शिक्षा |


गरीबको विद्यालय आर्थिक अभावमा

Posted on January 09, 2019 | views : 3348 |

नवीन नेपाली | पुस २५, नारायणपुर | दाङ घोराहीदेखि पाँच किलोमिटर दूरीमा पर्ने बराह क्षेत्र मावि सेवार वनगाउँ जङ्गलको बीचमा छ । विद्यालयका आठ भवनमध्ये पाँच जीर्ण अवस्थामा छन् । वर्षौं पहिले निर्माण गरिएका पुराना शैलीका ती भवनभित्र बसेर अध्ययन गर्छन् विद्यार्थी ।  घोराही उपमहानगरपालिका–१३ सेवारको स

Read More

धादिङमा विद्यार्थीलाई न्यानो कपडा र कम्मल वितरण

Posted on January 09, 2019 | views : 2297 |

 पुस २५, धादिङ | नाङ्गै खुट्टाले भोकभोकै विद्यालय जाने दक्षिणी धादिङको बेनीघाट रोराङ गाउँपालिका–२ चोतेसस्थित बागेश्वरी आधारभूत विद्यालयका ५५ बालबालिकालाई मङ्गलबार न्यानो कपडा वितरण गरिएको छ ।  स्वीटर, ट्रयाकसुटसेट, टोपी, पञ्जा, जुत्तामोजा, कापीसहित स्टेशनरी र सबैलाई कम्मल वितरण गरिएको विद्

Read More

सुदूर पश्चिमाञ्चल विश्वविद्यालयमा प्राध्यापक संघ तदर्थ समिति गठन

Posted on January 08, 2019 | views : 2511 |

पुस २४, कञ्चनपुर | सुदूर पश्चिमाञ्चल विश्वविद्यालयमा प्राध्यापक संघको तदर्थ समिति गठन गरिएको छ ।  सुप विश्वविद्यालयको केन्द्रीय क्याम्पस सहित १४ वटै आंगिक क्याम्पसका प्राध्यापकको भेलाले उप–प्राध्यापक बीर बहादुर सिह(ठकुरी)को संयोजकत्वमा ५५ सदस्यीय सुप विश्वविद्यालय प्राध्यापक संघ तदर्थ समिति एव

Read More

राज्यले शिक्षकमाथि हुने गरेका सबै विभेद अन्त्य गर्नुपर्नेः उपाध्यक्ष कुँवर

Posted on January 08, 2019 | views : 3375 |

कमल रावल | पुस २४, अछाम | नेपाल शिक्षक महासंघका केन्द्रीय उपाध्यक्ष तिलक कुँवरले राज्यले शिक्षकमाथि हुने गरेका सबै विभेद अन्त्य गर्नुपर्ने बताउनु भएको छ । शिक्षक महासंघ शिक्षकको पेशागत हकहित तथा शैक्षिक गुणस्तर बृद्धिका लागि निरन्तर लागिरहेको भन्दै राज्यले विभिन्न थरीका शिक्षकलाई समानता प्रदान गरी व

Read More

सरकारले फेरि ‘साक्षर नेपाल’ अभियान चलाउने

Posted on January 08, 2019 | views : 820 |

प्रकाश सिलवाल | पुस २४, काठमाडौँ (रासस) | विगतमा पनि घोषणा भएर पूरा हुन नसकेको ‘साक्षर नेपाल’ अभियान अब आगामी वर्ष २०७६ का लागि निर्धारण गरिएको छ । नेपाल सरकारले विसं २०७२ मै साक्षर नेपालको लक्ष्य लिई लगातार साक्षरताका कार्यक्रम जारी राखेपनि हालसम्म मुलुक साक्षर हुन नसकेपछि सरकारले पुनः अभियानको घोष

Read More

पढाइको गुणस्तरमा सुधार आएपछि सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण

Posted on January 08, 2019 | views : 2125 |

 राजेन्द्रप्रसाद पनेरु | पुस २४, कंचनपुर (रासस) | पढाइको गुणस्तरमा सुधार आएपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ मा रहेको धर्मजनता माध्यमिक विद्यालयमा विद्यार्थीको चाप बढ्दो छ । दुई वर्षको अवधिमा विद्यालयमा विद्यार्थीको सङ्ख्या बढेको हो ।  पढाइसँगै विद्यालय पोशाक, वातावरणीय, व्यक्तिगत सरस

Read More

पाठकको पहिलो रोजाइमा नेपाली बृहत् शब्दकोष

Posted on January 08, 2019 | views : 1636 |

पुस २४,काठमाडौँ | नेपाल प्रज्ञा–प्रतिष्ठानले आयोजना गरेको पुस्तक प्रदर्शनीमा नेपाली बृहत् शब्दकोष पाठकको मुख्य रोजाइमा परेको छ ।  यही पुस १५ गतेदेखि शुरु भएको प्रदर्शनीमा ३५० लेखकका ५०० पुस्तक राखिएको भए पनि पाठकले बढी मन पराएका र बढी बिक्री भएको पुस्तक नेपाली शब्दकोष हो । प्रर्दशनीमा रु दुईदेख

Read More

सुदूर पश्चिमाञ्चल विश्वविद्यालयका १४ आङ्गिक क्याम्पसका कर्मचारीहरुले तलब पाएनन्

Posted on January 08, 2019 | views : 3186 |

पुस २४, बैतडी | गत साउनदेखि सुदूर पश्चिमाञ्चल विश्वविद्यालय अन्तर्गतका आङ्गिक क्याम्पसका प्राध्यापक तथा कर्मचारीले तलब पाएका छैनन् ।  सुदूर पश्चिमाञ्चल विश्वविद्यालय अन्तर्गतका १४ आङ्गिक क्याम्पसका ३३४ प्राध्यापक तथा कर्मचारीले तलब नपाएको विश्वविद्यालय आङ्गिक क्याम्पस समायोजन सङ्घर्ष समितिका सं

Read More

खाजा कटौतीपछि विद्यालय जानै छाडे चेपाङ बालबालिका

Posted on January 07, 2019 | views : 1595 |

कृष्ण आचार्य | पुष २३, भरतपुर (रासस) | २०६७ सालदेखि प्राथमिक तहका विद्यार्थीलाई दिइँदै आएको दिवाखाजा कार्यक्रम हटेपछि चितवनको पहाडी क्षेत्रका चेपाङ बालबालिका नियमित विद्यालय जान छाडेका छन् ।  खाजा कार्यक्रमपछि आर्थिक अवस्था निकै कमजोर भएका चेपाङ समुदायका बालबालिकाको विद्यालयमा भर्नादर र उपस्थित

Read More

रणभुवनेश्वरी मावि पूर्व विद्यार्थी समाज गठन एवं अक्ष्ययकोष स्थापना

Posted on January 07, 2019 | views : 3588 |

पुष २३, काठमाडौँ | श्री रणभुवनेश्वरी माध्यमिक विद्यालय देविघाट, नुवाकोटमा अध्ययन गरेका पूर्व विद्यार्थीहरुको बृहत् भेलाले रणभुवनेश्वरी मावि पूर्व विद्यार्थी समाज गठन गर्दै एक अक्ष्ययकोषको स्थापना गरेको छ ।  श्री रणभुवनेश्वरी मावि देविघाटमा बि.सं २०४५ सालमा कक्षा १० मा अध्ययन गरेका विद्यार्थीहरु

Read More

शिक्षामा लगानी बढाउनुपर्छः उपसभामुख

Posted on January 06, 2019 | views : 2349 |

पुष २२, उर्लाबारी (रासस) | प्रतिनिधिसभाका उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेले सुखी नेपाली, समृद्ध नेपालको लक्ष्यलाई पूरा गर्न शिक्षामा जोड दिनुपर्ने बताउनुभएको छ ।  मोरङको बेलबारी नगरपालिका–३ स्थित भगवती माध्यमिक विद्यालयको ५५औँ वार्षिकोत्सव कार्यक्रमलाई शनिबार सम्बोधन गर्नुहुँदै उहाँले राष्ट्रल

Read More

जुम्लाको खलङ्गामा बत्ती नहुँदा विद्यार्थीको पठनपाठनमा समस्या

Posted on January 03, 2019 | views : 2588 |

  पुस १९, सिन्ज्जा (रासस) | लामो समयदेखि जुम्लाको खलङ्गा बजारमा बत्तीको समस्याले गर्दा विद्यार्थीको पठनपाठनमा समस्या भएको छ । विभिन्न निकायले सहयोग गरे तापनि बत्तीमा सुधार नआउँदा जुम्लाको सबै सरकारी र गैरसरकारी कार्यालयमा समयमा काम नहुने समस्या आएको छ भने विद्यार्थीको पठनपाठनमा पनि निकै समस्या

Read More

कृषि विश्वविद्यालय र निजी क्याम्पसबीच भर्नामा विवाद

Posted on January 03, 2019 | views : 2103 |

नारायण अधिकारी | पुस १९, चितवन (रासस) | कृषि तथा वनविज्ञान विश्वविद्यालयको स्वीकृति बिना निजी क्याम्पसले भर्ना आह्वान गरेपछि विवाद चुलिएर गएको छ । सो विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेका आठमध्ये सात वटा निजी क्याम्पसले मङ्गलबार र बुधबार पत्रिकामा विज्ञापन प्रकाशन गरेर भर्ना आह्वान गरेका छन् ।&nbs

Read More

तनहुँको व्यास नगरपालिकाले दुई सय विद्यार्थीलाई न्यानो कपडा वितरण

Posted on January 03, 2019 | views : 1699 |

 पुस १९, दमौली (रासस) : तनहुँको व्यास नगरपालिका–१ ले वडाभित्र सञ्चालनमा रहेको तीन सामुदायिक विद्यालयका २०० विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।  वडा कार्यालयले भादगाउँस्थित निर्मल माध्यमिक विद्यालय, जलदेवी माध्यमिक र मुसेखोलास्थित जनसेविका आधारभूत विद्यालयमा अध्ययनरत विपन्न एवं जेहेन्

Read More

विद्यालयको वार्षिकोत्सवको अवसरमा विद्यार्थीलाई खेलकूद पोशाक वितरण

Posted on January 02, 2019 | views : 2373 |

पुस  १८, गलकोट | विद्यालयको वार्षिकोत्सवको अवसरमा यहाँको एक विद्यालयले विद्यार्थीलाई खेलकूद पोशाक वितरण गरेको छ । बागलुङ नगरपालिका–५ मालिकामा रहेको कृष्ण आधारभूत विद्यालयको ५८औं वार्षिकोत्सवको अवसरमा खेलकूद पोशाक वितरण गरिएको विद्यालयले जनाएको छ ।  विद्यालयमा अध्ययन गर्ने ६७ जना विद्यार्थी

Read More

बाँकेमा साक्षर अभियान शुरु भएपनि ८० हजार नागरिक अझै ‘औँठाछाप’

Posted on January 02, 2019 | views : 3208 |

पुस १८, बाँके (रासस) | कागजमा वर्षेनी साक्षर प्रतिशत बढाउँदै गएको बाँकेमा अहिले पनि ८० हजार बढी नागरिक निरक्षर छन् । जिल्लाका दुर्गम गाउँपालिकामा मात्रै नभई नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमै थुप्रै नागरिक निरक्षर रहेका छन् ।  साक्षर वडा घोषणा भइसकेको नेपालगञ्ज उपमहानगरपालिकाको वडा नं १ र २४ मा

Read More

४५ वर्षीया वृद्दा पाँचवर्षे नातिसँगै स्कुल !

Posted on January 02, 2019 | views : 4003 |

प्रकाश धौलाकोटी |  पुस १८, तेह्रथुम | ‘मन भए लेखपढ गर्नलाई उमेरले छेक्दैन’ भन्ने उदाहरण बन्नुभएको छ आठराई गाउँपालिका–१, साविक सङ्क्रान्ति बजार–९, पुरानागाउँकी ४५ वर्षीया सानुमाया नेपाली । पढ्ने उमेरमा विद्यालय टेक्नसमेत नपाएपछि सानुमाया अहिले पाँचवर्षे नातिसँगै विद्यालय जाने गर्नुहुन्छ । 

Read More

भूकम्पबाट क्षतिग्रस्त सामुदायिक विद्यालय पुनःनिर्माण अझै एक वर्ष

Posted on January 02, 2019 | views : 2356 |

 पुस १८, काभ्रेपलाञ्चोक (रासस) : भूकम्पबाट क्षतिग्रस्त सामुदायिक विद्यालयको पुनःनिर्माणमा अझै एक वर्ष लाग्ने भएको छ ।  जिल्लाका ५८७ सामुदायिक विद्यालयमध्ये २८ विद्यालय एशियाली विकास बैंकको सहयोगमा निर्माण भएको जिल्ला शिक्षा समन्वय एकाइ धुलिखेलले जनाएको छ । यसमध्ये आठ विद्यालय समुदायलाई हस्

Read More

आठ वर्षदेखि बन्द रहेको सामुदायिक विद्यालय सञ्चालनका लागि महायज्ञ

Posted on January 01, 2019 | views : 3463 |

पुष १७, पर्वत (रासस) | विद्यार्थी अभावका कारण आठ वर्षदेखि बन्द रहेको सामुदायिक विद्यालय सञ्चालनका लागि महायज्ञ सञ्चालन गरिएको छ ।  उत्तरी पर्वतको जलजला गाउँपालिका–२ बगरफाँटस्थित शिद्धबाबा आधारभूत विद्यालय पुनः सञ्चालनमा ल्याउन महायज्ञ लगाइएको हो । गाउँका विद्यार्थी निजी विद्यालयमा भर्ना हुँदा त

Read More

पशु चिकित्सा पढाउने सबै क्याम्पस अयोग्य

Posted on December 31, 2018 | views : 2846 |

नारायण अधिकारी  पुस १६,चितवन  (रासस) : नेपालमा पशु चिकित्सा तथा पशुपालन शास्त्र (भेटेरिनरी) पढाउने सबै विश्वविद्यालयका क्याम्पसहरूले मापदण्ड पूरा गर्न नसकेपछि भर्ना लिन पाएका छैनन् । नेपाल पशु चिकित्सा परिषद्ले मापदण्ड पूरा गर्न नसकेपछि ती क्याम्पसको भर्नामा रोक लगाएको हो ।  त्रिभुवन

Read More

नेपाल शिक्षक महासंघ मुगुको अध्यक्षमा शाही

Posted on December 30, 2018 | views : 2429 |

नन्द बहादुर रोकाया | पुष १५, मुगु | नेपाल शिक्षक महासंघ मुगुको अध्यक्षमा नेपाल शिक्षक संघका अध्यक्ष जगं बहादुर शाही सर्ब सहमती रुपमा निर्वा्चित भएका छन् । बिभिन्न पार्टीमा आस्थावान शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघको पहिलो जिल्ला अबिधेशनमा अध्यक्षमा नेपाली काग्रेश सम्बद्ध नेपाल शिक्षक संघका

Read More

नियम मिच्दै संस्थागत विद्यालय

Posted on December 30, 2018 | views : 2926 |

 पुस १५, बाँके  (रासस) | बाँके जिल्लाका अधिकांश संस्थागत (निजी) विद्यालय शिक्षा नियावलीविपरीत रहेका छन् । संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ अनुसार सञ्चालन हुन नसकेको पाइएको छ ।  यसअघि साविकको जिल्ला शिक्षा कार्यालयले अनुगमन गर्दा जिल्लाका अधिकांश निजी विद्यालयमा वि

Read More

प्राईम कलेजमा अन्तराष्ट्रिय स्तरको एआई पाठशाला सुरु

Posted on December 25, 2018 | views : 1486 |

पुस १०, काठमाडौं । प्राइम कलेजमा प्रथम नेपाल एआई हिउँदे पाठशाला शुरु भएको छ। नेपाल अप्लाईड म्याथम्याटिक्स एण्ड इनफरमेटिक्स ईन्स्टिच्यूट अफ रिसर्च,(नामी) को आयोजनामा काठमाडौंमा ११ दिने प्रथम नेपाल एआई पाठशाला सुरु भएको हो । डिसेम्बर २० देखि डिसेम्बर ३० सम्म चल्ने कार्यक्रममा नेपाल, भारत, चीन, फिलिपिन

Read More

सुत्केरीलाई घ्यू र अण्डा

Posted on December 24, 2018 | views : 1826 |

पुष ९, बैतडी (रासस) | मातृ मृत्युदर र शिशु मृत्यदर कम गर्नका लागि पुर्चाैडी नगरपालिकाले आमा सुरक्षा कार्यक्रमअन्तर्गत ‘उपप्रमुखको कोसली’ कार्यक्रम सञ्चालन गरेको छ ।  सरकारले घोषणा गरेको आमा सुरक्षा कार्यक्रममलाई थप प्रभावकारी बनाउन कार्यक्रम सञ्चालन गरिएको पुर्चौडी नगरपालिकाका स्वास्थ्य संयोजक

Read More