३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गायक शिब खनालको रमाइलो सालैजो गीत ‘दिलमा बस्यो कलेजी खायो’ सार्बजनिक (भिडियो)

१९ फाल्गुन २०७४, शनिबार ०७:५३

फागुन १९ काठमान्डौ | पछिल्लो समयमा लोक तथा रोइला गायक शिव खनाल भनेर नचिन्ने कमै होलान । विभिन्न समयमा आफ्ना संगितबाट चर्चाको सिखरमा पुग्न सफल शिव खनालले अहिले रोइला गित बजारमा ल्याएका छन ।


वि.स.२०५१ साल चैत महिनाको १८ गते शनिबारको दिन सितगंगा नगरपालिका वार्ड न.११ मौवाबारीमा बुवा जिवनारायण खनाल र आमा खिमकला खनालको कोखबाट जन्मिएका यिनि माइला छोरा हुन । सानै देखी गित संगितमा रुचि राख्ने शिब बिभिन्न स्कुलहरुका गायन प्रतियोगीतामा भाग लिने गर्थे  उनि कहिले प्रथम त कहिले दृतिय स्थान हासिल गरेको उनले बताउछन सानै उमेरमा गायक बनेका शिब बिभिन्न सांस्कृतिक कार्यक्रममा पनि सहभागी हुदै आएको उनि बताउछन । 

कपिलवस्तु जिल्ला बुद्धभुमी नगरपालिका वार्ड नं ९ चौवन्नपुरमा बस्दै आउनु भएका गायक शिबले हाल वुद्धभुमी नगरपालिकामा कन्सलटेन्सी संचालन गरेका छन । २०६९ सालबाट न्यु लुम्बिनी कला केद्र बुटवलमा गायक सौगात सायरबाट संगित सिक्दै आएको उनले बताउछन । २०७२ सालमा पहिलो पटक तिजको गितमा शब्द सिर्जना गर्ने अवसर पाएका गायक शिबले २०७३ साल नयाँ बर्षको अवसरमा आफनो लोक रोइला एल्बम “मेरै बदनाम भो” भन्ने गित बजारमा ल्याएका थिए र २०७४ सालममा तिजको गित चट्टमायालु गित ल्याएका थिए ।यि गितहरु दर्शकहरुले अत्याधिक मन पाएका थिए । गित संगीमा भविष्य खोन्दै गरेका खनालले अहिले मौलिक सालैजो गित दिलमा बस्यो कलेजी खायो सार्वजनिक गरेका छन ।

 गितमा गायक शिब खनाल र चर्चित लोक तथा दोहोरी गायीका सम्झना लामीछाने मगरले उनलाइ स्वरमा साथ दिएकी छिन सोही गितमा लय शब्द प्रसाद खप्तरीको रहेको छ ।

अबिरल फिल्मिसको ब्यानरमा भिडियो निर्माण भएको छ जसमा निर्देशक बिष्णु भट्टराइले गर्नु भएको छ भने छ । करिष्मा ढकाल, सुमन पौडेल र बिजय कुवरको अभिनय रहेको छ । घर परिवार र मामा माइजुको विशेष सहयोगका कारण यो क्षेत्रमा अगाडि बढन सहज भएको उनि बताउछन । सानै देखी गित संगीतमा रुचि राख्ने शिब कुनै राष्ट्रिय स्तरका गायक भन्दा कम छैनन प्रतिभाका धनि गायक शिब नयां वर्षको अवसरमा पाल्पा,कपिलवस्तु,रुपन्देही, दाङ, नवलपरासी, प्युठान,गुल्मी, स्याङजाका बिभिन्न कार्यक्रममा गएर फर्किएका छन । भरखरै बजारमा आएको दिलमा बस्यो कलेजी खायो गित दर्शहरुले अत्याधिक मन पराइरहेको पाइएको छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