कात्तिक १२, पोखरा । कास्कीमा तिहारको अबसरमा राती १० बजेपछि देउसी भैलो खेल्न नपाइने भएको छ ।

सुरक्षाको कारण देखाउदै जिल्ला प्रशासन कार्यालयले राती"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक १२, पोखरा । कास्कीमा तिहारको अबसरमा राती १० बजेपछि देउसी भैलो खेल्न नपाइने भएको छ ।

सुरक्षाको कारण देखाउदै जिल्ला प्रशासन कार्यालयले राती"/>

९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

कास्कीमा राति १० बजेपछि देउसी भैलो खेल्न नपाइने (बिज्ञप्ति सहित)

१२ कार्तिक २०७३, शुक्रबार १३:३५


कात्तिक १२, पोखरा । कास्कीमा तिहारको अबसरमा राती १० बजेपछि देउसी भैलो खेल्न नपाइने भएको छ ।

सुरक्षाको कारण देखाउदै जिल्ला प्रशासन कार्यालयले राती १० बजेपछि देउसी भैलो लगायतका सास्कृतिक कार्यक्रम नगर्न अनुरोध गरेको छ ।कार्यालयले सुचना प्रकाशित गरी देउसीभैलो लगायतका सास्कृतिक कार्यक्रमहरु रातको समयमा गर्दा अवाञ्छित गतिविधिमा संलग्न ब्यक्तिहरुले शान्ति सुरक्षामा प्रतिकुल असर पुर्याउन सक्ने भएकाले राती १० बजेसम्म मात्रै देउसी भैलो लगायतका कार्यक्रम गर्न आग्रह गरेको छ ।

साथै दिपावलीको अबसरमा भुइचम्पा, पटका, अतसवाजी लगायतका विष्फोटक पदार्थको प्रयोग नगर्न आग्रह गरिएको छ । विष्फोटक पदार्थको उत्पादन, आयात, निर्यात तथा विक्रीवितरण नगर्न आग्रह गर्दै जिल्ला प्रशासन कार्यालयले निषेधित कार्यमा संलग्न भएको पाइए कारवाही गर्ने समेत चेतावनी दिएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता