समाज | प्युठान - PTN


नेतृत्व तथा संस्थागत विकास तालिम खंलगामा जारी

Posted on January 24, 2017 | views : 2744 | प्युठान - PTN

माघ ११, प्युठान । महिला तथा बालबालिका कार्यालय प्युठानको आयोजनामा नेतृत्व तथा संस्थागत विकास तालिम खंलगामा जारी रहेको छ ।  प्युठान जिल्लाका भिग्री, तोरवाङ, हंसपुर, बाङ्गेशाल, र विजुवारका गरि २५ जना लाई तालिम दिईएको छ । माघ ९ गते बाट जिल्ला कृषि विकास कार्यालयमा सञ्चालनमा  रहेको  तालि

Read More

प्यूठानका एक व्यक्ति बैतडीमा मृत फेला

Posted on January 23, 2017 | views : 3282 | प्युठान - PTN

नरी बडु/माघ १०, बैतडी । प्यूठानको रज्बारा– ८ घर भएका एक व्यक्ति बैतडीको पाटन नगरपालिका–४ सिराड जंगलमा मृत भेटीएका छन् । बैतडीमा मज्दुरी गर्ने आफन्तलाई भेट्न भनि आएका प्यूठान रज्बारा–८ का गम्बर सिह थापा मगरलाई स्थानीय गोठालाहरुले सोमबार दिउसो मृत अवस्थामा फेला पारेको इलाका प्रहरी कार्यालय पाटन का प्र

Read More

आत्मविकास तथा नेतृत्व विकास तालिम खलङ्गामा सम्पन्न

Posted on January 22, 2017 | views : 1490 | प्युठान - PTN

माघ ९, प्युठान । नेपाल रेडक्रस सोसाईटी जिल्ला साखा प्युठानको आयोजनामा संचालित आत्मविकास तथा नेतृत्व विकास समबन्धी  दुई दिने तालिम  सम्पन्न भएको छ ।  प्युठान न.पा. १३ विजयनगर स्थीत विजयलक्ष्मी वचत तथा ऋण सहकारी संस्थाको भवनमा संचालित उक्त तालिमको शनिबार समापन गरिएको हो । संस्थाका पदाध

Read More

प्युठानमा जलेर एक जनाको ज्यान गयो

Posted on January 22, 2017 | views : 3298 | प्युठान - PTN

माघ ९, प्युठान । प्युठानमा आगोले जलेको १३ दिनपछी उपचारका क्रममा एक जना महिलाको मृत्यु भएको छ । फोप्ली गाविस वडा नम्वर २ लुप्लुङ्की ५५ बर्षिय बिष्णा भण्डारीको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । आफ्नै घरमा आगो ताप्ने क्रममा जलेर घाइते उनको उपचारका क्रममा पाल्पा अस्पतालमा मृत्यु भएको हो । जिल्ला अस्प

Read More

आफ्नै घरमा शंकास्पद अबस्थामा महिलाको शब फेला

Posted on January 18, 2017 | views : 2763 | प्युठान - PTN

सलिम अन्सारी | माघ ५, प्युठान । प्युठानमा एक  महिला मृत फेला परेकी छिन् । प्युठानको हंसपुर-९ केवरापानी डुम्रे निबासी बर्ष ३३ कि गँगीसरा रेश्मी आफ्नै घरमा मृत फेला भेटिएकी  हुन ।  मंगलबार सांझ घरमै उनी मृत फेला परेपछी घटनाबारे स्थानियले प्रहरीलाई खबर गरेका थिए ।अस्थायी प्रहरी पोष्ट ढुङ

Read More

प्यूठानका विभिन्न ठाँउमा माघी मेला लाग्दै

Posted on January 13, 2017 | views : 2982 | प्युठान - PTN

सलिम अन्सारी/पुस २९, प्युठान । जिल्लाका विभिन्न धार्मिक एवं पर्यटकीय स्थलहरुमा आज माघे सक्रान्ति मेला लाग्दैछन् ।  झिमरुक नदिको उत्गम स्थल गौमुखी, झिमरुक नदि र माण्डवी नदिको संगम स्थल ऐरावती, तिरामको किमिचौर दह, मरण्ठानाको बुलवुल मुल बाइसधारा लगायत स्थलहरुमा भव्य मेला लाग्दैछन् ।यहाँ श्रदालुहर

Read More

प्यूठानमा बस दुर्घटना, एक जनाको मृत्यु

Posted on December 14, 2016 | views : 6051 | प्युठान - PTN

सलिम अन्सारी, मंसिर २९, प्यूठान ।  प्यूठानमा बस दुर्घट्ना हुँदा एकजनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन। बुधबार दिउँसो दाङको भालुवाङबाट प्यूठानको दरभानतर्फ आउँदै गरेको ना ३ ख ७०३३ नम्बरको मिनी बस बांगेशाल–६ धारखोलामा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी सहचालक बांगेशाल–५ का १६

Read More

मध्यपश्चिमान्चल स्तरिय महिला भलिवल प्रतियोगिताको छनौट खेल सम्पन्न

Posted on December 09, 2016 | views : 2246 | प्युठान - PTN

सलिम अन्सारी | मंसिर २४, प्युठान | पुर्वाञ्चलमा आगामी पौषमा हुन लागेको सातौ राष्ट्रिय खेलकुद प्रतियोगितामा मद्ययपश्चिमाञ्चल क्षेत्रबाट सहभागि हुने  महिला भलिबल खेलाडीहरुको क्षेत्रीय छनौट प्रतियोगिता प्युठानमा सम्पन्न भएको छ । शुक्रबार  सम्पन्न  छनौट चरणको फाइनल खेलमा प्रथम,द्धिति

Read More

प्युठानका एक युवकको दुबै मृगौला फेल भएपछी, सहयोगको याचना

Posted on December 06, 2016 | views : 6048 | प्युठान - PTN

सलिम अन्सारी | मङ्सिर २१, प्युठान | उपचारका लागि अस्पताल भर्ना भएका मृगौला पिडित यहाका एक युवाले आफ्नो ज्यान जोगाइदिन सबैसंग सहयोगको याचना गरेका छन । आर्थिक अभावका कारण थप उपचार गर्न समस्या भएपछी प्युठान ढुङ्गेगढी गाबिस वार्ड नम्बर ६ बुढिचौर गाउंमा बस्ने ३० बर्षिया युवक थम्मन सिङ अछामि रानाले ज्यान

Read More

प्यूठनमा जिप दुर्घटना, सडकबाट १०० मिटर तल खस्यो

Posted on December 01, 2016 | views : 12405 | प्युठान - PTN

मङ्सिर १६, प्युठान | बिहिबार बिहान प्यूठानको फोप्ली २ लुप्लुङ बाट बाग्दुला जादै गरेको लु १ च ७२४९ नम्बरको  पिकअब जिप फोप्ली २ लुप्लुङमा दुर्घटना हुदा प्यूठान लुप्लुङका २९ बर्षिय  प्रमोद सुनारको मृत्यू भएको छ ।   दुर्घटनाबाट गम्भिर घाइते बनेका सुनारको प्यूठान अस्पताल बिजुवार लैजादैगर्द

Read More

भारतमा यात्रुबस नदीमा खस्यो, प्युठानका २ जना र रोल्पाका १ जना बेपत्ता

Posted on November 18, 2016 | views : 11179 | प्युठान - PTN

मंसिर ३, प्यूठान । भारतको केरला एर्णाकुलम जिल्ला र आलापूणा जिल्लाको सिमानामा नेपाली मजदुर सवार यात्रुबाहक बस दुर्घटना हुँदा चार नेपाली बेपत्ता भएका छन् । एउटै ठाउँमा दिनभरिको काम सकेर बेलुका कम्पनीको गाडीमा फर्कने क्रममा पुलबाट बस नदीमा खसेको थियो । त्यस बसमा आठ नेपाली र सवारीचालक परेको दुर्घटनास्थल

Read More

प्यूठानमा योजना छान्दै बालबालिका

Posted on November 15, 2016 | views : 1786 | प्युठान - PTN

एलिसा बस्नेत/कात्तिक ३०, प्यूठान । गाउँ परिषदमा समावेश गरिने योजनाहरुका सवालमा बालबालिकाहरु आफ्ना योजनाहरु निर्माणमा जुटेका छन् । जिल्लाका विभिन्न गाविसहरुमा गठित वालक्लवहरु अहिले गाविस स्तरमा भालभेलामा जुट्दै योजना छनौटको चरणमा लागेका हुन ।  बालबालिकाको क्षेत्रमा वजेट आउँछ भन्ने सम्म थाहा नहु

Read More

प्यूठानका पहिरो पिडितहरुलाइ राहत बितरण

Posted on October 28, 2016 | views : 2860 | प्युठान - PTN

बिनोद भण्डारी | कात्तिक १२, प्यूठान | गत श्रावण १० र ११ गते आयको भिषण बर्षाका कारण प्यूठानमा गएको पहिरोमा परी आफन्त गुमाउने र घरबार बिहिन भएका बाढि तथा पहिरो पिडितहरुमा लागी गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परीषद (एनआरएनए)  कुवेतले राहत वितरण गरेको छ ।  प्यूठानको खुङ, रजवारा, अर्खा,

Read More

तिहार सुरु, आज काग तिहार मनाइँदै

Posted on October 28, 2016 | views : 13929 | प्युठान - PTN

कात्तिक १२, काठमाडौँ । हिन्दुहरुको दोस्रो महान चाड तिहार आजबाट सुरु भएको छ । आज कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने तिहार अब कार्तिक शुक्ल द्वितीयासम्म मनाइन्छ । आज यमपञ्चकको पहिलो दिन आज कागको पूजा गरी मीठो मीठो खान दिएर काग तिहार मनाइँदैछ । वैदिक मान्यताअनुसार कागलाई सन्देशवाहकका रुपमा मान्ने गर

Read More

प्यूठानको जंगलमा एक महिनाको शिशु बेवारिसे अवस्थामा फेला

Posted on October 17, 2016 | views : 3976 | प्युठान - PTN

कात्तिक १, प्यूठान । प्यूठानको एक जंगलमा करिव एक महिनाको शिशु (बालक)फेला परेको छ । नयाँगाउँको जसपुर जंगलमा बेवारिसे बच्चा फेला परेको हो । स्वर्गद्वारी माइतबाट दशैं मनाएर फर्कंदै गर्दा बिजुली-८ निवासी सिर्जना थापाले आइतबार दिउँसो शिशु भेटाएकी थिइन् । सो शिशुलाई सोमबार उनले प्रहरीको जिम्मा लगाएकी छन्

Read More

प्युठान रजवारामा दसैं मेला तथा अन्तर जिल्ला स्तरिय खेलकुद सम्पन्न

Posted on October 15, 2016 | views : 5120 | प्युठान - PTN

असोज २९, प्युठान | प्युठान जिल्लाको उत्तरी गा वि स रजवारामा बडा दसैंमा लाग्ने ऐतिहासिक सराँय नाँच र गा वि स को सिङ्गो क्लव श्री तिखाचुली युवा क्लव रजवाराले आफ्नो वार्षिक उत्सब तथा विजया दशमीको अवसर  पारेर दशकौ देखि आयोजना गर्दै आएको बृहत अन्तर जिल्ला स्तरिय खेलकुद कार्यक्रम यस बर्ष पनि भब्यताक

Read More

सरकारले दशैं खर्च दिने भए पछि प्यूठानका पिडित हर्षित

Posted on October 06, 2016 | views : 1305 | प्युठान - PTN

असोज २०, प्यूठान | सरकारले प्यूठानका बाढी पहिरो पिडितहरुलाई १५ हजार दशै खर्च दिने खवर सुने पछि वाढी पिडितहरु हर्षित भएका छन् ।  यस बर्षको बर्षायाममा विभिन्न समयमा आएको अविरल बर्षाका कारण प्रभावित बनेका बाढीपहिरो पिडित नागरिकहरु बिहिबार सरकारले परिवारका लागि दशैं खर्च बापत् नगद १५ हजार दशैं अघि

Read More

प्यूठानको वाङ्गेसालमा वजार अनुगमन

Posted on October 04, 2016 | views : 3068 | प्युठान - PTN

सुजाता थापा/असोज १८, प्युठान । ईलाका प्रशासन कार्यालय नयाँगाउ जस्पुर प्यूठानले वाङ्गेसाल वजार अनुगमन गरेको छ । चाडवाडको समयमा उपभोक्ता हित विपरित हुनसक्ने क्रियाकलाप नियन्त्रण गर्न वजार अनुगमन गरिएको ईलाका प्रशासन कार्यालय जस्पुर प्यूठानका प्रमुख शेर वहादुर वि.क. ले वताउनु भयो । ‘म्याद नाघेका र गैह्

Read More

प्यूठानमा चट्याङ लागेर २ जनाको मृत्यु

Posted on October 04, 2016 | views : 7691 | प्युठान - PTN

असोज १८, प्यूठान । गएरातिको भारी बर्षासंगै परेको चट्याङ लागेर प्यूठानमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा नारिकोट-७ निवासी ६० वर्षीय धनकला खड्का र विना जिसी रहेको प्यूठान प्रहरीले जानकारी गराएको छ ।  चट्याङ लागेर घाइते भएका खड्काको उपचारको क्रममा जिल्ला अस्पताल विजुवारमा मृत्यु भएको हो

Read More

प्यूठानका बाढी पीडितले पाउने भए १५ हजार दशैं खर्च

Posted on October 03, 2016 | views : 2669 | प्युठान - PTN

असोज १७, काठमाडौं । सरकारले प्यूठानका बाढी पहिरो पीडित परिवारलाई दशैं खर्चबापत प्रतिपरिवार १५ हजार रुपैयाँ दिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्युठानको लुङ पुगेर बाढी पीडितलाई दशैं खर्चवापत् १५ हजार दिने घोषणा गरेको ४८ घण्टा नबित्दै प्रधानमन्त्री कार्यालयले गृह मन्त्रालयलाई पत्र पठाए

Read More

प्युठान सेवा समाज दुबइद्धारा पहिरो पिडितलाई राहत बितरण

Posted on October 01, 2016 | views : 3483 | प्युठान - PTN

असोज १५, प्युठान । उत्तरी प्युठानका पहिरो पिडितलाइ राहत बितरण गरिएको छ । प्युठान सेवा समाज दुबइको अगुवाइमा दुबइमा कामको शिलसिलामा रहेका नेपालीबाट संकलन गरेको १ लाख ५० हजार रुपैया रकम पहिरो पिडितलाइ उपलब्ध गराएको हो । यहि असोज ९ गते प्युठान सेवा समाज दुबई (यु ए ई) ले पहिरोमा परि ज्यान गुमाएकाको परिव

Read More

ट्राफिक राजस्व र कारबाहीमा वृद्धि

Posted on September 29, 2016 | views : 3896 | प्युठान - PTN

सलिम अन्सारी | असोज १३, प्युठान | जिल्ला ट्राफिक प्रहरी कार्यालयले राजस्व संकलनमा वृद्वि हेर्दा गरेको छ । पछिल्लो तीन बर्षको तथ्याङकलाइ जिल्लामा बर्षेनी ट्राफिक राजस्व बढ्दै गएको देखिएको हो। ट्राफिक नियम उल्लङ्घन गर्ने र लापरबाहि गरि सवारी साधन चलाउने प्रबृती बढेपछी राजस्वमा समेत वृद्धि भएको जि

Read More

महिला पत्रकार जिल्ला शाखा प्यूठानको अध्यक्षमा दिपा पौडेल

Posted on September 28, 2016 | views : 1664 | प्युठान - PTN

असोज १२, प्यूठान | प्यूठानमा क्रियाशिल महिला पत्रकार (डब्लुडब्लुजे) जिल्ला शाखा प्यूठानको मंगलबार भएको प्रथम जिल्ला अधिवेशनले दिपा पौडेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिती सर्वसम्मत चयन गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा शान्ता लामा, उपाध्यक्षमा गौरी बस्नेत सचिवमा राधिका भुसाल, सह—सचिबमा एलिसा

Read More

हत्याकाण्डको गोप्य सूचना दिनेलाई एक लाख पुरस्कार दिने

Posted on September 14, 2016 | views : 2958 | प्युठान - PTN

भदौ २९, प्यूठान । नमादेबी हत्याकाण्डको गोप्य सुचना दिने अधिकारीलाई एकलाख नगद पुरस्कार दिने नमादेबी पोखे्रललका माईला छोरा प्रमोद पोखे्रलले बताउनु भएको छ ।  २०७१ चैत्र ५ गते प्यूठान जिल्ला ओखरकोट गाविस स्थित आहालखोलामा आफ्नै घरको करेसाबारीमा बमको धरापमा पारेर हत्या भएको थियो । सञ्चार उद्यमी तथा

Read More

नेपाली सेनामा जागिर खुल्यो

Posted on August 31, 2016 | views : 21448 | प्युठान - PTN

भदौ १५, काठमाडौं । नेपाली सेनाले अधिकृत क्याडेट पदमा दरखास्त आहृवान गरेको छ । पाली सेना भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग, जंगी अड्डाले १५० जना क्याडेटका लागि दरखास्त आहृवान गरेको छ । यस्तै महिलातर्फ १३, आदिवासी जनजातितर्फ २२, मधेसी १९, दलित १०, पिछडिएको क्षेत्र ३ र खुलातर्फ ८३  पदका लागि

Read More

भत्ता नदिएको झोंकमा प्युठानमा सामाजिक परिचालकमाथि निर्घात कुटपिट

Posted on August 27, 2016 | views : 5292 | प्युठान - PTN

भदौ ११, प्युठान । वडा नागरिक मञ्च व्यवस्थापनका लागि जिविसले दिएको भत्ता आफूलाई नदिएको भन्दै एक जना गाविसका सामाजिक परिचालकलाई वडा नागरिक मञ्चका संयोजकले निर्घात कुटपिट गरेका छन् ।  खवाङ-६ मा सोही वडाका संयोजक उदवीर बुढाले गाविसका सामाजिक परिचालक अमृत खत्रीलाई निर्घात कुटपिट गरेका हुन् । कुटपिट

Read More

टि.एम.टि फलामे छडमा मुल्यबृद्दी, ग्राहक मर्कामा

Posted on August 14, 2016 | views : 1571 | प्युठान - PTN

श्रावण ३०, बृटवल । भुकम्प पछीको पुनःनिर्माणको फाईदा उठाउदै  फलामे छड उत्पादन कम्पनीहरुले एकाएक मुल्यबृद्दी गरेका छन । शुक्रबार सम्म प्रती के।जी रु ६०—६१ रहेको टि.एम.टि फलामे छडको मुल्य एकाएक आइतबार देखि  रु ६९—७० भएको छ। अन्तराष्ट्रिय बजारमा कच्चा पदार्थको मुल्य र बिदेशी मुद्राको बिनियम य

Read More

प्युठानका बाढी पहिरो पिडितलाई जीग्री-पाँडेको राहात

Posted on August 12, 2016 | views : 8789 | प्युठान - PTN

साउन २८, काठमाडौँ । जीग्री पाँडे प्रतिष्ठान नेपालले प्युठान पुगेर बाढी पहिरो पिडितलाई राहात वितरण गरेको छ ।  भूकम्प पश्चात सामाजीक काममा सक्रिय रहेको प्रतिष्ठानले प्युठानको लुङ ६, बहाने पुगेर बाढी पहिरो पिडितलाई सहयोग वितरण गरेको हो । हाँस्य कलाकार कुमार कट्टेल (जीग्री), अर्जुन घिमिरे (पाँडे),

Read More