शिक्षा |


‘मेरो सीप र श्रम, मेरो माटोलाई’ नगरपालिकाको नीति तथा कार्यक्रम

Posted on June 28, 2019 | views : 3276 |

असार १३, दार्चुला | महाकाली नगरपालिकाले आगामी आर्थिक वर्ष २०७६-७७ मा कृषि क्षेत्रलाई प्राथमिकता राख्दै ‘मेरो सीप र श्रम, मेरो माटो’लाई अभियान सञ्चालन गर्ने भएको छ । नगरपालिकाको पाचांैँ नगरसभाले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको नीति कार्यक्रममा सो अभियान सञ्चालन गर्ने भएको हो । अभियानअन्तर्गत नगरप

Read More

संसद शान्ता चौधरीले दिइन सबैलाई धन्यवाद

Posted on June 28, 2019 | views : 1544 |

असार १३, काठमाडौँ | बुधबार सार्बजनिक भएको एसईईमा पास भएकी संसद चौधरीले सबै विद्यार्थीहरुलाई सुभकामना दिएकिछिन् | उनले भनिन मलाई सुभकामना दिने प्रधानमन्त्री एबम सम्पूर्ण सुभचिन्तकलाई धन्यवाद दिन चाहन्छु | उनले आज संसदमा बोल्दै धन्यवाद दिएकी हुन् | थोरै नम्बर ल्याउने विद्यार्थीलाई निराश नहुन र

Read More

संसद चौधरी लाई जितिन अभिनेत्री करिश्मा मानन्धरले

Posted on June 27, 2019 | views : 1873 |

असार १२, काठमाडौँ | आज प्रकाशन  भएको एसईईको नतिजामा नेकपाकि नेतृ शान्ता  चौधरीले   ग्रेड 'बी र अभिनेत्री करिश्मा मानन्धरले 'बी' प्लस ल्याएकी हुन् |  नतिजाअनुसार शान्ताले जीपीए २.६५ ल्याएकी छन् भने करिश्माले ३ ल्याएकी छन् ।  आज बिहिबार नै राष्टिय परिक्षा ब

Read More

एसईईको नतिजा सार्बजनिक

Posted on June 27, 2019 | views : 2879 |

असार १२, काठमाडौँ |  राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बिहीबार सार्वजनिक गरेको छ । बोर्डले गत चैत १० गते लिएको एसईईको नतिजा सातै प्रदेशको ग्रेडिङ प्रणाली अनुसार छुट्टाछुट्टै सार्वजनिक गरेको हो । मुलुकभरबाट यो वर्ष ४ लाख ७५ हजार विद्यार्थी एसईई परीक्षामा सहभागी थि

Read More

३५००१ मा एसएमएस गरेर एसईईको नतिजा हेर्न सकिने

Posted on June 27, 2019 | views : 2648 |

 असार १२, काठमाडौं ।परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज बिहिबार सार्वजनिक गर्ने तयारी गरेको छ । ३५००१ मा एसएमएस गरेर एसईईको उक्त नतिजा हेर्न सकिनेछ । एसईईको नतिजा सार्वजनिक भए लगत्तै स्प्यारो एसएमएसको नम्बर ३५००१ मा एसएमएस गरेर सजिलै आफ्नो

Read More

प्लाष्टिक कम गर्न कपडाका झोलाको प्रयोग

Posted on June 27, 2019 | views : 931 |

असार १२, तुलसीपुर | घोराही उपमहानगरपालिकाले प्लाष्टिकका झोला प्रयोगलाई निरुत्साहित गरी कपडाका झोला प्रवद्र्धन गर्न  तालीम सञ्चालन गरेको छ । नारी सीप विकास संस्थामार्फत उपमहानगरले कपडाका झोला बनाउने र बजारमा पु¥याउने उद्देश्यले सो तालीम आयोजना गरेको हो । बुधबारदेखि शुरु भएको तालीममा विभिन्न वडाक

Read More

नतिजा सार्बजनिक गर्न एसईई को बैठक बस्दै

Posted on June 27, 2019 | views : 2421 |

असार १२, काठमाडौँ |  मंगलबार बसेको बैठकले नतिजा प्रकाशनमा हतार नगर्न सुझाब दिएपछि माध्यामिक शिक्षा परिक्षा (एसईई) को नतिजा सार्बजनिक गर्ने तयारीमा रहेको राष्टिय परिक्षा बोर्डले आज दिउसो २ बजे बैठक बोलाएको छ | नतिजा सार्बजनिक गर्नु अगाडी बोर्डको बैठक बस्नुपर्ने प्राबधान छ | त्यसले बैठक २ बजे बोल

Read More

पुल्चोक इञ्जिनीयरिङ क्याम्पसमा भवन अभाव

Posted on June 27, 2019 | views : 3174 |

असार १२, काठमाडौँ | इञ्जिनीयरिङ पढ्ने विद्यार्थीको केन्द्रका रुपमा रहेको पुल्चोक इञ्जिनीयरिङ क्याम्पसलाई अहिले भवनको अभाब भएको छ । क्याम्पसको आय ज्यादै कम र नेपाल सरकारबाट पनि कम मात्र बजेट विनियोजन हुँदा भवन निर्माण गर्न नसकिएको क्याम्पस प्रशासनले जनाएको छ ।  भवन अभावका कारण उक्त क्याम्पसलाई न

Read More

एसइईको नतिजा आज सार्वजनिक भएन

Posted on June 26, 2019 | views : 1569 |

असार ११, भक्तपुर | आज बुधबार सार्वजनिक गरिने तयारीमा रहेको एसईई परिक्षा भोली मात्र सार्वजनिक हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा भोलि सार्वजनिक गर्ने तयारी गरेको हो ।  विसं २०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको एसइई परीक्षाको न

Read More

लोकसेवाको विज्ञापन विरुद्धको रिटको सुनुवाइ फेरी सर्‍यो

Posted on June 26, 2019 | views : 1829 |

असार ११, काठमाडौं । लोकसेवा आयोगले स्थानीय तहका लागि गरेको विज्ञापन विरुद्धमा सर्वोच्च अदालतमा परेको रिटमाथिको सुनुवाइ असार १५ गते हुने भएको छ ।  रिट खारेजीको निर्देशन जारी गर्ने राज्य व्यवस्था समितिमा सुनुवाइको सूचना नपुगको भन्दै आगामी आइतबारसम्मको लागि सुनुवाइ सारिएको हो। न्यायाधीशहरु हरिकृष्

Read More

त्रुटी नहोस् भनेर नतिजा प्रकाशनमा उच्च सर्तकता अपनाइएको छ : एसईई

Posted on June 26, 2019 | views : 1883 |

असार ११, काठमाडौँ | माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन गर्न अन्तिम तयारीमा रहेको बोर्डले आज एसईईको नतिजा सार्बजनिक नगर्ने भएको छ | नतिजा सार्वजनिक गर्नुअघि बोर्डको बैठक बस्नु पर्छ | बुधबार मध्यान्हसम्म बोर्डको बैठकडाकिएको  छैन | त्यसकारण नतिजा प्रकाशन गर्ने सम्भावना नरहेको बोर्डले

Read More

एसइईको नतिजा आज सार्वजनिक हुदै

Posted on June 26, 2019 | views : 6107 |

असार ११, काठमाडौं ।  परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा आज बुधबार सार्वजनिक गर्ने तयारी गरेको छ । विसं २०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको एसइई परीक्षाको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माले जानक

Read More

एसइईको नतिजा भोली सार्वजनिक गर्ने तयारी हुँदै

Posted on June 25, 2019 | views : 92981 |

असार १०, भक्तपुर (रासस) | परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा भोलि बुधबार सार्वजनिक गर्ने तयारी गरेको छ ।  विसं २०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको एसइई परीक्षाको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको कार्यालयका उपनियन्त्रक चेतनाथ शर्म

Read More

विप्लवका लमजुङ सेक्रेटरी पक्राउ

Posted on June 25, 2019 | views : 2528 |

असार १०, काठमाडौँ | नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी(नेकपा) लमजुङका जिल्ला नेता पोखरामा पक्राउ परेका छन् । लमजुङ सेक्रेटरी विनोद सोनामलाई कास्की प्रहरीले पोखरा महानगरपालिका–४ सिद्धाचोकबाट गए राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्रमुख एवं प्रहरी उपरीक्षक दानबहादुर कार्

Read More

घरेलु प्याड निर्माणले छाउपडी प्रथा विस्थापित हुदै

Posted on June 24, 2019 | views : 3007 |

विजय रावत | असार ९,  जुम्ला | जुम्लाको हिमा गाउँपालिका–४ कि ४० वर्षीया सिद्धा शाहीलाई महिनावारी (छुई) हुन थालेको २७ वर्ष बढी भयो । तेह्र वर्षदेखि महिनावारी शुरु भएकी उहाँ एक वर्षअघि हरेक महीना छुई हँुदा कम्तीमा पाँच दिन छाउगोठमै बस्दै आउनुभएको थियो । २७ वर्षको ३२४ महीनामध्ये सरदरमा पाँच दिनले ए

Read More

ट्रेड युनियनको अधिकार खोजेर हैन, सिकाई उपलब्धि वृद्धि गरेर प्रमाणित गर्नुस : शिक्षा मन्त्री

Posted on June 24, 2019 | views : 1462 |

असार ९, काठमाडौँ | शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले प्रभावकारी शिक्षण सिकाई गर्न नसक्ने शिक्षकलाई ठाउँ खाली गर्न चुनौती दिएका छन् ।  चाँगुनारायण नगरपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रम शुभारम्भ गर्दै मन्त्री पोखरेलले भने, ‘अबको सामुदायिक शिक्षा प्रभावकारी हुनुपर्छ, कक्षाक

Read More

बैतडीमा साइबर क्राइम र लागुऔषध सम्बन्धि जनचेतना दिदै प्रहरी

Posted on June 24, 2019 | views : 2164 |

असार ९, बैतडी | जिल्ला प्रहरी कार्यालय बैतडीले जिल्ला विभिन्न विद्यालयका विद्यार्थीलाई विद्युतीय अपराध(साइबर क्राइम)सम्बन्धी प्रशिक्षण दिन थालेको छ । शाहीलेकस्थित वीरेन्द्र माविका विद्यार्थीलाई लागुऔषध, साइबर क्राइमसम्बन्धी विशेष प्रशिक्षण दिनुका साथै ट्राफिक नियमसम्बन्धी जनचेतनामूलक सामग्री वितरण ग

Read More

लोकसेवा आयोगको विज्ञापन संबिधान बमोजिम छ : मन्त्री लालबाबु पण्डित

Posted on June 23, 2019 | views : 1576 |

 असार ८, काठमाडौं । आइतबार संसदमा बोल्दै सामान्य प्रशासन मन्त्रि लालबाबु पण्डितले लोकसेवा आयोगले स्थानीय तहमा कर्मचारी भर्नाका लागि निकालेको विज्ञापन संविधान तथा प्रचलित कानून बमोजिम भएको बताएका छन् । स्वतन्त्र संवैधानिक आयोगको हिसाबले लोकसेवा आयोगले आफ्नो मुख्य जिम्मेवारी कानून सम्मत र निष्पक्

Read More

सर्वोच्चद्वारा वैदेशिक अध्ययनमा जाने नेपालीलाई अनुमति नरोक्न आदेश

Posted on June 22, 2019 | views : 1578 |

असार ७, काठमाडौँ | सर्वोच्च अदालतले कक्षा १२ उत्तीर्ण नभएका विद्यार्थीलाई बिदेशमा अध्ययन गर्न जाने अनुमतिपत्र (नो अब्जेक्सन लेटर) नदिने शिक्षा मन्त्रालयको निर्णय कार्यान्वयन नगर्न भन्दै अन्तरिम आदेश दिएको छ । शिक्षा मन्त्रालयले जेठ २९ मा १२ पास गरेका विद्यार्थीलाई मात्र वैदेशिक अनुमतिपत्र दिने निर्ण

Read More

तलब नपाएको भन्दै शिक्षकले नै गरे बिद्यालयमा तालाबन्दी, विद्यार्थी भन्छन, बिषयगत शिक्षक चाहियो

Posted on June 20, 2019 | views : 2328 |

 कृष्ण बिष्ट | असार ५, बैतडी | बैतडीका सामुदायिक बिद्यालयहरुमा तालाबन्दी गर्ने प्रबृती मौलाएको छ । सेवासुबिधको नाममा कहिले शिक्षकहरुले तालाबन्दी गरीरहका छन भने बिषयगत शिक्षकको माग राख्दै बिद्यार्थीहरुपनि तालाबन्दी गर्न थालेका छन ।  जिल्लाको पाटन नगरपालिका वडा नं १० स्थित ब्रह्म आधारभुत बिद

Read More

मध्यपश्चिम विश्वविद्यालयमा झडप हुदाँ, एक प्रहरी घाइते

Posted on June 18, 2019 | views : 1831 |

असार ३, काठमाडौँ | सुर्खेतमा रहेको मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा विद्यार्थी र प्रहरीबीच झडप हुँदा एक प्रहरीले घाइते भएका छन्।  विश्वविद्यालयको नवौं स्थापना दिवशको अवसरमा विश्वविद्यालयको टि–सर्टमा काठमाडौँका  निजी कलेजको विज्ञापन गरेको भन्दै विद्यार्थीहरुले कार्यक्रम स्थलमै नाराबाजी र ढु

Read More

अभिभाबकको जिम्मेवारी लिएका प्रम र सरकार प्रमुखको छोरा - छोरी प्रति बेवास्था

Posted on June 17, 2019 | views : 1644 |

 दान बहादुर बुढा, असार २, मुगु |  शैक्षिक शत्र २०७५सालको शैक्ष्कि शत्र सुरुहुने समयमा सरकार प्रमुखले मुगुका बिपन्न तथा कम्जोर आर्थिक स्तर भएका बालबालिकाको अभिभाबकत्व लिएका थिए |  आज तिनै सरकार प्रमुख बेखबर छन् | उनीहरुको दिन कसरी बितिरहेका छन् के खान्छन  बिद्यालय जान्छन कि जादैनन

Read More

लोकसेवा: एक मिनेटमा सय जनाको आवेदन

Posted on June 17, 2019 | views : 1654 |

असार २, काठमाडौँ | लोकसेवा आयोगबाट खुलाइएको विज्ञापनमा आवेदन फाराम भर्ने मिति सकिन लाग्दा भर्नेको सङ्ख्या बढेको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले विज्ञापन रद्द गर्ने निर्देशन दिएपछि केही दिन फाराम भर्नेको सङ्ख्यामा कमी आए पनि अहिले फाराम भर्ने समय सकिन लाग्दा भने सङ्ख्यामा वृद्धि

Read More

क्रान्तिकारीद्वारा त्रिवि सेवा आयोगमा तालाबन्दी

Posted on June 17, 2019 | views : 1571 |

असार २, काठमाडौँ | नेकपा (क्रान्तिकारी–माओवादी) को विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी) ले आज त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको कार्यालयमा तालाबन्दी गरेको छ ।  आयोगले लिएको परीक्षाको नतिजा खारेजीको माग गर्दै तालाबन्दी गरिएको क्रान्तिकारीका केन्द्रीय सदस्य सङ्घर्ष दाहालले जानक

Read More