२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीका एक व्यवसायीले सिडिओ कार्यकक्षमै वभरसियरको गालामा थप्पड हानेपछि…

२०७५, २७ असार बुधबार ०५:५२

नरी बडु/असार २७, बैतडी | जिल्ला प्रशासन कार्यालयमा रहेको प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा मंगलबार दिउसो सडक सम्बन्धिको छलफल चलिरहेका बेला वभरसियरको गालामा थप्पड हिर्काउर्ने पाटन नगरपालिका– ९ सिद्धेश्वरका निर्माण व्यवसायी रामसरण भट्टलाई प्रहरीले गिफ्तार गरेको छ ।

दशरथचन्द नगरपालिकामा वभरसियर पदमा कार्यरत दशरथचन्द नगरपालिका– ५ कुमालीका भत्तराज भट्टमाथि सिडियो कार्यकक्षमै हातपात गरेकाले निर्माण व्यवसायी भट्टलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डिएसपि नेत्रमणि गिरीले बताए ।

तत्कालिन जिल्ला विकास समितिमा कार्यरत रहदा काम गर्न आदेश दिएर भुक्तानी नदिएको भन्दै निर्माण व्यवसायीले कर्मचारीमाथि हातपात गरेको प्रत्यक्षदर्शीहरुको भनाई छ ।  

जिल्ला प्रशासन कार्यालयमा सिडिओ, प्रहरी प्रमुख, अनुसन्धान अधिकृत लगायतका व्यक्तिहरुको उपस्थितिमा सडककै विवादका बारेमा छलफल चलिरहेका बेला भट्टले कर्मचारीको कन्चटमा थप्पड हिर्काएकाले उनिबिरुद्ध बुधबार सार्वजनिक मुद्धा चलाउने तयारी भईरहेको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा