पुस २७, बैतडी । लामो समयदेखि खडेरी परेपछि बैतडीको सुर्नया गाउँपालिका–४ का किसानले बाजागाजासहित पानीको माग गर्दै प्रसिद्ध रौलाकेदार मन्दिरमा बुधबारदेखि जाग्राम तथा पूजाआजा थालेका छन् । पानीको माग गर्दै उनीहरु रौलाकेदार मन्दिरमा जाग्राम बसेको सुरेन्द्रबहादुर महराले जानकारी दिनुभयो । बुधबार रातभर
Read Moreपुस २६, बैतडी (रासस) | बैतडीको दोगडाकेदार गाउँपालिकाले छोरी जन्माउने आमालाई एक हजार प्रोत्साहन भत्ता दिन शुरु गरेको छ । नेपाल सरकारले संस्थागत सुत्केरी भएबापत एक हजार र चारपटक गर्भजाँच गराएमा थप रु ४०० दिँदै आएकामा स्वास्थ्य संस्थामा आएर छोरी जन्माउने आमालाई गाउँपालिकाले थप रु एक हजार प्रोत्सा
Read Moreपुस २४, बैतडी । बैतडीमा सामाजिक सुरक्षाभत्ता अझै वितरण हुन सकेको छैन । आर्थिक वर्ष ०७४÷७५ को पहिलो चौमासिकको सुरक्षाभत्ता कात्तिकमै वितरण हुनुपर्ने भए पनि हालसम्म वितरण भएको छैन् । चौमासिकरुपमा वितरण गर्दै आएको सुरक्षाभत्ता चालु आर्थिक वर्ष शुरु भएदेखि हालसम्म नपाउँदा ज्येष्ठ नागरिक,अपांगता भए
Read Moreपुस १९, बैतडी । प्रहरीले बैतडीको दोगडाकेदार गाउँपालिका–३ श्रीकोटबाट मंगलबार एक बेवारिसे बालिकाको उद्धार गरेको छ । मानसिक सन्तुलन गुमाएकी गीता भट्ट नाम बताउने अन्दाजी १५ वर्षीया बालिकाको उद्धार गरिएको खोचलेक प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक श्यामसिंह महराले जानकारी दिनुभयो । म
Read Moreनरी बडु | पुस १४, बैतडी | बैतडीको दशरथचन्द नगरपालिका–९ ग्वाल्लेक जंगलमा थापेको पासोमा परेर एक चितुवा मरेको छ । देहिमाण्डौं गिरेगाडा सडक भन्दा ३० मिनेटको दुरी माथि ग्वाल्लेकको बीच जंगलमा पासोमा चितुवा मृत भेटिएको जिल्ला बन कार्यालयले जनाएको छ । शुक्रबार बिहान बडा अध्यक्षले खबर गरेपछि बन कार्याल
Read Moreपुस १४, बैतडी । बैतडीमा मोबाइलबाटै गर्भवती महिलाको तथ्यांक राख्ने थालिएको छ । मेडिक मोबाइल नामक संस्थाको सहकार्यमा जिल्ला स्वास्थ्य कार्यालयले प्रत्येक महिला स्वास्थ्य स्वयंसेविकामार्फत गर्भवतीको तथ्यांक राख्न शुरु गरेको हो । प्रत्येक महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल दिएर गर्भवती महिलाको
Read Moreपुस १३, बैतडी (रासस) | बैतडी र दार्चुलामा आज अपराह्न भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका कार्यालय प्रमुख रत्नमणि गुप्ताका अनुसार १ बजेर ३० मिनेटमा बैतडी र दार्चुलाको सीमा क्षेत्र गोकुलेश्वरवाट ३० किमी उत्तर केन्द्रविन्दु भएर ४ दशमलव ५ रिक्टर स्केलको भूकम्प गएको हो ।&n
Read Moreनरी बडु/पुस १२, बैतडी । जिल्लाको पुचौँडी नगरपालिका– ८ मल्लादेहीका शिक्षक गणेश साउदलाई कुटपीट गरी घाईते बनाउने व्यक्तिले सबै गाँउलेहरुको उपस्थितिमा गल्ती स्यूकार गरी आजउपरान्त घटना नघटाउने भनि कान समातेर उठबस गरेपछि घटना मंगलबार मिलापत्र भएको छ । गएको पुष २७ गते विद्यालयबाट घर फर्कदै गरेका शिक्षकमाथि
Read Moreपुस १२, बैतडी । बैतडीको मेलौली नगरपालिका–७ मा रहेको लक्ष्मीपुर आधारभूत विद्यालय पछिल्लो समयमा नमूना बन्दै गएको छ । विद्यालयमा सरसफाइका कार्यक्रमलाई संगठित रुपमा अघि बढाएपछि विद्यालयको वातवरणीय, शैक्षिक गुणस्तरमा समेत सुधार आएको विद्यालयका प्रधानाध्यापक पवित्रा कलौनीले जानकारी दिनुभयो । ज
Read Moreपुस ७, काठमाडौं । जंगली हात्तीको कारण मध्यपश्चिम र सुदुरपश्चिममा बिद्युत आपुर्ति रोकिएको छ । कुसुम र कोहलपुरको बीचमा पर्ने समशेरगञ्ज नजिक १३२ केभी डबल सर्किट प्रसारण लाइनको टावर जंगली हात्तीले ढालिदिएपछि सुदूरपश्चिम र मध्यपश्चिममा बिद्युत आपुर्ति ठप्प भएको हो । भारतबाट टनकपुर सबस्टेशन भएर आयात हुने
Read Moreपुस १, बैतडी । सिगास गाउँपालिका गाँजरीमा देवीदेवताका मूर्तिसहितको एउटा नयाँ गुफा फेला परेको छ । सिगास गाउँपालिका–१ पानीफुट्टाको धारमा स्थानीय उज्ज्वलराम विकले नयाँ घर बनाउन ढुंगा निकाल्ने बेला शुक्रबार उक्त गुफा फेला परेको गाँजरी प्रहरी चौकीका इञ्चार्ज जनकबहादुर धामीले जानकारी दिनुभयो । उहाँले
Read Moreलोकेन्द्र प्रशाद जोशी/पुस १, दार्चुला । दार्चुला जिल्लाको मालीकार्जुन गाउँपालीका ८ पस्ती नजिक अन्टेष्ट स्काभेटर दुर्घटना हुदा चालक सहित ३ जना घाइते भएका छन । घाइतेहरुमध्ये २ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । शुक्रबार बैतडिबाट दार्चुला सदरमुकामतर्फ आउँदै गरे
Read Moreमङ्सिर २९, बैतडी । बैतडीमा एचआइभी संक्रमित बालबालिका समस्यामा परेका छन् । शिक्षा, स्वास्थ्य र पोषणमा पहुँच पुग्न नसकेकाले उनीहरु समस्यामा पर्ने गरेको एचआइभी क्षेत्रमा कार्यरत संस्था बहुउद्देश्यीय विकास समाज डडेल्धुराका कार्यक्रम संयोजक लोकेन्द्र पन्तले बताउनुभयो । जिल्लामा १९ बालबालिका ए
Read Moreमङ्सिर २८, बैतडी । अधिकांश खानेपानीका आयोजना जीर्ण हुँदा जिल्लामा खानेपानीको समस्या भएको छ । अधिकांश खानेपानी आयोजनाको समयमै मर्मत हुन नसक्दा समस्या भएको हो । जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयबाट प्राप्त विवरण अनुसार ८७.६९ प्र्रतिशत घरधुरीमा आधारभूत खानेपानीको पहुँच भएकामा अधिकांश आयो
Read Moreमङ्सिर १९, बैतडी । पछिल्लो समयमा बैतडीमा बालविवाहको मुख्य कारण सञ्चारका साधन तथा सामाजिक सञ्जाल बन्न थालेका छन् । फेसबुक, मोबाइललगायत सञ्चारका साधनले गर्दा बालविवाह न्यूनीकरणमा समस्या बढ्दै गएकोे किशोरी अभियन्ताहरुको भनाइ छ । आधारभूत तहदेखि नै किशोरकिशोरीको हातहातमा मोबाइल हुने भएकाले सञ्चारको
Read Moreमङ्सिर १७, बैतडी | बालविवाह अन्त्यका लागि जिल्ला रणनीतिक कार्ययोजना तयार गरिएको छ । सन् २०३० सम्ममा नेपाललाई बालविवाह मुक्त घोषणा गर्ने सरकारको लक्ष्यअन्तर्गत बैतडीलाई पनि बालविवाह मुक्त घोषणा गर्नुपर्ने भएकाले जिल्लामा रणनीतिक कार्ययोजना तयार पारिएको हो । रणनीतिक कार्ययोजना निर्माणका ला
Read Moreमङ्सिर १४, बैतडी । विगतका वर्षमा बैतडी सदरमुकाममा खानेपानीको चरम समस्या हुने गरेको भए पनि यो वर्ष भने खानेपानीको समस्या समाधान भएको छ । बैतडी खानेपानी तथा सरसफाइ आयोजनाअन्तर्गत सदरमुकाममा खानेपानी सञ्चालन भएपछि खानेपानीको समस्या समाधान भएको बैतडी खानेपानी तथा सरसफाइ आयोजना उपभोक्ता समितिका अध्
Read Moreमङ्सिर ५, बैतडी । पहिलो चरणअन्तर्गत मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षाका लागि यस क्षेत्रका नेपाल–भारत सीमानाका तीन दिन बन्द हुने भएका छन् । निर्वाचनका लागि बैतडीको भारतसँग जोडिएको सीमानाका झुलाघाट र दार्चुलाको भारतसँग जोडिएको नाका ७२ घण्टाका लागि बन्द हुने भएको
Read Moreमङ्सिर १, बैतडी । रूखबाट लडेर विहिबार बैतडीमा एक वृद्घाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुर्गम सिगास गाउँपालिका–१ की ६५ वर्षीया कलावती महरा हुनुहुन्छ । बिहिबार बिहान ८ बजे घरनजिकै रहेको बाँजको रूखमा घाँस (स्याउला) काट्न भनी गएकी कलावतीको एक्कासि लडेर गम्भीर घाइते हुनुभएको थियो । गम्भीर घ
Read Moreकात्तिक २६, डडेल्धुरा । बैतडीको मेलौलीबाट भीमदत्तनगर आउँदै गरेको यात्रुबाहक बस कैलालीको चुरे गाउँपालिका ३ धपेनी भन्ने ठाउँमा आइतबार बिहान दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ भने ३२ जना घाइते भएका छन् । मृतक तीनै जना महिला हुन् । क्षेत्रीय ट्रफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार मृत्यु हुनेमा
Read Moreललित बोहरा/कात्तिक २६, डडेल्धुरा । बैतडीको मेलौलीबाट कैलाली जादौ गरेको यात्रुबाहक बस कैलालीको चुरे गाउँपालिका–३ धपेनी भन्ने ठाउँमा आज बिहान ४ बजे दुर्घटना हुँदा २७ जना घाइते भएका छन् । अत्तरिया–डडेल्धुरा भीमदत्तमार्गको धपेनी, सहजपुर नजिकै पवनदूत यातायातको ना ७ ख २७२३ नंम्बरको ३० जना सवार बस सडकबाट क
Read Moreनरी बडु/कात्तिक १७, बैतडी । जिल्ला स्थित विभिन्न सरोकारवालाहरुले मानवअधिकारका मुख्य–मुख्य सवालहरु छनोट गरेका छन् । नेपाल मानव अधिकार आयोग क्षेत्रिय कार्यालय धनगढीको आयोजनामा कात्तिक १७ गते मानवअधिकारका मुख्य–मुख्य सवालहरुको पहिचान विषयक अन्र्तक्रिया कार्यक्रमका सहभागिहरुले विभिन्न मानव अधिकारक
Read Moreकात्तिक १६, बैतडी । बैतडीमा पाँच वर्षमुनिका २३ हजार बढी बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय, बैतडीका पब्लिक हेल्थ नर्स ममता जोशीका अनुसार बैतडी जिल्लाभरि रहेका छ महिनादेखि ५९ महिनासम्मका २३ हजार ९७७ बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि
Read Moreकात्तिक १३, बैतडी । मेलौली नगरपालिका–४ का २७ वर्षीय रमेश चन्दको आज पञ्चेश्वर गाउँपालिका–५ स्थित वसन्तथाम भीरबाट लडेर मृत्यु भएको छ । प्रहरीका अनुसार चन्द भारतबाट घर फर्किरहेका थिए । रासस
Read Moreनरी बडु | कात्तिक १, बैतडी | बैतडीको दशरथचन्द नगरपालिका– १० बाराकोटका नरेन्द्र बुढाल भारतको मुम्बै एयरपोटमा काम गर्छन् । उनी आफ्नी पत्नी ज्योती भण्डारीका साथ तीहार मनाउन नेपाल फर्किए । बैतडीको जुलाघाट नाकाबाट नेपाल आएका उनले जुलाघाटको यात्रु प्रतिक्षालयमा विश्राम गर्दा आफुसंग रहेका झोलाहरुमध्ये एक
Read Moreनरी बडु | असोज ३१, बैतडी | जिल्लाको दशरथचन्द नगरपालिका– ७ सुर्कालका हेमराज बडु भारतको नयाँदील्लीमा रहेको एक अस्पतालमा रहेको क्यान्टीनमा कुकको काम गर्दथे । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि नेपाल सरकारले ठुलो संख्यामा म्यादी प्रहरीको माग गरेपछि उनि म्यादी प्रहरी बन्न नेपाल फकिएका छन् । ह
Read Moreनरी बडु | असोज २७, बैतडी । जिल्ला प्रहरी कार्यालय, बैतडीले पनि आज ६२ औँ प्रहरी दिवस मनाएको छ । ‘नागरीक प्रहरी मिली तोडौँ अपराधको जालो, सुरक्षित समाज बनाउन गरौँ हाते मालो’ भन्ने मूल नाराका साथ जिल्ला प्रहरी कार्यालयको प्राङगणमा एक कार्यक्रमको आयोजना गर्दै प्रहरी दिवस मनाइएको हो । दिवसको अवसरमा अमर प
Read Moreअसोज २५, बैतडी (रासस) | बैतडीको दोगडाकेदार गाउँपालिका–४ का वडाध्यक्ष मानबहादुरको विष्टको मंगलबार मृत्यु भएको छ । वडाध्यक्ष विष्टलाई शुक्रबार एक्कासि ज्वरो र उपचारका क्रममा भारतको बरेलीमा रहेको एक अस्पतालमा मंगलबार मृत्यु भएको दोगडाकेदार गाउँपालिका–४ का वडासचिव प्रयागराज पन्तले जानकारी दिनुभयो
Read More