नरी बडु | असार २९, बैतडी | शुक्रबार आदीकवि भानुभक्त आचार्यको २०५ औँ जन्मजयन्ती बैतडी र दार्चुला लगायत देशैभरी विभिन्न कार्यक्रमको आयोजना गरि मनाईएको छ । भानु जयन्तीका अवसरमा बैतडीको मालिकाडाँडामा पनि विभिन्न श्रष्टाहरुले आ–आफ्ना रचना बाचन गरेर भानु जयन्ती मनाएका हुन् । मालिकाडाँडास्थित भानु शा
Read Moreनरी बडु ।असार २९ बैतडी । बर्खाको समयमा बैतडीको मुख्य सदरमुकाम गडी र गोठलापानी बाजरबाट भल बगेर तलतिरको बस्ति जोखिममा पर्ने गरेको घटना नौलो होईन् । भलले किशानहरुको बालि नष्ट गर्ने, घरमा क्षति पुग्ने र गएको वर्षमा त उक्त भलले बगाएर दुई जनाको मृत्यु नै भएको थियो । सोहि बर्खाको भलबाट गोठालाप
Read Moreअसार २७, बैतडी | नेपाल–भारत सीमानाका झुलाघाटवाट एक भारतिय नागरिक सहित दुईजनालाई नगद र अवैध सुनसहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको पिथौरागढ जिल्ला झुलाघाटका ४२ बर्षिय जगदिश बर्मा र बैतडीको दशरथचन्द नगरपालिका ४ का २१ बर्षिय बिशाल गहतराज रहेका छन्। भारतिय नागरिक बर्माको साथ
Read Moreअसार २७, बैतडी | जिल्लाका अधिकांश सामुदायिक विद्यालयले लामो समयसम्म लेखा परीक्षण गराएका छैनन् । शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख नरेन्द्रराज अवस्थीका अनुसार धेरैजसो विद्यालयले लेखा परीक्षण नगरेको पाइएको हो । उहाँले भन्नुभयो, “विद्यालयल आफैँले लेखा परीक्षकको नाम सिफारिश गरेर यस पठाउनुपर्नेमा
Read Moreनरी बडु/असार २७, बैतडी | जिल्ला प्रशासन कार्यालयमा रहेको प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा मंगलबार दिउसो सडक सम्बन्धिको छलफल चलिरहेका बेला वभरसियरको गालामा थप्पड हिर्काउर्ने पाटन नगरपालिका– ९ सिद्धेश्वरका निर्माण व्यवसायी रामसरण भट्टलाई प्रहरीले गिफ्तार गरेको छ । दशरथचन्द नगरपालिकामा वभरसियर पदमा
Read Moreअसार २६, बैतडी | जिल्लाका स्थानीय तहमा बैंकिङ सुविधा नहुँदा सदरमुकामका बैंकमा उपभोक्ताको भिडभाड रहेको छ । सदरमुकामस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखामा सेवाग्राहीको भिड बढ्दै गएको छ । असारको शुरुवातदेखि नै बैंकमा भिड लागेको हो । स्थानीय तहमार्फत सञ्चालित योजनाको भुक्तानी लिनेको भिड वाणिज्य बैं
Read Moreअसार २५, बैतडी | बैतडीका धेरैजसो स्थानीय तहमा सुत्केरी आमाले पाउनुपर्ने सुत्केरी भत्ता पाउन सकेका छैनन् । गएको फागुनदेखि धेरै ठाउँमा सुत्केरी आमाले भत्ता पाउन नसकेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका पब्लिक हेल्थ नर्स ममता जोशीले बताउनुभयो । रकम कम विनियोजन भएकाले चालू आवमा समयमै सुत्केरी भत्त
Read Moreअसार २२, बैतडी | वर्षायाम लागेसँगै बैतडी जिल्ला अस्पतालमा बिरामीको चाप बढेको छ । अस्पतालमा मौसमी बिरामी यो समयमा बढी पुग्ने गरेका हुन् । दैनिकजसो ६० देखि ७० जना बिरामी अस्पतालमा उपचारको लागि आउने गरेका अस्पतालका मेडिकल अधिकृत डा देवेन्द्र लेखकले बताउनुभयो । डा लेखकका अनुसार छातीसम्बन्धी, झाडाप
Read Moreबिरा गडाल | असार १५, बैतडी | पहिरो रोकथाम तथा जिविकोपार्जनको लागि दशरथचन्द नगरपालिका–१, गुरुखोलामा रहेको बकुल्ला पैराड कवुलियती वनमा वृक्षारोपण गरिएको छ । ‘सम्वृद्धिका लागि वन तथा स्वच्छ वातावरण महाअभियान’ अन्र्तगत सरकारले सुरु गरेको राष्ट्रिय वृक्षारोपण दिवसको अवसर पारी जिल्ला वन कार्यालयले ख
Read Moreनरी बडु/असार १४, बैतडी | कुनै समय जिल्ला अदालत बैतडीमा मुद्धा दर्ता गरेको वर्षौसम्म पनि छिनोफानो हुदैनथ्यो । कसै–कसैलाई त अदालतको तारिख बोक्दा–बोक्दै बुढ्यौली लागिसकेको हुन्थो । तर आजभोलि त्यस्तो समस्या छैन् । न्याय खोज्न जिल्ला अदालत पुगेका व्यक्तिले दुई–तिन महिनाभित्रै न्याय पाईसकेका हुन्छन्
Read Moreअसार ३ काठमाडौं । बैतडीको दशरथ चन्द नगरपालिकामा राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको नेपालमा हालसम्मकै ठूलो शालिक निर्माण हुने भएको छ । दशरथ चन्द नगरपालिकाले उपलब्ध गराएको ७ रोपनी जग्गामा राष्ट्रियता संरक्षण अभियानले शालिक बनाउन लागेको हो। आज राजधानीमा मिडिया नेपालले आयोजना गरेको अन्तरक्रिया क
Read Moreनरी बडु/जेठ २९ बैतडी | विगत देखि बैतडीको दशरथचन्द नगरपालिकामा आतंक मच्चाउदै आएको जंगली बांदर रातो प्रजातिको खतरनाक बांदर भएको विषेशज्ञ टोलिले पुष्टी गरेको छ । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक लक्ष्मण खनाल नेतृत्वको टोलिले यस क्षेत्रमा पाईने उक्त बांदर अरु प्रजातिभन्दा खतरनाक रहेको बताएको छ ।&nb
Read Moreजेठ २७, बैतडी | नेपाल रेडक्रस बैतडी शाखाले जिल्लाका उपशाखाहरुको क्षमता अभिवृद्धि तथा जुनियर युवा रेडक्रस सर्कल गठन सम्बन्धी एक दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ । शनिबार उपशाखाहरुको क्षमता बढाएर मानवीय सेवाको क्षेत्रमा पहुँच बढाउन र जुनियर युवा रेडक्रस सर्कललाई सक्रिय बनाउन तालिमको
Read Moreनरी बडु | जेठ २६, बैतडी | साथिहरुसंग बनभोज खान गएका बैतडीको दशरथचन्द नगरपालिका– ४ गोठलापानीका असोकमणी भट्टको खोलामा डुबेर मृत्यु भएको छ । बैतडीको दशरथचन्द नगरपालिका– ८ निलगाडमा आयोजना गरिएको बनभोज कार्यक्रममा गएका भट्ट सनिबार दिउसो १२ बजेतिर निलगाड खोलामा डुबेर वेपत्ता भएका थिए । वेपत्ता भट्टक
Read Moreनरी बडु/जेठ २४, बैतडी। विपन्न वर्गको स्वास्थ्य सेवामा पहुँच पुर्याउन नेपाल सरकार सामाजिक स्वाथ्य विकास समितिमार्फत् ल्याइएको स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी बन्दै गएको छ । दुई वर्षअघि बैतडीमा सञ्चालन भएको स्वास्थ्य बिमामा पाँच हजार तीन सय ८१ जनाले स्वास्थ्य बिमा गरेका छन् । स्वास्थ्य बिमा
Read Moreनरी बडु | जेठ २३, बैतडी | बुधबार दशरथचन्द नगरपालिका– २ देहिमाण्डौँमा वडा अध्यक्ष र सदस्यहरुको जमगट थियो । योजना छनोटको अन्तिम चरणमा रहेका जनप्रतिनिधिहरुले यसरी जमघट हुनुको एउटै उद्देश्य थियो, गाँउमा संचालन हुने विभिन्न विकास निर्माणका कार्यक्रमहरु गर्दा विपद कसरी रोक्न सकिन्छ र विभिन्न समयमा आ
Read Moreमदनराज जोशी/जेष्ट २३, कञ्चनपुर | भिनपा–६ मा रहेको होटल अपिमा ४ महिनादेखि काम गर्दै आएका युवक मृत्य अवस्थामा फेला परेका छन् । बैतडी आमचौर मैलौली –२ वर्ष ४४ का भास्कर सुवेदी राति खाना खाएर सुतेका विहान मृत्य अवस्थामा फेला परेका थिए । सोही होटलमा रहेका गेष्टले विहान ५ बजे मुलगेट बन्द रहेको हुँदा उनी सु
Read Moreजेठ २२, चितवन | चीनलाई उपहार दिन चितवन निकुञ्जको जंगलबाट ल्याएर सौराहास्थित बोमामा राखिएको एकसिंगे गैंडाका बच्चा (केटो) एक महिनामै मानिससँग लहसिन थालेको छ । शुरुमा आउँदा आक्रामक गैंडा सबै अहिले मानिससँग नजिक हुन थालेको हो । मानिसले खानेकुरा ल्याइदिन्छ की भनेर मानिस देख्ने वित्तिकै नजिक आउन था
Read Moreजेठ २२, काठमाडौँ | महिनौँदेखि तलब नपाएर विद्यालययमा शुल्क तिर्न नसक्दा बच्चा निकादिने स्थिति आएको गुनासो गरेका छन् । देश संघीयतामा गएसँगै स्थानीय तहको मातहतमा खटिएका कर्मचारीले लामो समयदेखि तलवसुविधा नपाउँदा आफ्ना बालबच्चाको अध्ययनदेखि दैनिक निर्वाहमा गम्भीर समस्या आएको गुनासो गरेका हुन् ।&nbs
Read Moreजेठ २२, बैतडी | विभिन्न अभियानका बाबजुद पनि जातीय विभेद अझै न्यूनीकरण हुन नसकेको एक कार्यक्रमका सहभागीले बताएका छन् । सरकारले जातीय विभेद अन्त्यको घोषणा गरेको १२ वर्ष पूरा भएको अवसरमा सोमबार बैतडीमा गरिएको मिडिया संवाद कार्यक्रमका सहभागीले हरेक सचेत नागरिकले जातीय विभेद अन्त्यको पहल थाल्नुपर्न
Read Moreविनोदसिंह बिष्ट/जेठ १७ बैतडी | गाउँमा सडकको माग गर्दै बैतडीका एक वृद्ध चार दिनदेखि अनशनमा बस्नुभएको छ । दशरथचन्द नगरपालिका–१ खालका ७८ वर्षीय वृद्ध हरिजित सिंह टेर यहि जेठ १४ गतेदेखि गुरुखोलामा अनशनमा बस्नुभएको हो । गाउँमा गाडी पुगेको हेर्ने धोको भएकाले आफू सडकको माग गर्दै अनशन बसेको अनश
