खेलकुद | काठमाडौँ - KTM


वर्षाले खेल रद्द भएपछि नेपाल एसीसी प्रिमियर कपको फाइनलमा

Posted on April 29, 2023 | views : 663 | काठमाडौँ - KTM

वैशाख १६, काठमाडौं | काठमाडौंमा भइरहेको एसीसी प्रिमियर कप क्रिकेटमा नेपाल फाइनल प्रवेश गरेका छन् । नेपाल र कुवेतबीचको खेल वर्षाले प्रभावित भएपछि नेपाल समूह बिजेता भई सेमिफाइनल प्रवेश गरेका आधारमा सोझै फाइनलमा पुगेको छ |  त्रिवि मैदानमा नेपाल र कुवेतबीचको खेल वर्षाका कारण प्रभावित भएको थियो । वर

Read More

वर्षाका कारण फेरी रोकियो नेपाल र कुवेतबीचको खेल

Posted on April 29, 2023 | views : 542 | काठमाडौँ - KTM

वैशाख १६, काठमाडौं | एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपाल र कुवेतविरुद्धको खेल वर्षाका कारण स्थगित भएको छ । नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाएर ३७ रन बनाएको थियो | कुवेतले  ब्याटिङ गर्दै गर्दा पानी परेर खेल स्थगित भएको हो । नेपालका करण केसी एक्लैले ५

Read More

नेपालको उत्कृष्ट बलिङ कुवेतको गुम्यो ६ विकेट, करणले लिए ५ विकेट

Posted on April 29, 2023 | views : 581 | काठमाडौँ - KTM

बैशाख १६, काठमाडौँ | टीयू अन्तर्राष्ट्रिय क्रिकेट जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालविरुद्ध चुनौतीपूर्ण २८२ रनको लक्ष्य पछ्याएको कुवेतले ३७ रन जोड्दा ६ विकेट गुमाएको छ । नेपालका लागि करण केसीले ४.३ ओवरमा १० रन दिएर ५ विकेट र सोमपाल कामीले १ विकेट लिएका हुन् । 

Read More

रुसी आक्रमणमा ५ बालबालिकासहित २६ जना युक्रेनी मारिए

Posted on April 29, 2023 | views : 427 | काठमाडौँ - KTM

बैशाख १६, उमान (युक्रेन) | रुसी आक्रमणमा परी पाँच जना बालबालिकासहित २६ जनाको मारिएका छन् । युक्रेनमाथि करिब दुई दर्जन क्षेप्यास्त्र प्रहार गरेर रुसले ती गैरसैनिक मारेको युक्रेनी अधिकारीहरूले बताएका छन् ।  मध्य युक्रेनको ऐतिहासिक सहर उमानको आवासीय क्षेत्रमा रुसले हवाई हमला गरेको हो । भत्केका भवन

Read More

सेमिफाइनल खेलमा नेपालद्वारा कुवेतसामु २८१ रनको लक्ष्य प्रस्तुत

Posted on April 29, 2023 | views : 423 | काठमाडौँ - KTM

बैशाख १६, काठमाडौं | एसीसी प्रिमियर कप क्रिकेट अन्तर्गत सेमिफाइनल खेलमा नेपालले कुवेतलाई २८१ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । वर्षाका कारण केहि बेर रोकिएको खेल  ४२ ओभरमा घटाएर सुरु भएको थियो |  नेपालको लागि कप्तान रोहित पौडलले सर्वाधिक रन ९५ बल खेल्दै ९४ रनको शानदार इनिङ खेलेपछि नेपालल

Read More

अर्को सेमिफाइनल खेलमा यूएईले ओमानलाई दियो २३७ रनको लक्ष्य

Posted on April 29, 2023 | views : 440 | काठमाडौँ - KTM

बैशाख १६, काठमाडौं | एसीसी प्रिमियर कपअन्तर्गत मुलपानी मैदानमा जारि अर्को सेमिफाइनल खेलमा यूएईले ओमानलाई २३७ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङको गरेको यूएईले ४९.२ ओभरमा अलआउट हुँदै २३६ रनको योगफल तयार पारेको छ । यूएईका लागि ओपनर मोहमद वासिमले ३१ बलमा सर्वाधिक ४८ रनको बनाएका छन् | रमिज शहज

Read More

पानी रोकिएपछि हटाउदै मैदानको कभर, केही बेरमा खेल पुनः सुरु हुने

Posted on April 29, 2023 | views : 534 | काठमाडौँ - KTM

बैशाख १६, काठमाडौँ | एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा वर्षाको कारण रोकिएको कुवेत र नेपालबीचको खेल केही बेरमा सुरू हुने भएको छ । नेपालले २३.२ ओभरमा तीन विकेटको क्षतिमा १४१ रन बनाउँदा पानी पर्न थालेपछि खेल रोकिएको थियो । केही बेर पानी परेपछि रोकिएको छ । योसँगै मैदानको कभर हटाइएको छ

Read More

वर्षाका कारण नेपाल र कुवेतको खेल रोकियो, नेपालको १४१ रन

Posted on April 29, 2023 | views : 744 | काठमाडौँ - KTM

बैशाख १६, काठमाडौँ | कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी एसीसी प्रिमियर कप अन्तर्गत नेपाल र कुवेतबीचको खेल वर्षाका कारण रोकिएको छ। टस हारेको नेपाली टोलीले पहिले ब्याटिङको निम्तो पाएको थियो। नेपाल २३.२ ओभरको समाप्तिपछि पानी पर्न थालेपछि खेल रोकिएको हो। यतिबेलासम्म नेपालले ३ विकेटको क्षतिमा १४१ रन बनाए

Read More

एसीसी प्रिमियर कप: कतारविरुद्ध नेपाललाई ३ विकेटको झट्का

Posted on April 29, 2023 | views : 324 | काठमाडौँ - KTM

बैशाख १६, काठमाडौँ | एसीसी प्रिमियर कपको सेमिफाइनलमा कुवेतसँग खेलिरहेको नेपालले तेस्रो विकेट गुमाएको छ। विष्फोटक सुरुवात गरेको नेपालले कुशल भुर्तेल, भीम सार्की आसिफ सेखको विकेट गुमाएको हो। टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालको प्रदर्शन उत्कृष्ट छ। ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले आक्रामक ब्याट

Read More

एसीसी प्रिमियर कप:- नेपाल कुवेतविरुद्ध टस हरेर पहिलो ब्याटिङ गर्दै

Posted on April 29, 2023 | views : 352 | काठमाडौँ - KTM

बैशाख १६, काठमाडौँ | काठमाडौंमा भइरहेको प्रिमियर कपको पहिलो सेमिफाइनल खेलमा नेपालले कुवेतविरुद्ध ब्याटिङ गर्दै छ ।  टियु मैदानमा आज हुने खेलमा नेपालले टस हारेर पहिलो ब्याटिङ गर्ने भएको छ |  नेपाल समूह ए को विजेता र कुवेत समूह बी को उपविजेताको रूपमा सेमिफाइनलमा स्थान बनाएका हुन् । नेपाल कुव

Read More

दृष्टिविहीन महिला क्रिकेटमा नेपालकाे शानदार जित

Posted on April 28, 2023 | views : 420 | काठमाडौँ - KTM

वैशाख १५, काठमाडौँ | दोस्रो नेपाल भारत बाइल्याटरल टी २० दृष्टिबिहीन महिला क्रिकेटमा नेपाल विजयी भएको छ । तल्लो मूलपानी  क्रिकेट मैदानमा टस जितेर फिल्डिङ्ग रोजेको नेपालले नेत्रहीन महिला क्रिकेट टोलीलाई पाहुना भारतीय टोली २१४ रनको विशाल स्केरको प्रस्तुत गरेको थियो ।  भारतीय टिमको लागि कप्तान

Read More

IPL:चेन्नाईविरुद्ध राजस्थान रोयल्स ३२ रनले विजय, जितसंगै अंक तालिकाको शीर्ष स्थानमा

Posted on April 28, 2023 | views : 396 | काठमाडौँ - KTM

वैशाख १५, काठमाडौं | इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत गएरातिको खेलमा राजस्थान रोयल्सले चेन्नाई सुपर किंग्सलाई ३२ रनले हराएको छ । पहिले ब्याटिङ गर्दै राजस्थानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २०२ रनको योगफल तयार पारेको थियो । जितका लागि २०३ रनको लक्ष्य पछ्याएको चेन्नाईले ६ विकेटको

Read More

एसीसी प्रिमियर कप- नेपालको सेमिफाइनल भेट कुवेतसँग

Posted on April 27, 2023 | views : 567 | काठमाडौँ - KTM

वैशाख १४, काठमाडौँ | जारी एसीसी मेन्स प्रिमियर कपको सेमिफाइनल समीकरण पूरा भएको छ । मुलपानी क्रिकेट मेदानमा सम्पन्न खेलमा कुवेतले हङकङलाई हराएसँगै प्रिमियर कपको सेमिफाइनल समीकरण पूरा भएको हो । समूह बी को उपविजेता बनेको कुवेतले शनिबार हुने सेमिफाइनलमा नेपालसँग खेल्नेछ । यदि आजको खेलमा हङकङले कुवे

Read More

हङकङ्गलाई हराउँदै कुवेत एसीसी कपको सेमिफाइनमा प्रवेश, नेपालसँग भेट पक्का

Posted on April 27, 2023 | views : 634 | काठमाडौँ - KTM

वैशाख १४, काठमाडौँ | कुवेत काठमाडौंमा जारी एसीसी प्रिमियर कपको सेमिफाइनमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा हङकङ्गलाई ३० रनले हराउँदै सेमिफाइनलमा नेपालसँगको भेट पक्का गरेको छ । समूह चरणको खेल सकिएसँगै अब ओमानले युएईसँग प्रतिस्पर्धा गर्ने छ भने नेपालले कुवेतसँग भिड्नेछ । मूलपानी मैदानमा भएको आ

Read More

१०० विकेटको किर्तिमानका लागि सन्दीपलाई एक लाख नगदसहित उपहार प्रदान

Posted on April 27, 2023 | views : 797 | काठमाडौँ - KTM

वैशाख १४, काठमाडौँ | सर्वाधिक छिटो १०० एक दिवसीय विकेटको किर्तिमान राखेका सन्दीपले एक लाख नगद पुरस्कार प्राप्त गरेका छन् । उनलाई ट्रफी र उपहार पनि प्रदान गरिएको छ । आज कतारविरुद्धको म्याचपछि सन्दीपलाई उपहार हस्तान्तरण गरिएको हो । उनलाई वल्र्ड लिंकका तर्फबाट १ लाख रुपैयाँको चेक दिइएको थियो । यसैगरि उ

Read More

कतारलाई हराउँदा सन्दिप लामिछानेले बनाए सर्वाधिक रन र सर्वाधिक विकेट

Posted on April 27, 2023 | views : 962 | काठमाडौँ - KTM

वैशाख १४, काठमाडौँ । एसीसी प्रिमियर कपमा बिहीबार कतारलाई ६८ रनले हराउँदै नेपाल समूह विजेता बनेको छ । कतारलाई पराजित गर्ने क्रममा सन्दिप लामिछानेको अलराउन्डर भूमिका खेले । सन्दीपले यो म्याचमा सर्वाधिक रन र सर्वाधिक विकेट लिएर खेले । कीर्तिपुरमा भएको खेलमा नेपालले दिएको १५८ रनको लक्ष्य पछ्याएको कतार

Read More

कतारविरुद्ध नेपालको उत्कृष्ट जित, बन्यो समूहविजेता

Posted on April 27, 2023 | views : 875 | काठमाडौँ - KTM

वैशाख १४, काठमाडौँ |  जारी एसीसी प्रिमियर कप अन्तर्गत समूह ए को अन्तिम खेलमा कतारविरुद्ध नेपालले जीत निकालेकाे छ । एसीसी प्रिमियर कपमा बिहीबार कतारलाई ६८ रनले हराउँदै नेपाल समूह विजेता बनेको छ । कतारविरुद्ध खराब ब्याटिङ गरेको नेपाललाई बलिङले जित दिएको छ । ब्याट्सम्यानहरुले १५८ रनको सामान्य लक्ष

Read More

नेपाल जीतबाट एक विकेट टाढा

Posted on April 27, 2023 | views : 593 | काठमाडौँ - KTM

वैशाख १४, काठमाडौँ | कीर्तिपुरमा जारी एसीसी प्रिमियर कप प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपालविरुद्ध कतारले नवौँ विकेट गुमाएको छ । सन्दीप लामिछानेले ३ रन भालिद वितिललाई एल्बीडब्लु आउट गरेका हुन् । खेलमा उनको यो चौथौँ विकेट हो ।  नेपालका लागि सोमपाल कामीले तीन विकेट तथा ललित राजवंशीले दुई

Read More

ललितले दिलाए नेपाललाई सातौँ सफलता

Posted on April 27, 2023 | views : 473 | काठमाडौँ - KTM

वैशाख १४, काठमाडौँ | कीर्तिपुरमा जारी एसीसी प्रिमियर कप प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपालविरुद्ध कतारले सातौँ विकेट गुमाएको छ । ललित राजवंशीले नेपाललाई सातौँ सफलता दिलाएका हुन् । ललितले १४ रन बनाएका अमिर फारुकलाई आफ्नो शिकार बनाए । खेलमा उनको यो दोस्रो विकेट हो । यसअघि उनले ओपनर कमरान खानल

Read More

कतारको छैटौ विकेट गुम्यो, सन्दीपलाई दोस्रो सफलता

Posted on April 27, 2023 | views : 533 | काठमाडौँ - KTM

वैशाख १४, काठमाडौँ | कीर्तिपुरमा जारी एसीसी प्रिमियर कप प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपालविरुद्ध कतारले छैटौ विकेट गुमाएको छ । सन्दीप लामिछानेले कप्तान मोहमद रिजलानलाई आफ्नो दोस्रो शिकार बनाएका हुन् । यसअघि उनले ओपनर जाहिर इब्राहिमलाई आउट गरेका थिए । सोमपाल कामीेले तीन विकेट र ललित राजवंशी

Read More

सोमपालको तीन विकेटमा नेपाललाई पाँचौ सफलता

Posted on April 27, 2023 | views : 342 | काठमाडौँ - KTM

वैशाख १४, काठमाडौँ | तीब्र गतिका बलर सोमपाल कामीले व्यक्तिगत तेस्रो विकेट लिँदै जारी एसीसी प्रिमियर कपमा कतारविरुद्ध नेपाललाई पाँचौं सफलता दिलाएका छन् । लगातार विकेट गुमाएसँगै दबावमा परेको कतारका इक्रामुल्लाह खानलाई भिम सार्कीबाट उत्कृष्ट क्याच आउट गरे । आफ्नो स्पेलको पाँचौं ओभर बलिङमा आएका तिब्र गत

Read More

नेपाललाई चौथो सफलतापछि दबावमा कतार

Posted on April 27, 2023 | views : 561 | काठमाडौँ - KTM

वैशाख १४, काठमाडौँ | जारी एसीसी प्रिमियर कप अन्तर्गत समूह ए को अन्तिम खेलमा नेपालविरुद्ध चौथो विकेट गुमाएसँगै कतार दबावमा परेको छ । आफ्नो स्पेलको पाँचौं ओभर बलिङमा आएका तीब्र गतिका बलर सोमपाल कामीले व्यक्तिगत दोस्रो विकेट लिने क्रममा चौथो नम्बरमा क्रिजमा आएका मोहमद तानभिरलाई बोल्ड आउट गरे । तानभिर

Read More

सन्दीपको विकेटमा नेपाललाई तेस्रो सफलता

Posted on April 27, 2023 | views : 444 | काठमाडौँ - KTM

वैशाख १४, काठमाडौँ | जारी एसीसी प्रिमियर कप अन्तर्गत समूह ए को अन्तिम खेलमा कतारविरुद्ध नेपालले तेस्रो सफलता हात पारेको छ । सन्दीप लामिछानेले कतारका ओपनर जाहिर इब्राहिमलाई ८.३ ओभरमा आउट गराउँदै नेपाललाई तेस्रो सफलता दिलाए । त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको कतार दुबै

Read More

सोमपालले दिलाए नेपाललाई दोस्रो सफलता

Posted on April 27, 2023 | views : 462 | काठमाडौँ - KTM

वैशाख १४, काठमाडौँ | जारी एसीसी प्रिमियर कप अन्तर्गत समूह ए को अन्तिम खेलमा कतारविरुद्ध नेपालले दोस्रो सफलता प्राप्त गरेको छ । आफ्नो ओभरको तेस्रो स्पेल बलिङमा आएका तिब्र गतिका बलर सोमपाल कामीले तेस्रो नम्बरमा क्रिजमा आएका इमाल लियान्गेलाई ५.६ ओभरमा बोल्ड गर्दै नेपाललाई दोस्रो सफलता दिलाए । पहिलो विक

Read More

नेपाललाई पहिलो सफलता

Posted on April 27, 2023 | views : 469 | काठमाडौँ - KTM

वैशाख १४, काठमाडौँ | जारी एसीसी प्रिमियर कप अन्तर्गत समूह ए को अन्तिम खेलमा कतारविरुद्ध नेपालले पहिलो सफलता प्राप्त गरेको छ । नेपालका बाँया हाते स्पिनर ललित राजवंशीले कतारका ओपनर कामरन खानलाई दीपेन्द्रसिंह एरीको हातबाट क्याच आउट गरे । आफ्नो दोस्राे स्पेल बलिङमा आएका ललितले २.२ ओभरमा पहिलो विकेट

Read More

अब्दुल्लाह अल्मुताइरी अफगानिस्तानको प्रमुख प्रशिक्षकमा नियुक्त

Posted on April 27, 2023 | views : 381 | काठमाडौँ - KTM

वैशाख १४, काठमाडौँ | अब्दुल्लाह अल्मुताइरी अफगानिस्तान राष्ट्रिय फुटबल टोलिको प्रमुख प्रशिक्षक नियुक्त भएका छन्। उनी नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य हुन्। कतारी फुटबल संघको प्राविधिक सहयोगमा नेपाल आएका अल्मुताइरी खेलाडीसँगको विवादका कारण यहाँबाट बिदा भएका थिए। यद्यपी नेपाली फुटबलसँग आफ्नो माया उ

Read More

कतारविरुद्ध नेपाल १५७ रनमै अलआउट, सन्दीप लामिछानेले बनाए सर्वाधिक रन

Posted on April 27, 2023 | views : 615 | काठमाडौँ - KTM

वैशाख १४, काठमाडौं | एसीसी प्रिमियर कप अन्तरगत समूह चरणको अन्तिम खेलमा नेपालले कतारविरुद्ध १ सय ५८ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४०.३ ओभरमा सबै विकेट गुमाएर १ सय ५७ रन बनाएको हो ।  नेपालका लागि सन्दीप लामिछानेले नटआउट रहँदै सर्वाधिक ४२ रन बनाए । उनले ५८ बलम

Read More

कतारविरुद्ध नेपालको कमजोर प्रदर्शन, सय रन जोड्दा ७ ब्याट्सम्यान आउट

Posted on April 27, 2023 | views : 383 | काठमाडौँ - KTM

बैशाख १४, काठमाडौँ | एसीसी मेन्स प्रिमियर कपअन्तर्गत कतारसँगको खेलमा नेपालका अधिकांश ब्याट्सम्यान फ्लप भएका छन् । कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले सय रन पूरा गर्न नपाउँदै ७ विकेट गुमाएको छ । नेपालले २६.२ ओभरमा ७ विकेट गुमाएर १०२ रन बनाएको छ । २६.२ ओभरमा आरिफ शेख थर्डम्यान क्षेत्रमा ख

Read More