मनोरञ्जन | काठमाडौँ - KTM


प्रोस्टाइल “कृ” चलचित्रसँग आबद्ध

Posted on February 05, 2018 | views : 1566 | काठमाडौँ - KTM

माघ २२, काठमाडौँ | डाबर नेपालको पुरुषहरूलाई लक्षित गरी उत्पादन गरिएको प्रोस्टाइलले प्रदर्शनरत चलचित्र “कृ” सँग आबद्ध भएको कुरा रोयल इम्पिरियल बुटिक होटल, काठमाडौँमा मिडियाकर्मी तथा “कृ” चलचित्रका अभिनेता तथा प्राविधिकका बीच आयोजित एक कार्यक्रमका बीच घोषणा गरेको छ । प्रोस्टाइल यो आबद्धतासँगै नै “कृ”

Read More

के बन्द हुन्छ भद्रगोल ? 'पाडे'ले लेखे यस्तो स्टाटस !

Posted on February 04, 2018 | views : 2669 | काठमाडौँ - KTM

गोपिकृष्ण चापागाईं । माघ २१, काठमाडौं । नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको हाँस्य टेलिश्रृंखला भद्रगोलको प्रसारण रोकिने भएको छ । नेपाली हाँस्य टेलिसिरियल मध्येकै चर्चित तथा लोकप्रियमा गनिएको भद्रगोल रोकिनुको मुख्य कारण मिडिया हव प्रा.ली बनेको भद्रगोलका निर्देशक अर्जुन घिमिरेले बताएका छन् ।  ‘

Read More

नेपाली फिल्म ‘जात्रा’ युट्युबमा (फिल्म हेर्नुहोस्)

Posted on February 03, 2018 | views : 2126 | काठमाडौँ - KTM

माघ २०, काठमाडौँ | गतवर्षको हिट नेपाली फिल्म ‘जात्रा’ युट्युबमा सार्वजनिक गरिएको छ। प्रदिप भट्टराई निर्देशित फिल्म शुक्रबार युट्युबमार्फत सार्वजनिक भएको हो । फिल्ममा अभिनेता बिपिन कार्की, वर्षा रावत, रवीन्द्र झा, रवीन्द्र सिंह बानियाँ, कमलमणि नेपाल, भोलाराज सापकोटा लगायत कलाकारको मुख्य भूमिका छ।&nbs

Read More

बलिउड अभिनेत्री सोनम कपुरको बिहे पक्का

Posted on February 03, 2018 | views : 1774 | काठमाडौँ - KTM

माघ २०, काठमाडौँ । बलिउड अभिनेत्री सोनम कपुरले विवाहको निर्णय गरेकी छिन् ।  आफैँले खोजेको केटासँग उनले लगनगाँठो कस्न लागेको सार्वजनिक भएको छ । ती पुरुष हुन् प्रेमी आनन्द आहुजा । बलिउडमा फेसनेबल अभिनेत्रीका रूपमा चर्चित सोनम र आनन्दबीच आगामी जुन महिनामा विवाह हुने बताइएको छ । फिल्ममा आउनुअघि नै

Read More

दीपिका किन आउँदै छिन् नेपाल ?

Posted on February 03, 2018 | views : 1211 | काठमाडौँ - KTM

माघ २०, काठमाडौं । बलिउड अभिनेत्री दीपिका पादुकोण नेपाल आउँदै छिन् ।  उनी ५ मार्चमा काठमाडौं आइपुग्ने कार्यक्रम छ । उनका साथमा अभिनेता इरफान खान पनि हुनेछन् । दीपिका र इरफानको नेपाल यात्रा घुमफिरका लागि भने होइन । उनीहरू फिल्म सुटिङका लागि आउँदै छन् । विशाल भारद्वाजले निर्देशन गर्ने फिल्मका ला

Read More

‘साइँली’भन्दा कम छैन यो गीत, रुवाउँछ तपाईलाई पनि (भिडियोसहित)

Posted on February 01, 2018 | views : 2861 | काठमाडौँ - KTM

चर्चित वेबसिरिज ‘रङ टाईम’बाट चर्चामा आएका कलाकार सहिन प्रजापतिको आफ्नै भाउजुसँग अनैतिक सम्बन्ध बाहिर सतहमा आएको छ ।  दाजु विदेश गएको बेलामा सहिनले आफ्नो भाउजुसँग अनैतिक सम्बन्ध राखेका हुन्, जसले भाउजु गर्भवती बन्छिन् । तर यो साँच्चैको घटना नभएर एक म्युजिक भिडियोको कहानी हो । सत्य घटनामा आधारित

Read More

निर्जला फिल्मको फष्ट लुक रिलिज

Posted on January 31, 2018 | views : 1405 | काठमाडौँ - KTM

माघ १७, काठमाडौँ | नारी प्रधान चलचित्र ‘निर्जला’ को फष्ट लुक रिलिज गरिएको छ । बुधबार सार्वजनिक गरिएको फिल्मको फष्ट लुकमा तीन शीर्ष कलाकारलाई अटाइएको छ ।  पोष्टरमा किशोर खतिवडा, शुभेच्छा थापा र निक्स शर्मा फिचर छन् । प्रकाशचन्द्र न्यौपाने निर्मित फिल्मलाई राजु गिरीले निर्देशन गरेका हुन् । यो चलच

Read More

अभिनेता हमालको साथमा मिस बिश्वकर्मा इन्टरनेशनलको फाइनल मलेसियामा

Posted on January 28, 2018 | views : 1999 | काठमाडौँ - KTM

माघ १४, काठमाडौं । विश्वकर्मा समुदायका युवतीहरुको प्रतिभालाई अन्तर्राष्ट्रियस्तर सम्म पुर्याउने उद्देश्यका साथ आयोजना गरिएको ‘मिस विश्वकर्मा इन्टरनेशल २०७४’ को फाइनल मलेसियामा हुने भएको छ । लामोसयम देखी कतारमा हुने भनिएको फाइनल प्रतियोगीता अन्ततः मलेसियाका लागी तय भएको आयोजक मोनाली इन्टरनेशनलका अध्य

Read More

सरोज, आश्मा र प्रियंका ट्रेन्डिङको पहिलो नंबरमा (भिडियोसहित)

Posted on January 28, 2018 | views : 1753 | काठमाडौँ - KTM

माघ १४, काठमाडौँ । पछिल्लो समय गीतहरुको मापन युट्युब टेन्डिङबाट गर्ने चलन ह्वात्तै बढेको छ ।  कसको गीत कति चल्यो भनेर जान्नको लागि युट्युबका ट्रेन्डिङमा छ कि छैन भनेर हेर्दा पुग्छ । हुन त कतिपय राम्रा गीतहरु पनि युट्युबमा नरुचाईएका हुन्छन् । तर आज हामी युट्युबमा रुचाईएको एउटा गीतको बारेमा बताउन

Read More

रानीमहलमा आधारित चलचित्र बन्ने

Posted on January 26, 2018 | views : 1236 | काठमाडौँ - KTM

माघ १२, काठमाडौँ | त्रिकोणात्मक प्रेमकथामा आधारित ‘रानीमहल’ नामक चलचित्र निर्माण गरिने भएको छ ।  स्वस्तिक फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुने उक्त चलचित्रमा अति नै मित्रता रहेका दुई साथीका बीचमा एक युवतीको प्रवेश भएपछि उनीहरुको सम्बन्धमा आएको चिसोपनका साथै प्रेमी र पे्रमिकाबीच हुनुपर्ने निःस

Read More

सरोजसँग चोखो माया माग्दै प्रियंका र आश्मा (भिडियोसहित)

Posted on January 25, 2018 | views : 2235 | काठमाडौँ - KTM

माघ, काठमाडौँ । ‘माछीले खाने खोलीको लेऊ’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।  भिडियोमा नायिका प्रियंका कार्की, कार्टुन्ज क्रुका आश्मा विश्वकर्मा र सरोज अधिकारीको गज्जब अभिनय छ । लामो समय पछि प्रियंका, आश्मा र सरोज एकसाथ एउटै म्युजिक भिडियोमा देखिएका हुन् । यसअघि चलचित्र पुरानो डुंगा क

Read More

सुनिरहन मन लाग्ने तुलसी घिमिरेको ‘किस्ता बन्दीमा’ सार्वजनिक (भिडियोसहित)

Posted on January 23, 2018 | views : 1517 | काठमाडौँ - KTM

माघ, काठमाडौँ । गायक तुलसी घिमिरेको रमाईलो गीत ‘किस्त बन्दीमा’ सार्वजनिक गरिएको छ ।  सोमबार युट्युबमार्फत सार्वजनिक गरिएको गीतमा गायक घिमिरेकै शब्द तथा संगीत रहेको छ । रुद्र श्रेष्ठको संगीत संयोजनमा तयार भएको गीतको अडियो पूर्वाञ्चल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । सुन्दर गीतको भिडियो पनि

Read More

​मनोज गजुरेललले फेसबुकमार्फत खुलाए सम्बन्ध बिच्छेदको कारण (स्टाटससहित)

Posted on January 23, 2018 | views : 2271 | काठमाडौँ - KTM

माघ ९, काठमाडौं । हाँस्यब्यांगे क्षेत्रका किंग भनेर चिनिने मनोज गजुरेलले अलग परिवेश र फरक जीवनशैलीका कारण सम्बन्ध बिच्छेद भएको स्पष्ट पारेका छन् ।  आफू र मीना ढकालसँगको सम्बन्ध बिच्छेदका बारेमा विभिन्न सञ्चार माध्यममा आएको खबरप्रति ध्यानाकर्षण भएको जनाउँदै मनोजले दुई दशक लामो सहयात्रालाई समझदार

Read More

बाहिरीयो निशान भट्टराईको पहिलो मार्मिक गीत (भिडियोसहित)

Posted on January 21, 2018 | views : 1741 | काठमाडौँ - KTM

लोकप्रिय रियालिटी शो नेपाल आइडलका फस्ट रनरअप निशान भट्टराईको पहिलो गीत बाहिरीएको छ । नेपाल आइडलपछि व्यस्त बनेका निशानले गाएको पहिलो गीतको भिडियो बाहिरीएको हो ।  नेपाल आइडलको स्टेजबाट दर्शकको मन जित्न सफल निशान ‘आफ्नै छायाँसँग पनि’ बोलको गीतमार्फत निशानको कला र गला पहिलो पटक देखिएको हो ।  उ

Read More

चलचित्र प्रेमगीतका कभरगीत बिजेता राई भन्छन्- ‘प्रेम प्रस्ताव आईरहन्छ तर, एक्सेप्ट गरेको छैन’

Posted on January 20, 2018 | views : 2403 | काठमाडौँ - KTM

नेपाली संगीत बजारमा युवा गायक सागर संसार राई अहिलेको चर्चित नाम हो । २०६९÷०७० सालमा रेडियो नेपालले आयोजना गरेको राष्ट्रब्यापी आधुनिक गीत प्रतियोगिताका दोश्रो तथा नेपाली चलचित्र प्रेमगीतको कभर गीतका बिजेता तथा प्रेमगीत २ का गायक राई श्रोता र दर्शकका प्रिय कलाकार हुन् । खोटाङ रुपाकोट मझुवागढी नगरपालि

Read More

सलमान खानले चन्द्रागिरिको भ्रमण गर्ने, कहिले आउँदैछन् सलमान नेपालमा ?

Posted on January 18, 2018 | views : 1798 | काठमाडौँ - KTM

माघ ४, चन्द्रागिरि | बलिउड इन्डष्ट्रिजका चर्चित अभिनेता सलमान खानले चन्द्रागिरि हिल्सको भ्रमण गर्ने भएका छन् ।  दवाङ्ग इभेन्टका लागि आउँदो मार्चमा खान नेपाल आउने जनाइएको छ । सलमान खान निकटका मित्र तथा दवाङ्ग इभेन्टको व्यवस्थापन कम्पनी जेइ इभेन्टको तर्फबाट हालै श्री जर्डी पटेल, अडिल जगमगियाले चन

Read More

पदम थुलुङको ‘मायाँ छ रुमालैमा’ सार्वजनिक (भिडियोसहित)

Posted on January 16, 2018 | views : 2499 | काठमाडौँ - KTM

खोटाङका युवा गायक तथा संगीतकार पदम थुलुङको लोक जुहारी ‘मायाँ छ रुमालैमा’ सार्वजनिक भएको छ ।  ‘माया छ रुमालैमा’ लाई माघे संक्रान्तीको अवशर पारेर सोमबार यूटुवमार्फत सार्वजनिक गरिएको हो । हाइलाईट्स म्यूजिकमार्फत बजारमा आएको लोपोन्मुख बनेको लोक भाकामा आधारित लोक जुहारी मायाँ छ रुमालैमाको भ्यूअर एकै

Read More

गायीका रेश्मा बमजनको तामाङ सेलो गीत सार्बजनिक (भिडियोसहित)

Posted on January 16, 2018 | views : 2043 | काठमाडौँ - KTM

माघ, काठमाडौँ । गायीका रेश्मा बमजनको स्वरमा रहेको के सारो हेरेको च्याङ्वा बोलको तामाङ सेलो गीत सार्बवनिक गरिएको छ ।  सिन्धुलीमा जन्मीएर काठमाण्डौलाई कर्म थलो बनाउँदै आएकी बमजनले दर्जनौ सेलो गीत र लोक आधुनीक गीत गाईसकेकी छिन । उनको यो गीतमा संजिव वाईवाको संगीत तथा शब्द संकलन, बबी घतानीको एरेन्ज

Read More

सडकमा चाउचाउ खाएर भोकै सुतें: दुर्गेश थापा

Posted on January 13, 2018 | views : 2719 | काठमाडौँ - KTM

एक कार्यक्रमका लागि गुल्मी आएका कलाकार दुर्गेस थापाले आफु दुख पाएर नेपाली कलाकारिता क्षेत्रमा प्रवेश गरेको बताएका छन् ।  शनिवार विहान गुल्मीको सदरमुकाम तम्घासमा सञ्चारकर्मीहरु संग कुराकानी गर्दै दुर्गेसले भने –म एकदम दुख पाएर यस क्षेत्रमा लागेको मान्छे हुँ, रातीमा वास नपाउँदा काठमाण्डौको कान्ति

Read More

गौरी मल्लले गाएको गीतमा दिव्य र नम्रताको प्रेम (भिडियो)

Posted on January 13, 2018 | views : 1795 | काठमाडौँ - KTM

पुस, काठमाडौँ । नेपाली चलचित्रकी चर्चित अभिनेत्री गौरी मल्ल अब गायिका बनेकी छिन् ।  ‘जीवन साथी’ बोलको गीतमा गौरीले पहिलो पटक आफ्नो स्वर भरेकी छिन् ।  गायक प्रमोद खरेलको पनि गीतमा स्वर छ । पूजा मारियाको शब्द रहेको गीतमा राम सिटौलाको संगीत सुन्न सकिन्छ ।  गीतको भिडियोमा दिव्य दाहाल र ना

Read More

ट्रक भित्र एलिसा र निराजनको रोमान्स (भिडियोसहित)

Posted on January 12, 2018 | views : 2421 | काठमाडौँ - KTM

पुस,काठमाडौँ । चलचित्र लुट २ बाट चर्चामा आएकी नायिका एलिसा राईको नयाँ म्युजिक भिडियो बाहिरीएको छ ।  मोडल निराजन प्रधानसँगको रोमान्टिक भिडियो सार्वजनिक भएको हो ।  जाउँ हिँड मैच्याङ बोलको सेलो गीतको भिडियोमा वि.पी हाईवेका मनोरम दृश्य समावेश गरिएको छ ।  दर्शन लामाको स्वर रहेको गीतको भिडि

Read More

४४ बर्षको उमेरमा यति ग्लामरस छिन् मलाइका, शेयर गरिन् यस्ता बिकिनी फोटोहरु

Posted on January 10, 2018 | views : 1658 | काठमाडौँ - KTM

बलिउड एक्ट्रेस मलाइका अरोडा ४४ बर्षकी हुन् । उनि आफुलाई फिट राख्नको लागि धेरै समाई जिममा वर्कआउट गर्छिन् । उनले हालसालै आफ्ना केहि फोटोहरु इन्स्टाग्राममा शेयर गरेकी छन्, जसमा उनि व्हाइट बिकिनीमा भारतको गोवास्थित समुन्द्र किनारमा देखिएकी छन् । उनले आफ्नो फोटो शेयर गर्दै क्याप्शन लेखेकी छन्, 'Sun

Read More

शिवको गीतमा सरोज र सिर्जनाको रोमान्स (भिडियोसहित)

Posted on January 04, 2018 | views : 1969 | काठमाडौँ - KTM

पुस,काठमाडौँ । शिव राजा र बिष्णु बुढथोकीको आवाजमा रहेको गज्जबको गीत ‘प्रियसी आई लभ यु’ सार्वजनिक गरिएको छ ।  बिहिबार सार्वजनिक गरिएको गीतमा प्रेम र प्रेमिल जोडीहरुको भावलाई देखाइएको छ । शिवराजाकै शब्दरचनामा बनेको गीतमा चेतन राज कार्कीको संगीत रहेको छ । राजधानीका बिभिन्न स्थानहरुमा छायांकन गरिए

Read More

बाके दाह्रीलाई भद्रगोलकी रक्षाले यसरी बनाइन् मुर्गा (भिडियोसहित)

Posted on January 03, 2018 | views : 1675 | काठमाडौँ - KTM

श्रीकृष्ण लुईटेल (बोकेदाह्री) कमेडी गीतमा छुट्टै पहिचान बनाएका गायक हुन् ।  उनी आफैँ गीत लेख्छन्, संगीत भर्छन् र भिडियोमा पनि आफैँ देखिन्छन् । उनको स्वर, शब्द र संगीत रहेको गीत सुनको सिक्रिले चर्चा कमाईरहेको समयमा बाकेदाह्री अभिनित नयाँ गीत सार्वजनिक भएको छ । उनकै शब्द रहेको दुर्गाले मुर्गा बना

Read More

कस्को नयनमा हराईन् प्रशना ? (हेर्नुहोस् भिडियो)

Posted on December 29, 2017 | views : 1712 | काठमाडौँ - KTM

एम पि पोखरेल महेन्द्र | गायिका प्रशना पाण्डेको मायाँको न्याने पन शिर्षकको गित आज युटुब मार्फत सार्बजनिक भएको छ । अत्यन्तै फरक शैलीको उक्त म्युजिक भिडियोमा प्रशना आँफैले अभिनय समेत गरेकी छिन भने उक्त गितको लिरिक्स रहेको छ गोबिन्द उपाध्यायको 'मौनता मेरो तोडी आउ, मायाँमा पल पल रमाउ, सपनाको बर्षा

Read More

युवा गायक सचिनको 'तिमीलाई देखेपछि प्यार बढ्यो सानु' सार्वजनिक (भिडियोसहित)

Posted on December 27, 2017 | views : 1912 | काठमाडौँ - KTM

खोटाङका सञ्चारकर्मी तथा युवा गायक सचिन राईको म्यूजिक भिडियो ‘तिमीलाई देखेपछि प्यार बढ्यो सानु’ बजारमा आएको छ । गायक राईले सन्तकुमार राईको गीत र अशोक राईको संगीत समेटिएको म्यूजिक भिडियो बजारमा ल्याएका हुन् । वर्तमान युवा पुस्तालाई लक्ष्यीत गर्दै ल्याइएको म्यूजिक भिडियोमा रोजिना राई, हरिचन्द्र राई लगा

Read More

ह्याप्पी न्यू इयरको तिमी नै मेरो...रिलिज (भिडियो सहित)

Posted on December 26, 2017 | views : 1482 | काठमाडौँ - KTM

चलचित्र ‘ह्याप्पी न्यू इयर’ को ‘तिमी नै मेरो’ बोलको गीत रिलिज भएको छ । सोमबार युट्युव च्यानल मार्फत फिल्मको रोमान्टिक सङ रिलिज गरिएको हो । सार्वजनिक गीतमा टंक बुढाथोकी र मेलिना राईको स्वर समावेश छ । गायक टंक स्वयमको यस गीतमा शब्द तथा संगीत रहेको छ । डिकेशको नृत्य निर्देशन रहेको यो गीतमा कुशल थापा र

Read More

फेशन आइडलको उपाधी रुस्मिता र सुशान्तलाई

Posted on December 25, 2017 | views : 1739 | काठमाडौँ - KTM

पुस १०, काठमाडौं । रशलाईट मिडियाको आयोजना भएको नेपाल फेशन आइडल २०१७ को उपाधी रुस्मिता शाही र सुशान्त श्रेष्ठले जितेका छन् ।  उनीहरुले नेपाल फेशन आइडलको मुख्य उपाधीसहित जनही एक–एक लाख नगद पुरस्कार जितेका छन् । शाहीले उपाधीको साथमा बेष्ट फिगर, बेष्ट वाकको उपाधी पनि आफ्नो पोल्टमा पार्न सफल भएकी छन

Read More