२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

जीपभाडा मनोमानी रुपमा असुल्दै बझाङका जीप व्यवसायी

८ पुष २०७४, शनिबार ०२:५७

पुस ८, बझाङ । बझाङ जिल्लाका जीप व्यवसायीहरुले यात्रुको ढाड सेक्ने गरी मनोामानी भाँडादर असुल्ने गरेका छन । 

जीप व्यवसायीहरुले पक्की सडकमा प्रतिकिलोमिटर ५ रुपिया र कच्ची सडकमा प्रतिकिलोमिटर १० रुपिया लिने निर्णय भएको भएता पनि जीप व्यवसायीहरुले यात्रुको ढाड सेक्ने गरी महङगो भाडाँदर लिने गरेको स्थानिय बासीहरुको गुनासो छ । 

चैनपुरबाट झनाना जाने क्रममा से १ ज  ५९३ नम्बर जीप र ९०७ नम्बर जीप चालकले सर्वदलिय बैठकको निर्णय विपरित महङ्गो भाडाँदर असुल्ने गरेको जयपृथ्वी नगरपालिका १० का ढेप भण्डारीले बताउँनुभएको छ । 

जीप व्यवसायीहरुले यसरी तोकेभन्दा बढी रकम असुली गरी यात्रुको ढाड सेक्ने गरेको बारे जिल्ला प्रशासन कार्यालय मा उजूरी दिदा समेत जिल्ला प्रशासन कार्यालय बझाङ्घ मौन रहेको उनको भनाई छ । टेकेन्द्र बोहराको सहयोगमा  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने एनपिएलः अन्तिम खेल शनिबार, उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा