सागर शर्मा/चैत १५, प्युठान । नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्युठानले महासंघको ६२ औं स्थापना दिवसको अवसरमा प्युठान फोप्लीका बाढिपहिरो पीडितलाई रेडियो सेट वितरण गरेको छ । यस क्षेत्रका ८० परिवारलाई फोप्लीको पिपलबोटमा एक कार्यक्रमकावीच बुधवार रेडियो सेट वितरण गरिएको नेपाल पत्रकार महासंघ
Read Moreकुमार चौलागाई/चैत १३, प्यूठान । स्वर्गद्वारी तपोभूमि क्षेत्रको सांस्कृतिक सम्पदाको जगेर्ना र भौतिक संरचनाको विकास गर्न होटल व्यवसायी सङ्घ प्युठानले सात बुँदे घोषणापत्र जारी गरेको छ । नेपाल पर्यटन बोर्डको सहयोग र होटल व्यवसायी महासङ्घको समन्वयमा सङ्घको प्युठान शाखाद्वारा शनिबार स्वर्गद्धारीमा
Read Moreसागर शर्मा/चैत ११, प्युठान । स्थानीय शान्ति समिति प्युठानको आयोजनामा मच्छि र ठुलावेशीमा शान्ति पदयात्रा गरिएको छ । स्थानीय शान्ति समितिको वार्षिक कार्यक्रम अनुसार समाजमा दिगो शान्ति स्थापना गर्ने उदेश्यले पदयात्रा कार्यक्रम गरिएको हो । पदयात्रापछि ठुलावेशीमा कोणसभा सम्पन्न भएको छ । स्थानीय शा
Read Moreसलिम अन्सारी/चैत ११, प्यूठान । प्युठानमा निजि कार दुर्घट्ना हुँदा एकै परिवारका चार सहित ६ जनाको ज्यान गएको छ।दुर्घट्नामा ३ जना गम्भीर घाइते भएका छन । धार्मिक तीर्थस्थल स्वर्गद्वारी जाँदै गरेको बा ८ च १५६१ नंको स्कार्पियो जिप शुक्रबार बिहान पौने आठ बजे तिर दुर्घट्नामा परेको ह
Read Moreचैत ११, प्युठान | सलिम अन्सारी।११ चैत, प्युठान । स्वर्गद्धारी दर्शनका लागि आएको जीप भिङ्ग्रीमा दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । घाइतेमध्ये दुई महिलाको अवस्था गम्भीर छ। बिहिबार भिङ्ग्रीमा बाँस बसेर आज बिहान स्वर्गद्धारी दर्शनका जादै गर्दा रुमाले भन्
Read Moreशम्सेर विक्रम जिसी/चैत ११, प्यूठान । पहिलो पटक माध्यमिक शिक्षा परिक्षामा सहभागि भएका स्वर्गद्धारी आश्रमका वटुकहरुले परिक्षा केन्द्र आश्रम भन्दा टाढा हुँदा परिक्षा दिनमा समस्या भएको वताएका छन । दैनिक रुपमा स्वर्गद्धारी मन्दिरमा नित्यकर्म गरेर अध्ययनका लागि जाने वटुकहरुले परिक्षा केन्द्र आश्रमभन
Read Moreसागर सर्मा/चैत १०, प्यूठान । अपाङ्गता भएका व्यक्तिहरुका लागि मुढा बुन्ने तालिम खंलगामा सम्पन्न भएको छ । जिल्लाका साविकका गाविस नारीकोट, भिगृ, नयाँगाउँ, बादिकोट खलंगा लगायत क्षेत्रका १० जना अपाङ्गता भएका व्यक्तिहरुलाई तालिम दिइएको हो । राष्ट्रिय अपाङ्ग संघ प्यूठानको आयोजना तथा जिल्ला समन्वय सम
Read Moreसागर शर्मा/चैत ९, प्युठान । अपाङ्गताका सवाल सम्बन्धि जिल्लाका संचारकर्मीहरुलाई अभिमुखिकरण कार्यक्रम आज खलंगा सम्पन भएको छ । राष्ट्रिय अपाङ्ग सेवा संघ प्यूठानको आयोजना, महिला तथा बालबालिका कार्यलय प्यूठानको सहयोग र नेपाल पत्रकार महासंघ प्यूठानको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा
Read Moreसागर शर्मा/चैत ९, प्यूठान । ‘फोहोर पानीको शुद्धिकरण, पुन प्रयोग र गुणस्तरमा सुधार, सवैको सरोकार’ भन्ने मुलनाराका साथ २५औं विश्व पानी दिवश प्यूठानमा पनि मनाइएको छ । खानेपानी तथा सरसफाई उपभोक्ता महाँसंघ,प्यूठान पश्चिम नेपाल ग्रामिण खानेपानी सरसफाई परियोचना, जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार
Read Moreसागर सर्मा/चैत ८, प्यूठान । आसन्न निर्वाचनमा बालबालिकालाई सकरात्मक रुपमा परिचालन गर्नु पर्ने प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताउनु भएको छ । जिल्ला बालकल्याण समिति प्यूठानले आयोजना गरेको बालअधिकार, बालसंरक्षण र बाल विवाह विषयक सञ्चारकर्मिहरुको लागि गरिएको अभिमुखिकरणमा उहाँले यस्तो भन्नु भ
Read Moreसागर शर्मा/चैत ५, प्युठान । नेपाल रेडक्रस सोसाईटि प्युठान जिल्ला शाखाको ३१औ जिल्ला सभाको अधिवेशन आज सिद्धार्थ सामुदायिक संस्थाको भवन दाखाक्वाडीमा सम्पन्न भएको छ । दाखाक्वाडी उपशाखाको आतिथ्यता तथा नेपाल रेडक्रस सोसाईटी प्युठान शाखाको आयोजनामा सम्पन्न जिल्ला शभाको अधिवेशनले आगामि वर्षको लागी प्र
Read Moreसागर शर्मा/चैत ४, प्यूठान । विपद् जोखिम व्यवस्थापन सम्वन्धि ३ दिने तालिम प्यूठानमा सम्पन्न भएको छ । समुदायमा आई परेको विपद्लाई सत्य तथ्य रुपमा उजागर कसरी गर्ने भन्ने सम्वन्धमा तालिम दिइएको हो । तालिमका प्रशिक्षक तथा समापन कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका योजना अधिकृत बद्रिनाथ लम
Read Moreचैत ४, प्युठान । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले देशभरका ४ सय ८१ गाउँपालिकाका लागि कार्यकारी अधिकृत खटाएसँगै प्युठानमा ७ गाउँपालिकामा पनि अधिकृत तोकेको छ । मन्त्रालयले अधिकृतहरुलाई गाउँपालिका कार्यालयहरुमा कार्यकारी अधिकृतका रुपमा काजमा खटाएको हो । मन्त्रालयले कुनै विलम्ब नगरी खटिएक
Read Moreसागर शर्मा/चैत २, प्यूठान । फुलवारी एकिकृत ग्रामिण विकास सस्थाले आफ्नो २३औ स्थापना दिवशको अवसरमा आज जिल्ला अस्पताल विजुवारमा रक्तदान तथा फलफुल वितरण कार्यक्रम सम्पन्न गरेको छ । सप्ताह व्यापी स्थापना दिवस मनाइरहेको उक्त सस्थाले प्यूठान जिल्ला अस्पतालको विरामीको सिघ्र स्वास्थ्य लाभको कामना गर्द
Read Moreसलिम अन्सारी/फागुन २९, प्युठान । प्युठानमा आइतबार अपरान्ह मोटर साइकल दुर्घटना हुंदा दुई जना घाइते भएका छन । बड्डडाडा- दर्भान सडक खण्ड अन्तर्गत ढुङ्गेगढि ३ को बड्डडाडा बजार नजिकै लु २४ प ९७१५ नंम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार बाङ्गेसाल –६ निवासी
Read Moreसागर शर्मा/फागुन २९, प्युठान । फुलवारी एकिकृत ग्रामिण विकास संस्था नेपालको २३ औ स्थापना दिवसको अवसरमा शनिबार पत्रकार सम्मेलन गरेको छ । संस्थाका अध्यक्ष लोक व. वस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष छन्द बस्नेत र कार्यक्रमको सञ्चालन महासचिव गुरेन्द्र वस्नेत ले
Read Moreसागर शर्मा/फागुन २८, प्युठान । नेपाल रेडक्रस सोसाईटी जिल्ला साखा प्युठानको आयोजनामा १ दिने स्वास्थ्य परिक्षण तथा निशुल्क औषधी वितरण कार्यक्रम आज प्युन.पा १८ खैराको भुमि विकास आधारभुत विद्यालय सरङकोटमा सम्पन्न भएको छ । स्वास्थ्य सिविरमा एक सय ९६ जना महिला र ६६ जना पुरुष
Read Moreसागर शर्मा/फागुन २६, प्युठान । माझकोट गाविसको २ नम्वर वडा पूर्ण सरसफाई युक्त घोषणा भएको छ । वडा भित्र रहेका ४४ घरधुरीले सरसफाईका सवै सूचकहरुको प्रयोग गरेपछि आज एक कार्यक्रमका बीच वडालाई सरसफाईयुक्त घोषणा गरिएको हो । घोषणा कार्यक्रममा प्रमुख अतिथी स्थानीय विकास अधिकारी इन्द्र प्रसाद बस्यालले घो
Read Moreशागर सर्मा/फागुन २४, प्यूठान । प्यूठानको धुवाङ गाविस वडा नम्वर ३ पूर्ण सरसफाई युक्त घोषणा भएको छ । पूर्ण सरसफाईको सवै सूचक पुरा भएपछि पूर्ण सरसफाई युक्त वडा घोषणा गरिएको हो । उक्त घोषणा कार्यक्रमको प्रमुख अथिति रहनु भएको सामाजिक विकास अधिकृत चन्द्र जिसीले स्थानियको सक्रियता तथा चेतना अवि
