नेपाललाई तेस्रो झड्का

Posted on: 01 Mar, 2024

फागुन १८, काठमाडौँ | घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गतको खेलमा नामिबियाविरुद्ध नेपालले तेस्रो गुमाएको छ । 

 तेस्रो विकेटको रुपमा निकोल लोफ्टी-इटनको बलमा अनिल शाह २३ रनमा आउट भएका हुन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!