२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानमा अम्रीसोका सात सय बिरुवा रोपिए

२०७४, ८ श्रावण आईतवार ११:१९


सागर शर्मा/साउन ८, प्युठान । प्युठानमा अम्रिसोको विरुवा रोपिएको छ । 

जिल्लाको उत्तरी क्षेत्र नौबहिनि बहानेस्थित  कुलाखोला सामुदायिक वन उपभोक्ता समुहको दुई रोपनी क्षेत्रफल जमिनमा अम्रिसोको विरुवा रोपिएको हो । 

कृषकहरुको आयआर्जनमा टेवा पु¥याउन र  भुक्षय नियन्त्रण गर्ने उदेश्यले  भिरालो जमिनमा अम्रिसोको विरुवा रोपिएको जनाइएको छ।

फुलवारी एकिकृत ग्रामिण विकास संस्था अन्र्तगत पहल कार्यक्रमको रु तिन हजार पाँच सय लगानीमा सात सय अम्रीसोका बिरुवा रोपिएको प्राकृतिक स्रोत व्यवस्थापन अधिकृत सरद भण्डारीले वताउनुभयो । 

फुलवारी एकिकृत ग्रामिण विकास संस्था अन्र्तगत पहल कार्यक्रम र इलाका वन कार्यालय वाहनेको सहजीकरणमा भएको अम्रिसोको विरुवा रोप्ने कार्यक्रममा क्षेत्रिय प्राकृतिक व्यवस्थापन अधिकृत निरज अधिकारी, पहल कार्यक्रमका जिल्ला संयोजक सन्तोष कुमार शर्मा, प्राकृतिक स्रोत व्यवस्थापन अधिकृत सरद भण्डारी, ईलाका वन कार्यालय वाहनेका रेन्जर राजकुमार चौधरी, कुलाखोला सामुदायिक वन उपभोक्ता समुहका सदस्यहरुको उपस्थितीमा अम्रिसोको विरुवा रोपिएको हो ।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते