खेलकुद |


प्यासन क्रिकेट कपमा ईन्टरनेस्नल र अनिरुद्र विजयी

Posted on November 28, 2017 | views : 813 |

मङ्सिर १२, महेन्द्रनगर । महेन्द्रनगरमा जारी प्यासन क्रिकेट कपको दास्रो संस्करण अन्र्तगत मंगलबार भएको खेलमा ईन्टरनेस्नल र अनिरुद्र विजयी भएका छन ।  मंगलबार भएको पहिलो खेलमा ईन्टरनेस्नलले आदर्श माध्यमिकलाई ५९ रनले पराजित गरेको हो ।  टस जितेर व्याटीङ रोजेको ईन्टरनेसनलले निर्धारित २० ओभरका २ व

Read More

त्रिशूली नदीमा भोलिदेखि १६औँ जलखेलकुद प्रतियोगिता हुने

Posted on November 20, 2017 | views : 1132 |

मंसिर ४, काठमाडौँ । नेपाल एशोसिएसन अफ ¥याफ्टिङ एजेन्सिज (नारा)को आयोजनामा त्रिशूली नदीमा तीनदिने हिमालय ह्वाइटहाउस च्यालेन्ज नामक १६औँ जलखेलकुद प्रतियोगिता हुने भएको छ ।  गत वर्ष झैँ भोलि मंगलबारदेखि बिहीबारसम्म धादिङदेखि चितवनसम्मको त्रिशूली नदीमा उक्त प्रतियोगिता गर्न लागिएको नाराका कोषाध्यक्

Read More

नेपालले मलेसियालाई ८ विकेटले हरायो

Posted on November 14, 2017 | views : 1290 |

कात्तिक २८, काठमाडौं । मलेसियामा जारी एसिसी यू–१९ युथ एसिया कपअन्तर्गत आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई आठ विकेटले पराजित गरेको छ ।  क्वालालम्पुरस्थित वायुमास ओभलमा टस हारेर ब्याटिङ गरेको आयोजक मलेसियाले १५.३ ओभरमा सबै विकेट गुमाउँदै ४५ रन बनायो । छयालीस रनको विजय लक्ष्य

Read More

राष्ट्रिय करातेमा खोटाङको उत्कृष्ठ प्रर्दशन, चार जनाले जिते राष्ट्रिय पदक

Posted on November 12, 2017 | views : 1211 |

चिसाङ शेर्पा/कार्तिक २६, खोटाङ । प्रथम राष्ट्रिय खेलकुद परिषद कप तथा ५० औं राष्ट्रिय कराते प्रतियोगिता अन्तरगत खोटाङ पुर्वाञ्चल टिममा पहिलो भएको छ ।  पुर्वाञ्चलवाट कराँतेका विभिन्न विधामा २३ खेलाडी छनौट भएका मध्ये खोटाङका ४ खेलाडी राष्ट्रिय टिममा छनौट भएर करातेको ईतिहासमा खोटाङले नौलो रेर्कड का

Read More

पहिलो पटक भारतबिरुद्ध नेपालको ऐतिहासिक जित !

Posted on November 12, 2017 | views : 1267 |

कात्तिक २६, काठमाडौं । एसीसी यू-१९ युथ एशिया कप क्रिकेट अन्तर्गत आज भएको खेलमा नेपालले टेष्ट मान्यताप्राप्त राष्ट्र भारतलाई १९ रनले पराजित गर्दै ऐतिहासिक जित दर्ता गरेको छ । नेपालले क्रिकेट इतिहाँसमा भारतलाई जितेको यो नै पहिलो पटक हो । मलेसियाको किनरारा ओभल मैदानमा कप्तान दिपेन्द्र सिंह ऐरीको अलराउण

Read More

यौन दुराचार गर्दै गरेको अवस्थामा पक्राउ परे नेदरल्याण्डका नागरिक

Posted on November 11, 2017 | views : 3175 |

कात्तिक २५, काठमाडौँ (रासस) | नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बाल यौन दुराचार गरेको आरोपमा नेदरल्याण्डका नागरिकलाई पक्राउ गरेको छ ।  ब्यूरोबाट खटिएको टोलीले काठमाडौँको कोटेश्वरस्थित एक होटलमा यौन दुराचार गर्दै गरेको अवस्थामा नेदरल्याण्डका नागरिक हेन्रीकुस एड्रिनस जोसेपस क्रियुजेसेनल

Read More

नेपालमै पहिलो पटक हेटौंडामो हक्की खेलको एम्पायरिङ तालिम

Posted on November 08, 2017 | views : 958 |

कत्तिक २२, मकवानपुर | राष्ट्रिय खेलकुद परिषद् अन्तर्गतको नेपाल खेलकुद विज्ञान प्रतिष्ठानको आयोजना तथा नेपाल हक्की संघको प्राविधिक सहयोगमा नेपालमै पहिलो पटक हेटौंडामा आयोजना गरेको हक्की खेलको एम्पायरिङ तालिम आज सम्पन्न भएको छ ।  तालिममा साविकका ५ विकास क्षेत्र र नेपाली सेनाको तर्फबाट २/२ जना गरी

Read More

राष्ट्रिय कराँतेका लागि पुर्वाञ्चल छनौट सम्पन्न, खोटाङको ह्याट्रिक, ७ जना छानिए

Posted on November 07, 2017 | views : 1020 |

चिसाङ शेर्पा | कात्तिक २१, खोटाङ | प्रथम राष्ट्रिय खेलकुद परिषद कप तथा ५० औं राष्ट्रिय कराँते प्रतियोगिताको पुर्वाञ्चल छनौट कार्यक्रम सुनसरीको धरानमा सोमवार सकिएको छ । कराँतेका विभिन्न विधामा १५ खेलाडी तथा ६ महिला काता टिम छनौटमा परेका छन् । खोटाङका ६ खेलाडी तथा महिला काता टिममा खोटाङ जिल्ला टप गरेर

Read More

नवलपरासीमा राइनो गोल्डकप: पहिलो खेल कसले जित्यो ?

Posted on October 30, 2017 | views : 1144 |

कात्तिक १३, नवलपरासी (रासस) | काठमाडौँ उपत्यका बाहिरकै सर्वाधिक धनराशिको पुरस्कार रहेको राइनो संरक्षण गोल्डकप पुरुष फुटबल प्रतियोगिता आजदेखि यहाँ शुरु भएको छ ।  प्रतियोगिताको युवा तथा खेलकुद मन्त्रालयका सचिव महेश दाहालले उद्घाटन गर्नुभयो । प्रतियोगिता अन्तर्गत उद्घाटन खेलमा कास्की ११ ले जगदम्बा

Read More

प्रथम जिल्ला स्तरिय क्रिकेट प्रतियोगिताको उपाधि आयोजकलाई

Posted on October 18, 2017 | views : 1571 |

कमल रावल | कत्तिक १, अछाम | अछामको कमल बजारमा सम्पन्न प्रथम जिल्ला स्तरिय क्रिकेट प्रतियोगिताको उपाधि कमलबजार नगरपालिका बिले हात पारेको छ । मगलबार कमलबजारको एयरपोर्ट मैदानमा सम्पन्न फाईनल खेलमा पायल क्रिकेट क्लबलाई २६ रनले पराजित गर्दै कमलबजार उपाधि उचाल्न सफल भएको हो ।  अँधिकाश कैलाली जिल्लाक

Read More

ग्रामीण महिला दिवसमा आयोजित दौडमा पत्रकार श्रेष्ठ विजयी

Posted on October 15, 2017 | views : 2084 |

असोज २९, तेह्रथुम | तेह्रथुममा अन्तराष्ट्रिय ग्रामीण महिला दिवसको अवसरमा आयोजित खुला महिला दौडको प्रतियोगितामा पत्रकार नरमाया श्रेष्ठ विजयी भएकी छिन् । दुई किलोमिटर दुरीको सो दौडमा चन्द्रकला तेयुङ द्धितीय र अनुशा राई तृतीय भएका छन् ।  जिल्ला महिला अधिकार मन्चसहित दर्जनौँ अधिकारवादी संघसंस्थाहर

Read More

अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस मनाइदै, तेह्रथुममा दौड र मैत्रीपुर्ण फुटबल

Posted on October 15, 2017 | views : 1005 |

असोज २९, तेह्रथुम | आज अक्टोबर १५ अर्थात् अन्तराष्ट्रिय ग्रामीण महिला दिवस । नेपालमा पनि महिला अधिकारकर्मीहरुले विभिन्न कार्यक्रम गरी मनाउदै छन् । सन् २००७ मा संयुक्त राष्ट्र संघको महासभाले गरेको निर्णय अनुसार सन् २००८ देखि यो दिवस मनाउन थालिएको हो ।  प्राकृतिक श्रोत र कृषिमा निर्भर ग्रामीण महि

Read More

खोटाङमा अन्तराष्ट्रिय खेल मैदान निर्माणका लागि, आहा ! भाईचारा (फोटो फिचर)

Posted on October 15, 2017 | views : 1767 |

चिसाङ शेर्पा | असोज २९, खोटाङ | शनिवारका दिन खोटाङको रुपाकोट मझुवागढी नगरपालिका ५ लफ्याङको साविक वडा नं. ११ रामप्रसाद राईको घरमा विहान एघार वजेदेखी छिमेकीहरु एकादुई गर्दै भेला हुदैं थियो । ‘गाउँको विहेमा पुगेका समेत अलिक कामको चटारो भएझै विहे घरवाट विदा माग्दै रामप्रसादको घरमा आउँन थाले, विहेमा नगएक

Read More

जिल्ला स्तरीय टी –२० क्रिकेट प्रतियोगिताको उपाधी सल्यान किक्रेट क्लबले हात पार्यो

Posted on October 14, 2017 | views : 1272 |

शंकर के सी | असोज २८, सल्यान | जिल्ला स्तरीय टी –२० क्रिकेट प्रतियोगितामा एवाईसि कपुरकोटलाई हराउदैँ सल्यान किक्रेट क्लब बिजयी भएको छ । सल्यानको खलंगा स्थित लुहापिङ खेल मैदानमा शनिवार सम्पन्न फाईनल खेलमा कपुरकोटलाई हराउदैँ सल्यान किक्रेट क्लब बिजयी भएको हो । टस जितेर ब्याटिङ रोजेको कपुरकोटले निर्धारि

Read More

खार्पामा ‘अन्तर वडा स्तरिय पुरुष भलिवल प्रतियोगिता शुरु’

Posted on October 13, 2017 | views : 908 |

चिसाङ शेर्पा | असोज २७, खोटाङ | खोटाङको शारदा माध्यमिक विद्धालय खार्पा प्राङगणमा अन्तर वडा स्तरिय पुरुष भलिवल प्रतियोगिता शुक्रवारवाट शुरु भएको छ । तिहार, छठ पर्वको अवसरमा लामिडाडाँ गाउँपालिकाले आयोजना गरेको भलिवल प्रतियोगितामा पालिका भित्र ६ वडाका एघार टिमले सहभागिता जनाएको छ ।  लामिडाडाँ गाउँ

Read More

५० हजार राशिको लागि अन्तिम भिडन्त रिडिकोट र कालिमाटी बिच

Posted on October 13, 2017 | views : 1167 |

कमल रावल | असोज २७, अछाम | अछामको रिडीकोटमा जारी जिल्लामै ठुलो धनराशि ५० हजार राशिको क्रिकेट प्रतियोगिताको उपाधिका लागि रिडीकोट युुवा क्लब रिडीकोट र वैद्यनाथ युवा क्लब कालिमाटी भिड्ने भएका छन ।  बडासैन खेल मैदान रिडीकोटमा भएको पहीलो सेमिफाईनलमा त्रिपुरा सुन्दरी युवा क्लब लुग्रालाई १९ रनले पराजि

Read More

हङकङद्वारा नेपाल पराजित , डिभिजन टू मा घटुवा हुने सम्भावना

Posted on October 13, 2017 | views : 1075 |

असोज २७, काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको शीर्ष चारमा परेर विश्वकप छनोटमा स्थान बनाउन जित्नै पर्ने दवाबमा आज हङकङसँग खेलेको नेपाल ८३ रनले पराजित भएपछी डिभिजन टू मा घटुवा हुने सम्भावना देखिएको छ ।  अब आइतबार नेपालले हङकङसँग दोस्रो खेल खेल्नेछ भने आगामी डिसेम्बरमा अन्तिम चरण अन

Read More

होलेसुङ–जनकराज गोल्डकपको उपाधि ‘ओम शिवशक्ति युवा समाज हलेसीलाई’

Posted on October 13, 2017 | views : 812 |

चिसाङ शेर्पा | असोज २७, खोटाङ | होलेसुङ –जनकराज राई मार्ग गोल्डकपको उपाधि ‘ओम शिवशक्ति युवा समाज हलेसी’ले आफ्ना पोल्टामा पारेका छन् । साकेला सिली फुटबल क्लब दुर्छिम खोटाङको आयोजनामा सञ्चालन भएको नगरपालिकाकै ठूलो धनराशीे गोल्डकपमा ओम शिवशक्ति युवा समाज हलेसीले हलेसी तुवाचुङ स्पोर्टस क्लवलाई ३ – ० गोल

