२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

हात्तीको कारण मध्यपश्चिम र सुदुरपश्चिममा बिद्युत आपूर्ति ठप्प !

२०७४, ७ पुष शुक्रबार ११:२८

पुस ७, काठमाडौं । जंगली हात्तीको कारण मध्यपश्चिम र सुदुरपश्चिममा बिद्युत आपुर्ति रोकिएको छ ।

कुसुम र कोहलपुरको बीचमा पर्ने समशेरगञ्ज नजिक १३२ केभी डबल सर्किट प्रसारण लाइनको टावर जंगली हात्तीले ढालिदिएपछि सुदूरपश्चिम र मध्यपश्चिममा बिद्युत आपुर्ति ठप्प भएको हो ।

भारतबाट टनकपुर सबस्टेशन भएर आयात हुने विद्युत मात्र प्रवाह भइरहेकाले ती सबस्टेशनहरुबाट विद्युत आपूर्ति हुने विभिन्न क्षेत्रहरुमा पिक आवरका समयमा करिब १५ मेगावाट विद्युत अपुग भई केहीबेर विद्युत कटौती गर्नुपर्ने अवस्था आएको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ ।


प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार ढलेको टावरको अवस्था जाँच गर्न एक टोलिलाई सम्शेरगञ्ज पठाइएको छ । साथै विद्युत आपुर्ति सुचारु गर्नको लागि अस्थायी व्यवस्था समेत गर्न लागिएको छ ।

- फाइल फोटो 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस