समाज | बैतडी - BTD


बैतडीको हुलाक कार्यालय मर्मत नहुँदा जीर्ण अवस्थामा

Posted on February 24, 2017 | views : 1665 | बैतडी - BTD

फागुन १३, बैतडी । जिल्लाको तल्लो स्वराड मेलौलीस्थित इलाका हुलाक कार्यालय मर्मतसम्भार तथा पुनःनिर्माणको अभावमा जीर्ण भएको छ ।  पच्चीस वर्ष पुरानो तीन कोठे उक्त कार्यालयको वर्षौसम्म मर्मतसम्भार तथा पुनःनिर्माण हुन नसक्दा जीर्ण भएर सेवा प्रवाहमासमेत समस्या भएको छ ।  विसं २०४८ मा निर्माण गरेको

Read More

संरक्षण नहुँदा बैतडीमा लोपोन्मुख पंक्षी गिद्ध लोप हुँदै

Posted on February 22, 2017 | views : 1501 | बैतडी - BTD

फागुन ११, बैतडी । प्रकृतिको कुचिकारको रुपमा रहेका लोपोन्मुख पंक्षी गिद्ध संरक्षण नहुँदा लोप हुँदै गएका छन् । जलवायु परिवर्तन, बासस्थानको समस्या, औषधिको प्रयोग र आहाराको अभावमा पछिल्लो समय बैतडीमा गिद्ध लोप हुँदै गएका हुन् । प्राय सिमलको रुखमा गुँड बनाउने गिद्धको लागि गुँड बनाउने ठुल्ठुला रुख नभएकाले

Read More

बैतडीमा दुईलाख ४० हजारलाई हात्तीपाइलेविरुद्ध औषधि

Posted on February 21, 2017 | views : 1407 | बैतडी - BTD

फागुन १०, बैतडी | बैतडीमा यही फागुन २१, २२ र २३ गते हात्तीपाइले विरुद्धको आमऔषधि सेवन कार्यक्रम सञ्चालन हुने भएको छ ।  हात्तीपाइले रोग उन्मूलन गर्ने अभियानअन्तर्गत हात्तीपाइले विरुद्धको आम औषधि सेवन कार्यक्रम सञ्चालन गरिने जिल्ला स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकृत भुवन जोशीले जानकारी दिनुभ

Read More

स्वास्थ्यकर्मिको आन्दोलनले सेवा प्रभावित

Posted on February 20, 2017 | views : 1214 | बैतडी - BTD

 फागुन ९, बैतडी । स्वास्थ्यकर्मिहरुको आन्दोलनका कारण बैतडी लगायत देशका जनस्वास्थ्य कार्यालयको कामकाज प्रभावित बनेको छ । समय–समयमा स्तर बृद्धि भएका तर तह अनुसारको जिम्मेवारी नपाएका स्वास्थ्यकर्मिहरुले पद व्यवस्थापन गरी तह अनुसारको जिम्मेवारी दिन माग गर्दै आईतबारदेखि ७ वटा स्वास्थ्य कर्मचारी ट्रे

Read More

पहिलो वर्षमै बैतडीका ईन्सेक प्रतिनिधी बडु उत्कृष्ट

Posted on February 19, 2017 | views : 2577 | बैतडी - BTD

दिनेश ठकुल्ला/फागुन ८, धनगढी । जिल्ला प्रतिनिधिको रुपमा कार्य सुरु गरेको पहिलो वर्षमै बैतडी जिल्लाका ईन्सेक प्रतिनिधी नरीदत्त बडु उत्कृष्ट जिल्ला प्रतिनिधि सुरुस्कारले पुरुस्कृत हुनुभएको छ ।  अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले शनिवार धनगढीमा सार्वजनिक गरेको मानव अधिकार वर्ष पुस्तक २०१७

Read More

हिरासतबाटै थुनुवा फरार,पाँच प्रहरी कारबाहीमा

Posted on February 19, 2017 | views : 2088 | बैतडी - BTD

फागुन ८, बैतडी । चोरीको आरोपमा पक्राउ परेका एक थुनुवा दार्चुला प्रहरीको हिरासतबाटै शनिबार फरार भएका छन् ।  फरार हुने दार्चुला सुनसेरा–३ का २९ वर्षीय धनसिंह विष्ट रहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक केदार खनालले राससलाई जानकारी दिनुभयो ।  दार्चुलाको सुनसेरामा माघ २३

Read More

बैतडीमा रक्सी खाएर हिडिरहेका एक जनाको लडेर ज्यान गयो

Posted on February 18, 2017 | views : 5101 | बैतडी - BTD

फागुन ७, बैतडी । बैतडीमा रक्सी खाएर बाटोमा हिडिरहेका एक जनाको लडेर ज्यान गएको छ ।  न्वाली–६ सलसेनाका ४५ वर्षका करन सिंह कार्की शुक्रबार बेलुका रक्सी खाएर  गोकुलेश्वरबाट घर फर्किरहेका बेला महाकाली राजमार्ग अन्तर्गत बैतडीको सतबाझ–गोकुलेश्वर सडकखण्डमा पर्ने सित्तड–४ पन्ज्युनया नजिक बाटोबाट झण

Read More

बैतडीमा विद्यालय जान दैनिक चारघन्टा हिँड्नुपर्ने बाध्यता

Posted on February 15, 2017 | views : 1352 | बैतडी - BTD

फागुन ४, बैतडी । जिल्लाको मध्य क्षेत्रमा रहेको श्रीकोट गाविसका विद्यार्थी दैनिक ४ घन्टा हिँडेर पढ्नका लागि विद्यालय जान बाध्य भएका छन् ।  श्रीकोट गाविसकै दुर्गम वडा भनेर चिनिने ९ नम्बर वडाका विद्यार्थी दैनिक ४ घन्टा हिँडेर पढ्न बाध्य भएका हुन् । वडा नं ९ मा कक्षा ५ सम्मको मात्र विद्यालय रहेकाले

Read More

बैतडीका युवाले वैदेशिक रोजगारीको कमाइ सामाजिक कार्यमा लगाए

Posted on February 14, 2017 | views : 1724 | बैतडी - BTD

फागुन ३, बैतडी । वैदेशिक रोजगारीको सिलसिलामा भारतमा काम गर्दै आएका स्थानीय श्रीकोटका युवाले सामाजिक कार्यमा आफ्नो श्रम खर्चेका छन् ।  श्ररोजगारबाट केही दिनका लागि घर फर्केका युवाले रु ६० हजार खर्चेर भिटाकेदार जाने बाटो (सिडी) निर्माण गरेका हुन् ।  केदारनाथ मन्दिरका धामी प्रेम सिंह धामी, भू

Read More

बैतडीमा भिरबाट लडेर दाजुभाइको मृत्यु

Posted on February 14, 2017 | views : 6629 | बैतडी - BTD

 फागुन ३, बैतडी । भिरबाट लडेर गाँजरीमा दाजुभाइको सोमबार मृत्यु भएको छ ।  मृत्यु हुनेमा गाँजरी–२ का ४० वर्षीय करे धामी र उनका ३० वर्षीय भाइ परे रहेको स्थानीयवासी वसन्त विष्टले जानकारी दिनुभयो । साँझ दुदिलाखान बजारबाट घर जाने बेला स्थानीय भानुभिरबाट खसेर घटनास्थलमै तिनको ज्यान गएको बताइएको छ

Read More

बैतडीमा सेनाको निःशुल्क स्वास्थ्य शिविर

Posted on February 11, 2017 | views : 1406 | बैतडी - BTD

माघ २९, बैतडी । नेपाली सेनाको बैतडीमा रहेको सत्रुमर्दन गुल्मले जिल्लाको दुर्गम तल्लोस्वराडमा सञ्चालन गरेको एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । तल्लोस्वराडको मेलौलीमा सञ्चालन गरेको शिविरबाट १७४ स्थानीयबासिन्दाले सेवा लिएको सत्रुमर्दन गुल्मका गुल्मपती सेनानी उज्जवल बानियाँले बताए । 

Read More

बैतडीमा ट्रक दुर्घटना हुँदा एकको मृत्यू, दुई जना गम्भीर घाईते

Posted on February 10, 2017 | views : 1491 | बैतडी - BTD

माघ २८, बैतडी । गयराती बैतडीको सित्तड गाविस वडा नम्बर २ पन्ज्यूनयाँ भन्ने ठाँउमा ना ३ ख ५७२३ नम्बरको ट्रक दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ,भने २ जना गम्भिर घाईते भएका छन । मृत्यु हुनेमा ट्रकका सहचालक बैतडीको श्रीकोट गाविस ३ का १८ वर्षिय किशोर सिंह ऐरी रहेको रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जा

Read More

हिकिला गाविसलाई केन्द्रविन्दु बनाएर भूकम्पको धक्का महसुस

Posted on February 10, 2017 | views : 1699 | बैतडी - BTD

माघ २८, बैतडी । सुदूरपश्चिमको दार्चुलास्थित हिकिला गाविसलाई केन्द्रविन्दु बनाएर आज ४ दशमलव १ रिक्टर स्केलको भूकम्प गएको छ ।  । बिहान ११ बजेर १३ मिनेट जाँदा सो भूकम्प गएको भूकम्पमापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थ दहालले राससलाई जानकारी दिनुभयो ।  जिल्ला प्रहरी कार्यालय दार्चुलाका

Read More

बैतडीमा बलात्कार आरोपमा प्रधानाध्यापक पक्राउ

Posted on January 30, 2017 | views : 2613 | बैतडी - BTD

माघ १७, बैतडी । सलेना गाविसकी महिलालाई बलात्कार गरेको आरोपमा यहाँका एक प्रधानाध्यापक पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा सुदर्शन मावि लिखोडाका प्रअ सलेना गाविस–२ मलिकुलका ५२ वर्षीय रामबहादुर चन्द रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक धर्मानन्द भट्टले जानकारी दिनुभयो ।  अभियुक्

Read More

दशरथको भुमि बैतडीमा पनि मनाईयो शहिद दिवस

Posted on January 29, 2017 | views : 2125 | बैतडी - BTD

सास/माघ १६, बैतडी । नेपालमा निरङ्कुस राणा सासनको विरुद्ध लडेका विर अमर सहिद दसरथ चन्दको जन्म भुमी बैतडीमा पनि शहिद दिवस मनाईएको  छ ।  जिल्लाको सुन्ददरखाली र गडी दुई ठाउँमा छुट्टा छुट्टै सहिद दिवस मनाएको छ । सहिद दसरथचन्द स्मृती प्रतिष्ठान सुन्दरखालीले सहिद दसरथ चन्द को जन्म घर वस्कोट मा र

Read More

बलात्कारको आरोपमा प्रधानाध्यापक पक्राउ

Posted on January 29, 2017 | views : 6908 | बैतडी - BTD

नरी बडु | माघ १६, बैतडी । सुस्त मनस्थिति भएकी जिल्लाको सलेना गाविसकी एक महिलालाई बलात्कार गरेको आरोपमा स्थानीय शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ ।  माघ १४ गते बलात्कृत भएकी महिलाका आफन्तले बलात्कार गरेको आरोपमा जिल्लाको सलेना गाविस–२ मलिकुलका ५२ वर्षिय रामबहादुर चन्द बिरुद्ध जिल्ला प्रहरी कार्य

Read More

राणाकालमा स्थापना भएको बैतडीको एक विद्यालयमा पठनपाठनमा समस्या

Posted on January 26, 2017 | views : 1513 | बैतडी - BTD

माघ १३, बैतडी । राणाकालमा स्थापना भएको बैतडीको दुर्गम तल्लोस्वराड स्थित मणिलेक माविमा विद्यार्थीका लागि कक्षाकोठा अभाव हुँदा पठनपाठनमा समस्या भएको छ। विसं २००४ मा स्थापना भएको उक्त विद्यालयमा हाल विद्यार्थीको चाप बढेकाले यस्तो समस्या आएको हो ।  करिब १८० विद्यार्थी एउटै कोठामा बसेर पढ्नुपर्ने बा

Read More

प्यूठानका एक व्यक्ति बैतडीमा मृत फेला

Posted on January 23, 2017 | views : 3282 | बैतडी - BTD

नरी बडु/माघ १०, बैतडी । प्यूठानको रज्बारा– ८ घर भएका एक व्यक्ति बैतडीको पाटन नगरपालिका–४ सिराड जंगलमा मृत भेटीएका छन् । बैतडीमा मज्दुरी गर्ने आफन्तलाई भेट्न भनि आएका प्यूठान रज्बारा–८ का गम्बर सिह थापा मगरलाई स्थानीय गोठालाहरुले सोमबार दिउसो मृत अवस्थामा फेला पारेको इलाका प्रहरी कार्यालय पाटन का प्र

Read More

बालविवाह गर्नेको तीनपुस्ते सार्वजनिक गरिने

Posted on January 23, 2017 | views : 1329 | बैतडी - BTD

माघ १०, बैतडी । बैतडीको हाट गाविसलाई बालविवाह शून्य गाविस बनाउनका लागि पहल थालिएको छ ।  गाविसस्तरीय बालसञ्जाल, किशोरीवृत्त समूह र गाविसस्तरीय बालविवाह न्यूनीकरण समितिले बालविवाह शून्य गाविसको अभियान सञ्चालन गरेको हो ।  अभियानअन्तर्गत घरदैलो कार्यक्रम गर्ने, अन्तक्र्रिया गर्ने, बालविवाह गर्

Read More

बैतडीमा सिँचाई कुलो भत्कँदा गाँउ बिस्थापित

Posted on January 18, 2017 | views : 2167 | बैतडी - BTD

नरी बडु/माघ ५, बैतडी । पहिरोले सिँचाई कुलो भत्कीदा जिल्लाको दक्षिणी क्षेत्र मेलौली–३ मुन्द्रे स्यालतडीका स्थानिय गाँउबाटै बिस्थापित भएका छन । ०६४ भदौमा आएको पहिरोले सिँचाईका लागि प्रयोग हुदै आएको ५ सय ५० मीटर कुलो भत्काएपछि स्थानीय विस्तापित भएका हुन् । सिँचाई अभावमा खेतीयोग्य जमिन बाँझो हुँदा स्था

Read More

बैतडी कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी हुँदा समस्या

Posted on January 17, 2017 | views : 1226 | बैतडी - BTD

माघ ४, बैतडी । जिल्ला कारागार बैतडीमा क्षमताभन्दा दोब्बर कैदीबन्दी हुँदा समस्या भएको छ ।  चिसो बढेसँगै बसोबास तथा उपचारमा समस्या भएको हो । २५ जनाको क्षमता रहेको कारागारमा ४७ कैदी र एक थुनुवा गरी ४८ जना कैदीबन्दी हुँदा बस्न समस्या भएको जेलर अनिल तिवारी बताउनुभयो ।  विसं २०४२ सालमा निर्माण ग

Read More

श्रीमतीको हत्या गरी दाहसंस्कार गर्ने श्रीमान प्रहरी फन्दामा

Posted on January 13, 2017 | views : 7367 | बैतडी - BTD

नरी बडु/पुस २९, बैतडी । पत्नीको हत्या गरी दाहसंस्कार गरेको आरोपमा जिल्लाको भौनेली–५ का २५ वर्षिय देवन्द्र बहादुर कुवरलाईलाई प्रहरीले पक्राउ गरेको छ । पुष २४ गते राती २३ वर्षिय देवकी कुवरको हत्या गरेका देवन्द्रले गाँउलेको सहयोगमा २५ गते बिहान दाहसंस्कार गरेका थिए । आरोपीलाई प्रहरीले २७ गते राती घरबाट

Read More

सुदूरपश्चिममा अझै लोडसेडिङ घटेन

Posted on January 10, 2017 | views : 3887 | बैतडी - BTD

दिनेश ठकुल्ला । पुस २६, धनगढी | सरकारले देशका ठूला शहरमा लोडसेडिङ अन्त्य गर्न लोडसेडिङ घटाउने अभियान संचालन गरिरहेका बेला  सुदूरपश्चिममा भने लोडसेडिङ अन्त्यका लागि कुनै पहल हुन सकेको छैन ।  उर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणले अहिले काठमाण्डौं उपत्यका लगायत देशभर नै लोडसेडिङ अन्त्य

Read More

बैतडीमा जनावरको दात सहित एक जना पक्राउ

Posted on January 08, 2017 | views : 1659 | बैतडी - BTD

पुस २४, बैतडी । सनिबार रोजगारिका लागी भारत जादै गरेका एक जना य’वक झ’लाघाट नाकामा जनावरको दात सहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा बझाङ वाझँ गाविस वाड नं ४ का ४० वर्षिया कल्यान सिह ग’रु धामी रहेको वताईएको छ । झ’लाघाट नाकामा चेक जाँचको क्रममा धामी लाई जनावरको दात सहित फेला पारेको जिल्ला प्रहरी कार्य

Read More

दनपाद्वारा तेह्र करोड बढी बजेट प्रस्तावीत

Posted on January 06, 2017 | views : 1379 | बैतडी - BTD

नरी बडु, पुस २२, बैतडी । जिल्लाको दशरथचन्द नगरपालिकाद्वारा आर्थिक वर्ष ०७३/०७४ का लागि १३ करोड ७ लाख ३७ हजार ३ सय १२ रुपयाँ बरावरको बजेट प्रस्तावित गरिएको छ । शुक्रबार संघिय लोकतानित्रक गणतन्त्र स्थापना पछिको १० औँ नगरपरिषदमा उक्त प्रस्ताव गरिएको हो । चालुतर्फ ७० लाख ३२ हजार, समाजिक सुरक्षा तर्फ ४ क

Read More

चार बर्षीय बालकसहित बैतडीकी एक महिला वेपत्ता

Posted on January 05, 2017 | views : 6018 | बैतडी - BTD

नरी बडु/पुस २१, बैतडी । चार वर्षिय वालक सहित बैतडीको संगरपुर गाविसकी एक महिला वेपत्ता भएकी छन् ।  पुष १५ गते छोरालाई स्कुल पुर्याउन गएकी संकरपुर गाविस–५ खटालीकी २६ वर्षिय गौरी खत्रि अझै सम्पर्कमा नआएकाले खोजि गरिदिन परिवारले प्रहरीलाई आग्रह गरेका छन् । माईतीघर महेन्द्रनगरको झलारीमा रहेकी खत्रिक

Read More

सुदूरपश्चिमबाटमात्रै तीन हजार बढी उजुरी अख्तियारमा दर्ता

Posted on January 04, 2017 | views : 1393 | बैतडी - BTD

नरी बडु, पुस २०, बैतडी । नेपाल सरकारले विकास निर्माणका लागि तथा अन्य कामका लागि छुट्याएको बजेट हिनामिना गरेको भन्दै सुदूरपश्चिमबाट मात्रै अख्तियार दुरुपयोग अनुसन्धान अयोगमा ३ हजार बढी उजुरी दर्ता भएका छन् । स्थापना कालदेखि हालसम्म सुदूरपश्चिममा ३ हजार १ सय ४४ उजुरी दर्ता भएको अख्तियारको तथ्याङ्कमा उ

Read More

भारतको चम्पावतमा जीप दुर्घटना हुँदा बैतडीका चार जनाको मृत्यू

Posted on January 02, 2017 | views : 5864 | बैतडी - BTD

नरी बडु | पुस १८, बैतडी | भारतको उत्तराखण्ड राज्यको चम्पावत जिल्लाको लोहा घाटमा जीप दुर्घटना हुँदा ४ नेपाली सहित ६ जनाको मृत्यु भएको छ । आइतबार दिउँसो ३ बजेतिर भारतीय बाटो हुँदै घर आउने क्रममा एकै परिवारका ४ नेपाली सहित ६ जनाको मृत्यु भएको हो । दुर्घटनामा एकै परिवारका ४ जनाको मृत्यु भएको छ । मृत्यू

Read More