२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

हत्या आरोपी ११ बर्षपछि बझाङमा पक्राउ

२०७४, २९ भाद्र बिहीबार ०९:१७

सम्राट सिंह/भदौ २९, बझाङ । जिल्ला अदालत बझाङले कैद सजाय तोकेका फरार अभियुक्त ११ बर्षपछि पक्राउ परेका छन । 

बझाङ जिल्लाको साविक लेकगाउँ गाविस १ का जयराज बुढालाई २०६३ साउन २५ गते कुटपिट गरी हत्या गर्ने साविकको सैनपसेला गाविस ८ बस्ने उज्जले दौल्याल र मदन दौल्याललाई अभियोग गरेको ११ बर्षपछि बिहिबार प्रहरीले पक्राउ गरेको हो ।

घटना पश्चात पिडित बुढाका आफन्तले अपराधि बिरुद्घ जिल्ला प्रहरी कार्यालय बझाङमा किटानी जाहेरी मुद्घा दर्ता गराएको थियो । जिल्ला अदालत बझाङले उज्जले दौल्याललाई १२ बर्ष र मदन दौल्याललाई ५ बर्ष कैदको फैसला गरेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरिक्षक राम बहादुर चन्दले बताए । 

उनले भने- अपराधिहरुलाई जिल्ला अदालतको आदेश अनुसार कैद भुक्तानीका लागि जिल्ला कारागार राखिने छ । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते