मनोरञ्जन | काठमाडौँ - KTM


युएस बंगलाको विमान दुर्घटना सम्बन्धी दुई गीत बजारमा

Posted on March 17, 2018 | views : 1424 | काठमाडौँ - KTM

चैत्र, काठमाडौँ । त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलमा फागुन २८ गते भ भएको बंगलादेशी विमान दुर्घटना सम्बन्धि गीत सार्वजनिक भएको छ । दुर्घटनामा ज्यान गुमाउनेहरुको सम्झानामा दुई गीत तयार भएको हुन् ।  सर्व सम्मान म्युजिक प्रा.लि.ले बजारमा ल्याएको गीत शनिबार काठमाडौँका संवाद डबलीमा विमोचन गरिएको हो

Read More

चलचित्र ‘मिस्टर भर्जिन’को प्रदर्शन मिति तय (भिडियोसहित)

Posted on March 12, 2018 | views : 1766 | काठमाडौँ - KTM

फागुन २८ काठमाण्डौ | चलचित्र ‘मिस्टर भर्जिन’ले आफ्नो प्रदर्शन मिति तय गरेको छ । चलचित्रमा अब आँउदो बर्ष २०७५ को भदौ १ गते रिलिज हुने भएको छ ।  वोर्ल्ड वाइड फिल्म्स डिस्ट्रिव्यूसन प्रा.लीको ब्यानरमा निर्माण भएको चलचित्र ‘मिस्टर भर्जिन’लाई विशारद बस्नेतको निर्देशन गरेका हुन् ।  चलचित्रमा गौर

Read More

'कृ' फिल्मको गीतमा लफडा सुरु, गीत चोरिएको भन्दै भुवनविरुद्ध उजुरी (भिडियो)

Posted on March 07, 2018 | views : 2103 | काठमाडौँ - KTM

फागुन २३, काठमाडौं । 'कृ ' फिल्ममा समावेश गरिएको गीतमा लफडा सुरु भएको छ | पुराना फिल्म निर्माता तथा निर्देशक शम्भु प्रधानले आफ्नो पुरानो फिल्म ‘सम्झना’ को गीत 'कृ' मा चोरी गरिएको भन्दै प्रहरीमा उजुरी दिन पुगेका छन् । सम्झनाको ‘उकालीमा अघि अघि’ बोलको गीतलाई विना अनुमति ‘कृ’मा समाव

Read More

केकी र नारायणको पहिलो म्यूजिक भिडियो सार्वजनिक (भिडियोसहित)

Posted on March 05, 2018 | views : 1804 | काठमाडौँ - KTM

फागुन २१, काठमाडौं | कार्यक्रम प्रस्तोता नारायण कडरियाद्वारा रचित, संगीतबद्ध तथा अभिनित, नवीनबाबु गुरुङद्वारा निर्देशनमा ‘जाम पारी पारी’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। नेपाल टेलिभिजन, सगरमाथा टेलिभिजन तथा विभिन्न सञ्चारमाध्यम एवं स्टेजमा कुशल प्रस्तोताको रूपमा स्थापित भएका नारायण आफैँले गीतम

Read More

चलचित्र 'गाजा बाजा' फागुन २५ बाट देशव्यापी प्रदर्शनीमा आउने(भिडियो)

Posted on March 05, 2018 | views : 2128 | काठमाडौँ - KTM

फागुन २१, काठमाण्डौ | चलचित्र गाजा बाजालाई सर्वोच्च अदातलले चलचित्र चलाउन पाउने अधिकार दिएपछि अब दर्शकमाझ आउने भएको छ ।चलचित्र नाम गाजाबाजा राख्न चलचित्र विकास बोर्डले नदिएपछि एक वर्षसम्म अदालतमा मुद्दा लडेको थियो । गाजाबाजा अब फागुन २५ बाट देशव्यापी प्रदर्शनीमा आउने चलचित्र टोलीले आईतबार नारा

Read More

‘बहुला’ पछिको निकेश खड्काको पछिल्लो नयाँ प्रस्तुति ‘मुखौटा' सार्बजनिक (भिडियोसहित)

Posted on March 03, 2018 | views : 1938 | काठमाडौँ - KTM

फागुन १९, काठमाडौं । म्युजिक भिडियो निर्देशक निकेश खड्का पछिल्लो समयमा कथात्मक भिडियो निर्माणमा चिनिएका छन् । ‘बहुला’, ‘छोरी अन्माउँदा’लगायतका भिडियोमा कथात्मक प्रस्तुति दिएका निकेश नयाँ भिडियो ‘मुखौटा’मा पनि त्यो फ्लेबरलाई छोडेका छैनन् । निश्चल बस्नेतको फिल्म ‘लुट’बाट प्रभावित भएर बनाइएको भिडियोम

Read More

गायक शिब खनालको रमाइलो सालैजो गीत 'दिलमा बस्यो कलेजी खायो' सार्बजनिक (भिडियो)

Posted on March 03, 2018 | views : 2278 | काठमाडौँ - KTM

फागुन १९ काठमान्डौ | पछिल्लो समयमा लोक तथा रोइला गायक शिव खनाल भनेर नचिन्ने कमै होलान । विभिन्न समयमा आफ्ना संगितबाट चर्चाको सिखरमा पुग्न सफल शिव खनालले अहिले रोइला गित बजारमा ल्याएका छन । वि.स.२०५१ साल चैत महिनाको १८ गते शनिबारको दिन सितगंगा नगरपालिका वार्ड न.११ मौवाबारीमा बुवा जिवनारायण खनाल र आम

Read More

सपना सिंह ठकुरीको 'मायाले जहर खनायो' सेन्टिमेन्टल गीत सार्वजनिक (भिडियोसहित)

Posted on February 27, 2018 | views : 1611 | काठमाडौँ - KTM

काठमाडौँ । नायिका तथा मोडल सपना सिंह ठकुरीले मायाले जहर खनायो बोलको गीत बजारमा ल्याएकी छिन ।  गोरखा डिजिटल म्यजिक प्रा.लि र सपना सिंह ठकुरीको लगानीमा म्युजिक भिडियो. निमार्ण भएको छ । मोडलीङ क्षेत्रमा ख्याति कमाएकी ठकुरीले अहिले आफै म्युजिक भिडियो निर्माण गर्न थालेकी हुन ।  श्रीयसी चेम्जोङक

Read More

नायक प्रज्वल गिरी र सोनिया गिरी गहिरो मायामा फसेपछि... (भिडियोसहित)

Posted on February 26, 2018 | views : 1844 | काठमाडौँ - KTM

काठमाडौँ । प्रज्वल गिरी र सोनिया गिरी गहिरो मायामा परेका छन् । उनिहरु आफ्नो मायाको बयान गर्दै हिड्न थालेका छन्, सन्दर्भ हो चलचित्र कोईलाको गितको ।  निर्माता बिजे शर्मा द्धारा निर्मित नेपाली चलचत्रि कोईलाको गित सोमाबर रिलिज भएको छ । जसमा चलचत्रिका नायक प्रल्वल गिरी र सोनिया गिरी एक अर्कामा माया

Read More

साँच्चीकै टिपिकल पञ्चेवाजा निकाले हरि खत्रीले (भिडियोसहित)

Posted on February 26, 2018 | views : 2651 | काठमाडौँ - KTM

 शव्द सर्जकका रुपमा राष्ट्रिय पुरस्कारबाट सम्मानित गुल्मी हस्तीचौरका लोक गायक हरि खत्री र सुर्य जिसीले योगसना टिजिटल प्रा.लि.मार्फत हालै टिपिकल पञ्चेवाजा बजारमा ल्याएका छन् ।   गायक खत्री र अर्की चचित गायिका देवि घर्तिको स्वरमा सजिएको उक्त पञ्चेवाजा पश्चिम नेपालको सच्चीकै टिपिकल पञ्च

Read More

बलिउड अभिनेत्री श्रीदेवीको मृत सरिरको पहिलो तश्विर सार्वजनिक

Posted on February 26, 2018 | views : 2207 | काठमाडौँ - KTM

फागुन १४, काठमाडौँ | दुबईबाट श्रीदेवीको मृत सरिरको पहिलो तश्विर, जो पोस्टमार्टम गर्ने क्रममा खिचिएको थियो । शनिवार राति हर्ट-अट्याकका कारण दुबईमा श्रीदेवीको निधन भएको थियो । उनि ५४ बर्षकी भएकी थिइन् | आफ्नो भान्जाको विवाह समारोहमा भाग लिन दुबई पुगेकी उनको मृत्यु आफु बसेको होटल इमारत टावरमा बाथरुममा

Read More

‘मिस्टर भर्जिन’को रमाइलो गीत ‘टुल्की’को भिडियो सार्वजनिक(भिडियो)

Posted on February 25, 2018 | views : 1816 | काठमाडौँ - KTM

फागुन १३, काठमाण्डौ | चलचित्र ‘मिस्टर भर्जिन’मा समावेश ’टुल्की’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । केही दिन अघि अडियो सार्वजनिक गरिएको गीतको आइतबार काठमाडौँमा एक विशेष कार्यक्रम बीच ‘टुल्की’को भिडियो सार्वजनिक गरिएको थियो । वोर्ल्ड वाइड फिल्म्स डिस्ट्रिव्यूसनको युट्युब च्यानलमा अपलोड गरिएको

Read More

कोलकातामा पनि नेपाली ‘पानीघट्ट’

Posted on February 25, 2018 | views : 4270 | काठमाडौँ - KTM

फागुन १३, काठमाडौँ। लमजुङको ग्रामीण भेगलाई आधार बनाएर निर्मित नाटक ‘पानीघट्ट’ भारतको कोलकातामा शनिबार मञ्चन गरिएको छ ।  पानीघट्ट र ठाडोभाकाबारे कुनै जानकारी नभएका दर्शकले नाटक हेरेपछि आफूहरु दंग परेको प्रतिक्रिया दिए । नेपाली संस्कृति र वर्तमान समाजको यथार्थ नाटकमा भेटेको उनीहरुले बताएका छन् ।

Read More

बिहे नगर्नुको कारण सलमान खान आफैले गरे ख़ुलास

Posted on February 24, 2018 | views : 1899 | काठमाडौँ - KTM

माघ १२, काठमाडौँ । सलमान खानको विवाह उनका फ्यानहरुका लागि ठूलो प्रश्न हो तर सलमानले आफूले विवाह नगर्नुको वास्तविक कारण बताएका छन् ।  सलमानका अनुसार महंगो विवाहको लागि खर्च नर्ग नसकेर उनले विवाह नगरेका हुन् । सलमानले हालसालै एक अन्तर्वार्ताका क्रममा यस्तो बताएका हुन् ।  सलमान खानले आफ्नो व

Read More

के अर्चना पनेरुले ‘बिहे’ गरेकी हुन् ? (हेर्नुहोस तश्विरहरु)

Posted on February 19, 2018 | views : 4172 | काठमाडौँ - KTM

फागुन ७, काठमाडौँ | नेपालमा निकै आलोचित बनेकी र नेपालकी पोर्नस्टारको रुपमा चर्चामा आएकी अर्चना पनेरुले आफ्नो फेसबुकमा विवाहको तश्विर पोष्ट गरेपछि फेरी चर्चामा आएकी छन् ।  अर्चनाले एकजना अमेरिकी नागरिकसँग विवाह गरेको तीन फोटोहरु हेर्न सकिन्छ भने उनको फोटो समेत तिनै बिदेशीले खिचिदिएका छन् जसलाई उ

Read More

‘टप मोडल वल्डवाइड’ मा निशान चौहान

Posted on February 19, 2018 | views : 1763 | काठमाडौँ - KTM

फागुन ७, काठमाडौँ  | ‘म्यानहन्ट नेपाल २०१६’ का मिष्टर पर्सनालिटी तथा ‘टप मोडल नेपाल २०१८’ विजेता निशान चौहान आगामी चैत २० गते बेलायतको लण्डनमा हुने ‘टप मोडल वल्डवाइड २०१८’ मा सहभागी हुने भएका छन् ।  संसारभरका मोडल सहभागी हुने उक्त प्रतियोगितामा ४० भन्दा बढीको सहभागिता रहने बताइएको छ । एक न

Read More

प्रियंका कार्की अभिनित गीत ‘सपनीमा आउनेलाई’ सार्वजनिक (भिडियो)

Posted on February 18, 2018 | views : 2009 | काठमाडौँ - KTM

फागुन ६ काठमाडौं | चर्चित नायिका प्रियंका कार्की अभिनित नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । ‘सपनीमा आउनेलाई’ बोलको गीतमा प्रियंका कार्की ६० जना कोरसको बीचमा देखिएकी छिन्  | मेलिना राईको स्वर रहेको गीतमा दिपेन्द्रनाथ शर्माको शब्द र बसन्त सापकोटाको संगीत रहेको छ। महाराज थापाको एरेन्जमा तयार भ

Read More

भद्रगोलकी रक्षाद्वारा अभिनित मार्मिक गीत सार्वजनिक(भिडियोसहित)

Posted on February 16, 2018 | views : 1496 | काठमाडौँ - KTM

फागुन ४ काठमाडौं | गायक तथा संगीतकार तुला पर्वतले निर्देशन गरेको नयाँ गीतको भिडियो ‘जुन लुक्यो आकाशमा’ सार्वजनिक गरिएको छ । सिएल शर्माका शब्द, संगीत र स्वरमा तयार भएको गीतमा चर्चित हाँस्य शृखला भद्रगोलकी रक्षा श्रेष्ठको दमदार अभिनय रहेको छ । गायक तुला पर्वतको निर्देशनमा तयार भएको भिडियो सुन्दर नगरी

Read More

प्रियंका र काटुन्ज क्रुलाई तीन हप्तामा ५० लाख पटक हेरियो (भिडियो)

Posted on February 14, 2018 | views : 1424 | काठमाडौँ - KTM

फागुन, काठमाडौँ । माछीले खाने खोलीको लेउ बोलको गीतलाई ५० लाख भन्दा धेरै पटक हेरिएको छ ।   रिलिज भएको दुई सातामै गीतलाई ५० लाख बढीले हेरेका छन् । गीतले छोटो समयमा धेरै पटक हेरिने गीतको नयाँ रेकर्ड बनाएको छ ।  रिलिजको दिन देखि नै यो गीत लगातार युट्युब ट्रेन्डिङमा रहेको छ । सरोज ओली र मे

Read More

भ्यालेन्टाइन डे अघिनै भाईरल भइन् यी युवती, यस्तो छ कारण

Posted on February 13, 2018 | views : 2412 | काठमाडौँ - KTM

भारतमा सामाजिक संजाल प्रयोगकर्ताहरुमा एक युवतीको तस्वीर र भिडियो क्लिपहरु भाईरल भईरहेको छ । यसमा युवतीको आँखामार्फत आफ्नो प्रेम प्रस्तुत गर्दै गरेको देख्न सकिन्छ । यी युवतीको आकृतिलाई मानिसहरुले यति मन पराएका छन् कि इन्स्ट्राग्राममा उनको केहि घण्टामै चार लाखभन्दा बढी फ्लोअर्स बढेका छन् । साथै ट्विट

Read More

विदेश गएका नेपालीको कथाव्यथालाई समावेश गरिएको गीत सार्वजनिक (भिडियो)

Posted on February 12, 2018 | views : 2153 | काठमाडौँ - KTM

माघ २९, काठमाडौँ | गायिका बबिना किराँतीको आवाजमा ‘माथि माथि हिमाली भेग्मा’ बोलको पूर्वेली गीतको क्यासेट यहाँ सार्वजनिक गरिएको छ ।  विदेश गएका नेपालीको कथाव्यथालाई समावेश गरिएको सो गीतमा सङ्गीतकार डी आर अतुको शब्द तथा संगीत रहेको छ । माया, प्रेम र परदेशीको कथालाई समावेश गरिएको अत्यन्त फरक धारको

Read More

गीतकार खनालको पछिल्लो गीत आमाको सम्झना सार्वजनिक

Posted on February 09, 2018 | views : 1505 | काठमाडौँ - KTM

माघ २६, काठमाडौँ | चर्चित एवं वरिष्ठ गीतकार पुष्पा खनालको नयाँ गीत ‘मैले पुज्ने देव तिमी’ सार्वजनिक भएको छ ।  आफ्नी आमा दमन्ता खनालको सम्झनामा उनले सो गीत आज सार्वजनिक गर्नुभएको हो । “दिवंगत ममतामयी आमाको पुण्यतिथिमा शब्द रचनाले उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्न गीत सार्वजनिक गरेँ”, उह

Read More

प्रियंका, स्वस्तिमा र एलिशाले सलमान खानसँग नाँच्न मानेनन्, यस्तो छ कारण

Posted on February 09, 2018 | views : 1989 | काठमाडौँ - KTM

माघ २६, काठमाण्डौ । मार्च १० तारिख, टुंडिखेलमा हुने सलमान खानको ‘दबंग द टुर’ मा नेपाली नायिकाहरु प्रियंका कार्की, स्वस्तिमा खड्का र एलिशा राईले अस्विकार गरेका छन् । उनीहरुले आफुलाई सम्मान नभएको भन्दै सलमानको शोमा नाच्न अस्वीकार गरेका हुन् । नायिकाहरुले आफूहरुलाई अपमान गर्ने गरी प्रस्ताव गरिएको आरोप

Read More

तामाङ चलचित्र ‘घ्रान’ (कसम) निर्माण हुँदै

Posted on February 09, 2018 | views : 1646 | काठमाडौँ - KTM

माघ २६, काठमाडौँ  | तामाङ जातिको संस्कृति तथा भाषा संरक्षण गर्ने उद्देश्यले तामाङ भाषामा चलचित्र घ्रान ‘कसम’ निर्माण गरिने भएको छ ।  मोक्तान फिल्म्स प्रालिको प्रस्तुतिमा निर्माण गरिने चलचित्रले समाजमा प्रजातान्त्रिक प्रणाली विकास गर्ने क्रममा सामन्ति वर्गसँगको संघर्ष, वर्ग संघर्षका क्रममा

Read More

‘टालाटुली बाटुली नाच मेरी पुतली’ सार्वजनिक

Posted on February 08, 2018 | views : 1948 | काठमाडौँ - KTM

माघ २५, काठमाडौँ | गायक सूर्य विरही साउद र गायिका रश्मी रिजालद्वारा स्वरबद्ध ‘टालाटुली बाटुली नाच मेरी पुतली’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।  सुदूर तथा मध्यपश्चिमको थेगोलाई समावेश गरी तयार पारिएको फरक शैलीको देउडा लयको गीतलाई यहाँ आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । 

Read More

हाँस्य कलाकार दीपक-दीपाको प्रेम झांगिएपछि बिहेमा परिणत भयो (भिडियोसहित)

Posted on February 07, 2018 | views : 2165 | काठमाडौँ - KTM

माघ, काठमाडौँ । हाँस्य कलाकार दीपकराज गिरी र दीपाश्री निरौला अभिनित सामाजिक चलचित्र ‘हुन्नरी’ सार्वजनिक भएको छ ।  सामाजिक सुरक्षा भत्ताबारे चेतना जगाउन निर्माण गरिएको चलचित्रमा दीपक र दीपा प्रेमीप्रमीकाको ?पमा देखिएका छन् । शारिरीक रुपले अशक्त सोझो गाउँले केटाको भुमिकामा दीपकले अभिनय गरेका छन्

Read More

हास्य टेलीसृंखला भद्रगोलको प्रसारण अनिश्चित हुनुको कारण रहेछन् धुर्मुस !

Posted on February 05, 2018 | views : 2638 | काठमाडौँ - KTM

माघ २२, काठमाडौं । आइतबार एकाएक हास्य टेलीसृंखला भद्रगोलको प्रसारण बन्द हुने बिषयमा समाचार भाइरल बन्यो । भद्रगोलका मुख्य कलाकार मध्ये निर्देशक समेत रहेका अर्जुन घिमिरे (पाँडे) ले यस बिषयमा फेसबुकमा स्टाटस लेखेपछी भद्रगोल भित्रको भद्रगोल छरपष्ट भएको हो । आखिर चर्चित र दर्शकले औधि रुचाएको हास्य टेलीसृ

Read More

प्रोस्टाइल “कृ” चलचित्रसँग आबद्ध

Posted on February 05, 2018 | views : 1565 | काठमाडौँ - KTM

माघ २२, काठमाडौँ | डाबर नेपालको पुरुषहरूलाई लक्षित गरी उत्पादन गरिएको प्रोस्टाइलले प्रदर्शनरत चलचित्र “कृ” सँग आबद्ध भएको कुरा रोयल इम्पिरियल बुटिक होटल, काठमाडौँमा मिडियाकर्मी तथा “कृ” चलचित्रका अभिनेता तथा प्राविधिकका बीच आयोजित एक कार्यक्रमका बीच घोषणा गरेको छ । प्रोस्टाइल यो आबद्धतासँगै नै “कृ”

Read More