Read More

नेपाल Vs हङकङ क्रिकेट, नेपालले पारस खड्का सहित ४ विकेट गुमायो (लाइभ हेर्नुहोस्)

Posted on October 13, 2017 | views : 1449 |

असोज २७, काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनपसिपमा अहिले नेपालले हङकङले दिएको १९५ रनको लक्ष्य पछ्याई रहेको छ । खेलको क्रममा नेपालले ४ विकेट गुमाईसकेको छ भने मुख्यत: क्याप्टेन पारस खड्का पनि आउट भएका छन् ।  हङकङको टिन कङ रिक्रिएसन मैदानमा टस जितेको नेपालले पहिले बलिङ गरि अहिले ब्याट गरिरहेको

Read More

नेपाल Vs हङकङ खेल जारी, नेपालको ३ विकेट गुम्यो (लाइभ हेर्नुहोस्)

Posted on October 13, 2017 | views : 1707 |

असोज २७, काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनपसिपमा अहिले नेपालले हङकङले दिएको १९५ रनको लक्ष्य पछ्याई रहेको छ । खेलको क्रममा नेपालले पहिलो विकेटमा सागर पुनलाई गुमाईसकेको छ भने १३ औं ओभरको खेलमा  ज्ञानेन्द्र मल्ल पनि आउट भएका छन् ।  हङकङको टिन कङ रिक्रिएसन मैदानमा टस जितेको नेपालले पहिले

Read More

हङकङविरुद्ध बलिङ गर्दै नेपाल, ४ विकेट लियो [LIVE VIDEO]

Posted on October 13, 2017 | views : 1765 |

असोज २७, काठमाडौँ | विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिपको छैटौं चरणको खेलमा नेपालले अहिले हङकङसँग प्रतिस्पर्धा गरिरहेको छ । हङकङको टिन कङ रिक्रिएसन मैदानमा टस जितेको नेपालले पहिले बलिङ गरिरहेको नेपालले  हङकङलाई निकै दवाबमा राखेको छ । नेपालले अहिलेसम्म ४ विकेट लिएको छ, जसलाई कमेन्टरहरुले

Read More

केजिए साँफेबगर र कालिमाटी सेमिफाईनलमा प्रबेश

Posted on October 12, 2017 | views : 1243 |

कमल रावल | असोज २६, अछाम | अछाम जिल्लाको रिडीकोटमा जारी जिल्लामै ठुलो धनराशिको प्रतियोगिता रिडीकोट प्रीमियर लिग क्रिकेटमा किर्डन ग्राडेन बोडीगँ साफेबगर र बैद्यानथ युवा क्लब कालिमाटी सेमिफाईनलमा प्रबेश गरेका छ ।  बिहीवार भएको पहीलो क्वाटरफाईनल खेलमा किर्डन ग्राडेन बोडीँग साफेबगरले बाजुरालाई २८

Read More

विश्वकप फुटबलका लागि २३ देश छनोट, विश्वकप खेलेका ७ राष्ट्र छनोटमै फालिए (सुची सहित)

Posted on October 12, 2017 | views : 10045 |

असोज २६, काठमाडौँ | आगामी बर्ष २०१८ मा रुसमा हुने विश्वकप फुटबलका लागि अहिलेसम्म २३ देश छनोटमा परेका छन् भने यसअघि विश्वकप खेलेका ७ राष्ट्र छनोटमै फालिएका छन् ।  युरोपबाट १० राष्ट्र  अब हुने विश्वकप फुटबल खेलका लागि आयोजक राष्ट्र रुस सहित युरोपका १० राष्ट्र सहभागी हुने पक्का भएको छ । युरोप

Read More

बर्दियामा फुटबल खेल्दाखेल्दै एकको मृत्यु

Posted on October 11, 2017 | views : 1449 |

असोज २५, गुलरिया (रासस) | विजयदशमी तथा शुभदीपावलीको अवसरमा बर्दियाको ठाकुरबाबा नगरपलिकमा आयोजित फुटबल प्रतियोगिताका क्रममा बेहोस भएका एक खेलाडीलाई मङ्गलबार उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ ।  स्थानीय चुरे जनजागृति क्लबले आयोजना गरेको सो प्रतियोगितामा सहभागी खेलाडी ठाकुरबाबा नगरपल

Read More