Read Moreफागुन २२, प्यूठान । प्यूठान नगरपालीकामा मोटरसाईकल र वस एकआपसमा ठोक्कीदा २ जना घाइृते भएका छन् । प्यूठान नगरपालीका ३ रातामाटामा आज दिउसो करिव ३ वजे खलङ्गावाट तिराम जादै गरेको ना ५ ख ३३९ नम्वरको वस र विपरित दिसावाट आउदै गरेको रा ३ प ८२९६ नम्वरको मोटरसाईकल एक आपसमा ढोक्किादा दुर्घटना भएको ईलाका प
Read Moreशम्सेर विक्रम जि.सी/फागुन २१, प्यूठान । स्वतन्त्र विद्यार्थी यूनियन स्ववियूको चुनावलाई लियर लगातार वन्द भएको प्यूठान क्याम्पस खलङ्गाको भोलीदेखि पठनपाठन सुचारु हुने भएको छ । आज क्याम्पस प्रसासन र क्याम्पस ब्यवस्थापन समितीका विचमा भएको छलफल पछि भोलीदेखि नियमित रुपमा क्याम्पसको पठनपाठन सुचारु गर्
Read Moreसागर शर्मा/फागुन २१, प्युठान । जिल्ला स्थित महिला सहकारीका सदस्यहरुका लागी प्रजनन स्वास्थ्य र लैङ्गिक हिंसा निवारण सम्वन्धि तालिम शनिवार खंलगामा सम्पन्न भएको छ । महिला तथा बालबालिका कार्यालयको आयोजनामा तालिम सञ्चालन गरिएको हो । तालिममा तुषारा, माझकोट, विजुवार, भिगृ तगाएतका २२ वटा समुहका सदस्यह
Read Moreसुरज विश्वकर्मा/फागुन २१, प्युठान । सारी गाविस स्तरयि महिला संजालको दोश्रो वार्षीक साधारण सभा तथा अधीवेशन शुक्रवार सारी गाविसको कार्यलयमा सम्पन्न भएको छ । महिला संजालकी अध्यक्ष कमला भण्डारीको अध्यषतामा सुरु भएको सो साधारण सभाको प्रमूख अतीथी सारी गा.वि.स का सचिव दिनेश सापकोटा रहनुभएको थियो । कार्यक्र
Read Moreफागुन २०, काठमाडौँ । प्युठान निबासी लामो दुरिका धाबकको परिचय बनाएका संजय पण्डित सम्मानित भएका छन । विश्व पर्वतारोही एबम लामो दुरीका धाबक पण्डितलाई शुक्रबार काठमाडौँमा आयोजित राष्ट्रिय अन्तरास्ट्रिय खेलाडी संघको साधारण सभामा साहसिक खेलकुद सम्मान पत्रद्वारा सम्मान गरिएको छ । सम्मान कार्यक
Read Moreएलिसा बस्नेत/फागुन २०, प्यूठान । राष्ट्रिय सर्तकता केन्द्रको केन्द्रिय कार्यालयले प्यूठानका सरकारी कार्यालयहरुमा बिहिबार छडके चेकजाँच गरेको छ । जिल्लामा सरकारी कार्यालयहरुवाट प्रवाह हुने सेवा तथा प्रभावकारीताका बिषयमा केन्द्रका ६ जना टोलिले जिल्लाका बिभिन्न सरकारी कार्यालयहरुमा अनुगमन गरेको रा
Read Moreशागर सर्मा | फागुन १९, प्यूठान | जिल्लाकै पहिलो गैरसरकारी संस्था मल्लरानी ग्रामिण विकास सरोकार केन्द्रले आज अफ्नो ३८ औं स्थपना दिवश विविध कार्यक्रम गरेर मनाएको छ । जिल्लाको दुर्गम गाविसमा विभिन्न खालका विकास निर्माण तथा समाज परिवर्तनको काम गर्दै आएको उक्त संस्थाको स्थापना दिवश १७ गते देखि विव
Read Moreशागर सर्मा/फागुन १६, प्यूठान । नेपाल पत्रकार महाँसंघ जिल्ला साखा प्यूठानको बैठक आज सम्पन्न भएको छ । छैठौ जिल्लाअधिबेशनबाट नवनिर्वाचित कार्यसमितिको पहिलो वैठक धार्मिकस्थल झाक्रिस्थानमा सम्पन्न भएको हो । प्यूठानको धार्मिक तथा पर्यटकियस्थल मध्य सदरमुकाम खलंगाको नजिकै रहेको धार्मीकस्थ
Read Moreशम्सेर विक्रम जि.सी/फागुन १५, प्यूठान । शिशुकल्याण आधारभुत बिद्यालय पकलामा शिक्षक नियुक्तीको बिषयमा बिबादहुदा बिद्यालयको पठनपाठन प्रभावित हुन थालेको छ । जिल्ला शिक्षा कार्यालय प्यूठान मार्फत बिद्यालयका लागि प्राप्त भएको एक जना राहात शिक्षक पदमा २ जना शिक्षक नियुक्त गर्नखोज्दा विबाद बढेको हो ।
Read More