समाज | बैतडी - BTD


कार्यक्षेत्रमा हुने विभेदको अन्त्य गर्न दलित समाजको आग्रह

Posted on January 11, 2019 | views : 14339 | बैतडी - BTD

पुस २७, काठमाडौँ | दलित समुदायका सम्पूर्ण कर्मचारी एकजुट होऔं, कार्य क्षेत्रमा हुने सबै प्रकारका विभेदको अन्त्य गरौं भन्ने मूल नाराका साथ राष्ट्रिय दलित कर्मचारी समाज–नेपालको तेस्रो राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ ।  युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)को प्रमुख आतिथ्यमा सम्पन्

Read More

बैतडी कारागारमा क्षमता भन्दा दोब्बर कैदी

Posted on January 10, 2019 | views : 3039 | बैतडी - BTD

कृष्ण बिष्ट । पुस २६, बैतडी । जिल्ला करागार  बैततडीमा भवन अभाव  हुदा क्षमता भन्दा दोब्बर कैदी बस्नु पर्ने बाध्यता रहेको छ । २५ जाना क्षमताको भवन भएकोमा अहिले ५१ जाना कैदिहरु बस्दै आएका छन । करागारमा भवन नहुदा कैदीबन्दीहरुले एकै कोठामा क्षमता भन्दा धेरै कैदीहरुले बस्नु पर्ने बाध्यता रहेको ज

Read More

बैतडीका सबै नगरपालिकामा एम्बुलेन्स सेवा सञ्चालन

Posted on January 10, 2019 | views : 1445 | बैतडी - BTD

कृष्ण बिष्ट । पुस २५, बैतडी । बैतडीका चारवटै नगरपालिकामा एम्बुलेन्स सेवा सञ्चालनमा आएको छ । ४ नगरपालिका र ६ गाउपालिका गरी १० स्थानिय तह रेहेको बैतडीका ४ वटै नगरपालिकाले एम्बुलेनस सेवा सञ्चालनमा ल्याएको हुन । जिल्लाको पुर्चाैडी, पाटन, मेलौली, र दशरथ चन्द नगरपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएका

Read More

बैतडीको प्राथमिक स्वास्थ्य केन्द्रमा नियमित एम्बुलेन्स सञ्चालन हुनसकेन

Posted on January 10, 2019 | views : 1134 | बैतडी - BTD

 पुस २६, बैतडी | आर्थिक अभाव हुँदा प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा रहेको एकमात्र एम्बुलेन्स सेवा नियमितरूपमा सञ्चालन हुन सकेको छैन । बेलाबेला बिग्रने र मर्मतका लागि आर्थिक अभाव हुँदा नियमितरूपमा सञ्चालनमा ल्याउन नसकेको पाटन प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ ।  एम्बुलेन्समा खराबी आउन

Read More

काठमाडौँ उपत्यकाको तापक्रम वृद्धि, न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस

Posted on January 09, 2019 | views : 12919 | बैतडी - BTD

पुस २५, काठमाडौँ | काठमाडौँ उपत्यकाको तापक्रम वृद्धि भएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ । मङ्गलबार काठमाडौँको न्यूनतम तापक्रम १ दशमलव ८ डिग्री सेल्सियस थियो ।  न्यूनतम तापक्रम नघटेको भए पनि दिउँसो तापक्रम नबढ्दा बढी चिसो महसुस भएको मौसमविद् सुजन सुवेद

Read More

बैतडीका ३ नगर एकीकृत शहरी विकास योजना बन्दै

Posted on January 09, 2019 | views : 2343 | बैतडी - BTD

पुस २५, बैतडी | बैतडीका ३ नगरपालिका एकीकृत शहरी विकास योजना बन्ने भएको छ । सरकारले देशभरका १८५ नगरपालिकाको एकीकृत शहरी विकास योजना निर्माण गर्ने लक्ष्य राखेकामा बैतडीका तीन नगरपालिकाको योजना निर्माण हुने भएको हो ।  दशरथचन्द, मेलौली र पुरचौडी नगरपालिकाको एकीकृत शहरी विकास योजना अघि बढाउनका लागि

Read More

बैतडीमा बालविवाह विरुद्धको अभियानमा जुटे किशोरी

Posted on January 09, 2019 | views : 2113 | बैतडी - BTD

पुस २५, बैतडी | बालविवाहका कारण महिलाले थुप्रै किसिमका हिंसा खेप्नुपरेको भन्दै बैतडीका किशोरी बालविवाहविरुद्धको अभियानमा जुटेका छन् । बालविवाहका कारण महिला तथा किशोरीहरुले थुप्रै खालका हिंसा खेप्नु परेकाले आफूहरु बालविवाह विरुद्धको अभियानमा जुटेको किशोरीहरुले बताएका छन् ।  जिल्लाका विभिन्न ठाउँ

Read More

पर्वतको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीका अधिकांश टोल विद्युतीय जोखिममा

Posted on January 09, 2019 | views : 11336 | बैतडी - BTD

 पुस २५, पर्वत | लामो समयदेखि काठको पोल मर्मतसम्भार नहुँदा यहाँको एक सिङ्गो गाउँ विद्युतीय जोखिममा परेको छ ।  पर्वतको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीका अधिकांश टोल विद्युतीय जोखिममा परेका हुन् । सामुदायिक विद्युतीकरण उपभोक्ता समितिद्वारा झण्डै एक दशक अघि विद्युतीकरण गरिएको भए पनि काठका पोल म

Read More

बैतडीका स्थानीय तहमा कर्मचारी अभाव, सचिव नहुँदा प्राविधिक सहायकको भरमा वडा कार्यालय

Posted on January 08, 2019 | views : 1243 | बैतडी - BTD

 पुस २४, बैतडी (रासस) | स्थानीय तहमा जनप्रतिनिधि आएको डेढ वर्ष भइसक्दा पनि कर्मचारी अभाव कायमै छ ।  जिल्लाका १० स्थानीय तहका ४८ वडामा सचिव नहुँदा प्राविधिक सहायकले सचिवको काम गरिरहेका छन् । वडा सचिवमा नहुँदा पञ्जीकरणलगायतका काम प्रभावित हुने गरेको जनप्रतिनिधिले बताएका छन् । शिवनाथ गाउँपालि

Read More

सुदूर पहाडमा बाक्लो हिमपात - हेर्नुस् १४ तश्वीर

Posted on January 07, 2019 | views : 2710 | बैतडी - BTD

कृष्ण बिष्ट | पुस २३, बैतडी | बैतडी तथा सुदूरका उच्च पहाडी जिल्लाहरुमा बाक्लो हिमपात भएको छ । बैतडीको खोडपे, सतबाज लगायतका क्षेत्रमा हिजो राति  देखि हिमपात भएको हो । बैतडीको खोडपे, सतबाज, धर्मघर  लगायतका अधिकाँश ठाँउहरुमा  बाक्लो हिमपात  भएको छ । यस्तै बझाङ्को बित्थड, श्रीभावर लग

Read More

प्राथमिक स्वास्थ्य केन्द्र पाटनको एम्बुलेन्स सेवा नियमित सञ्चालन नहुँदा समस्या

Posted on January 06, 2019 | views : 1384 | बैतडी - BTD

कृष्ण बिष्ट | पुस २०, बैतडी | बैतडीको पाटन नगरपलिका वडा नं ६ स्थित प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा सञ्चालनमा रहेको एम्बुलेन्स नियमीत सुचारु हुन सकेको छैन । बेला बेला बिग्रने भएकाले र्ममतको लागि आर्थीक श्रोत नहुदा नियामित सुचारु हुन नसकेको हो  । एम्बुलेन्समा खराबी आउन थालेपछि मर्मतमा ढिलाइ हु

Read More

बैतडी र दार्चुलामा भूकम्पको धक्का

Posted on January 06, 2019 | views : 1822 | बैतडी - BTD

पुस २२, बैतडी | छिमेकी देश भारतको उत्तराखण्ड प्रदेश केन्द्रबिन्दु भएर गएको भूकम्पको धक्का बैतडी र दार्चुलामा पनि महसुस गरिएको छ ।  शनिबार राति १० बजेर १ मिनेटमा ४ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ।  भूकम्पको केन्द्रबिन्दु दार्चुला सदरमुकामवाट दक्षिण पश्चिम २

Read More

सुदूरपश्चिमका दुई जिल्लामा परिचयपत्र वितरण गरिने

Posted on January 06, 2019 | views : 1962 | बैतडी - BTD

पुस २२, बैतडी | सुदूरपश्चिम प्रदेशका दुई जिल्लामा चालू आवमा राष्ट्रिय परिचयपत्र वितरण गरिने भएको छ ।  अछाम र कञ्चनपुरमा चालू आर्थिक वर्षभित्रै परिचयपत्र वितरण गरिने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ । आउँदो माघबाट विवरण सङ्कलन गरिने र असारसम्म परिचयपत्र वितरण गरिसक्ने लक्ष्य लिइ

Read More

बैतडीलाई पुर्ण साक्षरता जिल्ला घोषणा गर्नमा ढिलाई

Posted on January 05, 2019 | views : 1723 | बैतडी - BTD

कृष्ण बिष्ट । पुस २१, बैतडी । बैतडी जिल्लालाई भदौमा नै पुर्ण साक्षरता जिल्ला घोषणा गर्ने भनीएपनि अहिले सम्म पुर्ण साक्षरता जिल्ला घोषणा गरीएको छैन । शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरि राजमणी पोखरेल, प्रमुख अतिथीका रुपमा आउने भनेको  भएपनि उहाको उपस्थिति नहुने भए पछि पुर्ण शाक्षरता जिल्ला घ

Read More

प्रधानमन्त्री ओलीद्दारा बालकुमारीस्थित फोहर पानी प्रशोधन केन्द्र शिलान्यास

Posted on January 03, 2019 | views : 15647 | बैतडी - BTD

 पुस १९, ललितपुर (रासस) | प्रधानमन्त्री केपी शर्मा ओलीले बालकुमारीस्थित फोहरपानी प्रशोधन केन्द्रको शिलान्यास गर्नुभएको छ ।  खानेपानी तथा सरसफाइ मन्त्रालयले आगामी पाँच वर्षमा सो योजना सक्ने लक्ष्य राखेको छ । काठमाडौँ उपत्यकामा गुहेश्वरी, सल्लाघारी, बालकुमारी (कोड्कु) र सुन्दरीघाटमा प्रशोधन

Read More

बैतडीको मेलौलीमा एम्बुलेन्स सेवा शुरु

Posted on January 03, 2019 | views : 1245 | बैतडी - BTD

 पुस १९, बैतडी (रासस) | बैतडीको मेलौली नगरपालिकामा एम्बुलेन्स सेवा शुरु भएको छ । नगरपालिकाको रु १० लाख ४९ हजार बजेटमा नगरपालिकाले एम्बुलेन्स खरीद गरी बुधबारबाट सञ्चालनमा ल्याइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्रसिंह नेगीले बताउनुभयो ।  २४ सैँ घण्टा सञ्चालन गरिने एम्बुलेन्स नेप

Read More

बैतडीमा शव वाहन नहुँदा समस्या

Posted on January 02, 2019 | views : 1403 | बैतडी - BTD

  पुस १८, बैतडी | दश स्थानीय तह रहेको बैतडीमा एउटा पनि शव वाहन छैन् । शव बाहन नहुँदा कुनै आकस्मिक घटना तथा दुर्घटना हुँदा समस्या हुने गरेको छ । जिल्लामै एउटा पनि शव वाहन नहुँदा जिल्लावासी समस्यामा परेका छन् ।  जिल्ला अस्पतालमा मात्र हैन, जिल्लाबाहिर उपचारका लागि लगिएका आफन्तको मृत्यु हुँदा

Read More

बैतडीमा जीप दुर्घटना

Posted on January 01, 2019 | views : 1929 | बैतडी - BTD

पुष १७, बैतडी (रासस) | आज मध्याह्न यहाँ जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।  डोटीको बुडरका ३० वर्षीय कमल सुनारको मुत्यु भएको प्रहरी निरीक्षक गिन्द्र बोगटीले जानकारी दिनुभयो । पुरचौडीबाट खोडपेतर्फ आउँदै गरेको से १ च १५७२ नम्बरको जीप भूमिराजमा दुर्घटना परेको हो ।  तुसारो परेकाले जीप सड

Read More

बैतडीमा ११ सय ९४ सवारी साधन कारबाहीमा, ६ लाख राजस्व संकलन

Posted on January 01, 2019 | views : 1754 | बैतडी - BTD

कृष्ण बिष्ट । पुस १७, बैतडी । बैतडीमा पछिल्लो समयमा ट्राफिक उल्लङ्गनका घटना बढ्दै गएका छन । चालु आर्थीक वर्षको मंसिर १५ गते सम्म जिल्लामा १ हजार १ सय ९४ सवारी साधन कार्वाहिमा परेका छन । यि कार्वाहिमा परेको सवारी साधनबाट ६ लाख ४६ हजार ५ सय राजस्व संकलन गरीएको जिल्ला ट्राफिक कार्यालय बैतडीले जनाएको छ

Read More

बैतडीमा जिप दुर्घटना हुदा एकको मृत्यु, १ जना घाइते

Posted on January 01, 2019 | views : 2133 | बैतडी - BTD

कृष्ण बिष्ट । पुस १७, बैतडी । बैतडीको पुर्चाैडी नगरपालिका वडा नं ६ को धन्ढुवामा दुर्घटना हुदा एक जानाको मृत्यु भएको छ । पुर्चाैडी नगरपालिकाबाट धनगडीका लागि छुटेको से १ च १५७२ नम्बरको बोलेरो जिप आज बिहान करीब १० बजेतिर दुर्घटना हुदा डोटीको जोरायल २ का २८ वर्षीय कमल सुनारको घटना स्थलमै मृत्यु भएको हो

Read More

बैतडीका विभिन्न विद्यालयमा खानेपानीको अभाव

Posted on December 31, 2018 | views : 1323 | बैतडी - BTD

पुस १६, बैतडी (रासस) |  हिउँदयामको शुरुआत भएसँगै जिल्लाका विभिन्न विद्यालयमा खानेपानी अभाव हुन थालेको छ । सुर्नया गाउँपालिका–४ मा अवस्थित राष्ट्रिय माध्यमिक विद्यालय फाटीगडामा खानेपानी नहुँदा त्यहाँका विद्यार्थी र शिक्षकले समस्या व्यहोर्नु परेको प्रधानाध्यापक गङ्गादत्त भट्टले बताउनुभयो । 

Read More

बैतडीका तीन स्थानिय तहमा चितुवाको त्रास कायमै

Posted on December 31, 2018 | views : 1885 | बैतडी - BTD

कृष्ण बिष्ट | पुस १६, बैतडी | जिल्लाको तल्लो सोराड क्षेत्रमा चितुवाको त्रास कयामै छ । वि.स. २०६८ साल देखि तल्लो सोराड क्षेत्रमा चितुवाले आतङ्क मच्चाउदै आएको छ । यस अवधिमा तल्लो सोराड क्षेत्रमा २३ जानाको चितुवाको आक्रमण बाट ज्यान गइसकेको छ । शिवनाथ गाउपालिका, पञ्चेश्वर गाउपालिका र मेलौली नगरपालिका चि

Read More

बैतडीसहित सुदूरपश्चिममा ‘ठूलीरात’ मनाइँदै

Posted on December 30, 2018 | views : 2136 | बैतडी - BTD

पुष १५, बैतडी (रासस) | बैतडीसहित सुदूरपश्चिममा ‘ठूलीरात’ तथा ‘पुसे १५’ धुमधामसँग मनाइँदैछ । सबैभन्दा लामो हुने भएकाले आजको रातलाई ‘ठूलीरात’ मानी राति मीठोमीठो खानेकुरा खाएर रमाइलो गरी जाग्राम बस्ने, डेउडा खेल्ने तथा बिहान उज्यालो नहुँदै नुहाइधुवाइ गर्ने चलन छ ।  पण्डित दयाकृष्ण पन्तका अनुसार भन

Read More

बैतडीको खोडपेमा दमकलबाट खानेपानीको जोहो गरीदै

Posted on December 30, 2018 | views : 2354 | बैतडी - BTD

कृष्ण बिष्ट | पुस १५, बैतडी | पाटन नगरपालिका वाड नं  ८ अन्तरगको खोडपे  बजारमा  दमकल  द्धरा  पानीको जोहो  गर्नु पर्ने बाध्यता सिर्जना भएको  छ ।  विगत ५ दिन देखि खोडपे बजारमा खानेपानी योजना बन्द भएपछि नगरपालिकाको दमकलको माध्यमबाट खानेपानिको जोहो गरीन लागेको हो ।

Read More

बैतडीमा आँखाका बिरामीको सङ्ख्या बढ्दो

Posted on December 30, 2018 | views : 1243 | बैतडी - BTD

  पुस १५, बैतडी (रासस) |  पछिल्लो समय बैतडीमा आँखाका बिरामीको सङ्ख्या बढ्दै गएको छ । सदरमुकामस्थित गोठलापानी र पाटनमा रहेको आँखा उपचार केन्द्रको तथ्याङ्कअनुसार पछिल्लो समय जिल्लामा आँखाका बिरामीको सङ्ख्या बढ्दै गएको पाइएको हो ।  आर्थिक वर्ष २०७३-७४ मा एक हजार ७१७ आँखाका बिरामीले आँखा

Read More

बैतडीका तिन स्थानिय तहमा एम्बुलेन्स सेवा सञ्चालन

Posted on December 29, 2018 | views : 2567 | बैतडी - BTD

कृष्ण बिष्ट | पुस ११, बैतडी | बैतडीका तिन स्थानिय तहले एम्बुलेन्स सेवा सञ्चालन गरेका छन । जिल्लाको दशरथचन्द नगरपालिका, पाटन नगरपालिका र पुर्चौडी नगरपालिकाले एम्बुलेन्स सेवा सञ्चालन गरेका हुन ।   एम्बुलेन्स सेवा सुचारु भएदेखि यहाका स्थानियहरुले स्वास्थ्य सेवा लिन सहज भएको बताएका छन । एम्बुल

Read More

मेलौलीका ९९ बिदुरले भत्ता पाउने

Posted on December 29, 2018 | views : 1887 | बैतडी - BTD

कृष्ण बिष्ट । पुस १४, बैतडी । मेलौली नगरपालिकाका ९९ जाना बिदुरले मासिक रुपमा भत्ता प्राप्त गर्ने भएकाछन । नगरपालिकाले बिदुरहरुलाई प्रती महिना मासिक एक हजार भत्ता प्राप्त गर्ने भएका हुन ।  गत असारमा बिदुरहरुलाई पनि भत्ता दिने निर्णय गरेको नगरपालिकाले तथ्याङ्क संकलनको काम सम्पन्न गरेको र ९९ जाना

Read More

बैतडीमा चितुवाको आक्रमणबाट एकजना घाइते

Posted on December 26, 2018 | views : 1652 | बैतडी - BTD

पुस ११, बैतडी । बैतडीको तल्लो स्वराडमा चितुवाको आक्रमणबाट बुधबार एक महिला घाइते भएकी छन् । घाइते हुनेमा शिवनाथ गाउँपालिका ६ ओखेडानीकी ४८ वर्षीया हिउकला धनाडी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रहरी प्रमुख ग्रिन्द्रबहादुर बोगटीले जानकारी दिनुभयो । बुधबार दिउँसो ओल्या ओखेडानीमा बनको आखेडान

Read More