Read Moreजेठ १५, बैतडी | चौलानी नदी किनारमा एक पुरुषको वेबारिसे शव फेला परेको छ । बैतडीको दोगडाकेदार गाउँपालिका–६ पन्ज्युनयाँस्थित चौलानी नदी किनारमा सोमबार साँझ उक्त बेवारिसे शव फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । गहुँ गोरो वर्ण, पाँच फिट चार इञ्च उचाइ, रातोमा कालो धर्सा भएको सर
Read Moreविनोद सिंह विष्ट/जेठ १३ बैतडी | प्रदेश नं ७ को दोस्रो ठूलो बैतडीको पाटन विमानस्थल स्तरोन्नतिको काम तोकिएकै समयमै सम्पन्न नहुने संकेत देखिएको छ । विमानस्थल चालू आर्थिक वर्षको असार मसान्तसम्ममा कालोपत्रे गरिसक्ने हिसाबले गत भदौदेखि काम शुरु गरिएपनि पनि ढिलासुस्तीका कारण असारमा काम सम्पन्न नहुने
Read Moreलोकेन्द्र प्रशाद जोशी | जेठ १३, दार्चुला । दार्चुला सदरमुकाम खलंगाबाट बिरामी बोकेर धनगढीकालागी छुटेको एम्बुलेन्स बैतडीको धरमघरमा दुर्घटना भएको छ । शनिबार राती ४ जना बिरामी बोकेर दार्चुलाबाट हिडेको म १ ज १०३ नम्बरको एम्बुलेन्स बिहाँन २ बजे धरमघरमा दुर्घटना हुदा चालक सहित ४ जना घाइते भएका छन । घाईते ह
Read Moreजेठ १३, बैतडी | बैतडीमा आज बिहान बिरामी बोेकेको एम्बुलेन्स दुर्घटना हुँदा बिरामीसहित चार जना घाइते भएका छन् । घाईते हुनेहरुमा बिरामी दार्चुलाको व्यास गाउँपालिका–६ बसेडीका ५५ बर्षीय विष्णुदत्त भट्ट, उनको साथमा कुरुवाका रुपमा रहेका सोही ठाउँका ४० वर्षीय देवदत्त भट्ट र सोही ठाउँका १८ वर्षीय गणेशदत्त भट
Read Moreनरी बडु/जेठ २, बैतडी | भनिन्छ समाज सुधार्नमा समाजका हरेक व्यक्तिको भुमिका महत्वपुर्ण हुन्छ । तर समाजका केहि व्यक्तिहरुले आफ्नो जिम्मेवारी बहन नगर्दा सर्वसाधरणले विभिन्न समस्याहरुले झेल्नुपर्ने हुन्छ। यस्तै भएको छ बैतडीमा । बुधबार बिहान नगरपालिकाले ट्याक्टर नपठाएको भन्दै गोठालापनी बजारका व्यपा
Read Moreवैशाख २४ बैतडी | बैतडीको दशरथचन्द राजमार्गमा आज बिहान बस दुर्घटना हुँदा चालकसहित १४ जना घाइते भएका छन् । बिग्रेर सडकमा रोकिराखेको बस एक्कासि पछाडि(ब्याक) हुन गई सडकबाट १० मिटर तल सडकको अर्को घुम्तीमै खसेको थियो । बसबीच सडकमै खसेपछि दशरथचन्द राजमार्ग अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि दशरथचन्द
Read Moreवैशाख २२, बैतडी | नेपाल पत्रकार महासंघ प्रदेश नं ७ को ऐतिहासिक पहिलो प्रदेश निर्वाचनबाट अध्यक्षमा अर्जुन शाह निर्वाचित हुनुभएको छ । शाहले ३७९ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी हरि जोशीले २६२ मत प्राप्त गर्नुभएको छ । शाहले ११७ मतान्तरले जोशीलाई पराजित गर्नुभयो । ब
Read More