समाज | बैतडी - BTD


बैतडीमा एकजना मृत अवस्थामा भेटिए

Posted on May 09, 2017 | views : 5179 | बैतडी - BTD

बैशाख २६, बैतडी । बैतडीको दुगडाकेदार–३ श्रीकोटमा आज बिहान एकजना मृत अवस्थामा फेला परेका छन् ।  मृत अवस्थामा फेला पर्नेमा सोही ठाउँका ५८ वर्षीय डम्बरबहादुर चन्द रहेका खोचलेक प्रहरी चौकीका इन्चार्ज हरिसिंह धामीले जानकारी दिनुभयो ।  सोमबार साँझ स्थानीय खोचलेक बजार आएका चन्द साँझ घर नफर्केपछि

Read More

दशरथचन्द स्वास्थ्य चौकी पुर्ण संस्थागत सुत्केरी घोषणा

Posted on April 30, 2017 | views : 2443 | बैतडी - BTD

सास, बैसाख १७, बैतडी । बैतडीको दशरथचन्द नगरपालिका–५ मा अवस्थीत दशरथचन्द स्वास्थ्य चौकीको कार्य क्षेत्र भित्र पर्ने ठाँउलाई शनिबार एक भव्य कार्यक्रमका बिच पुर्ण संस्थागत सुत्केरी घोषणा गरिएको छ । उक्त क्षेत्रमा रहेका सबै आमाहरुले स्वास्थ्य संस्थामा बच्चा जन्माएपछि संस्थालाई शनिवार पुर्ण संस्थागत सुत्

Read More

अछाममा हावाहुरीका कारण एकको मृत्यु

Posted on April 24, 2017 | views : 1764 | बैतडी - BTD

बैशाख ११, बैतडी । वर्षासँगै चलेको हावाहुरीका कारण अछाममा एक वृद्धाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बान्नीगढी जयगढ गाउँपालिका–३ की ५५ वर्षीया नरपता साउँद रहेकी प्रहरी नायब उपरीक्षक निरञ्जनदत्त भट्टले जानकारी दिनुभयो ।  आइतवार बेलुकी घर नजिकै रहेको खेतबाट फर्किरहेका बेला वर्षासँगै हावाहुरी

Read More

बैतडीमा चितुवाको छालासहित एक व्यक्ति पक्राउ

Posted on April 19, 2017 | views : 2475 | बैतडी - BTD

सास | बैसाख ६, बैतडी । बैतडीको शिवनाथ गाँउपालिका– ६ बसेडीका ३३ वर्षिय महेससिह सुतार चितुवाको छाला सहित बुधबार पक्राउ परेका छन् । क्षेत्रिय प्रहरी अनुसन्धान व्यूरोको सहयोगमा जिल्ला प्रहरी कार्यालय बैतडीको एक टोलिले सुतारलाई जिल्लाको पाटन बजारबाट पक्राउ गरेको हो । छाला किन्ने बाहाना बनाई प्रहरी सतारला

Read More

रजश्वला भएका छात्रासँग देउता रिसाए भन्दै शौचालय भत्काइयो

Posted on April 19, 2017 | views : 7533 | बैतडी - BTD

वैशाख ६, बैतडी | विद्यालय परिसरमै छात्राहरू काम्दै बेहोस भई भकाभक लड्न थालेपछि लोजनीको पिपलकोट माध्यमिक विद्यालयका पदाधिकारी र अभिभावकको मतैक्य यस्तो रह्यो, ‘कि शौचालय भत्काऔँ नभए महिनावारी भएका बखत छात्रालाई विद्यालयमा आउन नदिऊँ ।’ विद्यालय परिसरमा रहेको मन्दिर नजिकै बनाइएको शौचालयमा महिनावारी भएका

Read More

सुदूरपश्चिमका पहाडमा अप्टिकल फाइबर बिछ्याइँदै

Posted on April 11, 2017 | views : 3959 | बैतडी - BTD

चैत २९, बैतडी | सुदूरपश्चिमका सात पहाडी जिल्लामा अप्टिकल फाइबर (एडिएसएस) बिछ्याउन सर्वेका कामा थालिएको छ ।  कैलालीको अत्तरियादेखि डडेल्धुरा हुँदै बैतडी र बैतडीदेखि दार्चुलाको गोकुलेश्वरसम्म सर्वे गरिने छ । डडेल्धुरादेखि दीपायल हुँदै अछाम सदरमुकामसम्म सर्वेको कार्य सुरु गरिएको मिसन कन्सट्रक्सन प

Read More

बैतडीमा एकैदिन तीन जाना मृत भेटिए

Posted on April 02, 2017 | views : 5039 | बैतडी - BTD

सास/चैत २०, बैतडी । बैतडीको छुट्टा–छुट्टै ठाँउमा आईतबार मात्रै तीन जना मृत अवस्थामा फेला परेका छन् ।  मृत भेटिनेमध्ये एक महिला र दुई पुरुष रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । जिल्लाको सिगास गाँउपालिका– १ मैतडमा जिकैको पानीघट्टमा मकै पिध्न गएकी एक महिला नजिकैको खोलामा मृत भेटिएकी छिन

Read More

स्वास्थ्यकर्मिद्वारा स्वर्गिय कासको परिवारलाई दुई लाख

Posted on April 01, 2017 | views : 2534 | बैतडी - BTD

चैत १९, बैतडी । बैतडी जिल्लाका स्वास्थ्यकर्मिहरुले गत वर्ष स्वास्थ्य सेवाकै कामले जिल्लाको न्वादेउ गाविस जाने क्रममा भिरबाट खसरे मृत्यू भएका हटैराज स्वास्थ्य चौकीका कार्यालय सहयोगी कर्ण बहादुर चन्दको परिवारलाई आर्थिक सहयोग गरेका छन् । जिल्ला स्वास्थ्य कार्यालय बैतडीमा आयोजित एक कार्यक्रममा नेपाल सर

Read More

फेसबुक ग्रुपबाट संकलन गरेको रकमले बैतडीमा सूचना प्रविधि कक्ष

Posted on April 01, 2017 | views : 1873 | बैतडी - BTD

चैत १९, बैतडी । सामाजिक संञ्जालको सदुपयोगले ठुला काम गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् ।  बैतडीको दुगएम क्षेत्र तल्लो स्वराडका युवाहरु, नेपाली सिम कार्ड समेत नचल्ने उक्त क्षेत्रमा भारतीय मोबाईल प्रयोकर्ताहरु धेरै छन् । नेपाल सरकारका विभिन्न निकाय संग पटक–पटक आग्रह गर्दा समेत आफ्नो मागको वेवास

Read More

बैतडीमा एकसय ५५ जना क्षयरोगी भेट्टिए

Posted on March 31, 2017 | views : 1272 | बैतडी - BTD

चैत १८, बैतडी । चालु आवको साउनदेखि हालसम्म बैतडीमा एकसय ५५ क्षयरोगीका बिरामी भेट्टिएका छन् ।  जिल्ला स्वास्थ्य कार्यालयका क्षयकुष्ठ सुपरभाइजर देव जोशीका अनुसार एकसय १४ पुरुष र ४१ महिला क्षयरोगी भेट्टिएका हुन् जसमा एकसय नौ फोक्सोको क्षयरोगी (सर्ने क्षयरोगी) र ४६ फोक्सो बाहिरको (नसर्ने क्षयरोगी)

Read More

महिलाको अश्लिल भिडियो फेसबुकमा राख्ने पक्राउ

Posted on March 29, 2017 | views : 3996 | बैतडी - BTD

चैत १६, काठमाडौं | महिलाको अश्लिल भिडियो सामाजिक सञ्जालमा राख्ने एक व्यक्तिलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बैतडी देहमाण्डी-६ स्थायी घर भएका २३ वर्षीया राजबहादुर बोहोरा रहेका छन् । बोहोराले पिडित महिलाका नातेदारलाई फेसबुक मेसेन्जरबाट अश्लिल भिडियो पठ

