१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

विश्वकप जितेरै छाड्ने नेयमारको सपना !

१५ भाद्र २०८०, शुक्रबार ०९:५९

भदौ १५, काठमाडौं | ब्राजिलियन स्टार नेयमारले ब्राजिलसँग फिफा विश्वकप जित्ने आफ्नो लक्ष्य रहेको खुलासा गरेका छन्। एक अन्तर्वार्ताको क्रममा नेयमारले आफ्नो सबै भन्दा ठूलो सपना ब्राजिलका लागि विश्वकप जित्नु रहेको बताएका हुन्।

नेयमारले एक दिन आफूले पनि ब्राजिलसंग विश्वकप जित्ने आशा व्यक्त गरे। अन्तर्वार्ताका क्रममा नेयमारले विश्वकप उपाधि नहुँदैमा आफ्नो गुणस्तर कम हुन्छ भन्ने नरहेको बताउन नेयमारले छुटाएनन्।


“मलाई आशा छ कि एक दिन मैले मेरो सबैभन्दा ठूलो सपना पूरा गर्न सक्छु, जुन विश्व कप हो। तर हिलेकाहीँ त्यो हुँदैन। हामीसँग ब्राजिलमा एक जना खेलाडी छन् जो एक शीर्ष आइडल हुन्, देशको इतिहासमा सबैभन्दा ठूलो नाम मध्ये एक हुन्। उनको नाम जिको हो। उनीसँग विश्वकप छैन। विश्वकप उपाधि नहुँदैमा उनको गुणस्तरमा असर गर्छ जस्तो लाग्दैन।”,नेयमारले भने।

नेयमारले हालसम्म ब्राजिलबाट तीनवटा विश्वकप खेलिसकेका छन् । तर नेयमार सहभागी तीनै विश्वकोमा ब्राजिल प्रत्येक पटक प्रतियोगिताको क्वार्टरफाइनलबाटै बाहिरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन