२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एनसीसी कतारको प्रारम्भिक नामावली प्रकाशन

२०७६, २९ असार आईतवार ११:०८

दिल कुमार श्रेष्ठ | दोहा । एनआरएनए एनसीसी कतारको ०१९ – ०२१ सदस्यताको लागी आवेदन दिएका आवेदकहरुको प्रारम्भिक नामावली प्रकाशन गरेको छ । प्रारम्भिक नामावली प्रकाशन गर्दा सम्म ५०६७ जना पंजीकृत सदस्यहरुको सुचि प्रकाशन गरिएको छ ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद कतारको अधिवेशन नजिकिदै गर्दा कतारको माहोल गरम भएको छ । आवेदकहरुका लागी ३० जुन २०१९ सम्म तोकिएको समयमा ५६५२ जना आवेदकहरुले आवेदन दिए पनि प्रारम्भिक चरणमा एनसीसी कतारले ५०६७ जनाको नामावली छनौट गरिएको छ ।

प्रारम्भिक नामावली प्रकासनको गरिएको पंजीकृत सदस्यहरुका शुल्क भुक्तानी गर्ने अन्तिम मिति १९ जुलाई सम्म तय गरिएको छ । सुचिमा उल्लेखित आवेदकहरुले आफ्नो सदस्य शुल्क एनसीसी कतारले तोकिएका व्यक्तिहरु उत्तम गुरुङ, बिनोद बसौला, अरुण केसी, आस बहादुर गुरुङ, नरेस जैसी, बुद्ध पाण्डे, बसन्त कुँवरलाई बुझाउन सक्ने छन्। प्रमाणित भई सकेका प्रारम्भिक नामावलीमा प्रकासित आवेदकहरुले तोकिएको समयमा लागत सदस्यता दस्तुर नबुझाएमा आवेदन स्वतः रद्द हुने छ ।

फारम भरेर बसेका कतारमा रहेका प्रवासी नेपाली दाजुभाई तथा दिदिबहिनीहरु आफ्नो आवेदनको अन्तिम रिपोर्टको वेग्र प्रतीक्षामा रहेका छन् । निर्वाचन सम्बन्धि प्रक्रिया र पंजीकृत सदस्यको अन्तिम नामावली प्रकासन भए पछि निर्वाचन समितिले आफ्नो काम अघि बढाउने छ । गैरआवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार आवेदनको अन्तिम मिति सम्म ५६५२ जनाको आवेदन परेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै