३ माघ २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

फुटबलको विश्व वरियतामा नेपाल तीन स्थानमाथि उक्लियो

६ असार २०८१, बिहीबार ०९:४६

असार ६, काठमाडौँ । पुरुष फुटबलको विश्व वरियतामा नेपाल तीन स्थानमाथि उक्लिएको छ। विश्व फुटबल महासंघ (फिफा)को पछिल्लो वरियता क्रममा नेपाल एक सय ७३ औँ स्थानमा उक्लिएको छ।


फिफाले बिहीबार सार्वजनिक गरेको वरियतामा दक्षिण एसियाली टोलीमध्ये भारत एक सय २४, मालदिभ्स एक सय ६०, भुटान एक सय ८३, बङ्गलादेश एक सय ८५, पाकिस्तान एक सय ९७ र श्रीलंका २ सय ५ औँ स्थानमा रहेको छ। एसियाली टोलीमध्ये जापान १७ औँ नम्बरमा रहेको छ।

नेपालले जुन ६ तारिखमा यूएईसँग ४-० गोलको हार ब्यहोरेको थियो भने जुन ११ तारिखमा यमनसँग २-२ गोलको बराबरी खेलेको थियो।

विश्व वरियतामा अर्जेन्टिना पहिलो, फ्रान्स दोस्रो र बेल्जियम तेस्रोमा छन्। ब्राजिल चौथो स्थानमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शेफअलीमाथि छुरा प्रहार : घटनाबारे बोल्यो परिवार, घरमा काम गर्ने तीन कामदार पक्राउ २८ लाखको बीमा हत्याउन प्रेमीसँग मिलेर श्रीमतिद्वारा श्रीमानको हत्या आशिका तामाङ थप पाँच दिन हिरासतमा रहने रविलक्षित बास्कोटाको कटाक्ष: बाघ र निलो रंगे स्यालको फरक कहिले छुट्टेला? आज पनि बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ? सैफ अली खानमाथि चक्कु प्रहार नेपालमा जुनसुकै बेला महाभूकम्प जानसक्छ : वरिष्ठ भूकम्पविद् अधिकारी चलचित्र ‘कार्साङ’ले गर्यो ६ दिनमा एक करोड ४५ लाख ग्रसकलेक्सन आज चारवटा संसदीय समितिको बैठक बस्दै कपिलवस्तुमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु यस्तो छ, बिहीबारको विदेशी मुद्राको विनिमय दर कांग्रेसको संसदीय दल कार्यसमिति र मन्त्रीहरूको संयुक्त बैठक बस्दै आयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य आजको मौसमः देशका केही प्रदेशमा वर्षाको सम्भावना रवि लामिछानेलाई धरौटीमा रिहा गर्न अदालतले दियो आदेश अदालत परिसरमै वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण प्रयास समाजवादी मोर्चाले काठमाडौंमा माघ १६ गते कार्यक्रम गर्ने गर्यो निर्णय रविको थुनछेक सम्बन्धी सुनुवाइ सकियो, आजै आदेश आउने देशलाई उत्पादन केन्द्रको रुपमा परिणत गर्नुपर्छ : प्रधानमन्त्री ओली आशिका तामाङ पक्राउ