१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

महिलाहरुको लागि १२ दिने मुडा निर्माण तालिम प्यूठानमा सुरु

२० श्रावण २०७४, शुक्रबार १३:१०

स्मृती घर्ती मगर/साउन २०, प्यूठान । महिलाहरुको लागि १२ दिने मुडा निर्माण तालिम आज देखी प्यूठान नगरपालिका २ अड्डापाटामा सुरु भएको छ ।

सल्लेरी सामुदायिक वन उपभोक्ता समिति प्यूठान नगरपालिका २ को आयोजनामा सुरु भएको तालिममा प्यूठान नगरपालिका २ का २० जना महिलाको सहभागिता रहेको छ ।

सल्लेरी सामुदायिक वनले महिला लक्षित कार्यक्रम अन्तरगत आर्थिक वर्ष २०७३/७४ मा छुट्ट्याइएको ४० हजार वरावरको लागतमा तालिम सञ्चालन गरिएको सल्लेरी सामुदायिक वनका अध्यक्ष रोम वहादुर जिसीले जानकारी दिनु भएको छ ।

साविकको प्यूठान नगरपालिका १२ का दलित, जनजाति र आर्थिक अवस्था कमजोर भएका महिलाहरुलाई लक्षित गरि तालिम सञ्चालन गरिएको तालिम व्यवस्थापन समितिका सहयोगि शोभासिंह खड्काले जानकारी दिनु भएको छ ।

तालिमको सहजिकरण सल्लेरी सामुदायिक वनकी सचिव सुशिला वस्नेटले गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो