शिक्षा |


समायोजनमा परेका कार्यालयका कर्मचारी अन्योलमा, साउन १ पछि के हुन्छ ?

Posted on June 18, 2018 | views : 786 |

असार ४, काठमाडौँ | जिल्लास्थित सरकारी कार्यालय साउन १ पछि के हुने भन्ने अन्योल कायम नै रहेको छ । औपचारिक रुपमा जिल्लास्थित सरकारी कार्यालय खारेज भए पनि व्यावहारिक कठिनाइले गर्दा मन्त्रिपरिषद्को बैठकले असार मसान्तसम्म सो कार्यालय रहने नीतिगत निर्णय गरेको थियो । यसले गर्दा साउन १ पछि कार्यालयहरु के हु

Read More

प्रतिनिधी सभामा सांसद रावतको आक्रोशः ‘म तिम्रा किताब बोक्ने भरिया होइन्’

Posted on June 17, 2018 | views : 1423 |

असार ३, सुर्खेत | कालिकोटबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद दुर्गाबहादुर रावतले वर्तमान सरकारले बजेटमा कर्णालीलाई उपेक्षा गरेको भन्दै सरकारको कडा आलोचना गरेकखा छन् । उनले आईतबार संसदमा आफुले सरकारको नीति तथा कार्यक्रमलाई गरेको समर्थन बजेट आएपछि फिर्ता लिएको र समर्थन गरेकामा आफैप्रति आपत्ती र

Read More

आज आम शैक्षिक हड्ताल

Posted on June 17, 2018 | views : 8506 |

असार ३, अर्घाखाँची | शिक्षामा लिइएको चर्को शुल्क, पेट्रोलियम पदार्थमा गरिएको मुल्यबुद्धि र केन्द्रिय नेताहरुको गिरफ्ताकारी लगायतका दर्जनौ विषयलाई लिएर अनेरास्वियु क्रान्तिकारीले आज सनिधखर्कमा एक कार्यक्रमका बीच प्रेस विज्ञप्ती जारी गर्दै आम शैक्षिक हड्तालको धोषणा गरेको छ ।  संगठनका जिल्ला इन्चा

Read More

चामुण्डामा दूव्र्यसनी विरुद्धको अन्तरचेतना

Posted on June 15, 2018 | views : 963 |

असार १, काठमाडौं । लागूऔषध दूव्र्यसनी विरुद्धको लघुचलचित्र अन्तरचेतना शुक्रबार चामुण्डा माध्यमिक विद्यालय जोरपाटीमा प्रर्दशन भएको छ ।  सकारात्मक विकास सञ्चार केन्द्रद्वारा निर्मित उक्त लघुचचित्रमा विद्यार्थीहरुका मनोभावना, शिक्षक र अभिभावकको निगरानीमा कुलत लागेकाहरुको समस्या पहिचान गरी समाधानक

Read More

वाणिज्य संघका नव निर्वाचित पदाधिकारी ब्रम्हकुमारी इश्वरिय बिश्वबिद्धालयद्वारा सम्मान

Posted on June 14, 2018 | views : 3281 |

जेष्ठ ३१, सन्धिखर्क | ब्रम्हकुमारी इश्वरिय बिश्वबिद्धालय अर्घाखाँचीको आयोजनामा अर्घाखाँची उद्योग वाणिज्य संघका नब निर्वाचित पदाधिकारी तथा सदस्यहरू लाई सम्मान कार्यक्रम सन्धिखर्कमा सम्पन्न भएको छ । बधाई कार्यक्रममा उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य  कृष्णप्रसाद श्रेष्ठ , अर्घाखाँची उद्योग

Read More

विद्यार्थीले गरे, प्रधानमन्त्रीको पुत्ला दहन

Posted on June 14, 2018 | views : 1772 |

जेठ ३१, जुम्ला | पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन माग राख्दै नेपाल विद्यार्थी संघ जुम्लाले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । चरणबद्ध रुपमा आन्दोलन गर्दे आएको नेविसंघले बिहिबार विरोध प्रदर्शन गर्दै जुम्ला बजारको कृष्णमन्दिर अगाडी प्रधानमन्त्रिको पुत्ला दहन गरेको हो । 

Read More

बाँसको झ्याङ खस्दा महिलाको मृत्यु

Posted on June 13, 2018 | views : 2505 |

जेठ ३०, नवलपरासी | पश्चिम नवलपरासीमा मंगलबार साँझ आएको हावाहुरीमा परी एक महिलाको ज्यान गएको छ ।  पानीसहित आएको हावाहुरीले बाँसको झ्याङ खस्दा ५० वर्षीया महिलाको घटनास्थलमै ज्यान गएको हो । भारतको महाराजगञ्ज निचरौल घर भई हाल पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–५ को घरमौरीमा रहेको स्थानीय बेइलाद

Read More

परिवार नियोजनको आक्रषक साधन बन्दै कपर्टी

Posted on June 12, 2018 | views : 5290 |

नरी बडु | जेठ २९, बैतडी | कुनै समय गाँउमा परिवार नियोजनको कुरा गर्नै गारो थियो । परिवार नियोजनका साधनहरुको बारेमा जानकार भनेको एउटा महिला स्वयमसेविका मात्रै हुन्थे । तर पछिल्लो समय परिवार नियोजनका अस्थायी साधनहरु त्यस्मा पनि कपर्टी (आयुसिडि) प्रति गाँउका महिलाहरुको आक्रषण बढ्न थालेको छ ।  परिवा

Read More

प्रहरी नियन्त्रणमा रहेका शिक्षक महाकालीमा हामफालेर बेपत्ता !

Posted on June 12, 2018 | views : 2322 |

जेठ २९, काठमाडौँ | प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएका भगवती आधारभुत विद्यालयका शिक्षक मदनसिंह रैखोला सोमबार दिउँसो महाकालीमा हामफालेका छन् । महाकाली नगरपालिका-६ थालिगडाबाट प्रहरीले उनलाई नियन्त्रणमा लिई सदरमुकाम खलंगा ल्याउने क्रममा महाकाली नगरपालिका कै ५ किम्तडीभीरबाट महाकालीमा हामफालेको प्रह

Read More

हिस्टानबाट शिक्षामन्त्री पोखरेललाई ध्यानाकर्षण पत्र

Posted on June 11, 2018 | views : 845 |

जेठ २८, काठमाडौँ | उच्च माध्यमिक शिक्षक एशोसियसन (हिस्टान) बैतडीले केन्द्रीय कार्यक्रमअनुसार १० वटै स्थानीय तहका प्रमुखमार्फत शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीलाई ध्यानाकर्षणपत्र पठाएको छ ।  साविकका उच्च माविमा कार्यरत देशभरका चार हजार शिक्षकलाई दरबन्दीमा रुपान्तरण गरी व्यवस्थापन गर्नुपर्ने, उ

Read More

बिद्यालय नखुलेपछि ३३ लाख सरकारलाइ फिर्ता

Posted on June 11, 2018 | views : 2561 |

टेकबहादुर शाही | जेष्ट २८, दुनै | यार्सागुम्बाका समयमा एक महिना बन्द भएपछि सरकारले दिने अनुदानको ३३ लाख बराबरको रकम फिर्ता जाने भएको छ । यार्सागुम्बा संकलनका बेलामा बन्द रहेका बिद्यालयहरुले शिक्षाबाट जाने अनुदान पनि नपाउने भएका हुन । एक महिनामा प्रति बिद्यार्थिका लागि करिव २० दिनको दिवा खाजा स्वरुप

Read More

गुल्मीमा पहिलो पटक शिक्षकहरुको महासंघ बनाईयो

Posted on June 09, 2018 | views : 1282 |

प्रेम सुनार | जेठ २६, गुल्मी | ५ नम्वर प्रदेश अन्तरगत गुल्मी जिल्लामा विभिन्न राजनैतिक दल निकट  संगठनमा आवद्ध भएर छरिएका शिक्षकहरुले छाता संगठनका रुपमा आज नेपाल शिक्षक महासंघ गठन गरेका छन् । जिल्लाका विभिन्न राजनैतिक दलका ६ वटा शिक्षक संगठन  जुटेरी आज घोषणा सभा गरेका हुन ।  केन्द्रबाट

Read More

मेयर नगरस्तरीय हाजिरीजवाफ प्रतियोगितामा बाजुमावि प्रथम

Posted on June 08, 2018 | views : 1815 |

राम नारायण पंडित | जेठ २५, सिरहा | मिर्चैयामा भएको प्रथम मेयर नगरस्तरीय हाजिरीजबाफ प्रतियोगितामा बाजु माबि फुलबारीयाले प्रथम स्थान हासिल गरेका छन् ।  प्रतियोगितामा आधारभुत बिद्यालय राघोपुर दोस्रो र मोहन मावि मिर्चैया तेस्रो स्थान प्राप्त गरेका छन् । नगरपालिका भित्र रहेका तीनवटा मावि र तीनवटा आध

Read More

तुलसीपुरमा कम विद्यार्थी भएका सामुदायिक विद्यालय गाभिदै

Posted on June 07, 2018 | views : 1920 |

जेठ २४, तुलसीपुर | तुलसीपुर उपमहानगरपालिकाले नगरपालिकाभित्र रहेका कम विद्यार्थी भएका सामुदायिक विद्यालयलाई गाभ्ने प्रक्रिया अगाडि बढाएको छ ।  लामो समयदेखि चल्दै आएको भए पनि विद्यार्थी संख्या अति न्यून रहेका सामुदायिक विद्यालयलाई उपमहानगरपालिकाले कार्यविधि बनाएर गाभ्ने प्रक्रिया अगाडि बढाउएको ह

Read More

पोखरा विश्वविद्यालयले हाइड्रोपावर इञ्जिनियरिङ विषयको पढाइ शुरु

Posted on June 06, 2018 | views : 942 |

जेठ २३, काठमाडौँ | पोखरा विश्वविद्यालयले विज्ञान तथा प्रविधि संकाय अन्तर्गत स्नातकोत्तर तहमा ‘हाइड्रोपावर इञ्जिनियरिङ’ विषयको पढाइ शुरु गर्ने भएको छ ।  नेपालमा जलविद्युत् परियोजनका लागि दक्ष इञ्जिनियर उत्पादन गर्ने उद्देश्यले सो विषयमा पढाइ शुरु गर्न थालिएको विश्वविद्यालयका विज्ञान तथा प्रविधि

Read More

एक खुट्टे अपाङ्गता भएका साईकल यात्री रसाईली कैलालीबाट रारामा

Posted on June 05, 2018 | views : 2294 |

दान बहादुर बुढा | जेठ २२, मुगु | कैलालि जिल्लामा जन्मनु भएका यमलाल रसाईली एक खुट्टे अपाङ्गता भएका साईकल यात्री जन्मजिल्लाबाट मुगुको रारा तालसम्म नेपालको राष्ट्रिय झन्डा सहीत  अपाङ्गगता भएका नागरीकको समान सहित सामाजिक न्यायमा सुनिचितता भन्दै साईकल चलाएरै कर्णाली प्रदेशको सुर्खेत दैलेख, कालीकोट,

Read More

परीक्षा शुल्क फिर्ता लिन त्रिविलाई जनप्रशासन स्ववियुको ध्यानाकर्षण पत्र

Posted on June 05, 2018 | views : 1586 |

जेठ २२,काठमाडौं । त्रिभुवन विश्व विद्यालयले स्नातकोत्तर तह सेमेस्टर प्रणालीको परीक्षा शुल्क वृद्धि गरेको भन्दै स्ववियु जनप्रशासन क्याम्पसले उपकुलपति कार्यालयको ध्यानाकर्षण गराएको छ । स्ववियुले त्रिवि उपकुलपति कार्यालय पुगेर बढाइएको शुल्क फिर्ता लिन ध्यानाकर्षण गराएको हो ।  त्रिविले यसअघि लिंदै

Read More

स्वर्गीय पत्रकार राजकुमार के.सीको सम्झनामा शैक्षिक सामग्री वितरण

Posted on June 04, 2018 | views : 4175 |

जेठ २१, रामेछाप । रामेछापका स्वर्गीय पत्रकार राजकुमार के.सी को सम्झनामा स्थानिय एक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । स्वर्गीय पत्रकार राजकुमारकी छोरी उमा के.सीले बुबाको सम्झनामा हालको रामेछाप नगरपालीका देउराली वडा नम्वर २ मा रहेको श्री कालिका देवी माध्यामीक विद्यालयमा अध्य

Read More

दार्चुलामा महाकाली नदिमा बगेर एक महिला बेपत्ता

Posted on May 30, 2018 | views : 1115 |

लोकेन्द्र प्रशाद जोशी, जेष्ठ १६, दार्चुला । महाकाली नदिमा बगेर एक महिला बेपत्ता भएकी छिन् । बेपत्ता हुनेमा दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ४ खलंगाका हिक्मत निरौलाकी श्रीमती अन्दाजि ३५ बर्षीय लक्ष्मी निरौला रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । बुधबार बेलुकि ६ ' ३० बजेको समय

Read More

फेसबुकमा राष्ट्रपति र प्रधानमन्त्रीबारे जथाभावी लेख्ने नवलपरासीका एक युवा पक्राउ

Posted on May 30, 2018 | views : 1533 |

जेठ १६ । फेसबुकमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीबारे जथाभावी लेख्ने कावासेती १, कोलापानका ३१ बर्षीय जंगे भनिने सुरज भुसाललाई प्रहरीले पक्राउ गरेको छ ।  उनलार्य सोमबार विहान घरैबाट पक्राउ गरी प्रहरी प्रधान कार्यालय काठमाडौं लगिएको छ ।, कान्तिपुरमा दैनिकबाट  ।

Read More

एक विद्यालयमा तीन जनामात्रै विद्यार्थी !

Posted on May 27, 2018 | views : 1694 |

जेठ १३, बाँके | बाँकेको डुढुवा गाउँपालिकामा रहेको एक प्राथमिक तहको विद्यालयमा तीन जना मात्र विद्यार्थी रहेका छन् ।  ती तीन जना विद्यार्थीलाई तीन जना शिक्षकले पढाउँदै आएको पाईएको छ ।  जनता कल्याण नेपाल राष्ट्रिय प्राथमिक विद्यालय डुढुुवा ५ नानुपुरवाम तीन जना मात्र विद्यार्थी विद्यालयमा आउने

Read More

उपराष्ट्रपति कप प्रतियोगीतामा त्रिभुवन मावि खर्वाङका विद्यार्थीहरुले स्वर्ण पदक हात पारे

Posted on May 22, 2018 | views : 1676 |

कमल पौडेल | जेठ ८, बागलुङ (खर्वाङ) | पोखरा रंगशालामा सम्पन्न भएको उपराष्ट्रपति कप प्रतियोगिता अन्तरगत सितोरियो कराँतेमा त्रिभुवन मावि बडिगाड गाउँपालिका २, खर्वाङका विद्यार्थीले २ स्वर्ण पदक जितेका छन्। ३८ केजि तौल तर्फ रिनुता सिंह ठकुरी र ३४ केजि तौल समुहमा शिक्षा पच्या ले सो उपाधि जितेका हुन्। नेपा

Read More

नयाँ शैक्षिकसत्र सुरु भएको दुइ महिना हुनैलाग्दा सर्लाहीमा पुस्तक अभाव

Posted on May 21, 2018 | views : 3331 |

जेठ ७, सर्लाही | सर्लाहीका सबैजसो नगरपालिका र गाउँपालिका का विद्यालयहरुमा जेठ महिना लाग्दा समेत पाठ्यपुस्तकहरु पर्याप्त मात्रामा पुग्न सकेको छैन् ।  कतिपय विद्यार्थीहरु पाठ्यपुस्तकको अभावमा विद्यालय गईरहेका छैनन् भने कोही गइहाले पनि विधालयको पुरा घण्टी पढाई हुँदैन ।यसको मुख्य कारण पाठ्यपुस्तकको

Read More