२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानका तीन उद्यमी पुरष्कृत

२०७४, ३१ असार शनिबार ०६:५५


सागर शर्मा/असार ३१, प्युठान । प्युठानका तिन उद्यमी पुरष्कृत भएका छन् । 

जिल्ला युवा समितिको  युवा प्रतिभा, उद्यमीको खोजी तथा प्रोत्साहन कार्यक्रम अन्र्तगत उनीहरु पुरष्कृत भएका हुन । पुरष्कृत हुनेमा  गौमुखी गाउँपालिका–४ स्थित चाउमिन उद्यमी रिम बहादुर कवर, प्युठान नगरपालिका–३ स्थित ग्रिल उद्यमी कृष्ण खड्का र प्युठान नगरपालिका–७ स्थित कृषि उद्यमी गिर बहादुर केसी पुरष्किृत भएका हुन । 

पुरष्कृत कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले पुरष्कृत व्यवसायीहरुलाई उद्योग फस्टाउनको लागि उर्जाशिल भएर लाग्न आग्रह गरे । साथै व्यवसायीहरुले उत्पादनमा समेत ध्यान दिन आवश्यक रहेको वताए । 

जिल्ला युवा समितिको कार्यालयका अध्यक्ष नेगन सिंह कवरको अध्यक्षतामा भएको कार्यक्रममा स्थानिय विकास अधिकारी इन्द्र प्रसाद वस्याल, प्रहरी नायव उपरिक्षक रञ्जित सिंह राठोर, राजनीति दलका प्रमुख तथा प्रतिनिधी, पत्रकार लगाएतको उपस्थित रहेको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने