सलिम अन्सारी/असार २, प्यूठान । आशन्न स्थानीय तहको निर्वाचनमा प्यूठानमा २३ बर्षिया युवा उम्मेद्धवार बनेकी छन । 

गाउँपालिकामा उपाअध्यक्षको टिकट पाएक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सलिम अन्सारी/असार २, प्यूठान । आशन्न स्थानीय तहको निर्वाचनमा प्यूठानमा २३ बर्षिया युवा उम्मेद्धवार बनेकी छन । 

गाउँपालिकामा उपाअध्यक्षको टिकट पाएक"/>

२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

यी हुन् प्युठानकि कान्छि महिला उम्मेद्धवार

२०७४, २ असार शुक्रबार ११:०९

सलिम अन्सारी/असार २, प्यूठान । आशन्न स्थानीय तहको निर्वाचनमा प्यूठानमा २३ बर्षिया युवा उम्मेद्धवार बनेकी छन । 

गाउँपालिकामा उपाअध्यक्षको टिकट पाएकी तुलसा बिष्ट सँभवत जिल्ला कै कान्छि र युवा उम्मेद्धवार हुन । अंग्रेजी साहित्यमा ब्याचलर पढदै गरेकी उनि गाउँपालिका उपअध्यक्षको उम्मेद्धवारी पाएसँगै गाउँ-गाउँमा बिकासका नाराहरु सहित चुनावी प्रचारमा जुटेकी छन । 

सानै देखि राजनितीमा रुची भएको बताउने बिष्टलाइ दिइएको जिम्मेवारी कुसल्तापूर्वक निभाउन सक्ने बिश्वासमा उपाअध्यक्षको टिकट दिइएको । पार्टीले बताएको छ । तीन वर्ष अघि पार्टीको क्रियाशिल सदस्यता पाएकी युवा नेतृ बिष्ट पार्टीले सँचालन गर्ने हरेक जसो कार्यक्रम र गतिबिधिमा अग्रस्थानमा रहेर काम गर्दै आएकी छिन । 

यो स्थानीय चुनाव युवाका लागि स्वर्णिम अवसर हो,हामी नेतृत्वमा आउनु भनेको परिवर्तन ल्याउनु हो । उनले भनिन, युवामा नयाँ जोश सँगै नयाँ योजना हुन्छन ती युवाले नै पुरा गर्न सक्छन । युवा जोशसँगै मेरो जीवनको सवै यात्रा सामाजिक कार्यमा बिताउने अठोटका साथ मैदानमा उत्रिएकी छु । 

उनले भनिन सवैलाइ सम्बोधन हुने सुन्दर योजनाहरु मैले ल्याउने सोच राखेकी छु । नेपाली काँग्रेस सरुमारानी गाउँपालिका कमिटी कि कोषा अध्यक्ष र क्षेत्र नम्वर १ की क्षेत्रिय सदस्य समेत  रहेकी उनि निर्वाचनको मिती नजिकिदै गर्दा आफुलाइ जिताउन भन्दै मत माग्दै घरदैलो कार्यक्रममा व्यस्त हुन थालेकी छन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल