शिक्षा |


‘पत्रकारको हितमा एक हौं’

Posted on March 30, 2019 | views : 1759 |

चैत १६, सुर्खेत । नेपाल पत्रकार महासंघले शनिवार आफ्नो स्थापना दिवस मनाएको छ । ६४ औं स्थापना दिवसको अवसरमा बोल्दै नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्ष दुर्गा थापाले देशको समृद्धिका लागि पत्रकारले खेलेको भूमिकालाई नजर अन्दाज गर्न नहुनेमा जोड दिएका छन् । प्रभातफेरीपछि आयोजित कोणसभालाई सम्बोधन

Read More

एसइइ परिक्षामा बितरण गरेको ५ मिनेट हुन नपाउँदै बाहिरिन्छ पश्नपत्र

Posted on March 30, 2019 | views : 2156 |

सम्राट सिंह | चैत १६, बझाङ | एसइइ परिक्षामा पश्नपत्र बितरण गरेको ५ मिनेट नहुँदै पश्नपत्र बाहिरिने गरेको छ । जिल्लाका धेरैजसो परिक्षा केन्द्रहरुमा परिक्षार्थीले पश्नपत्र पाउने बित्तिकै मोवाइलबाट फोटो खिचेर म्यासेन्जर मार्फत आफन्तलाई पश्नपत्र पठाउने गरेको पाइएको हो । गत आइतबार सहायक प्रमुख जिल्ला अधिक

Read More

१० हजार शिक्षक करारमा नियुक्त गर्ने सरकारको तयारी

Posted on March 30, 2019 | views : 1550 |

चैत १६, काठमाडौं | विद्यालयमा खाली रहेका दरबन्दी पूर्ति गर्न सरकारले गृहकार्य अगाडि बढाएको छ ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्र गिरिराजमणि पोखरेल र शिक्षक महासंघका पदाधिकारीसँग भएको छलफलमा यस्तो अवधारणा अघि बढाइएको हो ।  शिक्षक सेवा आयोगको परीक्षामा अनुत्तीर्ण भएका शिक्षकलाई करारमा नियु

Read More

नेपालगञ्जमा हतियार कारखाना बरामद

Posted on March 30, 2019 | views : 1740 |

चैत १६, नेपालगञ्ज | नेपालगञ्ज उपमहानगरपालिका ५ डीएसपी रोडस्थित एउटा घरमा हतियार कारखाना फेला परेको छ ।  वडा प्रहरी कार्यालय र प्रदेश ५ प्रहरी अनुसन्धान समूहले संयुक्त रुपमा छापा मार्दा बनाइरहेको अवस्थामा जंगवीर नेपाली पक्राउ परेका छन् । घर खानतलासी गर्दा हतियारमा प्रयोग हुने नाल १० थान, काठको क

Read More

शुक्रबार 'आज' हुने एसईई परिक्षाको प्रश्नपत्र १२ घण्टा अघिनै सामाजिक संजालमा छ्यापछ्याप्ती

Posted on March 29, 2019 | views : 80389 |

चैत १५, काठमाडौँ | एसईई अन्तर्गत आज 'शुक्रबार' हुने अनिवार्य सामाजिक विषयको परीक्षाको प्रश्नपत्र पनि आउट भएको छ । बिहीबार मात्र विज्ञान विषयको प्रश्नपत्र सप्तरीमा परीक्षा पूर्व नै आउट भएपछि प्रदेश दुईभरिकै परीक्षा रद्द गरिएको थियो । परीक्षा सुरु हुनुअगावै प्रश्नपत्र बाहिरिएको विषयमा छानबिन

Read More

सिद्धलेक गाँउपालिकामा संचालित विद्यालयहरुको अनुगमन

Posted on March 28, 2019 | views : 3359 |

चैत १४, धादिङ (रासस) | नागरिक समाजको तर्फबाट सिद्धलेक गाँउपालिकाको आधारभूत विद्यालय र माध्यमिक विद्यालयको शिक्षा क्षेत्रको सेवाप्रवाहको निगरानी गरिएको छ । पारस्पारिक जवाफदेहिता परियोजनाको पहलमा बुधबार नागरिक समाजले तीन विद्यालयमा अनुगमन गरेको हो ।  भौतिक संरचनाअन्तर्गत भवन र कक्षाकोठाको प्रयोग

Read More

चिट चोराउने भीडलाई नियन्त्रणमा लिन हवाई फायर

Posted on March 27, 2019 | views : 1964 |

सम्राट सिंह | चैत १३, बझाङ | जिल्लाको छबिसपाथिभेरा गाउँपालिकामा रहेको बान्निचौर मावि केन्द्रमा एसईई परिक्षामा चिट चोराउने भिँडलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ । बुधबार गणित विषयको परिक्षामा चिट चोराउन खोज्ने तीन जना अभिभावकलाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा गाउँलेहरुले ढुंगामुढा प्रहा

Read More

शनिबार पनि एसईई परीक्षा, सोहि दिन विप्लब नेकपाको बन्द

Posted on March 27, 2019 | views : 53904 |

चैत १३, काठमाडौं  | परीक्षा नियन्त्रण कार्यालयले यो वर्ष शनिबार पनि माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन गर्ने भएको छ । परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको तालिका अनुसार सनिबार पनि परिक्षा परेको छ ।  विगतका वर्षमा शनिबार परिक्षा लिने चलन नभएकोमा यो पटक भने आगामी सनिबार पनि परिक्

Read More

पाँच निरीक्षक र छ परीक्षार्थी पक्राउ, परीक्षा समेत रद्द गराईयो

Posted on March 27, 2019 | views : 4718 |

चैत १३, सप्तरी (रासस) | एसइई परीक्षामा अमर्यादित क्रियाकलापमा संलग्न रहेको अराोपमा आज पाँच निरीक्षक र ६ परीक्षार्थी पक्राउ परेका छन् । गणित विषयको परीक्षामा आज महावीर मावि हनुमाननगरबाट परीक्षा दिइरहेका भुपेन्द्रकुमार साह, मधुकुमारी मण्डल र बैजु राम पक्राउ परेको विद्यालयले जनाएको छ ।  चिट चोर्न

Read More

शिक्षालाई सुधार्न शैक्षिक क्यालेण्डरको तयारी

Posted on March 25, 2019 | views : 1719 |

चिसाङ शेर्पा | चैत्र ११, खोटाङ | लफ्याङभित्रका विद्धालयमा लागू हुनेगरी गत शैक्षिक सत्रबाट प्रकाशन गर्दै आएको शैक्षिक क्यालेण्डर अन्तरगत यसवर्षको लागि नयाँ शैक्षिक क्यालेण्डरको तयारी सकिएको छ । वडाभित्रका शिक्षालाई सुधारोन्मुख दिशातर्फ लैजान तथा विद्धालय, शिक्षक र विधार्थीमैत्री वातावरण तयार गर्न शैक

Read More

रेसुङ्गा क्याम्पसका विद्यार्थीले गरे इतिहासमै पहिलो पटक विदाइ कार्यक्रम

Posted on March 25, 2019 | views : 3347 |

लक्ष्मी अर्याल | चैत ११, गुल्मी | रेसुङ्गा बहुमुखि क्याम्पस तम्घास गुल्मीमा विदाइ कार्यक्रम सम्पन्न भएको छ । विविएस् र विएड तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीले चौथो वर्षमा अध्ययनरत विद्यार्थीलाइ विदाइ गरेका हुन् ।  विद्यार्थीले रेसुङ्गा क्याम्पसको इतिहाँसमै पहिलो पटका विदाइ कार्यक्रम आयोजना गरि

Read More

वैशाखदेखि ‘रोबोट प्रोग्रामिङ शिक्षा’

Posted on March 24, 2019 | views : 3350 |

चैत १०, ललितपुर (रासस) | ललितपुर महानगरपालिकाले आगामी वैशाखदेखि तीन विद्यालयमा शिक्षण सिकाइमा नवीनत्तम प्रविधि प्रयोगको विकास गर्न रोबोट बनाउने तालीम अर्थात ‘रोबोट प्रोग्रामिङ शिक्षा’ लागू गर्ने भएको छ ।  वर्तमान समयमा प्राविधिक शिक्षालाई अघि बढाउन आवश्यक भएको महसुस गरी महानगरपालिकाले उक्त कार्

Read More

शान्तिपूर्ण रुपमा एसइई परीक्षा सञ्चालन, सांसददेखि कलाकारसम्म परीक्षामा सहभागी

Posted on March 24, 2019 | views : 3843 |

रमेश गिरी | चैत १०, भक्तपुर (रासस) | देशभर आज एकैसाथ शुरु भएको यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षा देशभर शान्तिपूर्णरुपमा सञ्चालन भएको छ । बिहान ८ बजेदेखि ११ बजेसम्म पहिलो दिन आज अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन भएको र देशभर शान्तिपूर्ण, सौहार्द वातावरणमा सम्पन्न भएको परीक्षा नियन

Read More

दिप्रुङ चुईचुम्मा गाउँपालिकाद्धारा एसईई मोडलमा कक्षा आठको परिक्षा

Posted on March 24, 2019 | views : 2549 |

चिसाङ शेर्पा | चैत्र १० खोटाङ | एसईई परिक्षा सुरु भएको दिनबाट नै खोटाङमा एक गाउँपालिकाले पालिकास्तरीय कक्षा ८ को परिक्षा सञ्चालन गरेको छ । दिप्रुङ चुईचुम्मा गाउँपालिकाले आधारभुत र माविगरी १९ वटा विद्धालयमा अध्ययनरत कक्षा ८ का विधार्थीलाई एसईई मोडलमा परिक्षा सञ्चालन गरेको हो । जिल्लामै पहिलो पटक उक्त

Read More

गुल्मीमा ३२ जना एसईई परिक्षामा अनुपस्थित

Posted on March 24, 2019 | views : 3505 |

लक्ष्मी अर्याल | चैत्र १०, गुल्मी | आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसर्ईई) मा गुल्मी जिल्लामा ३२ जना विद्यार्थी अनुपस्थित भएका छन् ।  आजदेखि सुरु भएको एसर्ईई परिक्षामा गुल्मी जिल्लामा ५ हजार ९३ जना विद्यार्थी एसईईको परिक्षामा सहभागी हुनपर्नेमा ३२ जना अनुपस्थित भएको शिक्षा बिकास तथा स

Read More

शिक्षा विकास तथा इकाई प्रमुखलाई कार्यकक्षमै कालो मोसो दलियो

Posted on March 24, 2019 | views : 3373 |

प्रकाश बम | चैत्र १०, डोटी | नेपाल विद्यार्थी संघ डोटीले शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख अनन्तकुमार पौड्याललाई कार्यकक्षमा कालो मसो दलेका छन् । आईतवार दिउँसो शिक्षा विकास तथा समन्वय इकाई प्रमुखकको कार्यकक्षमा गएर पौड्याललाई कालो–मोसो दलेको नेपाल बिद्यार्थि संघका पुर्व आमन्त्रित केन्द्रिय सदस्य

Read More

सात परिक्षा केन्द्रमा एक सय पाँच सुरक्षाकर्मी खटाईने

Posted on March 22, 2019 | views : 3715 |

दान बहादुर बुढा | चैत्र ८, मुगु | माध्यमिक शिक्षा परिक्षा एसईईको बार्षिक २०७५ को परिक्षाका मुगु जिल्लामा रहेको सात परिक्षा केन्द्रमा प्रति परिक्षा केन्द्रमा पन्ध जान सुरक्षाकर्मीको हिसावले एक सय पाँच जना सुरक्षा कर्मी परिचालमा खटाईने छ । जिल्लामा रहेको चार वटा स्थानिय तह मध्य खत्याड गाँउपालिकोको उच्

Read More

पाँचथरे साहित्यकार राम प्रसाद चापागाईको सुन्दर गजल

Posted on March 21, 2019 | views : 3335 |

पाँचथरे साहित्यकार राम प्रसाद चापागाईको समसामयिक विषय माथि सुन्दर गजल ऊ अँध्यारो कोठामा भोट गनेर आयो सिपाही भित्र पसेर सलोट गनेर आयो । उसका लागि छुट छ जेसुकै गरे पनि घुसखोरी भण्डारमा नोठ गनेर आयो । जस्को हात माथि परेथ्यो उही अहिले आफ्नै आँगनमा बसी चोट गनेर आयो । फुक्लिन पनि सक्छ हजुर कुनै वेला ऊ

Read More

तराई–मधेशमा आज हर्षोल्लासपूर्वक होली मनाइँदै

Posted on March 21, 2019 | views : 9923 |

हिमाशु चौधरी | चैत ७, जनकपुरधाम (रासस) | समानता र निष्छलताको पर्व होली तराई–मधेशमा आज हर्षोल्लासपूर्वक मनाइँदैछ ।  सद्भाव, सौन्दर्य र रशरङ्गको रङ्गीन पर्वसमेत मानिएको होली एक प्राचीन पर्व हो । भौगोलिक संरचना र मान्यताअनुरूप मधेशमा फागुन शुक्ल पूर्णिमाको भोलिपल्ट, हिमाली र पहाडी भेकमा पूर्णिमाका

Read More

हाजीरी नपुगेकै कारण बैतडीका ५० जना बिद्यार्थी एसइइ परीक्षा दिनबाट बञ्चीत

Posted on March 17, 2019 | views : 2256 |

कृष्ण बिष्ट | चैत्र ३, बैतडी | बैतडीमा ५० जना विधार्थीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसइइ दिनबाट  बञ्चीत  भएका छन् ।  ३० छात्रा  र २० जना छात्र गरि ५० जना विद्यार्थीले यो  वर्षको एसईई परिक्षा दिनबाट  बञ्चीत भएका हुन ।   सम्बन्धित बिद्यालयमा   ब

Read More

विद्यालयमा बौद्ध शिक्षा लागू हुने तयारी

Posted on March 17, 2019 | views : 3371 |

चैत ३, जीतपुर (रासस) | कपिलवस्तु जिल्लामा आगामी शैक्षिक सत्रदेखि बौद्ध शिक्षा लागू गरिने भएको छ । बुद्धले २९ वर्ष बिताएको ठाउँको रुपमा परिचित प्राचीन कपिलवस्तुमा बौद्ध शिक्षा फैलाउन जिल्लाका आधारभूत तहका पाठ्यक्रममा बौद्ध शिक्षा र कपिलवस्तुसम्बन्धी विषयलाई पाठ्यक्रममा उर्ताने गरी अहिले तयारी अगाडि ब

Read More

एलएलबी दोश्रो वर्षको परीक्षाको रिजल्ट चैत्र दोश्रो साता आउने

Posted on March 17, 2019 | views : 2782 |

चैत्र ३,काठमाडौं । एलएलबी दोश्रो वर्षको परीक्षाको परीक्षाफल प्रकाशनमा अझै २ साता लाग्ने भएको छ। दोश्रो वर्षको मुटकोर्ट विषयको मुल्यांकन गर्न बाँकि रहेकोले रिजल्ट प्रकाशन चैत्र १०/१२ पछि मात्र हुने परीक्षा नियन्त्रक पुष्पराज जोशीले साझा सबाललाई जानकारी दिए । रिजल्ट प्रकाशन छिटो हुनुपर्यो भन्दै बिद्या

Read More

शिक्षकले तलब पाएनन्

Posted on March 12, 2019 | views : 1985 |

फागुन २८, जुम्ला | जुम्ला पातारासी गाउँपालिकाका शिक्षकले पाँच महीनादेखि तलब नपाएको गुनासो गरेका छन् । शिक्षक तलब माग्दै सोमबार पातारासी गाउँपालिकामा पुगेका थिए ।  गाउँपालिका पुगेका शिक्षकले ज्ञापनपत्र बुझाउँदै अबको एक हप्ताभित्र स्थानीय तहले तलब भत्ता नदिए विद्यार्थीसहित आन्दोलनमा उत्रिने चेताव

Read More

निजी स्रोतका शिक्षकलाई रु एक करोड

Posted on March 07, 2019 | views : 2594 |

फागुन २३, बैतडी (रासस) | पाटन नगरपालिकाले निजी स्रोतका शिक्षकको व्यवस्थापनका लागि रू एक करोड उपलब्ध गराउने भएको छ ।  नगरपालिकाभरका सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकका लागि सो रकम उपलब्ध गराइने नगरप्रमुख केशवबहादुर चन्दले जानकारी दिनुभयो । शिक्षकका लागि अभिभावकले चन्दा दिनुपर्ने ब

Read More