मंसिर ५, पोखरा । अभियान युवा क्लवको आयोजना तथा रिजनल हस्पिटलको प्राविधिक सहयोगमा चापाकोट–७ स्थित श्री सिद्ध बराह उच्च माविको प्राङ्गणमा निशुल्क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मंसिर ५, पोखरा । अभियान युवा क्लवको आयोजना तथा रिजनल हस्पिटलको प्राविधिक सहयोगमा चापाकोट–७ स्थित श्री सिद्ध बराह उच्च माविको प्राङ्गणमा निशुल्क"/>

२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

कास्कीको चापाकोटमा निशुल्क स्वास्थ्य शिविर

२०७३, ५ मंसिर आईतवार १२:२४


मंसिर ५, पोखरा । अभियान युवा क्लवको आयोजना तथा रिजनल हस्पिटलको प्राविधिक सहयोगमा चापाकोट–७ स्थित श्री सिद्ध बराह उच्च माविको प्राङ्गणमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । 

क्लवको १०औं बार्षिकोत्सवको अवसर पारेर मेडीकल, स्त्री तथा प्रसुति, नाक, कान, घाटी सम्बन्धि निशुल्क शिविर गरेको हो । २ सय १२ जनाले स्वास्थ्य लाभ लिईएको शिविरमा निशुल्करुपमा औषधि वितरण गरिएको थियो । शिविरमा निशुल्करुपमा रगत र पिसाबको जाच गर्नुका साथै फिजिवयो थेरापी पनि गरिएको थियो ।

शिविरमा रिजनल हस्पिटलबाट बालरोग बिशेषज्ञ डा. यज्ञराज सिग्देल, मेडीकल सम्वन्धि डा. मनोज कोईराला, स्त्री तथा प्रसुति विशेषज्ञ डा. तारा गुरुङ, नाक÷कान÷घाटी रोग बिशेषज्ञ डा. आकाशमणी भण्डारीले चेकजाच भएको जानकारी रिजनल हस्पिटलका म्यानेजर अर्जुन शर्माले जानकारी दिए । शिविरमा डाक्टर, स्टाफ नर्स, ल्याब एसिस्टेन्ट लगाएत २० जनाको प्रविधिक टोली र आयोजक क्लबको स्वयंसेवक गरि ४२ जनाको टोली शिविरमा गएका थिए  ।

कार्यक्रममा पञ्चासे जलाधार विकास समितिका अध्यक्ष निर्मल पौडेल, बालरोग विशेषज्ञ डा. यज्ञमान सिग्देल, रिजनल हस्पिटलका म्यानेजर अर्जुन शर्मालगाएतले शुभकामना मन्तव्य राखेका थिए । 

कार्यक्रमका सभापति तथा क्लवका अध्यक्ष मोहन बहादुर केसीले सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिदै विशेष सहयोगीलाई कदर पत्र प्रदान गरेका थिए । कार्यक्रमको संचालन राजु गिरीले गरेका थिए भने स्वागत मन्तव्य अभियान महिला उप–समितिकी सिर्जना थापाले राखेकी थिईन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन