शिक्षा |


प्रवेश परीक्षामा सामेल नभएकाले पनि कानून पढ्न पाउने

Posted on September 21, 2018 | views : 1602 |

असोज ५,काठमाडौँ ।  त्रिभुवन विश्वविद्यालय कानून सङ्कायले प्रवेश परीक्षामा सामेल नभएका पनि कानून तहको स्नातक तह प्रथम वर्षमा पढ्न पाउने व्यवस्था गरेको छ । पहिले प्रवेश परीक्षामा मात्र पढ्न पाउने व्यवस्थालाई गरेको नेपाल ल क्याम्पसले अहिले प्रवेश परीक्षामा समेत पढ्न पाउने व्यवस्था गरेको हो । 

Read More

अपरिचित भगवानलाई लाखौ धन्यबाद -बिष्णु गुरुङ 'एकता'

Posted on September 15, 2018 | views : 2510 |

भदौ ३० | नेपाली संस्कारमा छोराछोरी हुर्केसके पनि आमाबाबुले उनीहरुलाई सधै बच्चा नै देख्ने सोचले गर्दा आमाबाबुले आफ्नो जीवन भर सधै बच्चाहरु प्रतिको माया साथै चिन्ता पनि लिन्छन।  सानो बच्चामा जस्तै आफ्नो सम्पूर्ण खुशी नै बच्चाहरुको आँखामा देख्न चाहन्छन । त्यसैले होला बच्चाहरुको भलाईको लागि जीवनभर&

Read More

गुल्मीको एक बिद्यालय चलाउन नसकेर महायज्ञद्धारा सार्वाजानिक याचना

Posted on September 15, 2018 | views : 3300 |

प्रेम सुनार | भदौ ३०, गुल्मी । गुल्मीको सदरमुकाम तम्घास नजिकै रहेर पनि ओझेलमा परेको एक विद्यालयले माध्यामिक तहको कक्षा सञ्चालन गर्न नसकेर आम सर्वसाधरण संग सहयोगको याचना गर्न महायज्ञ सञ्चालन गर्न बाध्य भएको छ ।  जिल्लाको इस्मागाउँपालिका वडा नम्बर २ मा पर्ने पालुखा माध्यमिक बिद्यालय सरकारी निकायब

Read More

संविधान दिवस मनाउन समिति गठन

Posted on September 14, 2018 | views : 1774 |

भदौ २९, सुर्खेत | कर्णाली प्रदेश सरकारले संविधान दिवस मनाउन समिति गठन गरेको छ । आन्तरिक मामिला मन्त्री नरेश भण्डारीको अध्यक्षतामा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा संविधान दिवस प्रदेश मूलसमारोह समिति गठन गरिएको हो । समितिको सदस्यमा प्रदेशभरका मन्त्री, सांसद, अदालतका प्र

Read More

आईफोन सेभेन र आईफोन-8 को मूल्य घट्यो, नयाँ आइफोनमा डबल सिम पनि !

Posted on September 13, 2018 | views : 4680 |

भदौ २८, काठमाडौं | एप्पलको आईफोन सेभेन र आईफोन एटको मूल्य घटेको छ । साथै पहिलो पटक दुईवटा सिमकार्ड लाग्ने आईफोन सार्वजनिक भएको छ । एप्पलले बुधबार राति सनफ्रानसिस्कोमा आयोजित विशेष कार्यक्रममा एप्पलको आईफोन एक्स एस, एक्स एस म्याक्स र एक्स आर मोडल सार्वजनिक गरेको हो । बुधबार राति सार्वजनिक भएको एक्स ए

Read More

कालिकोटमा पाठ्यक्रम आयो प्रविधि आएन

Posted on September 11, 2018 | views : 2023 |

भदौ २६, कालिकोट | नेपाल सरकार पाठ्यक्रम विकास केन्द्रले २०७० सालदेखि कक्षा ६ बाट कम्प्युटर शिक्षा अनिवार्य गरेको छ । कम्प्युटर शिक्षा अनिवार्य गरेको भए पनि जिल्लाका अधिकांश विद्यालय पाठ्यक्रम भए पनि कम्प्युटर छैनन् ।  विद्यालयमा कम्प्युटर शिक्षाको पाठ्यक्रम भए पनि यहाँका अधिकांश विद्याललयका विद

Read More

हुम्लामा पुस्तकालय स्थापनाको लागि काठमाडौँमा फुटसल प्रतियोगिता

Posted on September 10, 2018 | views : 2836 |

रेशमराज रोकाया | भदौ २५, हुम्ला | काठमाण्डौंमा रहेका जोशिला युवाको सक्रियतामा हुम्लाको सर्केगाड गाउँपालिका वडा नं. ८ मा रहेको निलकण्ठ आधारभूत विद्यालय, फुचाको पुस्तकालय सहयोगको लागि काठमाण्डौंमा फुटसल प्रतियोगिताको आयोजना गरिने भएको छ । कर्णाली र देशभरमा युवाको सहभागिता रहने फुटसलबाट प्राप्त हुने सब

Read More

गुल्मीका शशी पन्थी, जसले १७ बर्षको उमेरमा पुस्ताकालय खोलेका थिए

Posted on September 09, 2018 | views : 2581 |

प्रेम सुनार | भदौ २४, बुटवल | एउटा १७ बर्षको ढोटे किशोर जसले जति बेला पुस्ताकालय खोल्दै थिए त्यति बेला उनि खिसी टिप्रीका पात्र बनेका थिए । ठुलो शहर पनि होईन पाहडी जिल्ला गुल्मीको सदरमुकाम तम्घास थियो । जति बेला विद्याालयमा समेत पुस्ताकालय थिएन ।  विद्यालय समेत छाप्राहरुमा चल्दै थिए । त्यस्तो बे

Read More

दिप्रुङ चुईचुम्मा गाउँपालिकामा शिक्षा क्षेत्रका दर्जन व्यक्ति सम्मानित

Posted on September 08, 2018 | views : 2490 |

चिसाङ शेर्पा | भदौ २३, खोटाङ | ३९ औं राष्ट्रिय शिक्षा दिवस तथा ५२ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा एक दर्जन शिक्षा क्षेत्रका मानिस सम्मानित भएका छन् । जिल्लाको दिप्रुङ चुईचुम्मा गाउँपालिका भित्रका विव्यास अध्यक्ष, उत्कृष्ट प्रधानाध्यापक, शिक्षक/शिक्षिका, एसईई परिक्षा र गाउँपालिका स्तरीय कक्

Read More

कंचनपुरमा अन्तर माध्यमिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

Posted on September 08, 2018 | views : 2078 |

भदौ २३, महेन्द्रनगर | भीमदत्त नगरपालिकामा ३९औं राष्ट्रिय शिक्षा दिवस तथा ५२ औ अन्तर्रा्ष्ट्रिय साक्षारता दिवसको अवसरमा अन्तर माध्यमिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरिएको छ । भीनपाको सामाजिक विकाश समितिका संयोजक तथा अन्तर मावि हाजिरी जवाफ प्रतियोगिताका संयोजक हरक सिह धामीको सभापतित

Read More

तीजमा देखिएको विकृती रोकौंः मन्त्री केसी

Posted on September 08, 2018 | views : 1902 |

भदौ २३, सुर्खेत । तीजमा हुने विकृतिलाई रोक्नुपर्ने भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले बताएकी छन् । तीजको नाममा हुने देखासिकीलाई रोकेर संस्केतिको जर्गेना गरेर तीज मनाउन कर्णालीका महिलाहरुलाई आग्रह गरेकी हुन् । सिस्टर नेपाल संस्थाले शनिवार सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको तीज विशे

Read More

शिक्षा मन्त्रालयले छान्यो उत्कृष्ट स्कुल कलेज, कुन-कुन जिल्ला उत्कृष्ट ?

Posted on September 08, 2018 | views : 2256 |

भदौ २३, काठमाडौं । सरकारले  राष्ट्रिय शिक्षा दिवसको अवसरमा प्रदान गर्ने पुरस्कारका लागि यस वर्ष कास्कीका शैक्षिक संस्थाहरु सबैभन्दा उत्कृष्ट ठहरिएका छन् ।  कक्षा १० सम्म पढाइ हुने सरकारी र निजी मावि तथा कक्षा १२ पढाइ हुने सरकारी विद्यालयमा कास्कीको उत्कृष्ट ठहरिएका हुन् । उत्कृष्ट आंगिक क्

Read More

२२ वर्षीय जीसीको हत्याप्रति सरकार गम्भीर छ : गृहमन्त्री वादल

Posted on September 05, 2018 | views : 1728 |

बिमल खड्का | भदौ २०, काठमाडौ | गृहमन्त्री राम बहादुर थापा वादलले बागलुङ ढोरपाटन नगरपालिका- १ वर्ष २२ वर्षीय संगिन जीसीको बीभत्स हत्याप्रति सरकार गम्भीर भएको बताएका छन् । हत्याराको सुस्म अध्ययन भईरहेको बताउँदै हत्यारा पत्ता लगाएरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । सरकार नागरिकको सुरक्षाका लागि ख

Read More

निर्मला हत्या प्रकरणः एसपीका छोरा र मेयरका भतिजासँग सोधपुछ

Posted on September 05, 2018 | views : 2643 |

भदौ २०, काठमाडौं । कञ्चपुरमा निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा स्थानीयले शंका गरेका गरेको दुई ‘भीआईपी’सँग प्रहरीले बयान लिएको छ । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र   गरी दुई पटक सोधपुछ गरेको

Read More

नेवि संघले भन्यो–‘हामीले पनि रेसुङ्गा क्याम्पस आंगिक हुन पर्ने माग गरेको हो’

Posted on August 30, 2018 | views : 1739 |

प्रेम सुनार | भदौ १४, बुटवल | मध्यपश्चिमाञ्चल विश्व बिद्यालय अन्तरगत गुल्मीको रेसुङ्गा  बहुमुखी क्याम्पस आंगिक  बनाउने त्रिभुवन बिश्व बिद्यालयको आठौं साधरण सभाले निर्णय गरे पछि दुई ठुला बिद्यार्थी संगठन बिच फेशबुके दोहोरी चलेको छ । अनेरास्ववियुका विद्यार्थीहरु लेख्छन  –‘आंगिक हुने निर

Read More

छात्रालाई दुव्र्यवहार गरेको आरोपमा प्रिन्सिपल पक्राउ, विद्यालय बन्द

Posted on August 29, 2018 | views : 2472 |

भदौ १३, बुटवल (रासस) | विद्यालयमा अध्ययनरत छात्रामाथि दुव्र्यवहार गरेको आरोपमा बुटवलको निजी विद्यालयका प्रिन्सिपल तोयाराम पौडेल आज पक्राउ परेका छन् ।  बुटवल उपमहानगरपालिका–११ नहरपुरको ज्ञानपुञ्ज सेकेण्डरी इङ्लिस बोर्डिङ स्कूलको छात्रावासमा बस्ने १० कक्षाकी छात्रामाथि अभद्र व्यवहार गरेको भन्दै उ

Read More

मध्ये पश्चिमाञ्चलका १० क्याम्पस बने सरकारी, गोकर्ण विष्टको चुनावी घोषणा पुरा

Posted on August 27, 2018 | views : 4088 |

प्रेम सुनार | भदौ ११, बुटवल | विश्वविद्यालयको आइतबार काठमाडौंमा सम्पन्न आठौं साधारण सभा (सिनेट ) बैठले  मध्ये पश्चिमाञ्चलका १० वटा सामुदायिक  क्याम्पसलाई आंगिक क्याम्पस बनाउने निर्णय गरेको हो ।  मध्यपश्चिमान्चल विश्वविद्यालयले रेसुंगा बहुमुखी क्याम्पस सहित १० वटा सामुदायिक क्याम्पसलाई

Read More

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको बजेट एक अर्व १६ करोड

Posted on August 26, 2018 | views : 2205 |

भदौ १०, सुर्खेत | प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यपश्चिमाञ्चल विश्वविद्यालयहरुलाई प्राज्ञिक थलोको रुपमा विकास गर्न निर्देशन दिएका छन् । मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतको आठौं सिनेटलाई आईतबार बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पठनपाठनलाईभन्दा बढी देशलाई आवश्यक पर्ने अध्ययन अनुसन्ध

Read More

कर्णाली प्रदेशका २४ निर्वाचन क्षेत्रमा उच्च प्रविधियुक्त नर्सरी स्थापना गरिंदै

Posted on August 25, 2018 | views : 9768 |

भदौ ९, सुर्खेत (रासस) | कर्णाली प्रदेशका २४ निर्वाचन क्षेत्रमा उच्च प्रविधियुक्त नर्सरी स्थापना गरिने भएको छ । कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालले यस प्रदेशका २४ निर्वाचन क्षेत्रमा सो नर्सरी स्थापना गर्न लागेको हो ।  चालु आवको बजेटमार्फत् प्रदेश अन्तर्गतका १० जिल्लामा रहे

Read More

क्याम्पस प्रमुखज्यु, खै त्यो ६ लाख ? कहाँ गयो ?

Posted on August 24, 2018 | views : 2810 |

प्रेम सुनार | भदौ ८, बुटवल | ‘ सवैलाई त भन्दिँन एका दुई सरहरुलाई भन्छु, क्याम्पसमा राम्ररी पढाईयोस्  नत्र कालोमोसो दल्दै  लखेट्न  नपरोस् –‘कडा स्वसरमा  रेसुङ्गा क्याम्पसकी स्ववियु सदस्य लक्ष्मी अर्यालले भनिन–‘ स्ववियु भनेको विद्यार्थीको स्वतन्त्र र साझा संगठन हो, जसलाई अटेरी गर्न

Read More

शैक्षिक क्यालेण्डरको कमाल: पाँच विद्यालयको शिक्षामा क्रमिक सुधार

Posted on August 24, 2018 | views : 2197 |

चिसाङ शेर्पा | भदौ ८, खोटाङ | वडा शिक्षा समिति लफ्याङले विद्धालयमा शैक्षिक क्यालेण्डर लागू गरेसँगैे शिक्षामा क्रमिक सुधार हुंदै आएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको १५ वडामध्ये लफ्याङमा रहेका पाँच विद्धालयमा यस शैक्षिक सत्रबाट शिक्षा क्षेत्रमा ठूलो सुधार आएको हो । वडामा रहेको एकवटा माध्यमिक

Read More

अब छोराछोरी नपढाउनेलाई जरिवाना तिराईने, यस्तो छ प्रस्तावमा

Posted on August 23, 2018 | views : 1582 |

प्रकाश सिलवाल | भदौ ७, काठमाडौँ (रासस) | के तपाईंले आफ्ना छोराछोरीलाई कुनै कारणले पढ्नबाट वञ्चित गर्नुभएको छ ? यदि छ भने तपाईंलाई राज्यले कसुरदार ठहर गरी जरिवाना र सजाय दिनेछ ।  संविधानको धारा ३१ को शिक्षासम्बन्धी मौलिक हक कार्यान्वयनका लागि नेपाल सरकारले प्रतिनिधिसभामा प्रस्तुत गरेको “अनिवार्य

Read More

एसइइ पुरक परीक्षा सकियो

Posted on August 18, 2018 | views : 3294 |

कमला राना मगर | भदौ ३, नवलपुर | एसइइ पुरक परीक्षा आजबाट सकीएको छ । यही श्रावण २३ गतेबाट शुरु भएको एसइइ परीक्षा आज सम्पन्न भएको हो । २०७४ सालमा सहभागि भइ सि वा सि भन्दा कम ग्रेडमा परीक्षा उतिर्ण गर्ने विद्याथीहरु पुरक परीक्षामा सहभागि भएका थिए । नवलपुर जिल्लामा शिक्षा विकास तथा समन्वय इकाइ स्थापना भए

Read More

भारतीय दूतावासका कारण विद्यालय धादिङका १० ठूला विद्यालयहरु पुनःनिर्माण भएन

Posted on August 18, 2018 | views : 3436 |

भदौ २, धादिङ (रासस) | भूकम्पले ध्वस्त भएका जिल्लाका १० ठूला विद्यालय निर्माणको जिम्मा भारतीय राजदूतावासले लिए पनि काम शुरु नगर्दा विद्यार्थीहरु अझै टहरामा बसेर पठनपाठन गर्न बाध्य छन् ।  पुनःनिर्माण प्राधिकरण र विभिन्न सङ्घ संस्थाले अन्य विद्यालय निर्माण सकेर विद्यार्थीले पक्की भवनमा बसेर पढ्न थ

Read More