शिक्षा |


क्याम्पस भवन उद्घाटन

Posted on May 19, 2019 | views : 3851 |

जेठ ५, उदयपुर | उदयपुर जिल्लाको चौदण्डी नगरपालिकाको बसाहास्थित नारद आदर्श क्याम्पसको नवनिर्मित भवनको शनिबार नेपालका लागि भारतीय कार्यवाहक राजदूत अजयकुमार र उदयपुर क्षेत्र नं १ का सांसद तथा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा नारायण खड्काले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । भारतीय दूतावासको रु दुई क

Read More

एशियाको उत्कृष्ट विश्वविद्यालयमा त्रिवि सूचीकृत

Posted on May 12, 2019 | views : 1143 |

वैशाख २९, काठमाडौँ | बेलायतस्थित ‘द टाइम्स् हाइयर एजुकेशन’ ले सार्वजनिक गरेको एशियाका उत्कृष्ट विश्वविद्यालयको स्तर निर्धारण सूचीमा नेपालको त्रिभुवन विश्वविद्यालय २५१ देखि ३०० औँ स्तरमा सूचीकृत भएको छ ।  सो संस्थाले विश्वविद्यालयका कूल शिक्षक सङ्ख्या, महिला शिक्षक सङ्ख्या, स्नातक र स्नातकोत्तर

Read More

शिक्षक अभावमा विद्यालय बन्द हुने अवस्थामा

Posted on May 05, 2019 | views : 3379 |

वैशाख २२, दमौली (रासस) | तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित छ सामुदायिक विद्यालय शिक्षक अभावमा बन्द हुने अवस्थामा पुगेको छ । आँबुखैरेनी गाउँपालिका–२ को इच्छाकामना प्राथमिक विद्यालय, छिम्केश्वरी प्राथमिक विद्यालय, वडा नं ४ को रुद्रदेवी प्राथमिक विद्यालय, इन्द्रादेवी प्राथमिक विद्यालय, वडा नं ६ को मिल

Read More

गाउँपालिकाद्वारा खसभाषाको पाठ्यपुस्तक छपाइ शुरु

Posted on May 05, 2019 | views : 2170 |

विजय रावत | वैशाख २२, खलङ्गा (रासस) | जुम्लाको तातोपानी गाउँपालिकाले १ देखि ३ कक्षासम्मको पाठ्यपुस्तकको छपाइ कार्य शुरु गरेको छ । स्थानीय खसभाषामा तयार पारेको पाठ्यपुस्तकको छपाई कार्य सुरु गरेको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले जानकारी दिनुभयो । छपाइको कार्य शुरु भएकाले जेठ पहिलो हप्ताबाट पढाइ शु

Read More

अंग्रेजी माध्यमले सामुदायिक विद्यालय विद्यार्थीको आकर्षण

Posted on May 04, 2019 | views : 4125 |

वैशाख २१, कालिकोट | महावै गाउँपालिका २ को तिला आधारभूत विद्यालय पादमघाटमा निजी स्कुलमा पढिरहेका विद्यार्थी भर्ना हुँदा विद्यालयमा कक्षा कोठाको अभाव भएको छ। इसिडीदेखि कक्षा २ सम्म अंग्रेजी माध्यमबाट कक्षा संचालन हुन थालेपछि विद्यार्थीको चाप बढेको हो। कक्षा ८ सम्म पढाइ हुने तिला आधारभूत विद्यालयमा महा

Read More

शक्तिशाली समुद्री आँधी भारतको उडिसा आइपुग्यो, प्रभाव नेपालमा पनि

Posted on May 03, 2019 | views : 1103 |

वैशाख २०, पुरी (रासस-एएफपी) | ‘फानी’ नाम दिइएको शक्तिशाली समुद्री आँधी शुक्रबार बिहान भारतको पूर्वी तटवर्ती राज्य उडिसा प्रवेश गरेको छ ।  बङ्गालको खाडीबाट शुरु भएको समुद्री आँधी झण्डै १८० किलोमिटर प्रतिघण्टाको वेगले अघि बढिरहेको छ । आँधीको प्रभावले त्यहाँ बिहानदेखि नै वर्षा हुन थालेको छ । भारतक

Read More

जनकल्याण आधारभुत विद्यालयको नवनिर्मित भवन हस्तान्तरण, दुई करोड ५ लाखमा ८ कोठे भवन निर्माण

Posted on May 03, 2019 | views : 4210 |

बैशाख २०, धादिङ। निलकण्ठ नगरपालिका १४ चिन्नेखर्कमा रहेको जनकल्याण आधारभुत विद्यालयको नवनिर्मित भवन हस्तान्तरण एवं उत्घाटन गरिएको छ । संघीय सांसद धादिङ क्षेत्र नम्बर २ का खेमप्रसाद लोहनीले उक्त भवनको बैशाख १२ गते भूकम्प स्मृति दिवसका दिन उद्घाटन गरेका हुन् । २०७२ सालको भूकम्पका कारण भत्किएको उक्त व

Read More

प्राइभेट तर्फको परीक्षाका लागि विद्यार्थीको आकर्षण बढ्यो, २६ सयमै स्नाकोत्तर पढ्न पाइने

Posted on April 29, 2019 | views : 2533 |

शरद शर्मा, बैशाख १६,काठमाडौं ।  त्रिभुवन विश्वविद्यालयको बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय (पनिका)मा आज बिहान ९ बजेदेखि नै विद्यार्थी लामवद्ध रहेका थिए । स्नातकोत्तर तह र स्नातक तह तर्फ वार्षिक प्रणाली अन्तर्गत प्राइभेट परीक्षा दिन विद्यार्थीको बिहानदेखि फाराम भर्न भीड देखिन्थ्यो । &nb

Read More

उपचारका लागि फिदिमबाटै हवाई सेवा

Posted on April 26, 2019 | views : 5024 |

कमल घिमिरे।बैशाख१३।पाँचथर, पाँचथर सदरमुकाम फिदिमबाट सञ्चालित निजि क्षेत्रको समर्पित अस्पताल र काठमाण्डौमा अवस्थित मेडिसिटी अस्पताल बिच सात बुँदे सहमति भएको छ ।   नेपाल मेडिसिटीका तर्फबाट बिजय रिमाल र समर्पित अस्पतालका तर्फबाट सन्देश पराजुलीले सात बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका छन । जसम

Read More

काङ्ग्रेसको जागरण अभियान वैशाख २५ गतेदेखि

Posted on April 23, 2019 | views : 1900 |

वैशाख १०, काठमाडौँ (रासस) | नेपाली काङ्ग्रेसको हिमाल, पहाड, तराई–मधेश ( हिपतम) अभियान आगामी वैशाख २५ गतेदेखि हुने भएको छ । काङ्ग्रेसले भोलि वैशाख ११ देखि शुरु गर्ने भनेको राष्ट्रिय जागरण अभियान पार्टीका पूर्वकोषाध्यक्ष रामकृष्ण ताम्राकारको निधन भएकाले वैशाख २५ गतेदेखि शुरु गर्न लागेको हो ।  काङ

Read More

कमलादीस्थित युनिग्लोब माध्यमिक विद्यालयमा अबदेखि कानुनको पढाई हुने

Posted on April 22, 2019 | views : 1664 |

बैशाख ९, काठमाडौं । कमलादीस्थित युनिग्लोब माध्यमिक विद्यालयले शैक्षिक सत्र २०७६ देखि कक्षा ११ मा ऐच्छिक कानुन विषयको पठनपाठन सुरु गर्ने भएको छ । उक्त विषयमा प्रकाश पार्ने उद्देश्यले विद्यालय परिसरमा एक कार्यक्रम आयोजना गरी विधिवत् शुभारम्भको घोषणा गरेको छ ।  विद्यालयका प्रधानाध्यापक डा. करण सि

Read More

चलचित्र कप्सको सुन्दरी देखेर आँखा सन्कियो.... (भिडियो हेर्नुहोस्)

Posted on April 20, 2019 | views : 2516 |

वैशाख ७, काठमाडौं । आगामी १७ जेठबाट देशव्यापी सिनेमा हलमा प्रदर्शनमा आउने चलचित्र ‘कप्स’ (सत्यम सेवा सुरक्षणम्)को दोश्रो गीत शनिबार दिउँसो रिलिज गरिएको छ । सुन्दरी देखेर आँखा सन्कियो...बोलको यो आईटम गीतमा कुनै डान्स क्लबमा नृत्यको दृष्य देखाईएको छ । त्यहाँ फिल्मका खलचरित्रहरु छन् । उनीहरुको निगरानी

Read More

बेलायतद्वारा ९० हजार नेपालीलाई 'रोजगारीका लागि सीपमूलक कार्यक्रम' संचालन गर्ने

Posted on April 17, 2019 | views : 3017 |

बैशाख ४, काठमाडौं। बेलायत सरकारले नेपालको विपन्न ९० हजार नागरिकलाई ‘रोजगारीका लागि सीपमूलक कार्यक्रम’ संचालनमा ल्याएको छ । बेलायती नियोग डिएफआईडी, नेपालले बुधबार काठमाडौंका एक कार्यक्रमको आयोजना गरी नेपालमा ‘रोजगारीका लागि सीपमूलक कार्यक्रम’ संचालनमा ल्याइएको जानकारी दिएको हो । ४ वर्ष भित्र ९० हजार

Read More

नेपालका ३ विद्यार्थी क्याम्ब्रिज विश्वविद्यालयको शीर्ष स्थानमा

Posted on April 17, 2019 | views : 1553 |

बैशाख ४, काठमाडौं । नेपालका तीन विद्यार्थी क्याम्ब्रिज इन्टरनेसनल परीक्षा ‘ए’ लेभलमा शीर्ष स्थानमा पर्न सफल भएका छन् । मल्पी इन्स्टिच्युटका साकृत कर्माचार्य, जेभियर इन्टनेसनल कलेजका रीतिक यादव र जेम्स इन्स्टिच्युट अफ हाइयर एजुकेसनकी प्रजिता बुढाथोकीले २०१८ को जुन र नोभेम्बरमा सञ्चालित क्याम्ब्रिज इ

Read More

चैतेदशैँमा २७ लाख भेटी सङ्कलन

Posted on April 17, 2019 | views : 3955 |

वैशाख ४, बाग्लुङ | चैतेदशैँमा बागलुङ कालिका भगवती मन्दिरमा पूजा गर्न आउने भक्तजनले चढाएको भेटीबाट रु २७ लाख दुई हजार ५३ सङ्कलन भएको छ । दशैँको १० दिनसम्म  मन्दिरमा पूजाआजा गर्ने भक्तजनले सो भेटी चढाएका हुन् । देशमै प्रसिद्ध यस शक्तिपिठमा यही चैत २३ गतेदेखि वैशाख २ गतेसम्म विशेष पूजा चलेको थियो

Read More

विद्यार्थीको आकर्षण बन्दै सामुदायिक विद्यालय

Posted on April 17, 2019 | views : 3137 |

वैशाख ४, तनहुँ (रासस) | नयाँ शैक्षिकसत्र शुरु भएसँगै जिल्लाका सामुदायिक विद्यालयमा भर्ना हुनका लागि विद्यार्थी आकर्षित भएका छन् । शैक्षिकस्तर राम्रो भएका सदरमुकाम दमौली आसपासका सामुदायिक विद्यालयमा भर्ना हुनका लागि विद्यार्थी आकर्षित भएका हुन् । जिल्लाकै नमूना विद्यालयको रुपमा स्थापित जिल्लादेखि केन

Read More

यस्ता पनि सामुदायिक विद्यालयः भर्नाको लागि कोटा भन्दा ५ गुणा आवेदन परेपछि ‘मोबाइल अफ’

Posted on April 12, 2019 | views : 4434 |

चैत २९, विराटनगर | नयाँ शैक्षिक सत्रको सुरुवातसँगै यतिखेर अधिकाँस सामुदायिक विद्यालय विद्यार्थी खोज्दै ‘घरदैलो’ अभियानमा छन् तर विराटनगरको एक सामुदायिक विद्यालयका शिक्षक भने नयाँ विद्यार्थी भर्नाको दबाब थेग्न नसकेर मोबाइल बन्द गरेर बसेका छन् ।  यहाँको पोखरीया उच्च माविले नयाँ विद्यार्थी भर्नाका

Read More

वैशाखदेखि देशभरका चलचित्र मन्दिरमा बक्स अफिस

Posted on April 11, 2019 | views : 86241 |

चैत २८, काठमाडौँ (रासस) | चलचित्र विकास बोर्डले बैशाखको पहिलो हप्तादेखि देशभरका चलचित्र घरमा बक्स अफिस सञ्चालनमा ल्याउने भएको छ ।  देशभर प्रदर्शनमा आएका चलचित्रका कति टिकट बिक्री भयो भन्ने आधिकारिक तथ्याङ्क राख्न नसकेको बोर्डले बक्स अफिस सञ्चालनमा आइसकेपछि केन्द्रमै बसेर त्यसबारे जानकारी लिन सक

Read More

नाम चलेका स्कूल: ट्यालेन्टले मात्र पढ्न पाउने भएपछी 'ए प्लस' ल्याउनु कुन ठूलो कुरा हो र ?

Posted on April 09, 2019 | views : 1840 |

अनिल अधिकारी | हरेक बर्षको नयाँ बर्ष सुरु हुनु अगावै अभिभावकहरु आफ्नो बच्चाको लागि बिद्यालय छनोटमा चिन्तित देखिन्छन् । कतिपय अभिवाकको सान आफ्नो घर, कार, लगाई र खुवाई भन्दा बढी कुन स्कूलमा बच्चा हालेको भन्नेमा झल्किएको देखिन्छ । यस्तो अवस्थामा अभिभावकको मनोभावना अनुसार उपत्यकाका बिभिन्न स्कूलहरुले आ

Read More

नयाँ शैक्षिक सत्रका लागि बैतडीमा ८१ हजार बढि सेट पाठ्य पुस्तक आवस्यक

Posted on April 07, 2019 | views : 2273 |

कृष्ण बिष्ट | चैत २४, बैतडी | नया शैक्षिक सत्र २०७६का लागि बैगडीमा ८१ हजार बडी सेट पाठ्यपुस्तक आवस्यक रहेको छ । शिक्षा विकास तथा समन्वय इकाई बैतडीका अनुसार नया शैक्षिक सत्र सुरु भएसँगै  बैतडीमा ८१ हजार २ सय ७६ पाठ्य पुस्तक आवस्यक पर्ने जनाइएको छ ।  कक्षा १ देखि कक्षा ५ का ४८ हजार ५ सय १० स

Read More

खुर्पा प्रहार गरी श्रीमानको हत्या

Posted on April 06, 2019 | views : 2653 |

चैत २३, बनेपा (रासस) | काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–२ रविओपीमा आज श्रीमतीले खुर्पा प्रहार गरी श्रीमानको हत्या गरेकी छिन् ।  प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार धुलिखेल नगरपालिका– २ की ५५ वर्षीया लालीमाया तामाङले ६० वर्षीय श्रीमान् सुकराम तामाङलाई खुर्पा प्रहारी गरी हत्या गरेकी हुन् ।

Read More

सरोकारवाला भन्छन् : सेमेस्टर प्रणाली सुधार गर्न सबैको ध्यान जानुपर्छ

Posted on April 02, 2019 | views : 3491 |

चैत्र १९, काठमाडौं । सेमेस्टर प्रणाली सुधार गर्नका लागि सम्बन्धित सबैको ध्यान जानुपर्ने सरोकारवालाहरुले बताएका छन् । अनेरास्ववियु र अखिल क्रान्तिकारी जनप्रसासन क्याम्पस कमिटीद्वारा संयुक्त रुपमा आयोजित सेमेस्टर प्रणालीका सम्भावना, चुनौती र भाबी कार्यदिशा विषयक सेमिनार कार्यक्रममा सहभागीहरुले यस्तो ब

Read More

अष्ट्रेलिया र कतारको जागिर छोडेर आफ्नै देशको कृषिमा सम्भावना खोज्दै प्रदीप गिरि

Posted on April 01, 2019 | views : 1660 |

चैत १८, काठमाडौँ | दैनिक हजार भन्दा बढी युवाहरु नेपालमा रोजगारी तथा व्यवसाय सम्भावना नभएको भन्दै बैदेशिक रोजगारीमा गईरहेको अवस्थामा हामीले बैदेशिक रोजगारीमा अष्ट्रेलिया र कतार गएर नेपालमै सम्भावना देखेर स्वदेश फर्किएका प्रदीप गिरिसँग आजको अन्तर्वार्तामा कुराकानी गरेका छौं | भिडियोमा हेर्नुहोस्

Read More

आन्दोलनको घोषणा

Posted on March 30, 2019 | views : 1996 |

चैत १६, सुर्खेत | विभिन्न माग राख्दै नेपाल खेलाडी तथा प्रशिक्षक संघ सुर्खेतले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । कर्णालीबाट छनौट भएका खेलाडीहरुका मागहरु तत्काल सम्बोधनका लागि दबाब दिन आन्दोलका कार्यक्रमको घोषणा गरेको हो । संघले कर्णालीबाट छनौट भएका खेलाडीहरुलाई एक हप्ता बन्द प्रशिक्षणको व्यवस्था गर

Read More