२६ पुष २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

जीपभाडा मनोमानी रुपमा असुल्दै बझाङका जीप व्यवसायी

८ पुष २०७४, शनिबार ०२:५७

पुस ८, बझाङ । बझाङ जिल्लाका जीप व्यवसायीहरुले यात्रुको ढाड सेक्ने गरी मनोामानी भाँडादर असुल्ने गरेका छन । 

जीप व्यवसायीहरुले पक्की सडकमा प्रतिकिलोमिटर ५ रुपिया र कच्ची सडकमा प्रतिकिलोमिटर १० रुपिया लिने निर्णय भएको भएता पनि जीप व्यवसायीहरुले यात्रुको ढाड सेक्ने गरी महङगो भाडाँदर लिने गरेको स्थानिय बासीहरुको गुनासो छ । 

चैनपुरबाट झनाना जाने क्रममा से १ ज  ५९३ नम्बर जीप र ९०७ नम्बर जीप चालकले सर्वदलिय बैठकको निर्णय विपरित महङ्गो भाडाँदर असुल्ने गरेको जयपृथ्वी नगरपालिका १० का ढेप भण्डारीले बताउँनुभएको छ । 

जीप व्यवसायीहरुले यसरी तोकेभन्दा बढी रकम असुली गरी यात्रुको ढाड सेक्ने गरेको बारे जिल्ला प्रशासन कार्यालय मा उजूरी दिदा समेत जिल्ला प्रशासन कार्यालय बझाङ्घ मौन रहेको उनको भनाई छ । टेकेन्द्र बोहराको सहयोगमा  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनआरएनएलाई नेपालमा बस्न १० वर्षसम्म भिसा शुल्क नलाग्ने च्याटजीपीका संस्थापकमाथि बहिनीलाई यौनशोषणको आरोप सुप्रिम सहकारी ठगी प्रकरण : रविलाई ४ करोड १५ लाख, छविलाई ४ करोड २७ लाख बिगो दाबी मेयर बालेनले सरकारसँग मागे नयाँ प्रमुख प्रशासकीय अधिकृत युके पठाइ दिन्छु भन्दै साढे ३१ लाख रकम ठगी गर्ने पक्राउ माधव नेपाल, प्रचण्ड र राजेन्द्र लिङ्देन छलफलमा जिबी राईलाई सबै दलले ल्याउन चाहेनन्, उनी आए पोल खुल्छः डा.दीक्षित वैदेशिक रोजगारीमा जाने श्रमिकलाई देशगत रूपमा अभिमुखीकरण तालिम दिन विभागको निर्देशन रवि लामिछानेविरुद्ध विरुद्ध बुटवलमा पनि मुद्दा दायर गरिंदै, प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन काठमाडौँमा जेसीबीको ठक्करबाट ११ वर्षीया बालिकाको मृत्यु विश्वकपमा केही राम्रो छाप छोड्नेछौं : कप्तान पूजा महत्तो ३७ लाख धरौटी बुझाएर छुटिन् लिला अचानो प्रहार गरेर श्रीमतीको हत्या दोलखाबाट काठमाडौं आउँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना अदालतको आदेशले छुटे पनि रविको सांसद निलम्बन फुकुवा नहुने जहाजको टिकट नपाएपछि स्थलमार्गबाट काठमाडौं आउँदै रवि धनकुटामा पिकअप दुर्घटना, २ जनाको मृत्यु आगामी वर्षदेखि उपचारसँग जोडिएको चस्मामा भ्याट र भन्सार नलाग्ने व्यवस्था गर्नेछौँ: स्वास्थ्यमन्त्री पौडेल आज २ बजेको फ्लाइटमार्फत पोखराबाट काठमाडौँ आउदै रवि , अब के हुन्छ प्रक्रिया ? कमल थापाले भेटे प्रधानमन्त्री ओलीलाई, के भयो कुराकानी ?