२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानमा पहिरोमा पुरिएर एक किशोरी बेपत्ता

२०७४, १८ असार आईतवार ०४:०६

सलिम अन्सारी/असार १८, प्युठान । प्युठानमा पहिरोमा पुरिएर एक जना किशोरी बेपत्ता भएकी छिन । 

जिल्लाको गौमुखी गाउँपालीका ३ मा  पहिरोले पुरीएर केर बहादुर घर्तिकी छोरी  १६ बर्षिया तुलसा घर्ति बेपत्ता भएकी छिन । शुक्रबार राती आएको आएको पानी सहितको पहिरोले शेर बहादुर घर्तिको घर पुरीएर उनि  बेपत्ता भएकी हुन । 

पहिरोमा पुरीएको अन्य २ जनालाई भने स्थानियले उद्धार गरेका छन । त्यस्तै रजवाराको लामीबगर, गिर्जाकोट र दाङबाङमा रहेको ३ ओटा पुल समेत खोलाले बगाएको छ ।

 विभिन्न ठाउँमा रहेको बस्ति जोखिममा रहेको स्थानिय समाजसेवी गोवरधन थापाले जानकारी दिनु भएको छ । पहिरोको खबरपछि घटनास्थल तर्फ प्रहरी पठाइएको प्युठानका   प्रमुख जिल्ला अधिकारी  यदुनाथ पौडेलले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने