शिक्षा |


गरीब र जेहेन्दार विद्यार्थीलाई सहयोग

Posted on March 07, 2019 | views : 3253 |

फागुन २३, काठमाडौँ (रासस) | नुवाकोटको बेलकोटगढी नगरपालिका–१० स्थित निरञ्जना माविका पाँच गरीब तथा जेहेन्दार विद्यार्थीले जनही रु सात हजारको छात्रवृत्ति सहयोग पाएका छन् ।  सो नगरपालिका–११ का गोकर्णप्रसाद तिवारी र श्रीमती विद्या खरेलले आफ्ना दिवङ्गत पिता होमनाथ तिवारीको स्मृतिमा स्थापना गरेको रु द

Read More

भरतपुरको रामपुरमा आउँदो शैक्षिक सत्रबाट इञ्जिनीयरिङ पढाइ हुने

Posted on March 07, 2019 | views : 2355 |

फागुन २३, चितवन (रासस) | त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले भरतपुर महानगरपालिकासँग सहकार्य गरेर आउँदो शैक्षिक सत्रबाट रामपुरमा इञ्जिनीयरिङ स्नातक पठनपाठन शुरु गर्ने भएको छ । विश्वविद्यालयले पहिले कृषि पढाएको क्षेत्रमा इञ्जिनीयरिङ विषय पढाइ गर्न लागेको हो ।  सरकारले रामपुरमा केन्द्रीय कार्यालय ह

Read More

'चैत मसान्तभित्र स्ववियु निर्वाचन'

Posted on February 19, 2019 | views : 2798 |

फागुन ७, प्यूठान (रासस) | शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले २०७५ सालभित्रै स्ववियु निर्वाचन गरिसक्नुपर्नेमा जोड दिनुभएको छ ।  नेपाल पत्रकार महासङ्घ प्यूठान जिल्ला शाखाले आज मङ्गलबार नयाँबजार जुम्रीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले नयाँ शैक्षिक वर्षका लागि का

Read More

बाजुरा, बैतडी, दार्चुला, डोटी, बझाङ र डडेल्धुराका स्थानीय तहको नाम परिवर्तन

Posted on February 15, 2019 | views : 10642 |

फागुन ३, डोटी (रासस) | सरकारले सुदूरपश्चिम प्रदेशका १२ स्थानीय तहको नाम र केन्द्र परिवर्तन गरिएको छ । प्रदेशका सात वटा स्थानीय तहको केन्द्र, दुई तहको नाम र केन्द्र तथा तीन तहको नाम मात्रै परिवर्तन गरिएको हो ।  बाजुरा, बैतडी, दार्चुला, डोटी, बझाङ र डडेल्धुराका स्थानीय तहका नाम र केन्द्र परिवर्तन

Read More

अब सिन्धुपाल्चोकबाटै स्नातकोत्तर

Posted on February 15, 2019 | views : 4025 |

फागुन ३, चौतारा (रासस) | सिन्धुपाल्चोक जिल्लाको सदरमुकामस्थित चौतारा बहुमुखी क्याम्पसमा यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको कक्षा सञ्चालन भएको छ ।  स्नातक तहको अध्ययन पूरा गरी प्रतिकूल परिस्थितिका कारण राजधानीमा बसेर थप अध्ययन गर्न नसक्नेका लागि जिल्लामै स्नातकोत्तर तहको कक्षा सञ्चालन भएपछि त

Read More

विदेशबाट फर्केकालाई ५ करोडसम्म कर्जा

Posted on February 10, 2019 | views : 2599 |

माघ २७, काठमाडौँ | सरकारले वैदेशिक रोजगारीबाट फर्केका युवालाई उद्यमशील बनाउन हाल सञ्चालनमा रहेका २ करोड ५० लाख रुपैयाँमा आधा दर्जन भन्दा बढी सहुलियतपूर्ण ऋण कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने भएको छ ।  विदेशमा काम गरेर कमाएको पैसा अनउत्पादक क्षेत्रमा बढी खर्च गर्ने प्रवृत्ति बढ्न थाले

Read More

डोटीमा बालिका यौन दुव्र्यहारको आरोपमा ५१ वर्षीय शिक्षक पक्राउ

Posted on February 05, 2019 | views : 2444 |

माघ २२, डोटी (रासस) | लामो समयदेखि जिल्लामा शिक्षण पेशामा रहेका एक शिक्षकले नौ वर्षीया बालिकामाथि यौन दुव्र्यवहार गरेको आरोप लागेको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रवक्ता लालबहादुर धामीका अनुसार बालिकालाई एकान्त कोठामा लगी अश्लील चलचित्र देखाउँदै दुव्र्यवहार गरेको भन्ने उजुरी परेको छ । दुव्र्यव

Read More

कर्णालीका छात्रालाई ‘छोरीबुहारी छात्रवृत्ति’कार्यक्रम शुरु, कस्ताले पाउँछन छात्रवृत्ति ?

Posted on February 04, 2019 | views : 11056 |

माघ २१, सुर्खेत (रासस) | कर्णाली प्रदेश सरकारले प्राविधिक शिक्षामा महिलाको पहुँच बढाउन विभिन्न विधामा छात्रवृत्तिसम्बन्धी कार्यक्रम शुरु गरेको छ ।  सामाजिक विकास मन्त्रालयले चालू आवको बजेट कार्यक्रमअन्तर्गत ‘छोरीबुहारी छात्रवृत्ति’ कार्यक्रम सञ्चालन गरेको हो । सो कार्यक्रमका लागि प्रदेश सरकारले

Read More

‘गरीबका छोराछोरीले पढ्न पाउने गरी ऐन आयो’

Posted on January 31, 2019 | views : 1815 |

माघ १७, काठमाडौँ : राष्ट्रियसभा सदस्य रामनारायण विडारीले वर्तमान सरकारले गरीबका छोराछोरीले पनि पढ्न पाउने ऐन ल्याएको प्रतिक्रिया दिनुभएको छ ।  राष्ट्रियसभाको आजको बैठकपछि पत्रकारसँग कुरा गर्दै उहाँले सरकारले ल्याएको चिकित्सा शिक्षासम्बन्धी ऐनलाई सकारात्मक रुपमा लिनसमेत आग्रह गर्नुभयो ।  “स

Read More

दुई दर्जन चालकको आखा परिक्षण

Posted on January 31, 2019 | views : 3435 |

दान बहादुर बुढा | माघ १७, मुगु | सदरमुकाम गमगढीमा साना तथा ठुला सवारी साधनका चालक तथा सहचालक गरि दुई दर्जनको आखा परिक्षण गरिएको छ ।  विहिवार अस्थायी ट्राफिक कार्यालय मुगुको अगुवाईमा जिल्ला भित्र र जिल्ला बाहिर आवत जावत गर्ने साना तथा ठुला सवारी साधनका चालक र सहचालकको आखा परिक्षण गरिएको अस्थायी

Read More

सुप विश्वविद्यालय प्राध्यापक संघको सभापतिमा भट्ट

Posted on January 31, 2019 | views : 2231 |

भाष्कर के.सी | माघ १६, कञ्चनपुर | सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा प्राध्यापक संघ गठन गरिएको छ । बुधबार उपप्रध्यापाक प्रेमसिह भाटको संयोजकत्वमा गठित निर्वाचन समितिले सुप विश्वविद्यालय प्राध्यापक संघ गठन गरेको हो । समितिले कर्णदेव भट्टको सभापतित्वमा ११ सदस्यीय सुप विश्वविद्यालय प्राध्यापक संघ केन्द्र

Read More

उदयपुरको बोटे बस्तीका बालबालिकामा शिक्षाको लहर

Posted on January 28, 2019 | views : 3632 |

हरिकुमार राई | माघ १४, गाईघाट | तीन वर्ष अघिसम्म उदयपुरको त्रियुगा नगरपालिकाको पुरानो गाईघाटको बोटे टोलका अधिकांश बालबालिका त्रियुगा नदी किनारमा गिट्टी, बालुवा चाल्न तथा माछा मार्न जाने गरेकामा अहिले विद्यालय जान थालेका छन् ।  स्थानीय विद्यालयको पहल र केही समाजसेवीको सक्रियतामा झण्डै ३० घर बोटे

Read More

दुर्घटनामा एक जनाको मृत्यु, ७ जना घाइते

Posted on January 25, 2019 | views : 3918 |

माघ ११, गाईघाट (रासस): उदयपुरको कटारीबाट सोरुङछबीमातर्फ जाँदै गरेको ग१ज ४८४६ नंको बोलेरो जिप आज कटारी नगरपालिका–११ को बेतीनीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सात जना घाइते भएका छन् ।  इलाका प्रहरी कार्यालय कटारीका प्रमुख ध्रुव श्रेष्ठका अनुसार जिप सडकबाट पचास मिटर तल खस्दा चालक तेजबहाद

Read More

नुवाकोटमा विद्यार्थी पढाउने अभिभावकलाई विद्यालयले दुइवटा फलफूलका बिरुवा वितरण

Posted on January 21, 2019 | views : 3212 |

माघ ७, बेत्रावती | नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ स्थित घ्याङ्फेदी माध्यामिक विद्यालयले अभिभावकको आर्थिकअवस्था मजबुत बनाउन फलफूलका विरुवा वितरण गरेको छ ।  जनजाती र दलित समुदायको मात्र बासोवास रहेको यहाँका बासिन्दाले आर्थिक अभावका कारण बालबालिकालाई विद्यालय पठाउन नसकेकाले उनीहरूको आर्थिक उपार

Read More

डडेल्धुराका दुर्गम बस्तीको विद्यालय नमूना बन्दै

Posted on January 21, 2019 | views : 2778 |

माघ ७, डडेल्धुरा | डडेल्धुराका दुर्गम बस्तीका सामुदायिक विद्यालय नमूना बन्दै गइरहेका छन् । निजी तथा संस्थागत बोडिङ छोडेर अभिभावक आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा ल्याउन थालेको शिक्षक बताउँछन् ।  डडेल्धुराकै दुर्गम महाकाली किनारको बस्तीकी प्रतिभा शाही घर आँगनकै बोडिङ छोडेर यो वर्षदेखि भुव

Read More

हुम्लामा पहिलोपटक कैदीका लागि पुस्तक हस्तारन्तरण

Posted on January 18, 2019 | views : 2338 |

दाने बोहरा | माघ ४, हुम्ला | कारागारलाई पुस्तकालय अभियानअन्तर्गत हुम्लामा रहेका कैदीबन्दीलाई अध्ययनका लागि पहिलोपटक पुस्तक सङ्कलन गरी हस्तान्तरण गरिएको छ ।  मानसरोवर क्याम्पसका प्रमुख वसन्त रोकायाले आफूसँग भएका २७ थान विभिन्न पुस्तक बिहीबार जिल्ला प्रहरी कार्यालयलाई हस्तान्तरण गर्नुभएको छ । कर्

Read More

tset news

Posted on January 14, 2019 | views : 905 |

test

Read More

काठमाडौँबाट बुद्धका मूर्ति चोरी गर्ने एक पक्राउ

Posted on January 13, 2019 | views : 1267 |

पुस २९, काठमाण्डौ | महानगरीय प्रहरी परिसर काठमाडौँले पुराना बुद्धका मूर्तिसहित एक जनालाई पक्राउ गरेको छ ।  टोलीले स्वयम्भू, सीतापाइला र भगवानपाउ इलाकामा पुरातात्विक महत्वका मूर्ति बेचविखन तथा कारोबार हुँदैछ भन्ने विशेष सूचनाका आधारमा सिन्धुलीका ३९ वर्षीय दिलबहादुर ल्योलेलाई शनिबार साँझ पक्राउ ग

Read More

इञ्जिनीयरिङ कलेज अध्ययन कार्यदलले बुझायो प्रतिवेदन

Posted on January 13, 2019 | views : 995 |

 पुस २९, काठमाण्डौ | सङ्घीय संसद्, प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गत गठित नेपाल इञ्जिनीयरिङ कलेज, चाँगुनारायण भक्तपुरको विवाद सम्बन्धमा अध्ययन गर्न गठित कार्यदलले प्रतिवेदन प्रस्तुत गरेको छ ।  समितिका सदस्य योगेश भट्टराईको संयोजकत्वमा गठित कार्यदलले कलेज निजीस्तरमा सञ्चालन न

Read More

नेपालमा मातृभाषामा शिक्षा

Posted on January 13, 2019 | views : 65402 |

 पुस २९, काठमाण्डौ |  वल्र्ड नेवाः अर्गनाइजेशन नेपाल च्याप्टरले सङ्घीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठलाई सम्मान गरेको छ ।  श्रेष्ठले नेपालमा मातृभाषामा शिक्षा, उत्पीडितको पक्षमा कानूनमा संशोधनलगायतका मुद्दामा महत्वपूर्ण भूमिका खेल्नुका साथै पहिचान र सङ्घीयताको

Read More

डा केसीका माग गलत भन्दै अर्का एक युवाले अनशन शुरु गरेपछि...

Posted on January 12, 2019 | views : 3257 |

पुस २८, इलाम (रासस) | संसद्को स्वास्थ्य तथा शिक्षा समितिबाट हालै पारित चिकित्सा शिक्षा विधेयकको पक्ष र विपक्षमा चलेको अनशनले यहाँ अहिले बढी चर्चा पाएको छ ।  प्रा डा गोविन्द केसीले आफ्नो १५ औं अनशनका क्रममा आफूसँग भएको सहमति विरुद्ध सो समितिले विधेयक पारित गरेको भन्दै गत बुधबारबाट अनशन थाल्नुभएक

Read More

छ सय साहित्यकारको नाम समेटिएको ‘अनुवादक परिचय कोष’ प्रकाशन

Posted on January 11, 2019 | views : 1102 |

अच्युत रेग्मी | पुस २७,काठमाडौँ | नेपाल प्रज्ञा–प्रतिष्ठानले नेपाली साहित्यलाई विश्वमाझ चिनाउन र विश्वका साहित्यलाई नेपालमाझ चिनाउन महत्वपूर्ण भूमिका खेल्ने अनुवादक साहित्यकारलाई समेटेर ‘अनुवादक परिचय कोष’ प्रकाशनमा ल्याएको छ ।  नेपालको भाषा र साहित्यको विकासका क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेक

Read More

रुपन्देहीमा शैक्षिक गुणस्तर बढाउन नैतिक शिक्षा

Posted on January 10, 2019 | views : 2795 |

पुस  १२६, खस्यौली | निजी विद्यालयमा शैक्षिक गुणस्तर बढाउन नैतिक शिक्षालाई प्राथमिकतामा राख्न शिक्षक सहमत भएका छन् ।  आज रुपन्देहीको सैनामैना नगरपालिकामा रहेका विद्यालयमा कार्यरत शिक्षक तथा शिक्षिकालाई सूचना प्रविधिमा अध्यापन गराउने विषयमा दिएको तालीममा उनीहरुले नैतिक शिक्षाबाट सभ्य, संस्का

Read More

हतियारधारी समूहको आक्रमणमा परी ४२ गोठालाको मृत्यु, ७८ घाइते

Posted on January 10, 2019 | views : 1314 |

पुस २६, जुबा (रासस/सिन्ह्वा) | हतियारधारी व्यक्तिहरूको समूहले आक्रमण गरेर सुडानमा कम्तीमा ४२ जनाको हत्या गरेका छन् ।  सुडानको बेह राज्यमा पर्ने डुचान र कोलाबिल क्षेत्रमा हतियारधारी समूहले पशुचौपायाका गोठालाहरूको हत्या गरेको हो ।  उनीहरूको आक्रमणमा परी अन्य ७८ जना गोठाला घाइते भएको पनि अधिक

Read More