कमल सुबेदी/मङ्सिर २०, पोखरा । ट्रकको ठक्करबाट मृत्यु भएका असिम गुरुङका परिवार र आफन्तले दोषिलाई कारवाहीको माग गर्दै  जिल्ला प्रहरी कार्यालय कास्कीमा ना"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कमल सुबेदी/मङ्सिर २०, पोखरा । ट्रकको ठक्करबाट मृत्यु भएका असिम गुरुङका परिवार र आफन्तले दोषिलाई कारवाहीको माग गर्दै  जिल्ला प्रहरी कार्यालय कास्कीमा ना"/>

२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

मृतकका आफन्तद्वारा जिल्ला प्रहरी कार्यालय कास्कीमा नाराबाजी

२०७३, २० मंसिर सोमबार ०७:३९


कमल सुबेदी/मङ्सिर २०, पोखरा । ट्रकको ठक्करबाट मृत्यु भएका असिम गुरुङका परिवार र आफन्तले दोषिलाई कारवाहीको माग गर्दै  जिल्ला प्रहरी कार्यालय कास्कीमा नाराबाजी गरिरहेका छन् ।  

दोषिलाई प्रहरीले पक्रन नसकेको र बार्ताका लागि प्रसासनले कुनै बाताबरण नबनाएकोमा आफन्तहरु आक्रोशित समेत बनेका छन् । पीडितका तर्फबाट बार्ता टोलि गठन गरेपनि ट्रक व्यवसायीका तर्फबाट त्यसको लागि कुनै पहल नभएको उनीहरुको गुनसो छ । 

माझठाना ४ बित्यानी स्थायी घर भइ हाल पोखरा १८ छिनेडाडा बस्ने १९ बर्षिय असिम गुरुङलाई आइतबार विहान ६ बजे बुद्धचोकबाट पृथ्बीचोक तर्फ आउदै गरेको ग १ ख ४३८५ नम्बरको ट्रकले सोहि दिशाबाट आउदै गरेको ग २ प १०६६ नम्बरको मोटरसाईकललाई ठक्कर दिएर ज्यान गएपछि आफन्तहरु शोकमा डुबेका छन् । 


दुर्घटनामा गम्भिर घाईते उनको उपचारको क्रममा गण्डकी मेडिकल कलेजमा विहान ७ बजेर १० मिनेटमा ज्यान गएको हो । 

ठक्कर दिने ट्रक र सवारी धनि लाई नियन्त्रणमा लिएपनि चालक भने अझै  फरार रहेको प्रहरीले जनाएको छ । गुरुङका आफन्तले दोषिलाइ अभिलम्व कारवाही  गरि क्षतिपुर्ति दिनुपर्ने लगाएतका माग राखेका छन् । खोटाङ घर भएका ट्रक चालक हेम मगरको खोजि भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन