पुस १०, बैतडी । सदरमुकाम गोठलापानी र पाटनबाहेक जिल्लाका अन्य स्थानमा विद्युत् महसुल काउण्टर नहुँदा बैतडीका ग्रामीण क्षेत्रका नागरिकलाई महशूल बुझाउन सास्ती हुने गरेको छ । ग्रामीण क्षेत्रमा नागरिक विद्युत् महसुल तिर्नकै लागि हजार बढी रुपैयाँ खर्च गर्न बाध्य भएका छन् । जिल्लाका विभिन्न स्थानका ना
Read Moreपुस १०, बैतडी | अपरिपचत व्यक्तिले आइतबार राति सिगास गाउँपालिका– ९ श्रीभावरका ६० वर्षीय जसु बोहराको हत्या गरेको छ भने उहाँकी २१ वर्षीया बुहारी लक्ष्मीलाई घाइते बनाएको छ । प्रहरीले घटनापछि घाइते लक्ष्मीलाई नियन्त्रणमा लिएको छ । मुखमा मास्क लगाएर आएका व्यक्तिले ससुराको हत्या गरेको लक्ष्मीले प्रहर
Read Moreपुष ९, बैतडी (रासस) | अपरिचित व्यक्तिको कुटाइबाट गए राति बैतडीमा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा सिगास गाउँपालिका–९ श्रीभावरका ६० वर्षीय जसु बोहरा रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिनुभयो । गए राति १ बजे अप
Read Moreकृष्ण विष्ट । पौष ९, बैतडी । बैतडीमा अज्ञात व्यक्तीले कुटपिट गर्दा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन । सिगास गाउपालिका वडा नं ९ श्रीभाबर का ६० वर्षिय जसु बोहराको मृत्यु भएको हो भने उहाकै बुहारि २१ वर्षिया लक्ष्मी बो
Read Moreपुस ९, बैतडी । बैतडीमा अपरिचित व्यक्तिको कुटाइबाट गए राति एकजनाको मृत्यु छ भने एकजना घाइते भएका छन् । सिगास गाउँपालिका–९ श्रीभावरका ६० वर्षीय जसु बोहराको अपरिचित व्यक्तिको कुटाईबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिए । गए राति १ बजे अपरिच
Read Moreकृष्ण बिष्ट | पुस ७, बैतडी | सरकारले घोषणा गरेको आमा सुरक्षा कार्यक्रममलाई थप प्रभावकारी बनाउन पुर्चाैडी नगरपालिकाले उपमेयरको कोसेली कार्याक्रम लागु भएको छ । मातृ मृत्युदर र शिशु मृत्यदर कम गर्नको लागी पुर्चाैडी नगरपालिकाले आमा सुरक्षा कार्यक्रम अन्तरगत उपमेयरको कोसली कार्याक्रम गरीएको हो । उक
Read Moreकृष्ण बिष्ट । पुस ५, बैतडी । बझाङ् बित्थड चिर गाउपालिकाको गाडी आज दिउसो दुर्घटनामा परेको छ । बैतडी-बझाङ् जयपृथ्बी राजमार्गसडक खण्ड अन्तरगत पर्ने सिगास गाउपालिका वडा नं ९ स्थित आलुगैरमा दुर्घटना ग्रस्त भएको हो । दुर्घटनामा परी चालक र गाउपालिका एक कर्मचारी समान्य घाइते भएका छन । गाउपालिका अध्यक
Read Moreकृष्ण बिष्ट । पुस ५ बैतडी। डडेल्धुरामा आगोको धुँवाले निसास्सिएर बैतडीका एकजना बालकको मृत्यु भएको छ । बैतडीको मेलैली नगरपालिका २ घर भइ डडेल्धुरामा बस्दै आएका अन्दाजी ११ वर्षीय विनोद भट्टको बुधबार राति निसास्सिएर मुत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । अमरगढी नगरपाल
Read Moreकृष्ण बिष्ट | पुस ५, बैतडी | बैतडी र दार्चुला कार्यक्षेत्र रहने गरी बैतडीमा सामाजिक बिकास मन्त्रालय अन्र्तगत प्रदेश सरकार मातहतामा रहने गरी स्वास्थ्य कार्यालय बैतडीको स्थापना गरिएको छ । कार्यलयको आज सुदुरपश्चिम प्रदेशका सामाजिक बिकास मन्त्री कृष्णराज सुबेदीले उद्धघाटन गर्नु भएको हो । बैतडीमा स्थापना
Read Moreकृष्ण बिष्ट | पुस ४, बैतडी | बैतडीमा मदिरा सेवनका कारण एक जानाको मृत्यु भएको छ । जिल्लाको डिलासैनि गाउपालिका वडा नं ७ स्थित कुयातालीका ४५ वर्षीय राम दत्त जोसीको मदिरा सेवनका कारण मृत्यु भएको हो । मदिरा सेवन गरी मंगलबार राती ९ बजे स्थानिय हरीनगर बजार देखि हिनेका जोसी बुधबार बिहान बेहोस अवस्थामा
Read Moreपुस २, बैतडी (रासस) | १८ दिनदेखि बेपत्ता बैतडीको दशरथचन्द नगरपालिका–३ हल्लेकका ४५ वर्षीय लक्षिराम लावड आइतबार मृत फेला परेका छन् । गत मङ्सिर १२ गते घरबाटै बेपत्ता भएका लावड घर नजिकैको इरानखोला भन्ने ठाउँमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिन
Read Moreबैतडी, २९ मङ्सिर (रासस) : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले जनताको आवश्यकतालाई आधार मानी विकास निर्माणका काम अगाडि बढाइएको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ शाखा बैतडी र रेडियो सेभेनस्टारले आज खोडपेमा आयोजना गरेको पत्रकार सम्मलेनमा उहाँले देश सङ्घीयताको नयाँ अभ्यासमा रहेकाले
Read Moreकृष्ण बिष्ट | मंसिर २९, बैतडी | बैतडीको सुर्नया गाउपालिका ७ पत्थरकोटका २५ बर्षिय लोकेन्द्र कुवरले आफ्नै हजुरबुवा पर्ने ८४ बर्षिय गगन कुवर र हजुरआमा पर्ने ७६ वर्षीया नारु कुवरको हत्या गरेका छन । शनिबार बिहान करिब ११:३० बजे तिर दाउराको चिरपटले हानेर हत्या गरएको हो । हत्यारा कुवरको मानसिक सन्तुलन
Read Moreकृष्ण बिष्ट | मङ्सिर २८, बैतडी | मेलौली नगरपालिका वडा नं ३ को कार्यालय र स्वास्थ्य चौकीको भवन निर्माण गर्नको लागि एक स्थानियले १० रोपनी जग्गा दान गर्नुभएको छ । वडा नं ३ स्थित मलेनाका खुइल सिँह ठगुन्नाले वडा कार्यालय तथा स्वास्थ्य चौकी भवन स्थापना गर्नको लागि आफ्नो नाममा रहेको १० रोपनि जग्गा दान गर्न
Read Moreमङ्सिर २९, बैतडी | दोगडाकेदार गाउँपालिकाले गाउँपालिकाभरिका महिला स्वास्थ्य स्वयंसेविकालाई एकमुष्ट वार्षिक रु छ हजार प्रोत्साहन भत्ता दिने भएको छ । गत वर्ष महिला स्वास्थ्य स्वयंसेविकालाई रु पाँच हजार भत्ता उपलब्ध गराएकामा यो वर्ष एक हजार थप गरेर रु छ हजार पु¥याइएको गाउँपालिकाका अध्यक्ष चक्र कार
Read Moreमङ्सिर २८, बैतडी | सम्पूर्ण सरकारी सेवा जनताको घरदैलोबाटै दिने उद्देश्यले बैतडीको दुर्गम तल्लोस्वराडमा सञ्चालन भएको एकीकृत घुम्ती शिविर सम्पन्न भएको छ । उक्त शिविरवाट पाँच हजार बढी नागरिक लाभान्वित भएका छन् । जिल्ला प्रशासन कार्यालयको समन्वयमा सञ्चालन भएको घुम्ती शिविरमा एक हजार ५६३ ले नागरिक
Read Moreकृष्ण बिष्ट । मंसिर २७, बैतडी । बैतडीका उच्च पहाडी जिल्लाहरुमा समान्य तया हिमपात भएको छ । जिल्लाको खोडपे, सतबाज लगायतका क्षेत्रमा आज बिहानै देखि हिमपात भएको हो । समान्य हिमपात सँगै यहाको जनजिवन यतायातका साधनहरु पनि केहि बेर अबरुद्ध बनेका थिए । बैतडीको खोडपे, सतबाज लगायतका ठाउहरुमा हिमपात भएको
Read Moreविनोद सिंह विष्ट । मङ्सिर २५, बैतडी । बैतडी सदरमुकाम क्षेत्रमा केही वर्षदेखि बाँदरले आतङ्क मच्चाएको छ । दशरथचन्द नगरपालिका–४, ५, ६, ७ र ८ मा बाँदरले आतङ्क मच्चाएको स्थानीवासीले बताएका छन् । बाँदरका कारण स्थानीयवासी निकै आतङ्कित बनेका नगरपालिका–५ का वडाध्यक्ष नारायणप्रसाद भट्टले बताउनुभयो ।&nbs
Read Moreमङ्सिर २४, बैतडी | फलफूल खेतीबाट किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ बैतडी र दार्चुलाका विभिन्न स्थानमा ओखरको बगैँचा स्थापना गरिने भएको छ । बैतडीमा ३० हेक्टर र दार्चुलाको २५ हेक्टर क्षेत्रफलमा ओखरको बगैँचा स्थापना गर्ने तयारी भएको कृषि ज्ञानकेन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दल
Read Moreमङ्सिर २३, बैतडी (रासस) | जिल्लाको दुर्गम तल्लोस्वराडको शिवनाथ गाउँपालिकामा शनिबारदेखि घुम्ती शिविर सञ्चालन भएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीको समन्वयमा सञ्चालन भएको शिविरको पहिलो दिन शर्मालीका २५० जनालाई नागरिकताको प्रमाणपत्र वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सुरेश घिमिरेले जानकार
Read Moreकृष्ण बिष्ट | मंसिर २२, बैतडी | जिल्ला प्रसासन कार्यालय बैतडीको संयोजनमा जिल्लाको तल्लोस्वराडमा आज देखि एकिकृत घुम्ती शिविर सञ्चालन सुरु भएको छ । जिल्लाका दुर्गम भेगमा रहेका जनतालाई गाउघरमै सेवा दिन “एकिकृत घुम्ति शिविर २०७५” को आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले जानकारी द
Read Moreमङ्सिर २२, बैतडी | भारतमा मोटरसाइकल दुर्घटनामा एक नेपालीको मृत्यु हुनाका साथै अर्का एक नेपाली घाइते भएका छन् । दक्षिण भारत तामिलनाडु राज्यको कृष्णागिरि भन्ने ठाउँमा बिहीबार बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दोगडाकेदार–७ देउलेक निवासी २४ वर्षीय लक्ष्मण कार्कीको मृत्यु भएको बैङ्लोरब
Read Moreकृष्ण बिष्ट | मङ्सिर १९, बैतडी | आज १५औ राष्ट्रिय महिला स्वयम सेविका दिवस बैतडीमा पनि बिभिन्न कार्यम गरी मनाइएको छ । “महिला स्वास्थ्य स्वयम सेबिकाको निस्वार्थ सेवा, स्वास्थ्य समृद्ध राष्ट्र निर्माणमा टेवा” भन्ने मुल नाराका साथ स्वयम सेबिका दिवस मनाइएको हो । जिल्लाको केसरपुर प्रमथमि
Read Moreमङ्सिर १९, बैतडी | एक महीनादेखि नर्स नहँुदा जिल्ला अस्पतालमा प्रसूति सेवा प्रभावित हँुदै आएको छ । चार जना स्टाफ नर्सको दरबन्दी भएको जिल्ला अस्पताल अहिले नर्सविहीन छ । अस्पतालमा नर्स नहुँदा प्रसूति सेवा प्रभावित भएको अस्पतालका प्रमुख डा जगदीशचन्द्र विष्टले बताउनुभयो । जटिल खालको प्रसूति सेवा दि
Read Moreकृष्ण बिष्ट | मङ्सिर १८, बैतडी | बैतडीको पाटन नगरपालिका वडा नं १० स्थित पनालीका हर्क बहादुर बिष्ट अपाङ्ग हुन । उनको एक खुट्टा र दाया हातले काम गर्दैन । हिडडुल गर्न सक्दैनन । मात्र बाहिर भित्र गर्न सक्छन । बि.स. २०५९ साल देखि उनि अपाङ्ग जिवन ब्यातित गर्दै आएका छन । बसी बसी भएपनि घरमा गर्न सकिने जति क
Read Moreमङ्सिर १८, बैतडी | ट्राफिक प्रहरीले जिल्लामा सञ्चालित जिपबाट सिट हटाएसँगै यात्रुलाई सास्ती भएको छ । ट्राफिक प्रहरीले बोलेरो जिपको पछाडिको सिट हटाएपछि यात्रु दोब्बर भाडा तिरेर यात्रा गर्न बाध्य छन् । सवारीसाधन सञ्चालकले नियमविपरीत जिपमा पछाडि सिट थपेको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालयले जिल
Read Moreकृष्ण बिष्ट | मङ्सिर १६, बैतडी | बैतडीका महिला तथा किसोरीहरुमा महिनावारी भएको बेला गरीने व्याभारमा परिवर्तन आउन सकेको छैन । रुडिबादि परम्पराको सोच यथावत रहेकाले महिनावारी भएको बेला गर्ने चालचलनमा परिवर्त आउन नसकेको हो । महिनावरी भएको बेला भित्रै सुतेमा देबिदेवता रिसाउने, साखा सन्तानलाई पिडा हुने जस्
Read Moreकृष्ण बिष्ट | मङ्सिर १५, बैतडी | आज विश्व एचआईभी÷एड्स दिवस एचआईभी एड्स विरुद्ध विभिन्न जनचेतना मुलक कार्यक्रम गरी बैतडीमा पनि मनाइएको छ । ‘एचआईभीको जाँच गराऔँ, आफ्नो अवस्था थाहा पाऔँ’ भन्ने नाराका साथ आज ३१ औँ विश्व एड्स दिवस मनाइएको पाटन नगरपालिकाका स्वास्थ्य संयोजक मदन महराले जानकारी दिनुभयो । पाट
Read More