थानबाट मतदाता नामावली संकलन सुरु

Posted on July 31, 2017 | views : 2461 | प्युठान - PTN

स्मृती घर्ती मगर/साउन १६, प्यूठान । प्यूठानका ९ स्थानिय तहबाट आज देखी फोटो सहितको मतदाता नामावली संकलन गर्न थलिएको छ।  जिल्लाको निर्वाचन कार्यालयबाट मात्रै नाम संकलन भैरहदा चर्को दवावका कारण निर्वाचन आयोगले साउन १६ देखी प्रत्येक नगर तथा गाउँ पालिकाबाट नाम संकलन थालेको हो। यस अघि हिजो सम्म निर्व

Read More

प्यूठानी सञ्जयको निधनको २ साता नबित्दै कञ्चनले उनको नासो पनि गुमाइन्

Posted on July 26, 2017 | views : 11630 | प्युठान - PTN

साउन ११, प्यूठान । ‘दुई सातापछि सफल आरोहणको सन्देश सुनाउँछु’ भनेको कन्चन र सञ्जय पण्डितको अन्तिम सम्वाद बन्यो । जेठ १९ गते काठमाडौं छाडेका सन्जयले अन्तिम पटक २५ गते पत्नी कञ्चनसँग टेलिफोनमा कुराकानी गरेका थिए । सञ्जय हरेक पटक हिमाल आरोहणमा जाँदा प्यूठानमा रहेका बुबाआमा र पत्नी कञ्चनको मुटु झस्कन्थ्

Read More

प्युठानमा अम्रीसोका सात सय बिरुवा रोपिए

Posted on July 23, 2017 | views : 4335 | प्युठान - PTN

सागर शर्मा/साउन ८, प्युठान । प्युठानमा अम्रिसोको विरुवा रोपिएको छ ।  जिल्लाको उत्तरी क्षेत्र नौबहिनि बहानेस्थित  कुलाखोला सामुदायिक वन उपभोक्ता समुहको दुई रोपनी क्षेत्रफल जमिनमा अम्रिसोको विरुवा रोपिएको हो ।  कृषकहरुको आयआर्जनमा टेवा पु¥याउन र  भुक्षय नियन्त्रण गर्ने उदेश्यले &n

Read More

दाङमा स्कुटर दुर्घटना हुँदा प्युठानका दुई युवाको मृत्यु

Posted on July 21, 2017 | views : 12729 | प्युठान - PTN

साउन ६, दाङ । दाङको देउखुरीमा स्कुटर दुर्घटना हुँदा प्युठानका दुई यवाको ज्यान गएको छ । राप्ती गाउँपालिका- १ भालुवाङमा लु ३२ प ९४८ नम्वरको स्कुटर नालामा खस्दा स्कुटिमा सवार दुई युवाको ज्यान गएको ईलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ । मृत्यु हुनेमा प्यूठान नगरपालिका ४ का २८ वर्षीय सुशील गैरे र प्

Read More

प्यूठानमा सवारी दुर्घटनामा परी १८ जनाको मृत्यु

Posted on July 19, 2017 | views : 12015 | प्युठान - PTN

स्मृती घर्ती मगर/साउन ४, प्यूठान । प्यूठानमा गएको एक वर्षमा सवारी दुर्घटनामा परी १८ जनाको मृत्यु भएको छ ।  २०७३ साल साउनदेखि २०७४ असार मसान्त सम्ममा ३९ सवारी दुर्घटनामा परी १८ जनाको मृत्यु भएको वताइएको छ । सवारी दुर्घटनामा परी ८ जना पुरुष, ७ जना महिला, २ जना बालक र १ जना बालिका गरी १८ जनाको मृत

Read More

प्यूठानमा पानी ट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

Posted on July 18, 2017 | views : 5394 | प्युठान - PTN

साउन ३, प्यूठान । प्यूठानमा सिंचाई गर्न बनाइएको पानी ट्यांकीमा डुबेर दुई बालबालिकाको ज्यान गएको छ । माण्डवी गाउँपालिका ५ साविकको रम्दी गाविस काली खोलामा सिंचाइ गर्न बनाइएको पानी ट्यांकीमा डुवेर एक बालक र एक बालिकाको ज्यान गएको हो ।   हुकुम बहादुर थापाको ५ बर्षिय छोरी पवित्रा थापा र पुनाराम थापा

Read More

प्युठानमा कार्यरत कर्मचारीहरुलाई स्थानिय तहमा खटाइयो

Posted on July 16, 2017 | views : 4013 | प्युठान - PTN

स्मृती घर्ती मगर/साउन १, प्यूठान । जिल्लामा कार्यरत कर्मचारीहरुलाई स्थानिय तहमा खटनपटन गरिएको छ ।  जिल्ला कर्मचारी व्यवस्थापन समितिले कर्मचारीको व्यवस्थापन गरेको हो । हाल ७३ जना कर्मचारीलाई स्थानिय तहमा खटाइएको जिल्ला प्रसासन कार्यलय प्यूठानले जनाएको छ ।  प्राप्त जानकारी अनुसार जिल्ला कृषि

Read More

प्युठानका तीन उद्यमी पुरष्कृत

Posted on July 15, 2017 | views : 5667 | प्युठान - PTN

सागर शर्मा/असार ३१, प्युठान । प्युठानका तिन उद्यमी पुरष्कृत भएका छन् ।  जिल्ला युवा समितिको  युवा प्रतिभा, उद्यमीको खोजी तथा प्रोत्साहन कार्यक्रम अन्र्तगत उनीहरु पुरष्कृत भएका हुन । पुरष्कृत हुनेमा  गौमुखी गाउँपालिका–४ स्थित चाउमिन उद्यमी रिम बहादुर कवर, प्युठान नगरपालिका–३ स्थित ग्र

Read More

सार्वजनिक सुनुवाई कार्यक्रम खैरामा सम्पन्न

Posted on July 06, 2017 | views : 2636 | प्युठान - PTN

असार २२, प्यूठान । कृषी तथा खाद्य सुरक्षा आयोजनाको सार्वजनिक सुनुवाई तथा आार्थिक वर्ष ०७३/७४ को वार्षिक स्विकृत कार्यक्रमको सार्वजनिक सुनुवाई कार्यक्रम आज खैरामा सम्पन्न भएको छ। जिल्ला कृषी विकास कार्यलय प्यूठान र जिल्ला पशु सेवा कार्यलय प्यूठानको आयोजना तथा नेपाल पत्रकार महासंघ जिल्ला कार्य समितीको

Read More

प्यूठानकि दश वर्षीया बालिकाको पेटबाट सात किलोको ट्युमर झिकियो

Posted on July 05, 2017 | views : 6493 | प्युठान - PTN

असार २१, काठमाडौँ । प्यूठान भेडाबारीकी १० वर्षीया शीला नेपालीको आठ महिनाको उमेरदेखि पेटमा बढेको सात किलोको ट्युमर कान्ति बाल अस्पतालमा शल्यक्रिया गरी झिकिएको छ ।  तीन घन्टाको समय लगाएर वरिष्ठ कन्सल्ट्यान्ट बाल शल्यचिकित्सक सर्जन प्रा डा आरपी चौधरीको समूहले मङ्गलबार शीलाको शल्यक्रिया गरेको हो ।

Read More

प्युठानमा पहिरोमा पुरिएर एक किशोरी बेपत्ता

Posted on July 02, 2017 | views : 6303 | प्युठान - PTN

सलिम अन्सारी/असार १८, प्युठान । प्युठानमा पहिरोमा पुरिएर एक जना किशोरी बेपत्ता भएकी छिन ।  जिल्लाको गौमुखी गाउँपालीका ३ मा  पहिरोले पुरीएर केर बहादुर घर्तिकी छोरी  १६ बर्षिया तुलसा घर्ति बेपत्ता भएकी छिन । शुक्रबार राती आएको आएको पानी सहितको पहिरोले शेर बहादुर घर्तिको घर पुरीएर उनि &n

Read More

प्युठानकि युवती बनिन सामुहिक बलात्कारको सिकार

Posted on June 21, 2017 | views : 16089 | प्युठान - PTN

असार ७, प्युठान । प्युठानको सरुमारानि गाउँपालिका ३ की एक २७ वर्षिया युवती  सामुहिक बलात्कारको शिकार भएकी छिन् ।  स्थानीय गन बहादुर गुरुङ, युग बहादुर गुरुङ र मंगलसिङ गुरुङ्ले  बलात्कार गरेको पीडित युवतिले बताएकी छन् । आफु माथी दिनहुं जबरजस्ती हुन थालेपछी पिडितले  कामको सिलसिलामा भ

Read More

नेपालका विश्व किर्तिमानी अल्ट्राधावक संजय पण्डितको मृत्यु

Posted on June 18, 2017 | views : 26400 | प्युठान - PTN

असार ४, काठमाडौँ । प्युठान घर भएका अल्ट्राधावक तथा आरोही सञ्जय पण्डितको अमेरिकामा मृत्यु भएको छ ।  शुक्रबार अमेरिकाको  डेनाली माउन्ट आरोहणका क्रममा अल्टिच्युडका कारण मृत्यु भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । सगरमाथा सहित नेपालका आधा दर्जन बढी हिमाल आरोहण गरेका पण्डितको ६ हजार १ सय

Read More

यी हुन् प्युठानकि कान्छि महिला उम्मेद्धवार

Posted on June 16, 2017 | views : 10456 | प्युठान - PTN

सलिम अन्सारी/असार २, प्यूठान । आशन्न स्थानीय तहको निर्वाचनमा प्यूठानमा २३ बर्षिया युवा उम्मेद्धवार बनेकी छन ।  गाउँपालिकामा उपाअध्यक्षको टिकट पाएकी तुलसा बिष्ट सँभवत जिल्ला कै कान्छि र युवा उम्मेद्धवार हुन । अंग्रेजी साहित्यमा ब्याचलर पढदै गरेकी उनि गाउँपालिका उपअध्यक्षको उम्मेद्धवारी पाएसँगै ग

Read More

कक्षा ११ को परिक्षा सुरु, प्युठानबाट १५ सय १८ जना सहभागी

Posted on June 15, 2017 | views : 3663 | प्युठान - PTN

सागर शर्मा/असार १, प्युठान । आजदेखि देशैभरि सुरु भएको  माध्यामिक तह कक्षा ११ को परिक्षामा प्युठानवाट १५ सय १८ जना परिक्षार्थीले परिक्षा दिएका छन ।  १ हजार ३० छात्रा र ४ सय ८८ जना छात्र गरि १५ सय १८ जनाले परिक्षा दिएका हुन । जिल्लामा परिक्षा संञ्चालन गर्नको लागि ५ वटा परिक्षा केन्द्रको तय ग

Read More

प्युठानमा नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन गरिने

Posted on June 14, 2017 | views : 2024 | प्युठान - PTN

सागर शर्मा/जेठ ३१, प्युठान ।  नेपाल मानव अधिकार वर्ष पुस्तक २०१८ का लागि  प्युठान जिल्लामा भएका विभिन्न प्रकारका भेदभाव, दुव्र्यवहार, कुटपिट, बलत्कार, यौन दुरव्यवार, वलत्कारको प्रयास, हत्या, गिरफ्तार लगाएतका घटनाहरुको  संकलन गरिएको छ ।  पछिल्लो ६ महिनामा प्युठानमा कुटपिटका घटना २

Read More

प्युठानमा सरसफाई सप्ताह, विभिन्न चेतनामुलक कार्यक्रम सञ्चालन गरियो

Posted on June 11, 2017 | views : 1959 | प्युठान - PTN

सागर शर्मा | जेठ २८, प्युठान | १८ औ राष्ट्रिय सरसफाई सप्ताह विभिन्न कार्यक्रम गरि प्यूठानमा मनाइएको छ । जेठ २२ गते देखि सूरु गरिएको अभियान आज एक कार्यक्रम गरि समापन गरिएको हो ।  समापन कार्यक्रममा बोल्ने बक्ताहरुले सरसफाइकार्यक्रमलाई अभियानमा मात्र नभई कायान्वयन गर्दै गएकोल समेत बताएका छन् । का

Read More

प्युठानको माडी नदीमा डुबेर एकको मृत्यु

Posted on June 08, 2017 | views : 5201 | प्युठान - PTN

सागर शर्मा/जेठ २५, प्युठान । स्वर्गद्वारी  नगरपालिका वडा नं  ७ बेलबास तापा निवासी ५९ वर्षिय तोयाराम घर्ति मगर माडी नदिमा मृत अवस्थामा फेला परेका छन । बुधवार बेलुका ५ बजे माछा मार्न जान्छु भनि  घरवाट निस्केका मगर साझ अबेर सम्म घरमा नफर्किएपछी परिवारले खोजी गर्दा विहिवार बिहान ६ बजे भिं

Read More

प्युठानका जिल्ला शिक्षा अधिकारीले जातीय विभेद गरेको कर्मचारीको आरोप

Posted on June 08, 2017 | views : 2280 | प्युठान - PTN

सागर शर्मा/जेठ २५, प्युठान । आफ्नै कार्यालय प्रमुखले आफुमाथी जातीय विभेद गरेको जिल्ला शिक्षा कार्यालय प्युठानका विद्यालय निरिक्षक पुर्णवहादुर विश्वकर्माले आरोप लगाएका छन ।   जिल्ला शिक्षा कार्यालय प्युठानका शिक्षा अधिकारी कल्पना घिमिरेले आफुलाई लक्षित गरि सामाजिक संजाल फेसबुक मार्फत जातीय विभे

Read More

प्युठानमा चट्याङ लागेर बावुछोरीको मृत्यु

Posted on May 30, 2017 | views : 17720 | प्युठान - PTN

सलिम अन्सारी/जेठ १६, प्युठान । चट्याङ लागेर मंगलवार प्युठानमा  एकैघरका दुईजनाको ज्यान गएको छ । आफनै घरमा पानीसँगै परेको चट्याङ लागेर मंगलवार बिहान  बाबूछोरीको घट्नास्थल मै मृत्यु भएको हो । जिल्लाको सरुमारानी गाउंपालिका –२ गनाहखोला बस्ने ५५  वर्षीया हरीभक्त सुनार र उनकी१२ बर्षिया छोरी

Read More

गणतन्त्र दिवसमा फलफुल वितरण तथा रक्तदान

Posted on May 29, 2017 | views : 2286 | प्युठान - PTN

सागर शर्मा | जेठ १५, प्युठान | १० औं गणतन्त्र दिवसको अवसर पारेर जिल्ला अस्पताल प्युठानमा भर्ना भएका बिरामीहरुलाई फलफुल बितरण तथा रक्तदान कार्यक्रम गरिएको छ । समाजका लागि युवाको १ दिने कार्यक्रम अन्तर्गत जिल्ला युवा समितीले सो कार्यक्रम गरेको हो ।  कार्यक्रममा प्रमुख अतिथि जिल्ला न्यायधिस बासुद

Read More

माध्यमिक तहसम्मको शिक्षा स्थानीय तह मातहत

Posted on May 25, 2017 | views : 16329 | प्युठान - PTN

जेठ ११, काठमाडौँ | सरकारले माध्यमिक तहसम्मको शिक्षालाई स्थानीय तहमा हस्तान्तरणकोे नीति कार्यान्वयन गर्ने भएको छ ।  व्यवस्थापिका–संसद्मा राष्ट्रपतिबाट आज प्रस्तुत गरिएको आर्थिक वर्ष २०७४/०७५ का लागि सरकारको नीति तथा कार्यक्रममा सो विषय उल्लेख गरिएको छ ।  नेपालको संविधानको अनुसूचीमा माध्यमिक

Read More

पहिलो चरण - निर्वाचनको ताजा मत परिणाम हेर्नुहोस (जिल्ला अनुसार अपडेट)

Posted on May 15, 2017 | views : 43046 | प्युठान - PTN

काठमाडौँ | पहिलो चरणमा निर्वाचन भएका प्रदेश न ३, ४ र ६ का २८३ स्थानीय तहको नतिजालाई हामीले जिल्ला अनुसार अपडेट गरेका छौं ।  पार्टीको नाम चिन्ह जित अग्रता  नेपाली कांग्रेस 95 12 नेकपा एमाले 101 11 माओवादी केन्द्र 45 2 राप्रपा 1 फोरम-नयाँ शक्ति 1 1 अन्य 4 तल आफ्नो जिल्ला छानी मत परि

Read More

प्युठानमा प्रहरी र स्थानीयबीच झडप, चारजना घाइते

Posted on May 12, 2017 | views : 10067 | प्युठान - PTN

वैशाख २९, प्यूठान ।  प्रहरी हिरासतमा रहस्यमय रुपमा एक व्यक्तिको ज्यान गएको विषयलाई लिएर भिंगृमा स्थानीय बासिन्दा र प्रहरीबिच झडप हुँदा ४ जना घाइते भएका छन् ।  घाइते हुनेहरु खबिराम गिरी, अमृत राउत, नारायण राउत र देवी राउत छन् । खबिराम  टाउकोमा चोट लागेको गम्भीर घाइते भएका छन् । 

Read More