शिक्षा |


सुदूरपश्चिम प्रदेश सरकारद्धारा रवि सम्मानित

Posted on December 24, 2018 | views : 2161 |

पुष ९, कैलाली (रासस) | नेपाल आइडल २ का विजेता रवी वडलाई सुदूरपश्चिम प्रदेश सरकारले आज धनगढीमा सम्मान गरेको छ ।  विमानस्थलबाट सिधै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका वडलाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रि त्रिलोचल भट्टले कार्यकक्षमै खादा तथा फूलमालासहित स्वागत गर्नुभएको हो । सम्मा

Read More

प्रदेश ३ सरकारले प्रादेशिक विश्वविद्यालय गठन गर्ने

Posted on December 24, 2018 | views : 2273 |

पुष ९, हेटौँडा | प्रदेश नं. ३ सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले प्रादेशिक विश्वविद्यालय गठन गर्ने निर्णय गरेको छ । विश्वविद्यालय गठनका लागि सामाजिक विकास मन्त्रालयले अध्ययन कार्यदल गठन गर्ने भएको हो ।  बैठकले आन्तरिक मामिला तथा कानून मन्त्रालयले पेश गरेको शान्ति पार्क छनोट गरी निर्माण गर्न

Read More

सरस्वती माता मा.वि.मालारानी–२ डांडाकटेरीले आयोजना बिबिध कार्यक्रम

Posted on December 24, 2018 | views : 3037 |

पुस ९, अर्घाखाँची | सरस्वती माता मा.वि.मालारानी–२ डांडाकटेरीले आयोजना गरेको लोकगित प्रतियोगितामा सन्दिप खनाल कक्षा १० उत्कृष्ट हुनुभएको छ । आफ्नो ४४ औं बार्षिक उत्सवको अवसरमा आयोजित प्रतियोगितामा सन्दिप सुनार कक्षा ६ द्धितिय र पवन खनाल कक्षा ९ तृतिय हुनुभएको छ । शिक्षक अभिभावक संघका अध्यक्ष शोभाखर भ

Read More

प्रक्रिया नपुर्याइ कर्मचारी भर्नापछि सुदूरपश्चिम विश्वविद्यालय तनावग्रस्त

Posted on December 21, 2018 | views : 2044 |

 पुस ६, भीमदत्तनगर (रासस) | कञ्चनपुरको भीमदत्तनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा प्रक्रिया नपुर्याइ २७ जना कर्मचारी भर्ना गरिएको छ ।  विश्वविद्यालय केन्द्रीय क्याम्पसका प्रिन्सिपल डा भूपेन्द्र विष्टले एकलौटी रुपमा सातजना आशिंक शिक्षक प्रशासन र विभिन्न विभागका लागि भन

Read More

एसइई प्रदेश सरकारले सञ्चालन गर्ने

Posted on December 20, 2018 | views : 1089 |

 पुस ५, काठमान्डौ  (रासस) | यस वर्षदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा–१० को सञ्चालन प्रदेश सरकारले गर्ने भएको छ ।  मुलुक सङ्घीय संरचनामा गइसकेपछि पहिलोपटक प्रदेश तहलाई एसइई परीक्षा सञ्चालनको जिम्मेवारी दिइएको राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा–१० का नियन्त

Read More

विद्यार्थी खुला चौरमा पढ्न बाध्य

Posted on December 20, 2018 | views : 3124 |

विद्यार्थी खुला चौरमा पढ्न बाध्य   प्रेम रौले बाजुरा, ५ पुस ५, बाजुरा  (रासस) |  बाजुराको बूढीगङ्गा नगरपालिका–१० सेलापाखामा रहेको भगवती माध्यमिक विद्यालयमा कक्षाकोठा अभावमा विद्यार्थी खुला चौरमा बसेर पढ्न बाध्य भएका छन् । विद्यालयमा निर्माण गरिएको चारकोठे भवन ठेकेदारले हस्तान्तरण गर्न

Read More

दृष्टिविहीन विद्यार्थीलाई आवासीय अपाङ्गमैत्री भवन

Posted on December 20, 2018 | views : 1988 |

 पुस ५,जुम्ला  (रासस) | सिंजा गाउँपालिका–३ नराकोटस्थित भैरव मावि नराकोटमा निर्माणाधीन अपाङ्गमैत्री भवन निर्माणपछि दृष्टिविहीन विद्यार्थीलाई सहज हुने भएको छ ।  दृष्टिविहीन विद्यार्थीका लागि छात्रावास तथा जिल्लाकै नमूना अपाङ्गमैत्री र भूकम्प प्रतिरोधी भवन नराकोटमा निर्माण भइरहेको हो । प

Read More

मुलकको शैक्षिक उन्नयनमा निजी क्षेत्रको भूमिका अहम

Posted on December 19, 2018 | views : 1093 |

 पुस ४, काठमान्डौ (रासस) |  राष्ट्रपति विद्यादेवी भण्डारीले निजी क्षेत्रमा कार्यरत तीन शैक्षिक संस्थाका नेतृत्वसित वर्तमान शिक्षासित सम्बन्धिी समसामयिक विषयमा छलफल गर्नुभएको छ ।  राष्ट्रपति भवन, शीतलनिवासमा आज भएको छलफलमा माध्यमिक विद्यालय सङ्घ (हिसान), निजी तथा आवासीय विद्यालय अर्गना

Read More

मुलकको शैक्षिक उन्नयनमा निजी क्षेत्रको भूमिका अहं’

Posted on December 19, 2018 | views : 1610 |

मुलकको शैक्षिक उन्नयनमा निजी क्षेत्रको भूमिका अहं’  पुस ४, काठमान्डौ (रासस) |  राष्ट्रपति विद्यादेवी भण्डारीले निजी क्षेत्रमा कार्यरत तीन शैक्षिक संस्थाका नेतृत्वसित वर्तमान शिक्षासित सम्बन्धिी समसामयिक विषयमा छलफल गर्नुभएको छ ।  राष्ट्रपति भवन, शीतलनिवासमा आज भएको छलफलमा माध्यमिक विद

Read More

साक्षर प्रकाश नेपालीको कला सङ्घर्ष !

Posted on December 18, 2018 | views : 2718 |

राजु पौडेल | पुष ३, कुश्मा, (रासस) | गरीबीका कारण कक्षा ५ सम्मको पढाइ छाडेर ज्याला मजदूरीमा हिँडेका प्रकाश यहाँको कमाइले परिवार पाल्न धौधौ भएपछि साउदीअरबतिर लाग्नुभयो ।  चित्र कोर्न र मूर्ति कुँद्न भनेपछि हुरुक्कै हुने उहाँको त्यो कला र क्षमताप्रति त्यतिबेला यहाँ कुनै मूल्य थिएन । आफूसँग भएको स

Read More

बझाङको त्रिवेणी क्याम्पसमा कक्षाकोठाको अभाव हुँदा पठनपाठनमा समस्या

Posted on December 16, 2018 | views : 2129 |

पुस १ टेकेन्द्र बोहारा, बझाङ ।  बझाङको बुङगल क्षेत्रको एक मात्र क्याम्पस त्रिवेणी आर्दश बहुमुखी क्याम्पसमा कक्षाकोठाको अभावले पठनपाठनमा समस्या भएको छ ।विध्यार्थिको चापअनुसार कक्षाकोठा नहुँदाबाहिर बसेर पढाउनु पर्ने बाध्यता रहेको उपप्राध्यापकअक्कल कुवँरले बताउनुभयो । भवन निमार्णका लागी विभिन्न न

Read More

सीटीईभीटीले ५६० विद्यार्थीलाई निःशुल्क पढाउने, कसरी दिने आवेदन हेर्नुहोस

Posted on December 16, 2018 | views : 1909 |

पुस १, काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) ले ५ सय ६० विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा पढाउने भएको छ । सीटीईभीटीले देशभरका दलित, विपन्न र मुस्लिम समूदायका २ सय ८० छात्रछात्रालाई प्राविधिक एसएलसी र २ सय ८० जनालाई डिप्लोमा प्रमाणपत्र तहको शिक्षा अध्ययनका लागि परीक

Read More

सामुदायिक बिद्यालयका निजि श्रोतमा कार्यरत शिक्षकको जिम्मेवारी स्थानिय तहले लिए

Posted on December 09, 2018 | views : 2389 |

कृष्ण बिष्ट | मंसिर २३, बैतडी | बैतडीकाका सामुदायिक बिद्यालयमा कार्यारत निजि श्रोतका शिक्षकहरुको जिम्मेवारी स्थानिय तहहरुले लिएका छन । शिक्षक दरबन्दी अभावले शैक्षिक गुणस्तरियता कायम हुन नसकेको र सामुदायिक बिद्यालयहरुले थेग्दै आएको आर्थीक ब्यायभार कम गर्नका लागि  स्थानिय तहहरुले पालिका मातहतनै न

Read More

अब काठमाडौँ महानगर भरीका निजि/सरकारी सबै विद्यार्थीको एउटै पोशाक

Posted on December 06, 2018 | views : 1518 |

मङ्सिर २०, काठमाडौँ | काठमाडौँ महानगरपालिकाले महानगरकाभित्रका सबै सामुदायिक र संस्थागत विद्यालयमा विद्यार्थीका लागि एकै प्रकारको पोशाक लागू गर्ने तयारी गरेको छ ।  महानगरको शिक्षा विभागले ‘महानगरीय शिक्षा रुपान्तरण अभियान सुधार सोच’ कार्यक्रमअन्तर्गत सामुदायिक र संस्थागत विद्यार्थीको पोशाकमा एकर

Read More

चर्चित क्रिकेटर सन्दिप लामिछाने बने जेभियरको विद्यार्थी

Posted on December 04, 2018 | views : 1508 |

मङ्सिर १८, काठमाडौं | जेभियर इन्टरनेशनल स्कूल र कलेजका ब्राण्ड एम्बासडर रहदै आएका युवा क्रिकेटर सन्दिप लामिछाने अब जेभियरका नियमित विद्यार्थी पनि भएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चर्चित बनेका युवा क्रिकेटर सन्दिप लामिछाने मंगलवारदेखि जेभियरमा भर्ना भएका हुन् । बौद्ध टुसालस्थित जेभियर

Read More

जनप्रशासन एमफिल इन्ट्रान्स नतिजामा विवाद : के हो वास्तविकता ?

Posted on December 04, 2018 | views : 7011 |

मनोज पराजुली, मंसिर १८, काठमाण्डौ ।  त्रिभुवन विश्वविद्यालयको जनप्रशासन केन्द्रीय विभागले प्रकाशन गरेको एमफिल इन्ट्रान्सको नतिजा प्रकाशनमा त्रुटी देखिएको छ। लिखित परीक्षामा फेल भएका विधार्थी उमेशभक्त जोशीको नाम अन्तर्वार्ताबाट छनौट गरिएको सूचना प्रकाशित गरिएपछि विवाद बाहिर आएको हो । घटनाक्रम के

Read More

नमुना बिद्यालयमा समुदायको आकर्षण बढ्दै

Posted on December 04, 2018 | views : 3020 |

कमल घिमिरे।मंसिर १८।पाँचथर,  सामुदायिक बिद्यालयहरुको शैक्षिक गुणस्तर खच्किदै गएको बेला पाँचथरको कुम्मायक गाउँपालिका– ५ कागेश्वरी आधारभुत बिद्यालयमा समुदायको आर्कषण बढ्दै गएको छ ।   अभिभावकले चन्दा संकलन गरी अंग्रेजी माध्यम सञ्चालन गरेसँगै समुदायको आकर्षण बढेको हो । वि.सं.२०५३ सालमा स्थापना

Read More

जनप्रशासन एमफिल इन्ट्रान्समा राजनीतिक चलखेल, लिखित परीक्षामा अनुत्तीर्ण विद्यार्थी अन्तरवार्तामा पास

Posted on December 03, 2018 | views : 2243 |

मंसिर १७, काठमाण्डौ ।  त्रिभुवन विश्वविद्यालयको जनप्रशासन केन्द्रीय विभागले प्रकाशन गरेको एमफिल इन्ट्रान्सको नतिजा सच्याउन जनप्रशासन स्ववियुले माग गरेको छ । राजनीतिक आडमा त्रिवि व्यवस्थापन संकायका डिनको समेत संलग्नतामा उमेशभक्त जोशीलाई एमफिल इन्ट्रान्समा पास गराएको भन्दै  स्ववियुले विज्ञप्

Read More

एसईई चैत १० देखि, करिब ५ लाखको सहभागिता हुने

Posted on November 30, 2018 | views : 1331 |

मङ्सिर १४, काठमाडौं | यस वर्षको एसईई चैत १० देखि हुने भएको छ । परीक्षामा करिब ५ लाख विद्यार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।  प्रदेश तहमा परीक्षा सञ्चालन गर्ने भनिए पनि तयारीकै क्रममा रहेकाले यस वर्ष बोर्डमातहतमै हुन लागेको हो। परिक्षा व्यवस्थापन र उत्तरपुस्तिका परीक्ष्ँण प्र

Read More

रिटोटलिङका लागि क्याम्पसमै निःशुल्क फारम उपलब्ध गराइने

Posted on November 26, 2018 | views : 1440 |

मङ्सिर १०, काठमाडौँ (रासस) | एकजना विद्यार्थीले गरेको गुनासोबाट धेरै विद्यार्थीलाई राहत हुने गरी रिटोटलिङ र माइग्रेसनको लागि भर्नुपर्ने फारम सम्बन्धित क्याम्पसमा सहज उपलब्ध हुने भएको छ ।  गत कात्तिक २७ गते विराटनगरका विद्यार्थी गङ्गा पोदारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको जन

Read More

प्रवासीको सहयोगमा दुई करोडभन्दा बढीको लागतमा विद्यालय भवन निर्माण

Posted on November 25, 2018 | views : 3446 |

मङ्सिर ९, गलेश्वर (रासस) | म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीबाट वैदेशिक रोजगारका लागि विश्वका विभिन्न मुलुकमा पुगेका व्यक्तिको रु दुई करोडभन्दा बढी आर्थिक सहयोगमा भकिम्लीमा पक्की २० कोठे विद्यालय भवन निर्माण गरिएको छ ।  स्थानीयवासीको सक्रियता र प्रवासीको पहलमा जयन्ती माविको २० कोठे पक्की भवन

Read More

ढोरपाटनमा आगलागीबाट ३० घर जले

Posted on November 25, 2018 | views : 1975 |

मङ्सिर ९, गलकोट (रासस) | बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–९ नवी गाउँमा आज बिहान २ बजेको समयमा आगलागी हुँदा ३० घर पूर्ण रुपमा जलेर नष्ट भएका छन् ।  नवी गाउँमा लागेको आगो आज बिहान ८ बजे मात्र नियन्त्रणमा आएको स्थानीयवासी यन्द्र शाहीले बताउनुभयो । ढोरपाटन शिकार आरक्षका कर्मचारी तथा नेपाली सेनाको

Read More

स्थानीय तहमा शिक्षाका कर्मचारी नहुँदा काममा बाधा

Posted on November 25, 2018 | views : 1806 |

मङ्सिर ९, जाजरकोट (रासस) | स्थानीय तह निर्वाचन भएको डेढ वर्ष बितिसक्दा पनि डोल्पाका स्थानीय तहको पूर्ण अधिकारभित्र पर्ने माध्यमिक शिक्षासम्म हेर्नुपर्ने स्थानीय तहमा शिक्षाका कर्मचारी नपठाइँदा शिक्षाका काममा निकै समस्या परेको छ ।  नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले डेढ वर्षअघि

Read More

दुर्गमका जनतालाई स्वास्थ्य सेवा पाउन सकस

Posted on November 25, 2018 | views : 2378 |

कमल खत्री | मङ्सिर ९, बेनी (रासस) | रघुगंगा गाउँपालिका–८ कुईनेखानीका स्थानीयवासीलाई प्राथमिक स्वास्थ्य सेवा लिन पनि ४ घण्टा भन्दा बढीको पैदल यात्रा गर्नुपर्ने बाध्यता छ । भौगोलिक रुपमा विकट कुईनेदेखि वडाको एउटै स्वास्थ्य संस्था घ्याँसीखर्कस्थित स्वास्थ्य चौकीमा सेवा लिन जान उनीहरुलाई घण्टौं हिँड्नुक

Read More