२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

तल्कोट गाउँपालिकामा जडियाँको बिगबिगी

२०७४, १७ आश्विन मंगलवार ११:२२

सम्राट सिंह/असोज १७, बझाङ । जिल्लाको तल्कोट गाउँपालिकामा जडियाँको बिगबिगी बढेको छ । 

करिब १ हप्ता अगाडि देखि तल्कोट गाउँपालिकामा जडियाँको संख्या बढेको हो । नवर्निवाचित गाउँपालीकाले जाँड रक्सी नियन्त्रण गर्ने निर्णय गरेको भए पनि जाँड रक्सी पिउने तथा बिक्री गर्नेको संख्या भने दिन प्रतिदिन बढ्दो छ । 

तल्कोट गाउँपालिकाले जाँड रक्सी नियन्त्रण गर्ने निर्णय गरेपछि खुसी भएका तल्कोटबासीहरु यसरी जडियाँहरु सडकमा नै पल्टिरहेको देख्दा तल्कोट गाउँपालिकाले गरेको निर्णय काम नलाग्ने भएको स्थानिय सुनिल शार्कीले बताए । निर्णय त ग¥यो तर कार्यान्वयन गर्न नसक्नु तल्कोट गाउँपालिकाको  कमजोरी भएको उनको भनाइ छ ।  

जन प्रतिनिधि आए अब केहि बिकास हुन्छ भन्ने आशामा रहेका तल्कोटबासीहरु जनप्रतिनिधिहरुले पनि गाउँपालिकाको विकासमा चाँसो नदिएको आरोप लगाएका छन ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते