खेलकुद | काठमाडौँ - KTM


अल नासर नयाँ सिजनको पहिलो खेलमै पराजित

Posted on August 15, 2023 | views : 465 | काठमाडौँ - KTM

साउन ३०, काठमाडौँ | पोचुर्गिज कप्तान क्रिस्टियानो रोनाल्डोको टिम अल नासर साउदी प्रो लिग २०२३–२४ को पहिलो खेलमै पराजित भएको छ । अल नासर सोमबार राति भएको खेलमा साविक विजेता समेत रहेको अल–इत्तिहादसँग २–१ ले पराजित भएको हो । घरेलु मैदान प्रिन्स मोहम्मद बिन फहद रंगशालामा भएको खेलमा इत्तिहादले पहुना टिमले

Read More

भारत र पाकिस्तानसँग भिड्ने नेपाली टिम घोषणा

Posted on August 14, 2023 | views : 466 | काठमाडौँ - KTM

साउन २९, काठमाडौँ | नेपाल क्रिकेट संघ (क्यान) ले एसिया कप २०२३ का लागि नेपाली राष्ट्रिय टिम घोषणा गरेको छ। एसिया कपमा लागि क्यानले रोहित पौडेलको कप्तानीमा १७ सदस्यीय टिम घोषणा गरेको हो। एकदिवसीय फर्म्याटमा हुने एसिया कपमा नेपाल समूह ‘ए’ मा छ। समूहमा नेपालले पाकिस्तान र भारतसँग भिड्नेछ।  एसिया क

Read More

महिला विश्वकप फुटबलको सेमिफाइनल पुगेका ४ टिममा को बलियो ?

Posted on August 14, 2023 | views : 276 | काठमाडौँ - KTM

एजेन्सी | महिला विश्वकप फुटबलमा नयाँ च्याम्पियन बन्दैछ । र सम्भवत त्यो आयोजक राष्ट्र अस्ट्रेलिया पनि हुन सक्छ । न्युजिल्याण्डसँग मिलेर विश्वकप आयोजना गरिरहेको अस्ट्रेलिया सन् १९९९ पछि सेमिफाइनल पुग्ने पहिलो आयोजक टिम बनेको छ । सन् १९९९ मा अमेरिका सेमिफाइल पुगेको भए पनि त्यसयता आयोजक राष्ट्र सेमिफानल

Read More

रोनाल्डो चम्किँदा अल नासरलाई अरब क्लब च्याम्पियन्स कपको उपाधि

Posted on August 13, 2023 | views : 540 | काठमाडौँ - KTM

साउन २८, काठमाडौँ | क्रिस्टियानो रोनाल्डो चम्किँदा अरब क्लब च्याम्पियन्स कपको उपाधि साउदी क्लब अल नासरले जितेको छ । क्रिस्टियानो रोनाल्डोले अरब क्लब च्याम्पियन्स कपको फाइनलमा अल नासरलाई उल्लेखनीय जित दिलाएर २०२१ पछि आफ्नो पहिलो ट्रफी जितेका छन्। गएराति किङ पाद स्टेडियम साउदीमा भएको फाइनल खेलमा कप्त

Read More

मेस्सीको कप्तानीमा मियामीले चार्लोट एफसीलाई ४–० गोलले हराउँदै सेमिफाइनलमा प्रवेश

Posted on August 12, 2023 | views : 494 | काठमाडौँ - KTM

साउन २७, काठमाडौँ | लियोनेल मेस्सीको कप्तानीमा रहेको इन्टर मियामीले चार्लोट एफसीलाई हराउँदै  लिग कपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज बिहान भएको खेलमा चार्लोट एफसीलाई ४–० गोलको फराकिलो अन्तरले हराउँदै इन्टर मियामी सेमिफाइनलमा प्रवेश गरेको हो । घरेलु मैदानमा मियामीका लागि जोसेफ मार्टिनेज, रोबर्ट

Read More

प्रिमियर लिग: हालान्डको दुई गोलमा म्यानचेस्टर सिटीको सानदार विजयी सुरुवात

Posted on August 12, 2023 | views : 401 | काठमाडौँ - KTM

साउन २७, काठमाडौँ | इंग्लिस प्रिमियर लिग फुटबलमा हालान्डको दुई गोलमा म्यानचेस्टर सिटीले सानदार विजयी सुरुवात गरेको छ । शुक्रबार राती भएको प्रिमियर लिगको नयाँ सिजनको पहिलो खेलमा बर्नलीलाई ३–० गोलले हराउँदै सिटीले जित निकालेको हो । बर्नलीको मैदान टर्फ मुरमा भएको खेलमा सिटीका इर्लिङ हालान्डले दुई तथा

Read More

टी–२० विश्वकप छनोट खेल्ने नेपाली टोलीको घोषणा

Posted on August 11, 2023 | views : 477 | काठमाडौँ - KTM

साउन २६, काठमाडौँ | नेपाल क्रिकेट सङ्घ (क्यान) ले आईसीसी टी–२० महिला विश्वकप क्रिकेटको एसियाली क्षेत्रको छनोट प्रतियोगिता खेल्न राष्ट्रिय टोलीको घोषणा गरेको छ । क्यानले रुविना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो ।  घोषित टोलीमा सीता रानामगर, ईन्दू बर्मा, विन्दू रावल, कविता कुँवर

Read More

एकै दिन ३ जना फुटबल खेलाडी उडे अस्ट्रेलिया, रोकिएन खेलाडीको विदेश पलायन

Posted on August 10, 2023 | views : 673 | काठमाडौँ - KTM

साउन २५, काठमाडौँ | नेपाली राष्ट्रिय फुटबल टोलीबाट खेलिसकेका ३ जना उम्दा खेलाडी अस्ट्रेलियातर्फ लागेका छन् । उनीहरू एकै दिन अस्ट्रेलिया उडेका हुन् । मिडफिल्डर पुजन उपरकोटी, डिफेन्डर निशान खड्का र रवि पासवान अस्ट्रेलियाका लागि प्रस्थान गरेका हुन् । उपरकोटी लगातार राष्ट्रिय टोलीमा थिए। यसअघि दुई दिनअ

Read More

नेपाल र भारतसँग एसिया कपमा खेल्न बाबर आजमको कप्तानीमा पाकिस्तानी टोलीको घोषणा

Posted on August 10, 2023 | views : 436 | काठमाडौँ - KTM

साउन २५, काठमाडौँ | आसन्न एसिया कप र त्यसअघि हुने अफगानिस्तानविरुद्धको क्रिकेट शृङ्खलाका लागि पाकिस्तानी राष्ट्रिय क्रिकेट टिमको घोषणा भएको छ ।  पाकिस्तानका मुख्य प्रशिक्षक इन्जामाम उल हकले बुधबार बाबर आजमको कप्तानीमा १८ सदस्यीय टोली सार्वजनिक गरेका हुन् । एसिया कपअघि पाकिस्तानले अफगानिस्त

Read More

रोनाल्डोको गोलमा अल–नासर अरब क्लब कपको फाइनलमा

Posted on August 10, 2023 | views : 472 | काठमाडौँ - KTM

साउन २५, काठमाडौँ | पोर्चुगिज सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको निर्णायक गोलको मद्दतले अल–सोर्टालाई हराउँदै अल–नासर अरब क्लब कप २०२३ को फाइनलमा प्रवेश गरेको छ । क्रिस्टियानो रोनाल्डोले खेलको ७५ औँ मिनेटमा पेनाल्टीबाट निर्णायक गोल गरेपछि अल–नासर १–० गोलले विजयी बनेको हो । साडियो मानेलाई पेनाल्

Read More

मनोज तिवारीले लिए सन्यास फिर्ता, थप एक वर्ष बंगालबाट खेल्ने

Posted on August 09, 2023 | views : 438 | काठमाडौँ - KTM

साउन २४, काठमाडौँ | भारतीय ब्याटर मनोज तिवारीले सन्यासको घोषणा लिएको पाँच दिन पश्चात आफ्नो निर्णय फिर्ता लिएका छन् । उनले सन्यासको घोषणाबाट एक वर्ष पछि सारेर बंगालको टिमबाट खेल्ने भएका हुन् । उनले निकै भावुक स्वभावको भएका कारण आफूले यस्तो गरेको उनले बताए । ईएसपीएन क्रिकइन्फोका अनुसार उनले मंगलबार पत

Read More

महिला विश्वकपः जमैकालाई हराउँदै कोलम्बिया पहिलो पटक क्वार्टरफाइनलमा

Posted on August 08, 2023 | views : 404 | काठमाडौँ - KTM

साउन २३, काठमाडौँ | फिफा महिला विश्वकप फुटबलमा दक्षिण अमेरिकी टोली कोलम्बिया क्वार्टरफाइनल प्रवेश गरेको छ। पहिलो पटक महिला विश्वकपको अन्तिम आठमा स्थान बनाउन सफल भएको कोलम्बियाले क्यारेबियन टोली जमैकालाई पराजित गर्‍यो। मंगलबार भएको खेलमा कोलम्बियाले जमैकालाई १–० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बन

Read More

दीपेन्द्रलाई ‘रिटायर्ड हर्ट’ गराएकोमा कप्तान क्रिस लिनले मागे माफी

Posted on August 07, 2023 | views : 853 | काठमाडौँ - KTM

साउन २२, काठमाडौँ  | ग्लोबल टी–२० क्यानडा (क्रिकेट)को उपाधि जितेको मोन्टेरियल टाइगर्सका कप्तान क्रिस लिनले नेपाली अलराउन्डर तथा उक्त टिमका खेलाडी दीपेन्द्रसिंह ऐरीसँग माफी मागेका छन्। अस्ट्रेलियाका स्टार ब्याटर लिनेले ग्लोबल टी–२० को उपाधि हासिल गरेपछि पत्रकारसँग कुराकानी गर्ने क्रममा ऐरीसँग मा

Read More

पेनाल्टी सुटआउटमा नाइजेरियालाई स्तब्ध पार्दै इङ्ल्यान्ड क्वार्टरफाइनलमा

Posted on August 07, 2023 | views : 362 | काठमाडौँ - KTM

साउन २२, काठमाडौँ  | हालसम्म उपाधिको स्वाद चाख्न नपाएको इङ्ल्यान्ड ‘नवौं महिला विश्वकप फुटबल प्रतियोगिता’ को क्वार्टरफाइनलमा पुगेको छ । इङ्ल्यान्ड सोमबार खेलिएको प्रतिस्पर्धात्मक खेलमा नाइजेरियालाई पेनाल्टी सुटआउटमा ४—२ गोलले हराउँदै क्वार्टरफाइनलमा पुगेको हो ।  इङ्ल्यान्ड र नाइजेरियाबीचको

Read More

दीपेन्द्रसिंह ऐरी सम्मिलित मोन्टेरियलले जित्यो ग्लोबल टी-२० क्यानडाको उपाधि

Posted on August 07, 2023 | views : 451 | काठमाडौँ - KTM

साउन २२, काठमाडौँ | नेपाली अलराउन्डर दीपेन्द्रसिंह ऐरी सम्मिलित टिम मोन्टेरियल टाइगर्सले ग्लोबल टी-२० क्यानडाको उपाधि जितेको छ । सन्दीप लामिछाने सम्मिलित सर्रे जगुअर्सलाई पाँच विकेटले पराजित गर्दै टाइगर्सले उपाधि जितेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको जगुअर्सले निर्धारित २० ओभरमा पाँच विकेट गु

Read More

रोनाल्डोको गोलमा अल नासर अरब क्लब कपको सेमिफाइनलमा

Posted on August 07, 2023 | views : 471 | काठमाडौँ - KTM

साउन २२, एजेन्सी | साउदी अरबको टोली अल–नासरले मोरोक्कोको राजा क्लासबान्कालाईलाई हराउँदै  अरब क्लब कप २०२३ को सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार प्रिन्स सुल्तान बिन अब्दुल अजिज रंगशालामा भएको खेलमा अल–नासर ३–१ गोलले विजयी भएको हो । अल नासरका लागि कप्तान क्रिस्टियानो रोनाल्डो, सुल्तान अल घानाम र

Read More

सन्दीप र दीपेन्द्रको टिम ग्लोबल टी-२० क्यानडाको फाइनलमा

Posted on August 06, 2023 | views : 513 | काठमाडौँ - KTM

साउन २१, काठामाडौँ । नेपाली स्पीनर सन्दीप लामिछाने र अर्का खेलाडी दीपेन्द्र सिंह ऐरीको टिम ग्लोबल टी–२० क्यानडाको फाइनलमा पुगेका छन् । सन्दीप सम्मिलित सर्रे जागुअर्स र दीपेन्द्र सम्मिलित मोन्टेरियल टाइर्गसबीचको फाइनल आज आइतबार राति हुँदै छ । पहिलो क्वालिफर्यसमा भ्यानकुभेर नाइट्र्सलाई ३८ रनले पराजित

Read More

भारतकी देविका पालशिकर नेपाली महिला क्रिकेट टोलीको ब्याटिङ प्रशिक्षक

Posted on August 06, 2023 | views : 418 | काठमाडौँ - KTM

साउन २१, काठमाडौँ | भारतकी देविका दिलिप पालशिकर नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको ब्याटिङ प्रशिक्षकको रुपमा जोडिएकी छन् । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार, ४४ वर्षीया पालशिकर नेपालको सिनियर राष्ट्रिय महिला टोलीसँग सल्लाहकार ब्याटिङ प्रशिक्षकका रुपमा जोडिएकी हुन् । आफ्नो समयकी अलराउन्डर खेलाडी

Read More

ज्ञानेन्द्र मल्ल आज बेलायत जाँदै, सन्न्यास लिएकै दिन ज्ञानेन्द्र किन जाँदैछन् बेलायत ?

Posted on August 04, 2023 | views : 807 | काठमाडौँ - KTM

साउन १९, काठमाडौँ | राष्ट्रिय क्रिकेट टीमबाट सन्न्यास घोषणा गरेका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल आज बेलायत जाने भएका छन् । पहिल्यै तय भएको कार्यक्रमका लागि उनी बेलायत जान लागेका हुन् । निकट स्रोतका अनुसार लन्डनमा बस्ने नेपाली समुदायले आयोजना गर्ने सम्मान कार्यक्रममा ज्ञानेन्द्रले भाग लिनेछन् । उनको बस

Read More

क्रिकेट करिअरबाट सन्तुष्ट रहेको भन्दै पत्रकार सम्मेलनमा भक्कानिए ज्ञानेन्द्र

Posted on August 04, 2023 | views : 398 | काठमाडौँ - KTM

साउन १९, काठमाडौँ | क्रिकेटर ज्ञानेन्द्र मल्लले खेलाडी जीवनबाट सन्न्यासको घोषणा गरेका छन् । आज एक पत्रकार सम्मेलन आयोजनामा भावुक बन्दै उनले सन्न्यास घोषणा गरेका हुन् । ज्ञानेन्द्रले अब आफ्नो नयाँ यात्रा प्रारम्भ भएको बताए । आफ्नो क्रिकेट करिअरबाट सन्तुष्ट रहेको उनको भनाइ छ । ‘राष्ट्रको आशा र सपनाको

Read More

इमर्जिङ टिम्स एसिया कप खेलेर स्वदेश फर्कियो राष्ट्रिय क्रिकेट टोली

Posted on August 03, 2023 | views : 426 | काठमाडौँ - KTM

साउन १८, काठमाडौँ | श्रीलंकामा इमर्जिङ टिम्स एसिया कपमा सहभागीता जनाएर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । बिहीवार स्वदेश फर्किएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई त्रिभुवन विमानस्थलमा क्यानका पदाधिकारीले स्वागत गरेका थिए । स्वदेश फर्किएपछि राष्ट्रिय क्रिकेट टीमका कप्तान रोहित पौडेलले

Read More

क्यानडामा सन्दीपको गजबको प्रदर्शन, क्यानले दियो बधाई

Posted on August 03, 2023 | views : 501 | काठमाडौँ - KTM

साउन १८, काठमाडौं | क्यानडामा जारी फ्रेन्चाइज क्रिकेट प्रतियोगिता ‘ग्लोबल टीट्वान्टी क्यानडा’ मा नेपालका स्पिनर सन्दीप लामिछानेले गजबको प्रदर्शन गरेका छन् । सन्दीपकै उत्कृष्ट प्रदर्शनका कारण सरे जग्वार्सले सफलता पनि हात पारेको छ ।  सोही योगदानका कारण सन्दीप म्यान अफ दी म्याच पनि घोषित भए । सरे

Read More

निर्णायक खेलमा भारतले वेस्ट इन्डिजलाई दुई सय रनले हरायो

Posted on August 02, 2023 | views : 389 | काठमाडौँ - KTM

साउन १७, काठमाडौं | घरेलु टोली वेस्ट इन्डिजविरुद्धको तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भ्रमणकारी टोली भारत दुई सय रनको फराकिलो अन्तरले विजयी भएको छ । जितसँगै भारतले तीन खेलको शृङ्खलालाई पनि २—१ ले आफ्नो पक्षमा पारेको छ ।  शृङ्खलाको पहिलो खेलमा भारत र दोस्रो खेलमा वेस्ट इन्ड

Read More

मलेसिया नेपालमा हुने टी-२० विश्वकप एसिया छनोटमा

Posted on August 01, 2023 | views : 465 | काठमाडौँ - KTM

साउन १६, काठमाडौँ | मलेसियाले नेपालमा हुने टी-२० विश्वकप एसिया छनोटमा स्थान सुरक्षित गरेको छ । आईसीसी टी-२० विश्वकपको उपक्षेत्रीय छनोट बीको फाइनलमा थाइल्याण्डलाई ७ विकेटले हराउँदै मलेसियाले एसिया छनोटमा स्थान सुरक्षित गरेको हो । जितको लागि पाएको ९४ रनको विजयी लक्ष्य मलेसियाले ११.४ ओभरमा ३ विकेट गुमा

Read More

दुई महिनाभित्र नेपालको ए टिम बनाउने क्यानको तयारी

Posted on July 31, 2023 | views : 600 | काठमाडौँ - KTM

साउन १५, काठमाडौँ | नेपाल क्रिकेट संघ क्यानले ए टिमको लागि तयारी सुरु गरेको छ । आउँदै गरेका प्रतियोगिताको तयारीका लागि प्रशिक्षणमा रहेका खेलाडी र अन्य केही सर्ट लिस्ट खेलाडीलाई प्रशिक्षणमा राख्दै नेपालको ए टिम बनाउने तयारीमा लागि रहेको क्यानका कार्यवहाक सचिव दुर्गाराज पाठकले जानकारी दिए । ‘हामी अहिल

Read More

महिला विश्वकप २०२३ : स्पेनलाई हराएर शीर्षमा जापान

Posted on July 31, 2023 | views : 453 | काठमाडौँ - KTM

साउन १५, वेलिङटन | जापानले महिला विश्वकप २०२३ मा सोमबार स्पेनलाई सजिलै ४-० ले पराजित गर्दै समूह ‘जी’ को शीर्ष स्थानमा रहन सफल भएको छ । यससँगै जापानले समूह चरणका सबै तीन खेल जितेका छन् र उसको ९ अंक भएको छ । स्पेन भने ६ अंकका साथ दोस्रो स्थानमा रह्यो । जापान र स्पेन यसअघि नै प्रतियोगिताको अन्तिम १६ मा

Read More

नेपाली फुटबलर मनिष डाँगी थाइ लिगमा आबद्ध

Posted on July 31, 2023 | views : 502 | काठमाडौँ - KTM

साउन १५, काठमाडौँ |  नेपालका स्ट्राइकर मनिष डाँगी थाइल्यान्डको दोस्रो डिभिजन क्लबसँग आबद्ध भएका छन् । थाइल्यान्डको लिग-२ क्लब रेयोङ एफसीले डाँगीलाई आबद्ध गरेको हो । डाँगी थाइल्यान्डको लिग क्लबमा आबद्ध हुने पहिलो नेपाली फुटबलर हुन् ।

Read More

म्याराडोनाको जर्सीमा मेस्सीको पोज

Posted on July 31, 2023 | views : 472 | काठमाडौँ - KTM

साउन १५, काठमाडौँ | अर्जेन्टिनी फुटबल सुपर स्टार लियोनल मेस्सीले आइतबार राती एउटा भिडियो र एउटा फोटो इन्स्टाग्रामको स्टोरीमा सेयर गरेका छन्। डिएगो म्याराडोनाले सन् १९९४ को विश्वकपमा लगाएको जर्सीमा पोज दिएर खिचेको फोटो र भिडियो स्टोरीमा सेयर गरेको देखिन्छ। भिडियोमा उनले जर्सीको अगाडि र पछाडि दुवै भाग

Read More