असार ४, काठमाडौँ । प्युठान घर भएका अल्ट्राधावक तथा आरोही सञ्जय पण्डितको अमेरिकामा मृत्यु भएको छ । 

अमेरिकाको  डेनाली माउन्ट आरोहणका क्रममा अल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार ४, काठमाडौँ । प्युठान घर भएका अल्ट्राधावक तथा आरोही सञ्जय पण्डितको अमेरिकामा मृत्यु भएको छ । 

अमेरिकाको  डेनाली माउन्ट आरोहणका क्रममा अल"/>

६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालका विश्व किर्तिमानी अल्ट्राधावक संजय पण्डितको मृत्यु

४ असार २०७४, आईतवार १४:२७

असार ४, काठमाडौँ । प्युठान घर भएका अल्ट्राधावक तथा आरोही सञ्जय पण्डितको अमेरिकामा मृत्यु भएको छ । 

शुक्रबार अमेरिकाको  डेनाली माउन्ट आरोहणका क्रममा अल्टिच्युडका कारण मृत्यु भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

सगरमाथा सहित नेपालका आधा दर्जन बढी हिमाल आरोहण गरेका पण्डितको ६ हजार १ सय ९० फिटको हिमाल आरोहणको क्रममा मृत्यु भएको हो ।

खराब मौसमका कारण शव ल्याउन अझै दुई तीन दिन लाग्ने परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

उनले सर्वोच्च शिखर सगरमाथासहित मनास्लु, अष्ट्रिेलियाको सर्वोच्च शिखर माउण्ट कोजियस्को, किलिमन्जारो, युरोपको एलव्रस लगायत हिमालको सफल आरोहण गरेका थिए। उनले अष्ट्रेलियाको माउन्ट कोजिएस्को उल्टो हिँडेर चुचुरो चुमेको कीर्तिमान बनाएका थिए।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या