बैशाख १२, झापा | झापाको भद्रपुर ३ मा रहेको धार्मिक तथा ऐतिहासिक स्थल किचकबधमा नवनिर्मित माता तीर्थ तथा विष्णु पादुका तीर्थ श्राद्ध मन्दिरको सोमबार उद्घाटन गरिएको छ ।

<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बैशाख १२, झापा | झापाको भद्रपुर ३ मा रहेको धार्मिक तथा ऐतिहासिक स्थल किचकबधमा नवनिर्मित माता तीर्थ तथा विष्णु पादुका तीर्थ श्राद्ध मन्दिरको सोमबार उद्घाटन गरिएको छ ।

<"/>
२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

किचकबधमा विष्णु पादुका मन्दिर उद्घाटन

२०७४, १२ बैशाख मंगलवार १६:२३

बैशाख १२, झापा | झापाको भद्रपुर ३ मा रहेको धार्मिक तथा ऐतिहासिक स्थल किचकबधमा नवनिर्मित माता तीर्थ तथा विष्णु पादुका तीर्थ श्राद्ध मन्दिरको सोमबार उद्घाटन गरिएको छ ।

उक्त मन्दिरको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि कान्तिपुर एफ एमका धार्मिक कार्यक्रम सञ्चालक जनार्दन घिमिरेले गरे ।

मन्दिरको निर्माण २०६९ साल फागुन १९ बाट सुरु भएको थियो । संस्कृति मन्त्रालय, शान्ति मन्त्रालय तथा जन सहभागिता गरि करीब १४ लाख रुपैयाँमा उक्त मन्दिरको निर्माण भएको मन्दिर निर्माण समितिका अध्यक्ष काशीनाथ घिमिरेले जानकारी दिए ।

कार्यक्रममा नेपाल सांस्कृतिक उत्थान मञ्च जलथलले संगिनी तथा बालन नाच समेत प्रदर्शन गरेको थियो ।

कार्यक्रममा उपस्थित प्रमुख जिल्ला अधिकारीले यस्तो पूण्य भूमिमा यस्तो मन्दिर बनिनु सराहनीय काम भएको भन्दै भविष्यमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताए । कार्यक्रमको अध्यक्षता हेमप्रसाद खनालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह