२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

उपप्रधान एवं रक्षामन्त्री खड्का अस्पताल भर्ना

२०८०, १४ भाद्र बिहीबार १०:०४

भदौ १४, काठमाडौँ | उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का अस्पताल भर्ना भएका छन् ।

प्रोस्टेडबाट पीडित खड्कालाई बुधवार विरेन्द्र सैनिक अस्पताल छाउनीमा भर्ना गरिएको उनको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार उनको बुधवार राति नै प्रोस्टेडको अपरेसन गरिएको छ । उनको स्वास्थ्य अवस्था अहिले सामान्य छ। उनलाई केही दिन अस्पतालमै बस्न चिकित्सकहरुले सुझाव दिएका छन् ।


उनलाई भेट्नका लागि अस्पतालमा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता पुगीरहेका छन् । बिहीवार दिउँसो नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा पनि उनलाई भेट्न अस्पताल पुगेका थिए । अस्पताल पुगेर उनले मन्त्री खड्काको पूर्ण स्वास्थ्य लाभको कामना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु