२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

सामुदायिक बिद्यालयका निजि श्रोतमा कार्यरत शिक्षकको जिम्मेवारी स्थानिय तहले लिए

२३ मंसिर २०७५, आईतवार ०२:५७

कृष्ण बिष्ट | मंसिर २३, बैतडी | बैतडीकाका सामुदायिक बिद्यालयमा कार्यारत निजि श्रोतका शिक्षकहरुको जिम्मेवारी स्थानिय तहहरुले लिएका छन । शिक्षक दरबन्दी अभावले शैक्षिक गुणस्तरियता कायम हुन नसकेको र सामुदायिक बिद्यालयहरुले थेग्दै आएको आर्थीक ब्यायभार कम गर्नका लागि  स्थानिय तहहरुले पालिका मातहतनै न्युनतम पारिश्रमीक तोकेर  शिजि शिक्षक ब्यावस्थापनको जिम्मेवारी लिएका हुन । 

गाउपालिकामा शिक्षको गुणस्तर सुधारका लागी बिद्यालय ब्यावस्थापन समिती, अबिभिावक र  बिद्यार्थी कार्यक्रम कार्यन्वयनको चरणमा रहदा बिद्यालय ब्यावस्थापन समितीबाट निजि श्रोतमा कार्यरत शिक्षकको ब्यवस्थापनको माग आएकोले सामुदायिक बिद्यालयमा कार्यरत निजि शिक्षकहरुलाई गाउपलिकाले पारीश्रमीक र तालिमको ब्यावस्था गरेको  सुर्नया गाउपालिका अध्यक्ष बिर बहादुर बिष्टले बताउनुभयो । 

यसैगरि मेलौली नगरपालिकाले पनि जिल्लाका सामुदायिक बिद्यालयमा आवस्यक शिक्षक दरबन्दीको अभावले अध्यान अध्यापनमा कठिनाइ सिर्जना भएपछि नगरपालिकाले निजि श्रोतमा कार्यारत शिक्षकहरु पारीश्रमीककको जिम्मेवारी नगरपालिकाले लिएको वडा नं १ का अध्यक्ष एबम प्रबक्ता सुरत नेगीले जानकारी दिनुभयो । 

पाटन नगरपालिकाले पनि गत आर्थीक वर्ष देखि नै निजि श्रोतमा कार्यरत शिक्षकहरुका लागी पारिश्रमीक तोकेको थियो । माबी तहका निजि शिक्षकको लागी मासिक १६ हजार, आधारभुत तहका लागी मासिक ८ हजारका दरले पारिश्रमिक निर्धारण गरेको पाटन नगरपालिकाले जनाएको छ ।

 सिगास गाउपालिकाले पनि निजि शिक्षक ब्यवस्थापनकै लागी भनेर १ करोड बढि बजेट बिनियोजन गरेकाले कार्यबिधी बनाएर कार्यान्वयनको अन्तीम चरणमा पुगेको गाउपालिका अध्यक्ष हरि सिँह धामीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली