२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एनआरएएनए अमेरिका बाट भाबि आईसीसी उम्मेदवारका लागि प्रत्यासीहरु

१४ जेष्ठ २०७६, मंगलवार १७:४६

जेठ १४, अमेरिका | एनआरएनए अमेरिकाको सन् २०१९–२१ को कार्यकालका लागि चुनाब सकिए लगत्तै  एनआरएएनए आईसीसी चुनाबको लागि भाबि प्रत्यासीहरुको गृहकार्य सुरु भएको छ । 

अमेरिकाबाट खगेन्द्र जिसी, सोनाम लामा उपाधक्ष्यमा, निबर्तमान अधक्ष्य केशब पौडेल महासचिबमा, गौरी जोशी सचिब, कुङ्गा शेर्पा कोषाध्यक्ष,नबिन शेरचान, बेदराज बस्नेत क्षेत्रिय संमयोजक तथा बिनोद तिवारी क्षेत्रिय उप संमयोजकमा भिड्ने तयारि भईरहेको कुरा बिसेष शुत्र बाट थाहा भएको छ । त्यसैगरि जर्मनीका एनआरएएनए आईसीसी बर्तमान उपाधक्ष्य कुमार पन्त भाबि अधक्ष्यका प्रत्यासीको रुपमा आउने कुरा अहिले आईसीसीमा गसिपको बिषय बनेको छ ।

 बिगत बर्षका निर्बाचनहरुमा अमेरिका निबासी एनआरएएनए हरुले छुट्टै प्रभाब तथा प्रभुत्व बनाउन सफल यसपालीको निर्बाचनमा कस्तो गर्नेछन अहीले सबैको चासोको बिषय समेत बनेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य