Read More

बैतडीको एक विद्यालयमा अज्ञात समूहद्वारा आगजनी

Posted on March 29, 2017 | views : 6239 | बैतडी - BTD

चैत १६, बैतडी । बैतडीको पुरचौडी नगरपालिका वडा नं १० विजयपुरस्थित रौलेश्वर माविमा अज्ञात समूहले आगजनी गरेको छ ।  सोमबार राति गरिएको आगजनीबाट विद्यालयको पाँचकोठे भवनका चारवटा कोठा जलेर पूर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रहरी नायव उपरीक्षक हेरम्ब शर्माले जानकारी दिनुभयो । 

Read More

बैतडीमा तीन महिनाको अबधिमा १४ सयले गराए स्वास्थ्य बिमा

Posted on March 26, 2017 | views : 1163 | बैतडी - BTD

चैत १३, बैतडी । सरकारले आधारभूत स्वास्थ्य सेवा सहज बनाउन नागरिक स्वास्थ्य बिमा कार्यक्रम ल्याएको तीन महिनाको अवधिमा बैतडीमा १ हजार चार सयभन्दा बढीले स्वास्थ्य बिमा गराएका छन् ।  सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति बैतडीका प्रबन्धक जनक साउदका अनुसार पुसको पहिलो सातादेखि सुरु भएको स्वास्थ्य बिम

Read More

बैतडीमा टाउको नभएको बच्चा जन्मिने वित्तिकै मृत्यु

Posted on March 24, 2017 | views : 2773 | बैतडी - BTD

चैत ११, बैतडी । बैतडीको दुर्गम तल्लोस्वराडकी एक महिलाले टाउको नभएको अनौठो बच्चा जन्माएकी छन् ।  मेलौली–६ महारुद्रकी २८ वर्षीया सुनिता पोखरेलले केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा बिहिबार विहान सो बच्चा जन्माएको स्टाफ नर्स जानकी महतोले जानकारी दिनुभयो ।  जन्मिएको बच्चा छोरी रहेको छ, स्टाफ

Read More

बैतडीमा स्वास्थ्य बिमा लागू भयो, तर जनता अनभिज्ञ

Posted on March 23, 2017 | views : 2385 | बैतडी - BTD

विनोदसिंह बिष्ट/चैत १०, बैतडी । सरकारले आधारभूत स्वास्थ्य सेवा सहज बनाउन नागरिक स्वास्थ्य बिमा कार्यक्रम ल्याएको भए पनि बैतडीका ग्रामीण क्षेत्रका नागरिक स्वास्थ्य बिमाबारे अनभिज्ञ रहेका छन् ।  स्वास्थ्य बिमाबारे आफूलाई केही पनि थाहा नभएको बैतडीको शिवनाथ गाउँपालिका–१ की रमिता साउदले बताउनुभयो ।

Read More

बैतडीकी एक महिला कामदार चार दिनदेखि भारतमा सम्पर्कविहीन

Posted on March 22, 2017 | views : 1768 | बैतडी - BTD

चैत ९, बैतडी । भारतको गुजरातमा एक नेपाली महिला कामदार चार दिनदेखि सम्पर्कविहीन भएकी छन् ।  सम्पर्कबिहीन हुनेमा बैतडीको पञ्चेश्वर गाउँपालिका–४ आम्चौराका भाष्कर सुवेदीकी २२ वर्षीया श्रीमती बेलु सुवेदी रहेको प्रवासी नेपाली सङ्घ भारतका सदस्य नरेन्द्र कलौनीले जानकारी दिनुभयो ।  आइतबार बिहान काम

Read More

बैतडीमा एसइइ परीक्षा दिइरहेका १८ वर्षीय किशोरको मृत्यु

Posted on March 22, 2017 | views : 7517 | बैतडी - BTD

चैत ९, बैतडी । माध्यमिक शिक्षा परीक्षा (एसइइ) परीक्षा दिइरहेका बैतडीका एक परीक्षार्थीको अन्जानमा उच्चरक्तचापको औषधि खाँदा मृत्यु भएको छ ।  मृत्यु हुनेमा दशशथचन्द नगरपालिका–५ का १८ वर्षीय कैलाश दमाई रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिनुभयो ।  कैलाशल

Read More

पुस्तौँदेखि कुलोको दूषित पानी पिउँदै बैतडीका शङ्करपुरबासी

Posted on March 21, 2017 | views : 1523 | बैतडी - BTD

चैत ८, बैतडी । बैतडीको सुर्नया गाउँपालिका–६ शङ्करपुरका स्थानीय बासिन्दा पुस्तौँदेखि कुलोको दूषित पानी पिउन बाध्य भएका छन् ।  सुर्नया गाउँपालिका–६ शङ्करपुरका करिब १०० घरपरिवार कुलोको दूषित पानी पुस्तौँदेखि पिउँदै आएका हुन् । शङ्करपुरको नन्दिना, धुलिधार र कुनेटमा खानेपानीको चरम समस्या रहेको स्थान

Read More

प्रदेश नम्बर ७ का सबै गाउँपालिकामा कार्यकारी अधिकृत, कुन गाउँपालिकाको को परे ? (नामावली सहीत)

Posted on March 17, 2017 | views : 25946 | बैतडी - BTD

ललित बोहरा | चैत्र ४, डडेलधुरा | सरकारले सबै गाउँपालिकामा कार्यकारी अधिकृत खटाएको छ । स्थानीय चुनावको लागि आवश्यक काम समेत गर्नेगरी ४८१ वटै गाउँपालिकामा कार्यकारी अधिकृत खटाइएको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ । सोही अनुसार प्रदेश नम्बर ७ का ५४ वटै गाउँपालिकाहरुमा कार्यकारी अधिकृ

Read More

सोह्र बर्षपछि चिकित्सक आउँदा बैतडीमा बाजागाजासहित स्वागत

Posted on March 16, 2017 | views : 2938 | बैतडी - BTD

चैत ३, बैतडी | बैतडीको मेलौलीमा रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा १६ वर्षपछि चिकित्सक हाजिर भएपछि स्थानीय बासिन्दा हर्षित भएका छन् । प्राथमिक स्वास्थ्य केन्द्र स्थापना भएको १६ वर्षपछि चिकित्सक जीवन कार्की प्राथमिक स्वास्थ्य केन्द्रमा यसै साता हाजिर हुनुभएको हो ।  विसं २०५६ मा स्थापना भ

Read More

३३ जिल्लामा हात्तिपाइलेको आम औषधि सेवन कार्यक्रम संचालन हुदै

Posted on March 14, 2017 | views : 1376 | बैतडी - BTD

चैत्र १, बैतडी । विश्वका विभिन्न देशहरुजस्तै नेपालमा पनि स्वास्थ्य समस्याका रुपमा देखिएको हात्तिपाईले (फाईलेरिया) रोग उन्मुलनका लागि देशका ३३ जिल्लाहरुमा आम औषधि सेवन कार्यक्रम सुरु हुने भएको छ । बैतडी लगायत आम औषधि सेवनको ६ चरण पुरा नगरेका जिल्लाहरुमा हात्तिपाईले विरुद्धको आम औषधि सेवन कार्यक्रम चै

Read More

भारतमा हिमपहिरामा परी दुई नेपालीको मृत्यु

Posted on March 13, 2017 | views : 5829 | बैतडी - BTD

फागुन ३०, बैतडी । भारतको पिथौरागढमा हिमपहिरामा परी दुई नेपालीको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।  मृत्यु हुनेमा बैतडी पुर्चौडी नगरपालिका–२ महादेवस्थानका ५० वर्षीय मोहन चन्द र दार्चुला हुती–८ का २१ वर्षीय शरद कुँवर छन् । सोही ठाउँका २० वर्षीय भूपेन्द्र कुँवर भने हिमपहिरामा परी बेपत्ता

Read More

विभिन्न उद्देश्य राख्दै खेलिएको होलीले सुदूरपश्चिममा रौनक

Posted on March 13, 2017 | views : 1617 | बैतडी - BTD

नरी बडु/फागुन ३०, बैतडी । हिजो फागु पुर्णीमा अर्थात होली पर्व देशभरी जस्तै सुदूरपश्चिममा पनि विभिन्न उद्देश्य राख्दै रमाईलो गरी खेलिएको छ । रंगोलिको पर्वका रुपमा चिनिने होली कतै रमाईलोको लागि मात्रै खेलियो भने कतै संस्कृति जोगाउनको साथ–साथै आर्थिक संगलन गरि विभिन्न सामाजिक कार्यमा खर्च गर्ने उद्देश

Read More

बैतडीमा ट्रकले किच्दा होली खेलिरहेकी बालिकाको मृत्यु

Posted on March 11, 2017 | views : 5258 | बैतडी - BTD

नरी बडु/फागुन २८, बैतडी । बैतडीको न्वाली गाविस–७ विट्कम भन्ने ठाँउमा शनिबार दिउसो ट्रकले किच्दा होली खेलिरहेकी बालिकाको मृत्यू भएको छ ।  दार्चुला बाट धनगढीतर्फ आउदै गरेको ना ७ ख ३२६ नम्बरको ट्रकले किच्दा स्थानीय १३ वर्षिय बालिका हीरा कुमारी ऐरको मृत्यू भएको हो । ट्रक र चालकलाई प्रहरीले नियन्त्र

Read More

गौतमको हत्याको बिरोधमा बैतडीमा पनि प्रदर्शन

Posted on March 10, 2017 | views : 2590 | बैतडी - BTD

विनोद सिंह विष्ट/फागुन २७, बैतडी । भारतीय सीमा सुरक्षा बल एसएसबीको गोली लागी कञ्चनपुरका एक युवकको मृत्यु भएपछी बिरोध स्वरुप बैतडीमा पनि आज प्रदर्शन गरेका छन । एसएसबीको गोली लागेर बिहीवार कञ्चनपुरको पुर्नवासमा स्थानिय पुनर्वास–८ का २८ वर्षका गोविन्द गौतमको ज्यान गएको बिरोधमा बैतडीको देहिमाण्डौंका युव

Read More

सोह्रवर्षदेखि चिकित्सकविहीन बैतडीको स्वास्थ्य केन्द्र

Posted on March 08, 2017 | views : 1888 | बैतडी - BTD

फागुन २५, बैतडी । बैतडीको मेलौलीमा विसं २०५७ मा दुर्गम तल्लोस्वराड क्षेत्रका १० भन्दा बढी गाविसका नागरिकलाई स्वास्थ्य सेवा दिने उद्देश्यले प्राथमिक स्वास्थ्य केन्द्र स्थापना गरिएको भएपनि अहिलेसम्म चिकित्सकको दरबन्दी पूर्ति नहुँदा सो क्षेत्रका नागरिकले प्राथमिक स्वास्थ्यकेन्द्रबाट प्राप्त गर्ने सेवा

Read More

सुरक्षित महिनावारी सञ्जालद्वारा विद्यालयमा अन्र्तक्रिया

Posted on February 26, 2017 | views : 1616 | बैतडी - BTD

फागुन १५, बैतडी । सुरक्षीत महिनावारी राष्ट्रिय अभियान सञ्जाल बैतडीले निंगलासैनी माबि देहिमाण्डौमा अन्तक्रीया कार्यक्रम गरेको छ । चौथो महिनावारी राष्ट्रिय अभियान सञ्जालको अवसरमा बिद्यार्थिसंग अन्तक्रीया गरेको हो । स्वस्थ रहने हाम्रो चाहना, सुरक्षीत महिनावारी हाम्रो अधिकार,सुरक्षीत महिनावारीका लागी ह

Read More

प्रेस सेन्टर प्रदेश नम्बर सातका वरिष्ट उपाध्यक्ष दयाल एमालेमा प्रबेश

Posted on February 26, 2017 | views : 3073 | बैतडी - BTD

फागुन १५, बैतडी । प्रेस सेन्टर नेपाल प्रदेश नम्बर ७ का बरिष्ट उपाध्यक्ष गोर्कण दयाल नेकपा एमालेमा प्रबेश गरेका छन् । नेकपा एमाले बैतडीको आईतबार बसेको बैठकले दयाललाई टिका लगाई पार्टिमा स्वागत गरेको छ । नेकपा एमाले बैतडीका अध्यक्ष सुरेन्द्र पालको अध्यक्षतामा बसेको जिल्ला कमिटिको बैठकले एमालेमा दयालला

Read More