समाज | बैतडी - BTD


सासु बुहारिको रहस्यमय मृत्यु

Posted on November 02, 2018 | views : 2484 | बैतडी - BTD

कृष्ण बिष्ट | कात्तिक १६, बैतडी | बैतडीको दोगडाकेदार गाउँपालिका ४ श्रीकेदार साउगाँउमा सासु बुहारिको रहस्यमय मृत्युभएको छ । बुधवार दिउसो  ३ बजे घाँस काट्न भनेर घरबाट निस्केकी ३० बर्षीय निर्मला भट्ट साँझ सम्म पनि घर नर्फकिदा बुहारिको खोजतलाश गर्न जाँदा ५२ बर्षीया पार्वती भट्ट समेत वेपत्ता भएकि थि

Read More

बैतडीमा बुहारी मृत फेला, सासु बेपत्ता

Posted on November 01, 2018 | views : 1676 | बैतडी - BTD

कृष्ण बिष्ट | कात्तिक १५, बैतडी | बैतडीमा एक महिला बिहिबार मृत फेला परेकि छन  । मृत फेला पर्नेमा दोगडाकेदार गाउँपालिका ४ श्रीकेदार साउगाँउकी ३० बर्षीया निर्मला भट्ट रहेकी हुन । भट्टकी  सासु ५२ बर्षीया पार्वती भट्ट भने बेपत्ता रहेकी खोचलेक प्रहरी चौकीका ईञ्चार्ज प्रहरी सहायक निरीक्षक श्याम

Read More

बैतडीको १ नगरसहित ४ गाउँपालिकामा विद्युत अभाव, सोलारकै भरमा कार्यसम्पदान

Posted on November 01, 2018 | views : 2731 | बैतडी - BTD

कृष्ण बिष्ट | कात्तिक १५, बैतडी | जिल्लाका स्थानिय तहहरुमा विद्युत सेवा नहुदा कार्यलयको कामकाजमा समस्या भएको छ । ४ नगरपालिका र ६ गाउपालिका गरि १० वटा स्थानिय तह रहेको बैतडीमा एक नगरपालिका सहित चार गाउपालिकामा विद्युत सेवा नहुदा गाउपालिका तथा नगरपालिका कार्यलयको कामकाज सोलार बत्तिको भरमा सञ्चालन भइरह

Read More

बैतडीका स्वयंमसेविकालाई मोवाइल वितरण गरेपछि सेवा प्रबाह सहज बन्दै

Posted on October 31, 2018 | views : 2701 | बैतडी - BTD

कृष्ण बिष्ट | कात्तिक १४, बैतडी | बैतडीका महिला स्वास्थ्य स्वयंसेविकाहरुले मोबाइल प्राप्त गरेपछि उनिहरुले प्रदान गर्ने सेवा प्रभावकारि हुन थालेको छ । गर्भवती महिलालाई स्वास्थ्य संस्थामा तोकिएको समयमा जाँच गर्ने, स्वास्थ्य संस्थामै सुत्केरीको संख्या बढाउनका लागि मोबाइल मार्फत सजिलो भएको महिला स्वास्थ

Read More

बस दुर्घटनामा पाँच घाइते

Posted on October 16, 2018 | views : 2424 | बैतडी - BTD

असोज ३०, बैतडी | महाकाली राजमार्गअन्तर्गत बैतडीको डिलाशैनी–६ बाङ्गाबगरमा बस दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । घाइते हुनेमा बैतडीको सिगास गाउँपालिका–९ का ३ वर्षीय हार्दिक चन्द, दार्चुला शैल्यशिखरका २३ वर्षीया गिता ठगुन्ना, १४ वर्षीया सुनिता ठगुन्ना, छ वर्षीय युवराज जोशी र २७ वर्षीय धर्मानन्द ज

Read More

बैतडीका यी १२ स्थानमा ट्राफिक जाँच हुने

Posted on October 15, 2018 | views : 1821 | बैतडी - BTD

असोज २९, बैतडी | दशैँको समयमा ट्राफिक नियम उल्लङ्घन गरेका सवारीसाधनलाई कारवाही गर्न बैतडी प्रहरीले जिल्लाको १२ बढी स्थानमा जाँचस्थल स्थापना गरेको छ ।  चाडपर्वका बेला हुने यात्रुलाई हुने समस्या समाधानका लागि एक दर्जन बढी जाँचस्थल स्थापना गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक

Read More

बैतडीका कर्मचारीले दशैँमा पनि तलब पाएनन्

Posted on October 14, 2018 | views : 2021 | बैतडी - BTD

असोज २८, बैतडी | दशैँको मुखमा बैतडीका विभिन्न कार्यालयमा कार्यरत कर्मचारीले तलब पाएका छैनन् । प्रदेश सरकार मातहत स्थापना भएका केही कार्यालयका कर्मचारीले साउनदेखि तलब पाउन सकेका छैनन् । दशैँमा समेत तलब नपाउँदा समस्या भएको कर्मचारीले बताएका छन् ।  दशैँको मुखमासमेत तलब नपाउँदा आफूहरूलाई निकै समस्य

Read More

बैतडीमा महिलाको अस्थिपञ्जर फेला

Posted on October 13, 2018 | views : 1433 | बैतडी - BTD

असोज २७, बैतडी (रासस) | बैतडीमा एक महिलाको अस्थिपञ्जर फेला परेको छ ।  मेलौली नगरपालिका–२ सूर्नयागाड नदीको प्यानी भन्ने ठाउँमा महिलाको अस्थिपञ्जर फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिनुभयो ।  माछा मार्ने क्रममा स्थानीय नारायण

Read More

बैतडीमा औलोका बिरामी घट्दै

Posted on October 08, 2018 | views : 1782 | बैतडी - BTD

असोज २२, बैतडी | सुदूरपश्चिमको पहाडी जिल्ला बैतडीमा पछिल्लो समय औलोका बिरामी घट्दै गएका छन् ।  औलो प्रभावित तल्लोस्वराडको मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका विभिन्न वडामा देखिएको औलो पछिल्लो समयमा कम हुँदै गएको मेलौलीस्थित केशरपुर प्राथमिक स्वास्थ्यकेन्द्रका स्वास्थ्य

Read More

बैतडीमा सशस्त्र प्रहरीको गुल्म स्थापना

Posted on October 06, 2018 | views : 2037 | बैतडी - BTD

असोज २०, बैतडी | सरकारले सबै जिल्लामा सशस्त्र प्रहरी बलको उपस्थिति गराउने निर्णयानुसार बैतडीमा पहिलो पटक सशस्त्र प्रहरी बलको गुल्म स्थापना भएको छ ।  शान्ति, सुरक्षा र सीमा अपराध न्यूनीकरणका लागि भन्दै सशस्त्र प्रहरी बल नेपाल, गुल्म हेडक्वाटर नं ५१ कार्यालय रूपमा गुल्म स्थापना गरिएको हो । सरकारल

Read More

बलात्कार गरी हत्या गर्नेलाई सर्वस्व सहित २८ वर्ष कैदको फैसला

Posted on October 06, 2018 | views : 2830 | बैतडी - BTD

नरी बडु | असोज २०, बैतडी | पुचौँडी नगरपालिका– ४ हाट की १६ वर्षीया डम्बरा भट्टलाई बलात्कार गरी हत्या गरेको आरोपमा जिल्ला अदालत बैतडीले डिलाशैनी गाँउपालिका– ४ पिरेडिका २२ वर्षीय उमेस प्रसाद जोशीलाई शुक्रबार सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ ।  जिल्ला न्यायधिष माधव प्रसाद अधिकारीको इजलासले आरो

Read More

बैतडीमा औषधि अभाव, बिरामी सङ्ख्या बढ्दो

Posted on October 04, 2018 | views : 1235 | बैतडी - BTD

असोज १८, बैतडी (रासस) | समयमा औषधि खरिद गर्ने प्रक्रिया अघि नबढाइँदा बैतडीमा औषधि अभाव भएको छ । जिल्लाका सबै स्वास्थ्य संस्था स्थानीय तहमा हस्तान्तरण भएपछि औषधि अभाव हुँदै आएको हो । धेरैजसो स्वास्थ्य संस्थामा औषधि अभाव भएको सम्बन्धित स्वास्थ्य संस्थाले जनाएका छन् ।  तल्लोस्वराड क्षेत्रका शिवनाथ

Read More

प्रदेश ७ को नाम 'सुदूरपश्चिम', राजधानी पनि टुंगो लाग्यो

Posted on September 28, 2018 | views : 5729 | बैतडी - BTD

असोज १२, धनगढी । प्रदेश ७ को नाम 'सुदूरपश्चिम' रहने भएको छ । शुक्रबार बसेको प्रदेशसभा बैठकले उक्त प्रदेशको नाम ‘सुदूरपश्चिम’ राख्ने प्रस्ताव दुई तिहाईको बहुमतले पारित भएको हो । नेपाल कम्युनिस्ट पार्टीका सांसदहरुले सुदूरपश्चिमको पक्षमा मतदान गरेका छन् भने विपक्षी नेपाली कांग्रेस र राष्ट्रिय

Read More

मानव बेचबिखनको आरोपमा बैतडीकी एक महिला पक्राउ

Posted on September 26, 2018 | views : 2823 | बैतडी - BTD

असोज १०, बैतडी | मानव बेचबिखनको आरोपमा प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैतडीको सिगास गाउँपालिका–२ गाँजरीकी २५ वर्षीय देवकी ढाँटलाई घरबाटै पक्राउ गरेको इलाका प्रहरी कार्यालय पाटनका इञ्चार्ज प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले जानकारी दिए । पक्राउ परेकी महिला ढाँटमाथि गत असारम

Read More

बैतडीका सबै स्थानीय तहका शिक्षा शाखा प्रमुखबिहीन

Posted on September 25, 2018 | views : 1774 | बैतडी - BTD

असोज ९, बैतडी | सरकारले स्थानीय तहमा कर्मचारी व्यवस्थापन गर्न नसक्दा बैतडीका सबै स्थानीय तह शिक्षा शाखा प्रमुखबिहीन रहेका छन् । देश सङ्घीय संरचनामा गई स्थानीय सरकार गठन भएको एक वर्ष बढी बितिसक्दा समेत यहाँका छ गाउँपालिका र चार नगरपालिका अझै शिक्षा शाखा प्रमुखबिहीन बनेका छन् ।  शिक्षा शाखा प्रमु

Read More

सरकारले तोक्यो नयाँ सवारी भाडादर, कुन ठाउँमा जाँदा कति भाडा ? (लिस्ट सहित)

Posted on September 23, 2018 | views : 53430 | बैतडी - BTD

असोज ७, काठमाडौँ (रासस) | सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडा दर कायम गरेको छ । यातायात व्यवस्था विभागले शहरी क्षेत्र र लामो दूरीमा चल्ने सवारी साधनको नयाँ भाडादर सार्वजनिक गरेको हो ।  शनिबार सरकार र यातायात व्यवसायीबीच भएको सहमतिअनुसार नयाँ भाडादर कायम गरिएको हो । विभागको नयाँ व्यवस्थाअनु

Read More

सार्वजनिक यातायातको भाडा १० प्रतिशत बढ्यो, भोलिबाटै नयाँ भाडादर

Posted on September 22, 2018 | views : 19144 | बैतडी - BTD

असोज ६, काठमाडौं । दशैंको मुखमा सार्वजनिक यातायातको भाडा बढेको छ । यातायात व्यवसायीहरूले दशैंको अग्रिम टिकट बुकिङ नै रोकेपछि सरकार १० प्रतिशत भाडा बढाउन सहमत भएको हो । हालै मात्र इन्धनको मूल्य बृद्धि भएपछि व्यवसायीले ५ गतेबाट खुला गर्ने भनिएको अग्रिम टिकट बुकिङ रोकेका थिए । शनिबार भौतिक पूर्वाधार तथ

Read More

बैतडीमा एक नक्कली चालक अनुमति पत्रसहित पक्राउ

Posted on September 19, 2018 | views : 2496 | बैतडी - BTD

असोज ३, बैतडी | बैतडीमा एकजना नक्कली चालक पक्राउ परेका छन् । ट्राफिक प्रहरीले सवारी चेकजाँचका क्रममा दशरथचन्द नगरपालिका  ९ ग्वाल्लेकका बिसनदत्त जोशीलाई नक्कली सवारी चालक अनुमति पत्रसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।  किर्ते सवारी चालक अनुमति पत्र साथमा राखेर जोशील

Read More

बैतडीका स्वास्थ्यकर्मी समस्यामा

Posted on September 18, 2018 | views : 1340 | बैतडी - BTD

असोज २, बैतडी | सङ्घीय सरकार र प्रदेश सरकारबीच समन्वय नहुँदा जिल्लाका स्वास्थ्यकर्मी समस्यामा परेका छन् ।  गत भदौ १७ गते कर्मचारी जिल्लाबाट सरुवा भएपनि हालसम्म उनीहरुलाई जिल्ला स्वास्थ्य कार्यालयले सरुवापत्र उपलब्ध गराएको छैन । कार्यालयले सरुवापत्र दिन नमान्दा २२ स्वास्थ्यकर्मीलाई समस्या भएको छ

Read More

बैतडीमा आत्महत्या गर्नेको संख्या बढ्दो

Posted on September 13, 2018 | views : 1528 | बैतडी - BTD

भदौ २८, बैतडी | बैतडीमा गएको चार वर्षमा ११५ जनाले आत्महत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय, बैतडीका अनुसार यस जिल्लामा आत्महत्या गर्नेको संख्या हरेक वर्ष क्रमिक रुपले बढ्दै गएको छ। आर्थिक वर्ष २०७१–७२ मा १६ जनाले आत्महत्या गरेकामा आर्थिक वर्ष २०७२–७३ मा यो संख्या बढेर २९ जना पुग्यो। आव २०७३–७४ मा

Read More

सुरक्षा व्यवस्था हुन नसक्दा बैतडीका स्थानीय तहमा बैंक स्थापना भएन

Posted on September 13, 2018 | views : 1327 | बैतडी - BTD

विनोदसिंह विष्ट | भदौ २८, बैतडी । सुरक्षा व्यवस्था हुन नसक्दा जिल्लाका दुई स्थानीय तहमा अझैसम्म बैंक स्थापना हुनसकेका छैनन् । जिल्लाको तल्लोस्वराडमा पर्ने शिवनाथ गाउँपालिकामा सुरक्षा अभावका कारण बैंक स्थापना हुन नसकेको हो । गाउँपालिका केन्द्र रहेको सुल्लेखानमा प्रहरी चौकी नहुँदा यसअघि नै नेपाल एसबिआ

Read More

बैतडीमा एक व्यक्तिको रहस्यमय मृत्यु

Posted on September 07, 2018 | views : 1602 | बैतडी - BTD

भदौ २२, बैतडी | बैतडीमा बुधबार राति बेहोस अवस्थामा भेटिएका एक व्यक्तिको मृत्यु भएको छ | मृत्यु हुनेमा पाटन नगरपालिका ६ लामाखेतका बलदेब अवस्थी रहेका छन् ।  राती साढे आठ बजे घाइते अवस्थामा भेटिएका उनको पाटन प्राथमिक स्वास्थ्यकेन्द्रमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाए

Read More

नुवाकोट, बैतडी र काठमाडौंमा बेहोस् भएर ३ जनाको मृत्यु

Posted on September 07, 2018 | views : 1975 | बैतडी - BTD

भदौ २२, काठमाडौँ । बिहीबार एक्कासी बेहोस भएर ३ जनाको मृत्यु भएको छ ।  काठमाडौंबाट धादिङ जाने बसमा सवार नुवाकोट कुमारी गाउँपालिका–३ घर भई धादिङ धुनिबेशी गाउँपालिका–४ बस्ने ६५ वर्षीय जयबहादुर तामाङ चन्द्रागिरी नगरपालिका–१२ स्थित सानो मन्दिरमा पुग्दा अचानक बेहोस भएका थिए ।  तामाङलाई उपचा

Read More

बैतडीमा असारे विकासले यसरी निम्त्यायो जोखिम

Posted on September 05, 2018 | views : 1251 | बैतडी - BTD

विनोद सिंह विष्ट | भदौ २०, बैतडी | लगातार परेको वर्षाले भदौ पहिलो साता दोगडाकेदार गाउँपालिका–३ सिल्लका जनक चन्दको घर जोखिममा पारिदियो । खोचलेकदेखि चडेपानी जाने सडक चन्दको घरछेउबाटै काटिएको हुनाले जोखिममा परेको हो । स्थानीय सरकार आएपछि विकासले गति लिन्छ भन्ने आशामा रहेका बैतडीका नागरिकले अहिले विपत्त

Read More

बैतडीमा अरिङ्गालको टोकाइबाट एक बालिकाको मृत्यु, २ घाइते

Posted on September 04, 2018 | views : 1601 | बैतडी - BTD

भदौ १९, बैतडी । अरिङ्गालको टोकाइबाट बैतडीमा सोमबार एक बालिकाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । अरिङ्गालको टोकाइबाट पाटन नगरपालिका–४ चिल्लेपानीका तीन वर्षीया सम्झना लुहारको मृत्यु भएको हो । बारीमा मकै भाचिँरहेका बेला उनलाई अरिङ्गालले टोकेको हो । स्थानीयवासी राजेन्द्र विष्टका अनुसार अरिङगालको ट

Read More

प्रदेश नं ७ मा आजदेखि गौरा पर्व शुरु

Posted on August 31, 2018 | views : 4600 | बैतडी - BTD

भदौ १५, कञ्चनपुर (रासस) | प्रदेश नं ७ मा आजदेखि गौरा पर्व शुरु भएको छ । यस पर्वमा आज पञ्चमीका दिन महिलाले बिहानै स्नान गरी घर घरमा बिरुडा राखेका छन् ।  घरको एक कोठामा गाईको गोबरले लिपेर तामा पितलका भाँडाको बाहिरपट्टि पाँच ठाउँमा गाईको गोबर र दुबो लगाइ टीका र अक्षताले सिङ्गारेर धुप बत्ती बालेर प

Read More

पाटन नगरपालिकाको नगरसभा हुन सकेन

Posted on August 30, 2018 | views : 1080 | बैतडी - BTD

भदौ १४, बैतडी | योजना विवादका कारण असारसम्म गरिसक्नुपर्ने बैतडीको पाटन नगरपालिकाका नगरसभा हालसम्म हुन सकेको छैन ।  स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा असारभित्र स्थानीय तहहरुले नगरसभा तथा गाउँसभा गरिसक्नुपर्ने व्यवस्था भएको भए पनि पाटन नगरपालिकाले अहिलेसम्म नगरसभा सम्पन्न गर्न सकेको छैन । गत असारम

Read More

बैतडी औलोको उच्च जोखिम

Posted on August 28, 2018 | views : 1041 | बैतडी - BTD

भदौ १२, बैतडी | पछिल्लो समय यहाँ औलोको उच्च जोखिम रहेको पाइएको छ ।  तीन वर्षयता औलोका बिरामी बढ्दै गएका जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य सहायक सन्तोष पाण्डेयले जानकारी दिनुभयो । जिल्लाको तल्लोस्वराड क्षेत्रको मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका विभिन्न वडा औलोको उच

Read More