लोकेन्द्र प्रशाद जोशी | जेठ १३, दार्चुला । दार्चुला सदरमुकाम खलंगाबाट बिरामी बोकेर धनगढीकालागी छुटेको एम्बुलेन्स बैतडीको धरमघरमा दुर्घटना भएको छ । शनिबार राती ४ जना बिरामी बोकेर दार्चुलाबाट हिडेको म १ ज १०३ नम्बरको एम्बुलेन्स बिहाँन २ बज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... लोकेन्द्र प्रशाद जोशी | जेठ १३, दार्चुला । दार्चुला सदरमुकाम खलंगाबाट बिरामी बोकेर धनगढीकालागी छुटेको एम्बुलेन्स बैतडीको धरमघरमा दुर्घटना भएको छ । शनिबार राती ४ जना बिरामी बोकेर दार्चुलाबाट हिडेको म १ ज १०३ नम्बरको एम्बुलेन्स बिहाँन २ बज"/>
२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

८ तश्विरमा: दार्चुलाबाट बिरामी बोकेर धनगढीकालागी छुटेको एम्बुलेन्स दुर्घटनाग्रस्त

२०७५, १३ जेष्ठ आईतवार ०३:५९

लोकेन्द्र प्रशाद जोशी | जेठ १३, दार्चुला । दार्चुला सदरमुकाम खलंगाबाट बिरामी बोकेर धनगढीकालागी छुटेको एम्बुलेन्स बैतडीको धरमघरमा दुर्घटना भएको छ । शनिबार राती ४ जना बिरामी बोकेर दार्चुलाबाट हिडेको म १ ज १०३ नम्बरको एम्बुलेन्स बिहाँन २ बजे धरमघरमा दुर्घटना हुदा चालक सहित ४ जना घाइते भएका छन ।

घाईते हुनेहरुमा बिरामी दार्चुलाको व्यास गाउँपालिका ६ बसेडीका ५५ बर्षीय विष्णुदत्त भट्ट, उनको साथमा कुरुवाको रुपमा रहेका सोही ठाउँका ४० बर्षीय देवदत्त भट्ट र सोही ठाउँका १८ बर्षीय गणेशदत्त भट्ट रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । यस्तै एम्बुलेन्स चालक दार्चुलाको मालिकार्जुन गाउँपालिका ८ शंकरपुरका २४ बर्षीय गोविन्द धामी पनि घाइते भएका प्रहरीले जनाएको छ ।

महाकाली लोकमार्ग अन्तर्गत सुर्नया गाउँपालिका ३ धरमघर नजिकै दुर्घटनामा परेको एम्बुलेन्स क्षतिग्रस्त भएको छ । एम्बुलेन्स सडकबाट करीब १ हजार मिटर  तल झाडीमा खसेको प्रहरीले जनाएको छ । घाइते सबैको प्रहरीले उद्धार गरीसकेको छ । घाइतेहरु चारैजनाको उपचार जिल्ला अस्पताल बैतडीमा भईरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नेत्रमणी गिरीले बताउनुभयो । एम्बुलेन्स दुर्घटनाको कारण भने अझै खुल्न सकेको छैन् ।

तश्विरहरु हेर्नुहोस्


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस