सागर शर्मा/असार १, प्युठान । आजदेखि देशैभरि सुरु भएको  माध्यामिक तह कक्षा ११ को परिक्षामा प्युठानवाट १५ सय १८ जना परिक्षार्थीले परिक्षा दिएका छन । 

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सागर शर्मा/असार १, प्युठान । आजदेखि देशैभरि सुरु भएको  माध्यामिक तह कक्षा ११ को परिक्षामा प्युठानवाट १५ सय १८ जना परिक्षार्थीले परिक्षा दिएका छन । 

"/>
६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

कक्षा ११ को परिक्षा सुरु, प्युठानबाट १५ सय १८ जना सहभागी

१ असार २०७४, बिहीबार ०७:२६

सागर शर्मा/असार १, प्युठान । आजदेखि देशैभरि सुरु भएको  माध्यामिक तह कक्षा ११ को परिक्षामा प्युठानवाट १५ सय १८ जना परिक्षार्थीले परिक्षा दिएका छन । 

१ हजार ३० छात्रा र ४ सय ८८ जना छात्र गरि १५ सय १८ जनाले परिक्षा दिएका हुन । जिल्लामा परिक्षा संञ्चालन गर्नको लागि ५ वटा परिक्षा केन्द्रको तय गरिएको छ । जस्मा महेन्द्र मावि खंलगा, जनता मावि बाग्दुला, मुक्ति मावि रातामाटा, बालशिक्षा मावि ओखरकोट र अमर मावि भिग्री रहेका छन । 

अगिल्लो वर्षमा प्रत्येक परिक्षा केन्द्रमा जिल्लाा शिक्षा  कार्यालयवाट १ जना परिवेक्षक खटाए पनि अहिलेको परिक्षामा परिवेक्षक नतोकिएको र अहिलेको परिक्षामा प्रमुख जिल्ला अधिकारी अध्यक्ष र स्थानिय सवकास अधिकारी, जिल्ला शिक्षा अधिकारी र ४ वटै सुरक्षा निकाय सदस्य हुने गरि जिल्ला परिक्षा समन्वय अनुगमन समिति गठन गरिएको छ । साथै अहिलेको परिक्षामा  सम्वन्धित विद्यालयका प्रअ नै सोही केन्द्रको केन्द्राअध्यक्ष हुने वताईएको छ । 

आज पहिलो दिन अनिवार्य अग्रेजि विषयको परिक्षामा प्युठानका सबै केन्द्रमा सौर्हाद वातावरणमा परिक्षा सम्पन्न भएको जिल्ला शिक्षा कार्यालय प्युठानका साखा अधिकृत शिवराज पण्डीतले वताउनुभयो ।अनिवार्य अगे्रजी विषयको परिक्षामा प्युठानमा २९ जना छात्र र ९ जना छात्रा गरि ३८ जनाको अनुपस्थिती रहेको छ । परिक्षा असार १० गते सम्म चल्ने वताईएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या