२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीको जिल्ला रेडक्रस शाखाद्वारा जुनियर रेडक्रसलाई क्षमता अभिवृद्धि तालिम

२७ जेष्ठ २०७५, आईतवार ०५:३४

जेठ २७, बैतडी | नेपाल रेडक्रस बैतडी शाखाले जिल्लाका उपशाखाहरुको क्षमता अभिवृद्धि तथा जुनियर युवा रेडक्रस सर्कल गठन सम्बन्धी एक दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ । 


शनिबार उपशाखाहरुको क्षमता बढाएर मानवीय सेवाको क्षेत्रमा पहुँच बढाउन र जुनियर युवा रेडक्रस सर्कललाई सक्रिय बनाउन तालिमको आयोजना गरिएको रेडक्रस बैतडी शाखाका मन्त्री रमेश भण्डारीले बताए । तालिममा जिल्लाका २२ उपशाखाका सभापति र पदाधिकारीको सहभागिता रहेको थियो । 

जगन्नाथ बुहमुखी क्याम्पसमा रेडक्रस बैतडीका सभापति भीमदत्त पाण्डेयको अध्यक्षतामा सम्पन्न तालिममा दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापा प्रमुख अतिथि रहेका थिए । तालिममा उपशाखालाई मजवुत बनाउन र जुनिय युवा रेडक्रस सर्कललाई सक्रिय बनाउन जिल्ला शाखा र उपशाखाले खेल्नुपर्ने भुमिकाको बारेमा बालबालिका केन्द्र्रित विपद् परियोजनाका कार्यक्रम अधिकृत तेजप्रसाद पाण्डेले प्रस्तुतिकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो